Right Sanchar skip
  • स्वास्थ्य
  • राजनीति
  • समाज
  • खेलकुद
  • अन्तर्वार्ता
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तराष्ट्रिय
  • भिडियो
  • थप
    • संचार प्रविधि
    • प्रदेश
    • पर्यटन
    • साहित्य
    • राशिफल
    • रोचक
  • unicode
×
बिहिबार, जेठ २१, २०८३
☰
बिहिबार, जेठ २१, २०८३
    • स्वास्थ्य
    • राजनीति
    • समाज
    • खेलकुद
    • अन्तर्वार्ता
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तराष्ट्रिय
    • भिडियो
    • थप
      • संचार प्रविधि
      • प्रदेश
      • पर्यटन
      • साहित्य
      • राशिफल
      • रोचक
    • unicode

भर्खरै

अवैध बाटो हुँदै अमेरिका पुगेका रुकुम पूर्वका वसन्तको उपचारका क्रममा मृत्यु

१४ वर्षिय बालिकाको बलात्कार पछि हत्या भएको भन्दै न्याय खोज्दै शव लिएर उनका बाबु आमा काठमाडौ आए

ऋण तिर्न नसकेपछि एक रिणीले बैंकलाई पठाए पत्र भन्छन, सपरिवारलाई जागिर देउ किस्ता घटाउ

बेहुला नआएपछि बेहुलीले गरिन् भिनाजुसँग बिहे

कलाकार पवन खतिवडा म्याकुरीलाई कुटपिट गरेको आरोपमा शर्मिला वाइवा पक्राउ 

मेयर बालेनले टर्चर दिएको भन्दै पेसागत लडाइ सुरु भएको काठमाडौं महानगरकी वरिष्ठ कानून अधिकृत घिमिरेको भनाई

दार्चुला अस्पतालकी सिनियर अनमी बबिता विष्टलाई उत्कृष्ठ स्वास्थ्य सेवा पुरस्कार

स्वास्थ्य मन्त्री बस्नेतद्वारा १५ शैयाको गोकर्णेश्वर नगर अस्पताल सिलान्यास

 क्रिकेटर सन्दिप लामिछाने अस्पतालमा भर्ना, अदालतको फैसला बिरुद्ध पुनरावेदन गर्ने तैयारी 

दूरसञ्चार प्राधिकरणका अध्यक्ष भण्डारीले लिए पद तथा गोपनीयताको शपथ

आजको मौसम यस्तो छ ,आज यी ठाउँमा वर्षा र हिमपातको सम्भावना

भ्रष्टाचार आरोगमा भीम उपाध्यायसहित ३ पूर्वसचिव विरुद्ध भ्रष्टाचार मुद्दा दायर

मामाघर गएकी १ वर्षीय बालिकाको बाल्टीमा डुबेर मृत्यु

सुनको मूल्य ५ सय बढ्यो , कतिमा कारोबार हुदैछ ?

तनहुँमा जीप दुर्घटनाः एकजनाको मृत्यु, ७ घाइते

बागलुङ कालिका मन्दिरमा चढाइयो ३०३ तोला गरगहना

सल्यानमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको ज्यान गयो

बझाङमा शक्तीशाली म्याग्निच्युडको भूकम्पको धक्का

झापामा १३ वर्षकी बालिका आमा बनिन्

मोरङको बूढीगंगामा बोक्सी भन्दै महिलालाई मलमूत्र खुवाएको आरोपमा एक जना पक्राउ

जब ९ वर्षीया बालिकाले उडिजाने जहाज सगं आफ्नो बाबालाई काठको बाकसमा नल्याइदिन अनुनय बिनय गरिन , सबै भक्कानिए सबैको आखा रसाए

बझाङमा जिप दुर्घटना हुँदा एकको मृत्यु, दुईजना घाइते

दार्चुलामा समिलमा आगलागी, २३ लाख बराबरको क्षती

पाँच लाख डेनिस क्रोनसहित दुईजना पक्राउ

जबरजस्ती करणी आरोपमा वडा सदस्य पक्राउ

अमेरिका पठाउने नाममा काठमाडौंमा बन्धक बनाउने ९ जना पक्राउ

श्रीमतीको अर्कै संग विहे गराइदेको भन्दै मोरङको केराबारीमा भाञ्जाले माइजू र बहिनीमाथि खुकुरी प्रहार

झापामा एक दशकमा ५१ वटा झोलुङ्गे पुल निर्माण सम्पन्न

सहकारीको झ्याल फोडेर ५ लाखभन्दा बढी चोरी

मन्त्री बस्नेतको छड्के, वीर अस्पताल छेउँका दुई फार्मेसी बन्द

सरुवा, बढुवा वा नियुक्तिमा सोर्सफोर्स तथा बिचौलियाको चलखेल चल्दैनः गृहमन्त्री श्रेष्ठ

सोलुखुम्बुमा एक महिलाको बेवारिसे शव निर्वस्त्र अवस्थामा फेला

गाँजासहित १५ जना भारतीय र ५ नेपाली पक्राउ

दाङको देउखुरीमा भएको सवारी दुर्घटनामा दिदीबहिनीको मृत्यु

कपिलबस्तु र्दुघटनाः घाइतेहरुको सनाखत

कपिलवस्तु दुर्घटनामा परि १० जनाको मृत्यु, ३० घाइते, मृतक १० जनाकै सनाखत

शुक्रबार गण्डकी प्रदेशमा सार्वजनिक बिदा

एमालेले सचिवालय बैठक बोलायो

फागुन ९ गते राप्रपाले काठमाडौंसहित ७४ जिल्लामा प्रदर्शन गर्ने तैयारी

नेपाल बाहिरिनेको संख्या भयावह बन्दै, माघ महिनामा ६२ हजार नेपाली कामको खोजीमा बिदेसिए

