काठमाडौँ — दक्षिणकाली मन्दिर क्षेत्रमा मृ,त भेटिएकी सन्तोषी सुब्बाको ह,त्या आरो,पमा एक जना प,क्राउ परेका छन् ।
महानगरीय अप,राध महाशाखाले दक्षिणकाली क्षेत्रबाट एक पुरुषलाई प,क्राउ गरेको हो
प,क्राउ परेका आरो,पीलाई केहीबेरमा पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरिने महाशाखाले जनाएको छ ।
पशुपन्छीको आवाज नक्कल गर्ने क्षमता भएकी अन्दाजी २७ वर्षीया सन्तोषी कालोपुलमा धर्मबुबासाग बस्दै आएकी थिइन् ।
करिब ९ वर्षको काभ्रेका धर्मबहादुर तामाङले उनलाई चाबहिलमा भेटेका थिए । त्यसपछि सन्तोषीलाई उनले धर्मछोरी बनाएर संरक्षण दिएका थिए ।
पहिले टेम्पो र फुटपाथमा पसल चलाएका धर्मले पछिल्लो पटक सन्तोषीलाई विभिन्न विद्यालय तथा कार्यक्रममा कला प्रस्तुतिका लागि लैजाने गरेका थिए ।
सन्तोषीको श,,व पो,स्टमार्टमका लागि त्रिवि शिक्षण अस्पतालमा राखिएको छ ।
उनको बला,त्कारपछि ह,त्या भएको आ,शंका गरिएको तर आरो,पितले प्रारम्भिक सोधपुछमा त्यसलाई इ,न्कार गरेको अनुस,न्धानमा संलग्न प्र,हरी अधिकारीले जनाएका छन् ।
