मुम्बईबाट गोवा जाँदै गरेको क्रुज शिपमा लागुऔषध भेटिएपछि नयाँ–नयाँ जानकारी सार्वजनिक भइरहेका छन् । नारकोटिक्स कन्ट्रोल ब्यूरो (एनसीबी) का अधिकारीले शाहरुखका छोरा आर्यनसमेत अन्य आरो/पीसँग लामो सोधपुछ गरेपछि प/क्राउ गरेको छ ।
यस्तै, अदालतले पनि एनसीबीलाई आरोपीलाई एक दिनको हिरासतमा राख्न आदेश दिएको छ ।
