रुपन्देही जिलणलाकि सन्दिया जस्को पेटमा आठ महिनाको गर्भ हुर्किरहेको छ ।
उनका श्रिमानलाई केहिदिन अगाडि मात्रै को,रोनाले लग्यो अहिले उनी एक्लि भएकि छिन् ।
तीन बर्ष पहिला मागि बिवाह गरेकि सन्दिया उनको श्रिमानको कान्छि श्रिमति हुन्।जेठि श्रीमती पोइला गएपछि उनलाई बिवाह गरेका थिए ।
हस्पिटलमा दुबै आमा र सन्तानलाई बचाउन दुई लाख भन्दा बढि खर्च लाग्ने डाक्टरले बताएका छन् ।उपचारको खर्च एकातिर भोकभोकै बस्नु पर्ने बाध्यता अर्कोतिर ।
बिहान साझ खाने केहिपनि छैन ।आखिर कसरी जम्मा गर्नु त्यतिधेरै दुईलाख ।
यस्तो गर्भ अवस्थामा पोसिलो खानेकुरा खानुपर्ने चिकित्सकले सल्लाह दिन्छन् तर बाहान बेलुकाकै छाक टार्न असक्षम सन्दियाको जिन्दगी अहिले त हसनहस भएको छ ।
आफ्नो श्रिमान गु मेपनि आफ्नो बच्चालाई भने ब,चाइदिनु र बच्चानै आफ्नो जिउने आधार हुने उनी बताउँछिन् ।