कुवेतलाई हराउँदै नेपाल एसीसी महिला प्रिमियर कप क्रिकेटको सेमिफाइनलमा

कुवेतविरुद्धको खेल जित्न नेपालले ७४ रनको लक्ष्य पायो

क्यानडामा सवारी दुर्घटनामा परी दुई जना नेपाली विद्यार्थीको मृत्यु

शिक्षक सेवा आयोगद्धारा निमावि तहमा ७७८ शिक्षक माग

रुकुमको मोरावाङबाट चार थान भरुवा बन्दुक बरामद

तिनाउ गाउँपालिकामा आज शोक बिदा, पिडित परिवारलाई आर्थिक सहयोग गर्ने

कोटेश्वर बहुमुखी क्याम्पसको ३४ औं वार्षिकोत्सव भव्यताका साथ सम्पन्न

देशका धेरैजसो ठाउँमा मौसम बदली, वर्षाको सम्भावना

भारत गएका बैतडीका बिरेन्द्र विष्ट चार दिन देखि बेपत्ता

पाल्पा दुर्घटनामा मृत्यु हुनेको संख्या १० पुग्यो, ९ जनाको सनाखत, अत्याधिक लोडका कारण उकालोमा तान्न नसक्दा दुर्घटना भएको खुलासा

स्वास्थ्य मन्त्री बस्नेतद्वारा किशोर किशोरी मानसिक स्वास्थ्य इकाई उद्घाटन

दार्चुलामा सांसद शर्माले गरे निःशुल्क स्वास्थ्य शिविर, एकै दिन २ हजार ३ सय बढीको उपचार

सिन्धुपाल्चोकको यमुनाडाँडा स्वास्थ्य चौकीमा फिजियो थेरापी सेवाको थालनी, स्थानिय हर्षित

बैतडीमा जीप दुर्घटना, बालिकाको मृत्यु, ७ जना घाइते

बाँदरहरुको बिगबिगी बढेपछी बाँदर नियन्त्रणबारे अध्ययन गर्न सांसदहरू भारत जाँदै

नागबहालमा जर्मन नागरिक मृत फेला

सिन्धुपाल्चोक कारागारमा एक कैदीको मृत्यु

विवाहका लागि वडाको सिफारिस अनिवार्य

फिल्म खेल्दै सांसद ज्ञानेन्द्र शाही

प्रहरीमाथि आक्रमण गर्ने चार जना पक्राउ

राप्तीमा झोलुङ्गे पुलबाट खसेर एक महिलाको मृत्यु

नेपाललाई उच्च शिक्षाको केन्द्र बनाउनुपर्छः प्रधानमन्त्री

त्रिभुवन विश्वविद्यालयको शैक्षिक प्रमाणपत्र आजदेखि अनलाइनबाट हुने

उच्च पहाडी तथा हिमाली क्षेत्रमा हल्का हिमपात हुने

रुकुम पश्चिममा दुई प्रहरी जवानमाथि कुटपिट

हर्क साम्पाङले गरे फिल्म ‘खजुरे ब्रो’ मा अभिनय

राजेन्द्र लिङदेनको टिप्पणीले रेखा थापा क्रोधित , अमेरिकाबाटै फर्काइन् जवाफ

नेपाल एयरलाइन्सले सुर्खेतबाट उडान गर्ने

१३ वर्षीया बालिका बलात्कार आरोपमा २ जना पक्राउ

सडक व्यापारीले गरे काठमाडौँ महानगरविरुद्ध चरणबद्ध आन्दोलको घोषणा

हुण्डी कारोबारको आरोपमा २ जना पक्राउ

एअरपोर्टमा प्रहरीद्वारा अध्यागमन अधिकृतमाथि कुटपिट, आफूमाथि समेत लात्ती प्रहार गरेको अधिकृतको भनाई

८ किलो गाँजासहित दुई जना पक्राउ

त्रिवि र चिनियाँ विश्वविद्यालयबीच सहकार्यको सम्झौता

चिनियाँ कम्युनिस्ट पार्टीका उपमन्त्री सुन नेपालमा

काठमाडौंको न्यूनतम तापक्रम ३ डिग्रीमा झर्‍यो

रास्वपाले माघ २१ बाट विकास आयोजनामा दबाव यात्रा सुरु गर्ने

बाँके नरैनापुरका किसानलाई अनुदान दिइएको १ सय ३० बोरा मल बाटोबाटै हरायो

बानेश्वरमा गुड्दै गरेको बस भासियो

आगामी शैक्षिक सत्रदेखि १०० शैयाका अस्पतालमा नर्सिङको पढाई हुने स्वास्थ्य मन्त्री बस्नेतको दाबी

ठूला सहकारी अनुगमन गर्न राष्ट्र बैंकलाई ‘फिल्ड’ मा ल्याउनुपर्छः सासंद वाग्ले

मेरो खातामा जम्मा भएकै छैनः रवि लामिछाने

एमबिबिएस पढ्ने दुई युवा एकै ठाउँमा अस्ताए , परिवार शोकमा  डुब्यो  

दार्चुलामा बस दुर्घटना हुँदा १६ जना घाइते, दुई जनाको अवस्था गम्भीर

बागलुङमा व्यवसायी दुर्गा प्रसाईँमाथि चप्पल प्रहार, को हुन चप्पल प्रहार गर्ने व्यक्ति ? 

  रवि लामिछाने र जिबी राई विरुद्ध  उजुरी दर्ता,  हदैसम्मको कारबाहीको माग 

रुसी सेनामा भर्ती भएका लमजुङका साजनको मृत्यु

बेलुन फुलाउने ग्यास सिलिण्डर पड्किँदा दुई जना घाइते

बालेनले लेखे व्यङ्ग्यात्मक स्टाटसः भन्छन् हामीसँग भएको एउटा मन कति पल्ट जित्नु हुन्छ प्रचण्ड सरकार

‘मेरोकित्ता’ मोबाइल एप सार्वजनिक, जग्गासम्बन्धी सेवा अब घरमै बसेर लिन सकिने

ग्लोबल आइएमई बैंकको अगुवाइमा १६६ मेगावाट सुपर तमोर जलविद्युत आयोजनाका लागि १९ अर्ब रुपैयाँ वित्तीय व्यवस्थापनसम्बन्धी सम्झौता

सीजी रिलायन्सद्वारा ‘क्याम्पा लेमोनाइट’ नेपालमा सार्वजनिक

मलेसियामा मस्तिष्कघात भएका ५३ वर्षीय मण्डलको केएमसी दुवाकोटमा सफल उपचार

एलजीले नेपाली बजारमा ल्यायो ७०% सम्म बिजुली बचत गर्ने नयाँ एयर कन्डिसनर

‘सहकारीमा भएको बेथिति जाँचबुझ आयोग, २०८२’ को प्रतिवेदन सार्वजनिक, कमजोर नियमनले जनविश्वास गुमेको निष्कर्ष 

संकट व्यवस्थापनदेखि ऐतिहासिक शान्तिपूर्ण निर्वाचनसम्म : नेपाल प्रहरीका आईजीपीमाथि अन्यायपूर्ण आरोप

तराईमा अत्याधिक गर्मी: सोफा हब धनगढी (अत्तरिया शाखा) द्वारा सोफा खरिदमा ‘फ्यान उपहार’ योजना, ग्राहक उत्साहित!

