धनगढीमा रहेको सशस्त्र ,प्र,हरी बल नम्बर ३४ हेडक्वाटर कैलालीमा कार्यरत एक जवान मृ,त अवस्थामा फे,ला परेका छन्। बुधबार बिहान धनगढी उपमहानगरपालिका–१ स्थित हेडक्वाटर परिसरमा डडेल्धुराको भागेश्वर गाउँपालिका– १ घर भएका ३१ वर्षीय सशस्त्र प्र,हरी जवान हरिष कुमार शाही मृ,त अवस्था,मा फे,ला परेका हुन्। कार्यालयको परिसर भित्र उत्तर पट्टीको कम्पाउण्ड नजिक पानी जमेको स्थानमा उनको श,व घोप्टो अवस्थामा भेटिएको जिल्ला प्र,हरी कार्यालय कैलालीले जनाएको छ। अहिले श,व परीक्षणका लागि सेती प्रादेशिक अस्पतालमा राखिएको र घटना सम्बन्धी अनुसन्धान भइरहेको जिल्ला प्र,हरी कार्यालय कैलालीका प्रवक्ता ,प्र,हरी नायव उपरीक्षक प्रतीक विष्टले जानकारी दिए ।
सशस्त्रको हेडक्वाटर परिसरमै जवान मृ त फेला
सशस्त्रको हेडक्वाटर परिसरमै जवान मृ त फेला
तपाईको प्रतिक्रिया
