सामाजिक सञ्जालमा ‘फे,mक आइडी’ बनाइ महिलालाई अश्लिल शब्द लेखेर पठाउने एक युवक प,क्राउ परेका छन्।
जिल्लाको घोराही उपमहानगरपालिका वडा नं. १५ का १९ वर्षीय डेबिट पुनलाई न,क्कली फेसबुक र टिकटकमा महिलाको फोटो राखेर अश्लिल शब्दहरु लेखी पठाउने गरेको अभि,योगमा पm,क्राउ गरिएको प्रह,रीले जनाएको छ।
अ,श्लिल शब्द महिलालाई पठाउने र पोष्ट गर्नेजस्ता कार्य गरेको लिखित उ,.जुरीको आधारमा पुनलाई प,क्राउ गर्नु परेको जिल्ला प्र,हरी प्रवक्ता डिएसपी मुकुन्द रिजालले जानकारी दिए। पुनविरुद्ध दुई जना महिलाले जिल्ला प्रहरी कार्यालयमा लिखित रुपमा उजुरी दिएका थिए।
अ,श्लिल शब्द लेख्ने र पोष्ट गर्ने पुनलाई सम्झाउन खोज्दा उल्टै महिलामाथि पुनले हा,,तपात तथा दु,व्र्य,वहार गरेको पी,डितले जाहे,रीमा उल्लेख गरेका छन्।
अन्य थप दुई जना महिलाले पनि मौखिक रुपमा प्रह,रीमा पुनवि,रुद्ध जाहे,री दिएको डिएसपी रिजालले जानकारी दिए। पुनलाई असार ६ गते प,क्राउ गरी अ,भद्र ब्य,बहार कसु,रमा मु द्दा चलाई अनु सन्धान भइरहेको प्रह,रीले जनाएको छ।