जलाशययुक्त आयोजना अब राष्ट्रिय प्राथमिकता: पहिलो फिल्ड भ्रमणमा कुलेखानी पुगेर ऊर्जामन्त्रीले गरे यस्ता घोषणा

लोकप्रिय समाचार

  • १. अवैध बाटो हुँदै अमेरिका पुगेका रुकुम पूर्वका वसन्तको उपचारका क्रममा मृत्यु

  • २. १४ वर्षिय बालिकाको बलात्कार पछि हत्या भएको भन्दै न्याय खोज्दै शव लिएर उनका बाबु आमा काठमाडौ आए

  • ३. ऋण तिर्न नसकेपछि एक रिणीले बैंकलाई पठाए पत्र भन्छन, सपरिवारलाई जागिर देउ किस्ता घटाउ

  • ४. बेहुला नआएपछि बेहुलीले गरिन् भिनाजुसँग बिहे

  • ५. कलाकार पवन खतिवडा म्याकुरीलाई कुटपिट गरेको आरोपमा शर्मिला वाइवा पक्राउ 

  • मेयर बालेनले टर्चर दिएको भन्दै पेसागत लडाइ सुरु भएको काठमाडौं महानगरकी वरिष्ठ कानून अधिकृत घिमिरेको भनाई

  • दार्चुला अस्पतालकी सिनियर अनमी बबिता विष्टलाई उत्कृष्ठ स्वास्थ्य सेवा पुरस्कार

  • स्वास्थ्य मन्त्री बस्नेतद्वारा १५ शैयाको गोकर्णेश्वर नगर अस्पताल सिलान्यास

  •  क्रिकेटर सन्दिप लामिछाने अस्पतालमा भर्ना, अदालतको फैसला बिरुद्ध पुनरावेदन गर्ने तैयारी 

  • दूरसञ्चार प्राधिकरणका अध्यक्ष भण्डारीले लिए पद तथा गोपनीयताको शपथ

  • आजको मौसम यस्तो छ ,आज यी ठाउँमा वर्षा र हिमपातको सम्भावना

  • भ्रष्टाचार आरोगमा भीम उपाध्यायसहित ३ पूर्वसचिव विरुद्ध भ्रष्टाचार मुद्दा दायर

  • मामाघर गएकी १ वर्षीय बालिकाको बाल्टीमा डुबेर मृत्यु

  • सुनको मूल्य ५ सय बढ्यो , कतिमा कारोबार हुदैछ ?

  • तनहुँमा जीप दुर्घटनाः एकजनाको मृत्यु, ७ घाइते

  • बागलुङ कालिका मन्दिरमा चढाइयो ३०३ तोला गरगहना

  • सल्यानमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको ज्यान गयो

  • बझाङमा शक्तीशाली म्याग्निच्युडको भूकम्पको धक्का

  • झापामा १३ वर्षकी बालिका आमा बनिन्

  • मोरङको बूढीगंगामा बोक्सी भन्दै महिलालाई मलमूत्र खुवाएको आरोपमा एक जना पक्राउ

  • जब ९ वर्षीया बालिकाले उडिजाने जहाज सगं आफ्नो बाबालाई काठको बाकसमा नल्याइदिन अनुनय बिनय गरिन , सबै भक्कानिए सबैको आखा रसाए

  • बझाङमा जिप दुर्घटना हुँदा एकको मृत्यु, दुईजना घाइते

  • दार्चुलामा समिलमा आगलागी, २३ लाख बराबरको क्षती

  • पाँच लाख डेनिस क्रोनसहित दुईजना पक्राउ

  • जबरजस्ती करणी आरोपमा वडा सदस्य पक्राउ

  • अमेरिका पठाउने नाममा काठमाडौंमा बन्धक बनाउने ९ जना पक्राउ

  • श्रीमतीको अर्कै संग विहे गराइदेको भन्दै मोरङको केराबारीमा भाञ्जाले माइजू र बहिनीमाथि खुकुरी प्रहार

  • झापामा एक दशकमा ५१ वटा झोलुङ्गे पुल निर्माण सम्पन्न

  • सहकारीको झ्याल फोडेर ५ लाखभन्दा बढी चोरी

  • मन्त्री बस्नेतको छड्के, वीर अस्पताल छेउँका दुई फार्मेसी बन्द

  • सरुवा, बढुवा वा नियुक्तिमा सोर्सफोर्स तथा बिचौलियाको चलखेल चल्दैनः गृहमन्त्री श्रेष्ठ

  • सोलुखुम्बुमा एक महिलाको बेवारिसे शव निर्वस्त्र अवस्थामा फेला

  • गाँजासहित १५ जना भारतीय र ५ नेपाली पक्राउ

  • दाङको देउखुरीमा भएको सवारी दुर्घटनामा दिदीबहिनीको मृत्यु

  • कपिलबस्तु र्दुघटनाः घाइतेहरुको सनाखत

  • कपिलवस्तु दुर्घटनामा परि १० जनाको मृत्यु, ३० घाइते, मृतक १० जनाकै सनाखत

  • शुक्रबार गण्डकी प्रदेशमा सार्वजनिक बिदा

  • एमालेले सचिवालय बैठक बोलायो

  • फागुन ९ गते राप्रपाले काठमाडौंसहित ७४ जिल्लामा प्रदर्शन गर्ने तैयारी

  • नेपाल बाहिरिनेको संख्या भयावह बन्दै, माघ महिनामा ६२ हजार नेपाली कामको खोजीमा बिदेसिए

