काठमाडौ । ”नवलपुरको गैंडाकोट ,नगरपालिकाको झपर्दीका जयश्वर सापकोटाकी २१” वर्षीया छोरी विना ह,राए’पछि अहिले परिवार ठूलो समस्यामा परेका बेला बिनाका प्रेमी भनिएका युवक प्र,वेश कँडेल समातिएका छन्,” । असार १८ गते साँझ उनलाई ५ वर्षदेखि प्रेम सम्बन्धमा रहेका युवक प्र,वेश कँडेलले आफ्नो घर लैजाने भन्दै विनाकै घरबाट स्कुटरमा राखेर बाबु आमाको सल्लाहमा नै निस्किएका थिए ।
तर आधा घण्टामा नै फर्किन्छु ,”भनेर घरबाट निस्किएकी छोरी विना एक साता लामो समय हुँदा पनि,” नर्फकिएपछि परिवार तनावमा रहेको बाबु जयश्वर सापकोटाले फेसबुकमा एउटा स्टाटस पोस्ट गर्दै सबैलाई छोरी खोजीदिन आग्रह गरेका छन् ।
विहिवार अचानक एउटा खबर सार्वजनिक भएपछि विनाका परिवार चिन्तित भए ।,”उनका साथीहरुले यस्तो खबरले परिवारलाई चिन्ता दिलाएको भन्दै गुनासो गरेका छन्,’। सौराहामा श ,”व फेला परेको खबर सार्वजनिक भएपछि ,”उनको परिवार चिन्तित भएका हुन् ,। ”यस्तो अनावश्यक खबर नफैलाउन समेत साथीहरुले भनेका ,छन् ।’
