हुँदै नभएको ह त्याको आ रोपमा २१ वर्षसम्म जे लमा राखिएका एक शिक्षक रिहा भएका छन् । उनले ह त्या गरेको भनिएका मानिस २१ वर्षपछि जिउँदै भेटिएपछि ती शिक्षकलाई रिहा गरिएको हो ।
ती शिक्षकलाई मेक्सिकोको जेलमा राखिएको थियो । हालै उनले मा रेको भनिएका व्यक्ति अमेरिकामा जीवितै भेटिएका थिए ।
द सनका अनुसार निर्दोष भएर पनि जेलमा राखिएका शिक्षक म्यानुएल भाल्दोभिनसले कानुनको कार्यान्वयनमा गम्भीर त्रु टि हुँदा पनि अझैसम्म मेक्सिकोका अधिकारीहरुले आफूसँग माफी न मागेको बताएका छन् ।
सन् २००० मा मेक्सिकोको टेक्सकोकोमा शिक्षक रहेका भाल्दोभिनसलाई म्यानुएल मार्टिनेज एलिजाल्देको ह त्या आ रोपमा प क्राउ गरिएको थियो । र, अधिकारीहरुले उनले अ पराध स्वीकार गरेको बताएका थिए ।
भाल्दोभिनसलाई ४१ वर्षको जेल स जाय सुनाइएको थियो । २१ वर्षपछि उनले मा रेको भनिएका पी, डित अमेरिकामा जीवितै भेटिएपछि उनलाई गत हप्ता रिहा गरिएको हो ।
भाल्दोभिनसले सधैं आफू निर्दोष भएको र आफूलाई गर्दै नगरेको अ, पराध स्वीकार गर्नको लागि पुलिसले कु ,टपिट गरेको र या त,ना दिएको बताउँदै आएका थिए ।
स्थानीय रिपोर्टका अनुसार भाल्दोभिनसलाई पु,लिसले प, क्राउ गरेपछि एउटा गोदाममा सिक्रीले बाँधेर झ ण्ड्या,एर कु ,टपि,ट, विजुलीको झट्का दिएको र चो,ट नदेखियोस् भनेर बरफ पानीको जारमा राखेको थियो ।
२००६ मा मेक्सिकोको एक अदालतले भाल्दोभिनसलाई दो, षी ठहर गर्न अदालतमा पेश गरिएको श,व एलिजाल्देको नभएको डिएनए रिपोर्टका आधारमा ठहर गरेको थियो ।
यी संगीत शिक्षकले आफू जे लमा रहँदा आफूले कानुनी सहायताको अभावमा स्वतन्त्रता खोसिएका अरु कैयौं मानिस पनि भेटेको बताएका छन् ।
केसको पुनरावलोकनपछि एक न्यायिक समितिले भाल्दोभिनसलाई तत्काल रिहा गर्न आदेश दिएको थियो । उनले गैरन्यायिक रुपमा थुनामा राखिएको विरु,द्ध क्षतिपूर्तिको माग गर्छन् वा गर्दैनन् भन्ने स्पष्ट भएको छैन ।