  • कुवेतलाई हराउँदै नेपाल एसीसी महिला प्रिमियर कप क्रिकेटको सेमिफाइनलमा

  • कुवेतविरुद्धको खेल जित्न नेपालले ७४ रनको लक्ष्य पायो

  • क्यानडामा सवारी दुर्घटनामा परी दुई जना नेपाली विद्यार्थीको मृत्यु

  • शिक्षक सेवा आयोगद्धारा निमावि तहमा ७७८ शिक्षक माग

  • रुकुमको मोरावाङबाट चार थान भरुवा बन्दुक बरामद

  • तिनाउ गाउँपालिकामा आज शोक बिदा, पिडित परिवारलाई आर्थिक सहयोग गर्ने

  • कोटेश्वर बहुमुखी क्याम्पसको ३४ औं वार्षिकोत्सव भव्यताका साथ सम्पन्न

  • देशका धेरैजसो ठाउँमा मौसम बदली, वर्षाको सम्भावना

  • भारत गएका बैतडीका बिरेन्द्र विष्ट चार दिन देखि बेपत्ता

  • पाल्पा दुर्घटनामा मृत्यु हुनेको संख्या १० पुग्यो, ९ जनाको सनाखत, अत्याधिक लोडका कारण उकालोमा तान्न नसक्दा दुर्घटना भएको खुलासा

  • स्वास्थ्य मन्त्री बस्नेतद्वारा किशोर किशोरी मानसिक स्वास्थ्य इकाई उद्घाटन

  • दार्चुलामा सांसद शर्माले गरे निःशुल्क स्वास्थ्य शिविर, एकै दिन २ हजार ३ सय बढीको उपचार

  • सिन्धुपाल्चोकको यमुनाडाँडा स्वास्थ्य चौकीमा फिजियो थेरापी सेवाको थालनी, स्थानिय हर्षित

  • बैतडीमा जीप दुर्घटना, बालिकाको मृत्यु, ७ जना घाइते

  • बाँदरहरुको बिगबिगी बढेपछी बाँदर नियन्त्रणबारे अध्ययन गर्न सांसदहरू भारत जाँदै

  • नागबहालमा जर्मन नागरिक मृत फेला

  • सिन्धुपाल्चोक कारागारमा एक कैदीको मृत्यु

  • विवाहका लागि वडाको सिफारिस अनिवार्य

  • फिल्म खेल्दै सांसद ज्ञानेन्द्र शाही

  • प्रहरीमाथि आक्रमण गर्ने चार जना पक्राउ

  • राप्तीमा झोलुङ्गे पुलबाट खसेर एक महिलाको मृत्यु

  • नेपाललाई उच्च शिक्षाको केन्द्र बनाउनुपर्छः प्रधानमन्त्री

  • त्रिभुवन विश्वविद्यालयको शैक्षिक प्रमाणपत्र आजदेखि अनलाइनबाट हुने

  • उच्च पहाडी तथा हिमाली क्षेत्रमा हल्का हिमपात हुने

  • रुकुम पश्चिममा दुई प्रहरी जवानमाथि कुटपिट

  • हर्क साम्पाङले गरे फिल्म ‘खजुरे ब्रो’ मा अभिनय

  • राजेन्द्र लिङदेनको टिप्पणीले रेखा थापा क्रोधित , अमेरिकाबाटै फर्काइन् जवाफ

  • नेपाल एयरलाइन्सले सुर्खेतबाट उडान गर्ने

  • १३ वर्षीया बालिका बलात्कार आरोपमा २ जना पक्राउ

  • सडक व्यापारीले गरे काठमाडौँ महानगरविरुद्ध चरणबद्ध आन्दोलको घोषणा

  • हुण्डी कारोबारको आरोपमा २ जना पक्राउ

  • एअरपोर्टमा प्रहरीद्वारा अध्यागमन अधिकृतमाथि कुटपिट, आफूमाथि समेत लात्ती प्रहार गरेको अधिकृतको भनाई

  • ८ किलो गाँजासहित दुई जना पक्राउ

  • त्रिवि र चिनियाँ विश्वविद्यालयबीच सहकार्यको सम्झौता

  • चिनियाँ कम्युनिस्ट पार्टीका उपमन्त्री सुन नेपालमा

  • काठमाडौंको न्यूनतम तापक्रम ३ डिग्रीमा झर्‍यो

  • रास्वपाले माघ २१ बाट विकास आयोजनामा दबाव यात्रा सुरु गर्ने

  • बाँके नरैनापुरका किसानलाई अनुदान दिइएको १ सय ३० बोरा मल बाटोबाटै हरायो

  • बानेश्वरमा गुड्दै गरेको बस भासियो

  • आगामी शैक्षिक सत्रदेखि १०० शैयाका अस्पतालमा नर्सिङको पढाई हुने स्वास्थ्य मन्त्री बस्नेतको दाबी

  • ठूला सहकारी अनुगमन गर्न राष्ट्र बैंकलाई ‘फिल्ड’ मा ल्याउनुपर्छः सासंद वाग्ले

  • मेरो खातामा जम्मा भएकै छैनः रवि लामिछाने

  • एमबिबिएस पढ्ने दुई युवा एकै ठाउँमा अस्ताए , परिवार शोकमा  डुब्यो  

  • दार्चुलामा बस दुर्घटना हुँदा १६ जना घाइते, दुई जनाको अवस्था गम्भीर

  • बागलुङमा व्यवसायी दुर्गा प्रसाईँमाथि चप्पल प्रहार, को हुन चप्पल प्रहार गर्ने व्यक्ति ? 

