पोर्न भिडियो प्रकरणमा फसेका शिल्पा सेट्टीका श्रीमान राज कुन्द्रा लगातार स,मस्यामा फ,स्दै गइरहेका छन् ।
मुम्बई क्रा,इम ब्रान्चले उनीविरु,द्ध धेरै प्रमाणहरु फेला पारेको छ । २३ जुलाईसम्म उनी प्र,हरी हिरासतमै रहनेछन् ।
धेरै मानिसहरुले उनीमाथि गम्भि,र आरो,पहरु लगाइरहेका छन् । भर्खरैमात्र युट्युबर पुनित कौरले पनि राज कुन्द्राबारे नयाँ खुलासा गरेकी छिन् ।
उनका अनुसार राज कुन्द्राले ‘ह्वाट्स एप’ का लागि भिडियो सुट गर्न भन्दै म्यासेज गरेका थिए ।
यी युवतीले आफ्नो इन्स्टाग्राम स्टोरीमार्फत फ्यानहरुलाई सोधेकी छिन्, ‘के तपाईहरुलाई हाम्रो भेरिफाईड डिएम भिडियो याद छ ? जहाँ राजले ह्वाट्स एपका लागि काम गर्ने अफर मलाई दिएका थिए । म राजको अहिलेको खुलासा देखेरु हैरान भएको छ ।’
पुनितले अर्को इन्स्टा स्टोरीमा लेखेकी छिन्,‘यी मानिसहरुले अरुलाई फ,साइरहेका थिए । युवतीहरुलाई लालच देखाउँथें, जब उनले मलाई म्यासेज गरेका थिए, तब पहिले त मलाई त्यो स्पाम हो भन्ने लागेको थियो । भगवान्, यो मानिस जे,लमै सडोस् ।’
मंगलबार मुम्बई पुलिसले बलिउड अभिनेत्री शिल्पा सेट्टीका पति राज कुन्द्रलाई पो,र्नोग्राफी भिडियो बनाउने र सार्वजनिक गर्ने गरेको आरो,पमा पक्रा,उ गरेको छ ।
मुम्बई क्रा,इम ब्रान्चका अनुसार लकडाउनका दौरान कुन्द्राको व्यापार राम्रै चलिरहेको थियो । उनले एक दिनमा ६ देखि ८ लाख भारुसम्मको व्यापार गर्ने गरेका थिए ।
