काठमाडौं । काठमाडौं महानगरपालिकाको मेयर बालेन शाहले सम्पुर्ण नेपालीहरुलाई होलीको सुुभकामना दिएका छन् । उनले समाजिक संजाल फेसबुकबाट सुुभकामना दिएका हुन । उनले लेखेका छन्, “ह्याप्पी होली भन्नै बिर्सेछु, सुभकामना हजुरहरुलाई ।” मेयर शाहको उक्त पोस्टमा समाजिक संजाल प्रयोगकर्ताहरुले बिभिन्न टिकाटिप्पणी गरीरहेका छन्