  •   रवि लामिछाने र जिबी राई विरुद्ध  उजुरी दर्ता,  हदैसम्मको कारबाहीको माग 

  • रुसी सेनामा भर्ती भएका लमजुङका साजनको मृत्यु

  • बेलुन फुलाउने ग्यास सिलिण्डर पड्किँदा दुई जना घाइते

  • बालेनले लेखे व्यङ्ग्यात्मक स्टाटसः भन्छन् हामीसँग भएको एउटा मन कति पल्ट जित्नु हुन्छ प्रचण्ड सरकार

  • सीजी रिलायन्सद्वारा ‘क्याम्पा लेमोनाइट’ नेपालमा सार्वजनिक

  • मलेसियामा मस्तिष्कघात भएका ५३ वर्षीय मण्डलको केएमसी दुवाकोटमा सफल उपचार

  • ग्लोबल आइएमई बैंकको अगुवाइमा १६६ मेगावाट सुपर तमोर जलविद्युत आयोजनाका लागि १९ अर्ब रुपैयाँ वित्तीय व्यवस्थापनसम्बन्धी सम्झौता

  • ‘मेरोकित्ता’ मोबाइल एप सार्वजनिक, जग्गासम्बन्धी सेवा अब घरमै बसेर लिन सकिने

  • ६. अवैध बाटो हुँदै अमेरिका पुगेका रुकुम पूर्वका वसन्तको उपचारका क्रममा मृत्यु

  • ७. १४ वर्षिय बालिकाको बलात्कार पछि हत्या भएको भन्दै न्याय खोज्दै शव लिएर उनका बाबु आमा काठमाडौ आए

  • ८. ऋण तिर्न नसकेपछि एक रिणीले बैंकलाई पठाए पत्र भन्छन, सपरिवारलाई जागिर देउ किस्ता घटाउ

  • ९. बेहुला नआएपछि बेहुलीले गरिन् भिनाजुसँग बिहे

  • १०. कलाकार पवन खतिवडा म्याकुरीलाई कुटपिट गरेको आरोपमा शर्मिला वाइवा पक्राउ 

  • ११ मेयर बालेनले टर्चर दिएको भन्दै पेसागत लडाइ सुरु भएको काठमाडौं महानगरकी वरिष्ठ कानून अधिकृत घिमिरेको भनाई

  • दार्चुला अस्पतालकी सिनियर अनमी बबिता विष्टलाई उत्कृष्ठ स्वास्थ्य सेवा पुरस्कार

  • स्वास्थ्य मन्त्री बस्नेतद्वारा १५ शैयाको गोकर्णेश्वर नगर अस्पताल सिलान्यास

  •  क्रिकेटर सन्दिप लामिछाने अस्पतालमा भर्ना, अदालतको फैसला बिरुद्ध पुनरावेदन गर्ने तैयारी 

  • दूरसञ्चार प्राधिकरणका अध्यक्ष भण्डारीले लिए पद तथा गोपनीयताको शपथ

  • आजको मौसम यस्तो छ ,आज यी ठाउँमा वर्षा र हिमपातको सम्भावना

  • भ्रष्टाचार आरोगमा भीम उपाध्यायसहित ३ पूर्वसचिव विरुद्ध भ्रष्टाचार मुद्दा दायर

  • मामाघर गएकी १ वर्षीय बालिकाको बाल्टीमा डुबेर मृत्यु

  • सुनको मूल्य ५ सय बढ्यो , कतिमा कारोबार हुदैछ ?

  • तनहुँमा जीप दुर्घटनाः एकजनाको मृत्यु, ७ घाइते

  • बागलुङ कालिका मन्दिरमा चढाइयो ३०३ तोला गरगहना

  • सल्यानमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको ज्यान गयो

  • बझाङमा शक्तीशाली म्याग्निच्युडको भूकम्पको धक्का

  • झापामा १३ वर्षकी बालिका आमा बनिन्

  • मोरङको बूढीगंगामा बोक्सी भन्दै महिलालाई मलमूत्र खुवाएको आरोपमा एक जना पक्राउ

  • जब ९ वर्षीया बालिकाले उडिजाने जहाज सगं आफ्नो बाबालाई काठको बाकसमा नल्याइदिन अनुनय बिनय गरिन , सबै भक्कानिए सबैको आखा रसाए

  • बझाङमा जिप दुर्घटना हुँदा एकको मृत्यु, दुईजना घाइते

  • दार्चुलामा समिलमा आगलागी, २३ लाख बराबरको क्षती

  • पाँच लाख डेनिस क्रोनसहित दुईजना पक्राउ

  • जबरजस्ती करणी आरोपमा वडा सदस्य पक्राउ

  • अमेरिका पठाउने नाममा काठमाडौंमा बन्धक बनाउने ९ जना पक्राउ

  • श्रीमतीको अर्कै संग विहे गराइदेको भन्दै मोरङको केराबारीमा भाञ्जाले माइजू र बहिनीमाथि खुकुरी प्रहार

  • झापामा एक दशकमा ५१ वटा झोलुङ्गे पुल निर्माण सम्पन्न

  • सहकारीको झ्याल फोडेर ५ लाखभन्दा बढी चोरी

  • मन्त्री बस्नेतको छड्के, वीर अस्पताल छेउँका दुई फार्मेसी बन्द

  • सरुवा, बढुवा वा नियुक्तिमा सोर्सफोर्स तथा बिचौलियाको चलखेल चल्दैनः गृहमन्त्री श्रेष्ठ

  • सोलुखुम्बुमा एक महिलाको बेवारिसे शव निर्वस्त्र अवस्थामा फेला

  • गाँजासहित १५ जना भारतीय र ५ नेपाली पक्राउ

  • दाङको देउखुरीमा भएको सवारी दुर्घटनामा दिदीबहिनीको मृत्यु

  • कपिलबस्तु र्दुघटनाः घाइतेहरुको सनाखत

  • कपिलवस्तु दुर्घटनामा परि १० जनाको मृत्यु, ३० घाइते, मृतक १० जनाकै सनाखत

  • शुक्रबार गण्डकी प्रदेशमा सार्वजनिक बिदा

  • एमालेले सचिवालय बैठक बोलायो

  • फागुन ९ गते राप्रपाले काठमाडौंसहित ७४ जिल्लामा प्रदर्शन गर्ने तैयारी

  • नेपाल बाहिरिनेको संख्या भयावह बन्दै, माघ महिनामा ६२ हजार नेपाली कामको खोजीमा बिदेसिए

  • कुवेतलाई हराउँदै नेपाल एसीसी महिला प्रिमियर कप क्रिकेटको सेमिफाइनलमा

  • कुवेतविरुद्धको खेल जित्न नेपालले ७४ रनको लक्ष्य पायो

  • क्यानडामा सवारी दुर्घटनामा परी दुई जना नेपाली विद्यार्थीको मृत्यु

  • शिक्षक सेवा आयोगद्धारा निमावि तहमा ७७८ शिक्षक माग

  • रुकुमको मोरावाङबाट चार थान भरुवा बन्दुक बरामद

  • तिनाउ गाउँपालिकामा आज शोक बिदा, पिडित परिवारलाई आर्थिक सहयोग गर्ने

  • कोटेश्वर बहुमुखी क्याम्पसको ३४ औं वार्षिकोत्सव भव्यताका साथ सम्पन्न

  • देशका धेरैजसो ठाउँमा मौसम बदली, वर्षाको सम्भावना

  • भारत गएका बैतडीका बिरेन्द्र विष्ट चार दिन देखि बेपत्ता

  • पाल्पा दुर्घटनामा मृत्यु हुनेको संख्या १० पुग्यो, ९ जनाको सनाखत, अत्याधिक लोडका कारण उकालोमा तान्न नसक्दा दुर्घटना भएको खुलासा

  • स्वास्थ्य मन्त्री बस्नेतद्वारा किशोर किशोरी मानसिक स्वास्थ्य इकाई उद्घाटन

  • दार्चुलामा सांसद शर्माले गरे निःशुल्क स्वास्थ्य शिविर, एकै दिन २ हजार ३ सय बढीको उपचार

  • सिन्धुपाल्चोकको यमुनाडाँडा स्वास्थ्य चौकीमा फिजियो थेरापी सेवाको थालनी, स्थानिय हर्षित

  • बैतडीमा जीप दुर्घटना, बालिकाको मृत्यु, ७ जना घाइते

  • बाँदरहरुको बिगबिगी बढेपछी बाँदर नियन्त्रणबारे अध्ययन गर्न सांसदहरू भारत जाँदै

  • नागबहालमा जर्मन नागरिक मृत फेला

  • सिन्धुपाल्चोक कारागारमा एक कैदीको मृत्यु

  • विवाहका लागि वडाको सिफारिस अनिवार्य

  • फिल्म खेल्दै सांसद ज्ञानेन्द्र शाही

  • प्रहरीमाथि आक्रमण गर्ने चार जना पक्राउ

  • राप्तीमा झोलुङ्गे पुलबाट खसेर एक महिलाको मृत्यु

  • नेपाललाई उच्च शिक्षाको केन्द्र बनाउनुपर्छः प्रधानमन्त्री

  • त्रिभुवन विश्वविद्यालयको शैक्षिक प्रमाणपत्र आजदेखि अनलाइनबाट हुने

  • उच्च पहाडी तथा हिमाली क्षेत्रमा हल्का हिमपात हुने

  • रुकुम पश्चिममा दुई प्रहरी जवानमाथि कुटपिट

  • हर्क साम्पाङले गरे फिल्म ‘खजुरे ब्रो’ मा अभिनय

  • राजेन्द्र लिङदेनको टिप्पणीले रेखा थापा क्रोधित , अमेरिकाबाटै फर्काइन् जवाफ

  • नेपाल एयरलाइन्सले सुर्खेतबाट उडान गर्ने

  • १३ वर्षीया बालिका बलात्कार आरोपमा २ जना पक्राउ

  • सडक व्यापारीले गरे काठमाडौँ महानगरविरुद्ध चरणबद्ध आन्दोलको घोषणा

  • हुण्डी कारोबारको आरोपमा २ जना पक्राउ

  • एअरपोर्टमा प्रहरीद्वारा अध्यागमन अधिकृतमाथि कुटपिट, आफूमाथि समेत लात्ती प्रहार गरेको अधिकृतको भनाई

  • ८ किलो गाँजासहित दुई जना पक्राउ

  • त्रिवि र चिनियाँ विश्वविद्यालयबीच सहकार्यको सम्झौता

  • चिनियाँ कम्युनिस्ट पार्टीका उपमन्त्री सुन नेपालमा

  • काठमाडौंको न्यूनतम तापक्रम ३ डिग्रीमा झर्‍यो

  • रास्वपाले माघ २१ बाट विकास आयोजनामा दबाव यात्रा सुरु गर्ने

  • बाँके नरैनापुरका किसानलाई अनुदान दिइएको १ सय ३० बोरा मल बाटोबाटै हरायो

  • बानेश्वरमा गुड्दै गरेको बस भासियो

  • आगामी शैक्षिक सत्रदेखि १०० शैयाका अस्पतालमा नर्सिङको पढाई हुने स्वास्थ्य मन्त्री बस्नेतको दाबी

  • ठूला सहकारी अनुगमन गर्न राष्ट्र बैंकलाई ‘फिल्ड’ मा ल्याउनुपर्छः सासंद वाग्ले

  • मेरो खातामा जम्मा भएकै छैनः रवि लामिछाने

  • एमबिबिएस पढ्ने दुई युवा एकै ठाउँमा अस्ताए , परिवार शोकमा  डुब्यो  

  • दार्चुलामा बस दुर्घटना हुँदा १६ जना घाइते, दुई जनाको अवस्था गम्भीर

  • बागलुङमा व्यवसायी दुर्गा प्रसाईँमाथि चप्पल प्रहार, को हुन चप्पल प्रहार गर्ने व्यक्ति ? 

  •   रवि लामिछाने र जिबी राई विरुद्ध  उजुरी दर्ता,  हदैसम्मको कारबाहीको माग 

  • रुसी सेनामा भर्ती भएका लमजुङका साजनको मृत्यु

  • बेलुन फुलाउने ग्यास सिलिण्डर पड्किँदा दुई जना घाइते

  • बालेनले लेखे व्यङ्ग्यात्मक स्टाटसः भन्छन् हामीसँग भएको एउटा मन कति पल्ट जित्नु हुन्छ प्रचण्ड सरकार

टिकटककी केटी

  •   शनिबार, पुष ०३, २०७८ मा प्रकाशित
  • बिहानको सात बजिसकेको थियो। निन्द्राले छोडिसके ता पनि जाडोमा उठ्ने जाँगर चलेको थिएन। सधैं छिट्टै उठ्ने मेरी श्रीमती पनि अर्को खाटमा निदाइरहेकी थिइन्।

    दोस्रो नानी जन्मेपछि ठूलो पलङ पनि साँघुरो भएकाले म त्यही कोठाको अर्को खाटमा सुत्न थालेको थिएँ।

    जाडोमा सिरकभित्रै मुन्टो लुकाएर मोबाइलको स्क्रिन ‘स्क्रोल’ गर्दै थिएँ। तर बेलाबेलामा आफ्नै स्वासको बाफले स्क्रिनमा तुवाँलो लागिरहन्थ्यो।

    तुवाँलो पन्छाउने क्रममा मेरो फेसबुकको भित्तामा आइलागेको एउटा टिकटक भिडिओ आफैं खुल्न गएछ।

    सामाजिक सञ्जालको सक्रिय प्रयोगकर्ता भएता पनि टिकटक भने कत्ति मन पर्दैन मलाई। सर्जकहरूको गीत आफैंले गाएको जस्तो गरी मुख चलाउने प्रवृत्तिमा मेरो अरूची हुनुपर्छ सायद। तर त्यस दिन हठात् खुलेको त्यो टिकटकमा केही समय मेरा नजर परे।

    उनी वास्तवमा एक आर्टिस्ट हुन्। क्यान्भासमा निकै सिर्जनशील चित्र कोरिरहने त्यो हातले आज किन हो कृत्रिम टिकटक बनाएछ। सायद उनले पोस्ट गरेका चित्रहरूमा लाइक्स/कमेन्टको गिन्ती कम भएकाले “अटेन्सन” खोज्दै टिकटकतिर डेरा सरिछन् भन्ने लाग्यो।

    उनको ‘पोस्ट’मा खासै कमेन्ट नगरे पनि म उनको चित्रकारिताको ‘साइलेन्ट फलोअर’ हुँ।

    निकै ‘बोल्ड’ लाग्छ मलाई उनको कुचीको करामत। पुरूष प्रवृत्तिप्रति आक्रमक उनको प्रस्तुती कुनै ‘अल्ट्राफेमिनिस्ट’भन्दा कम थिएन। त्यो आक्रमण मेरोजस्तै पुरूषत्वमाथि लक्षित भएता पनि म उनको कलाको सानोतिनो फ्यान नै हुँ। त्यसैले होला उनी जस्ती ‘क्रियटिभ’ केटीले टिकटक बनाएको साह्रै मन परेन।

    प्रतिक्रिया दिन कमेन्ट बक्समा टाइप गरेँ। तर उनको राम्रो ‘पोस्ट’मा लाइक थिच्न कञ्जुस्याईं गर्ने मेरो ‘म’लाई उक्त चिजमा ‘पब्लिक्ली’ नकारात्मक प्रतिक्रिया दिन उचित लागेन।

    टाइप गरिसकेको कमेन्ट डिलिट गरेँ। मन अझै शान्त भएन। इनबक्समा मेसेज पठाएँ, ‘तपाईंजस्तो क्रियटिभ मान्छेले यस्तो कृत्रिम टिकटक बनाएको सुहाएन है।’

    रिसाउलिन् कि भनेर जिब्रो निकालेको ‘इमोटिकन’ सहित मेसेज सेन्ट भयो।

    त्यो मेसेज केही समय ‘सिन’ भयो। जिब्रो निकालेको ‘ईमोटिकन’लाई नि केटीले सिरियस्ली लिइछे, अब ब्लक नै हान्छे कि भनेर सोच्दै थिएँ। तर केही क्षणपछि रिप्लाई आयो, ‘कति सिरियस जिन्दगी मात्रै बाँच्नु त नि? कहिलेकाहीँ रमाइलो नि गर्न मन लाग्छ। त्यति अधिकार नि हुँदैन हामीलाई?’

    छोरीलाई झोलुङ्गोमा सुताएर मलाई हल्लाउन लगाउँदै मेरी श्रीमती उठेर भातभान्सामा लागिसकेकी थिइन्।

    छोरी हेर्ने निहुँमा ‘टिकटक’की केटीसँग एकछिन च्याट गर्ने बहाना मिल्दैथियो।

    च्याटको गफ लम्ब्याउन मैले प्रसंग बदलेँ, ‘तपाईं आफ्नो चित्रकारितामा पुरूषहरूप्रति किन यति धेरै आक्रामक ?’ उतापट्टि मेसेज टाइपिङ हुँदैगरेको संकेत मिल्यो। म प्रतिक्षारत थिएँ।

    ‘नारी-पुरूष प्रकृतिको सिर्जना हो। मेरो कुचीले कुनै पुरूषको विरोध गर्दैन। तर नारीलाई तुच्छ सम्झिने कथित पुरूषत्वलाई भने मेरो कुचीले बाँकी राख्दैन’, उनको दार्शनिक मेसेज प्राप्त भयो।

    उनको दर्शनलाई उडाउँदै मैले प्रतिक्रिया दिएँ, ‘यस्तो तालले त यो जुनिमा तपाईंको बिहे हुँदैन होला है।’

    केही क्षण मेसेज फेरि ‘सिन’ भयो।

    उनलाई मेरो पुरूषत्वले धेरै भाउ दिन मन लगाएन। केही क्षणपछि पुनः मेसेज प्राप्त भयो, ‘मसँग विवाहको एक महिने अनुभव छ नि!’

    पहेलीजस्तो उनको ‘रिप्लाई’ले यस पटक मलाई सोचमग्न बनायो। अनि उनले यसअघि बनाएका चित्रहरू सम्झिएँ।

    सायद उनी आफैंमाथि कोरिएका थिए ती चित्र।

    जिज्ञासु हुँदै मैले उनको विगत कोट्याउने प्रयास गरेँ। उनी खुल्न पनि तयार थिइन्। तर झोलुङ्गोकी छोरीले आमा खोज्दै रून थालेकीले च्याटमा थप गफिने वातावरण बनेन। तसर्थ, भेटेरै कफी गफमा बाँकी कुरा गर्ने सहमति भयो।

    एउटा ब्लग भर्खर सुरू गरेको थिएँ। ब्लग बनाउन जति सजिलो, ‘कन्टेन्ट क्रियट’ गर्न त्यति नै गाह्रो। ब्लगको लागि कन्टेन्ट मिल्ने आशामा ‘टिकटक’की केटीसँग कफी गफ गर्न म लालायित थिएँ। उनकै आर्ट ग्यालरी नजिकैको कफी सपमा भेट्ने प्लान बनेको थियो। श्रीमतीसँग अरू कुरा ढाट्न सकिएला, तर परस्त्रीको मामिला लुकाइयो भने प्रत्युत्पादक हुन्छ, घर बिग्रिन्छ भन्ने मलाई लाग्छ। त्यसैले घरबाट हिँड्नुअघि मैले उनीलाई टिकटककी केटीसँगको प्लान सुनाएको थिएँ।

    कफी गफ गर्दै जाँदा मामला ‘डिनर डेट’सम्म पुगेको खण्डमा लज्जित हुनु नपरोस् भनेर एक हजार रुपैयाँ सापटी पनि उनले दिएकी थिइन्। मप्रति उनको त्यही अपार विश्वासक‌ै कारण मेरो ‘पुरूषत्व’ले पनि आजसम्म त्यो विश्वासमाथि कुठाराघात गर्ने हिम्मत नगरेको हुनुपर्छ।

    आर्ट ग्यालेरीको गेटमा पुगेपछि मैले ‘टिकटक’की केटीलाई मेसेज गरेर आइपुगेको जानकारी गराएँ।

    केही मिनेटमात्रै कुराएर टक् टक् हिल बजाउँदै उनी बाहिर आइन्। सर्लक्क परेको खिरिलो शरीर, गाला अलि गढेको ख्याउटे अनुहार, हलुका मेकअपमा उनी जबर्जस्त् बलेकी थिइन्। टिकटकको फिल्टर प्रयोग नगरिएको उनको ‘बोल्ड’ रूप मोबाइलको स्क्रिनभन्दा बाहिरको दुनियाँमा म पहिलोपटक देख्दै थिएँ।

    केही औपचारिक संवाद गर्दै नजिकैको खुला कफी सपमा पस्यौं। काउन्टरमा दुई कप ‘क्यापचिनो’ अर्डर गरेर एउटा खाली बेन्चीलाई हाम्रो आधारक्षेत्र बनायौं।

    कोरोनाको नयाँ ओमिक्रोन भेरियन्टको डरले भन्दा पनि अरू नै कारणले बेन्चको एक छेउमा म र अर्को छेउमा उनी बसेर सामाजिक दूरी कायम गरियो।

    केही क्षणको मौनतालाई मैले नै तोडेँ, ‘अनि भन्नुस्, एक महिने विवाहको अनुभव कसरी लिनुभयो त?’ क्रमभङ्ग भएको च्याटिङ गफको शिलशिलालाई जोड्ने प्रयत्न थियो त्यो।

    रहस्यमय हाँसोको फोहोरा छोड्दै उनी गम्भीर बनिन्।

    विगतलाई त्यति सम्झिने रहर नहुँदो हो। तर त्यही विगतको कुरा सुनाउन त्यो ‘कफी मिटिङ’ रचिएकाले उनीसँग नबोल्ने छुट थिएन। उनले आफ्नो कहानी सुनाउन सुरू गरिन्।

    ***

    गाउँको स्कुलमा पढाइ राम्रै थियो। चित्रकलामा मात्रै हैन, म पढाइमा पनि अब्बल थिएँ। गाउँका ठूलाबडाका छोराहरूलाई पछि पार्दै म एउटी साधारण केटी कक्षामा सधैं प्रथम हुन्थेँ।

    गाउँमा मेरा प्रतिस्पर्धी नै कोही नभएपछि मनमा एक किसिमको अहमता पैदा भएको हुँदो हो। अब मेरो प्रतिस्पर्धा काठमाडौंसँग मात्रै हुन्छ भनेर आठ कक्षा पढ्दापढ्दै दाजुभाउजुसँग डेरामा बस्नेगरी राजधानी आएँ।

    दाजुले दस कक्षासम्म जसोतसो पढाउनुभयो। फर्स्ट डिभिजनमा एस्एलसी पास त भएँ तर त्योभन्दा माथि पढाउने दाजुको क्षमता नभएको बुझेर मैले नि आयआर्जनको बाटो खोज्न थालेँ।

    आकाशे पुलमा बेलुकी सामान बेच्ने, बिहान कलेज जाने, दिउँसो चित्र बनाउने मेरो नयाँ दैनिकी बन्यो। अलिअलि कमाइ हुन थालेपछि दाजुभाउजुसँग छुट्टिएर एक्लै कोठा लिएर बस्न थालेँ।

    पढाइसँगै व्यापार पनि राम्रै थियो। तर एकदिन कक्षाका साथीहरूले मैले त्यसरी बाटोमा सामान बेचिरहेको देखेछन्।

    ‘चोरेर पो खानु हुन्न, काम गरेर खान केको लाज?’ भन्ने मेरो सिद्धान्तलाई त्यसदिनपछि कलेजमा उनीहरूको फेरिएको व्यवहारले गिज्याउन थाल्यो। अनि फुटपाथको व्यापार छाडेर एकजना माडेको इलेक्ट्रोनिक पसलमा जागिर खान थालेँ।

    सुरूमा काम रिसेप्सनको गर्ने भनेर नियुक्ति दिएता पनि सामान प्याकिङदेखि सानोतिनो मर्मतसम्म गरियो। तर काम अनुसार तलब नदिएकाले कोठा भाडा तिर्न मात्रै ठिक्क हुन्थ्यो। यस्तो लाग्थ्यो मैले घरबेटीको लागि जागिर खाइरहेको थिएँ। जागिरले मेरो उन्नतिभन्दा बढी दुर्गति हुन थालेपछि त्यो पनि छोडिदिएँ।

    तर कलेजमा तिर्ने फीको जोहो गर्न केही उपाय लाउनैपर्‍यो। जानेको सीप त्यही चित्रकला थियो। त्यसदिनसम्म “हबी”को रूपमा मात्रै चित्र बनाउँथें।

    एक जनाले आफ्नो चित्र बनाएबापत एक हजार रुपैयाँ दिएपछि यो कलाले कमाइ पनि हुँदोरहेछ भन्ने लाग्यो। थप अरू पोट्रेटहरू बिक्री भए। तर काठमाडौंको महङ्गीमा हातमुख जोड्न त्यो कमाइ पर्याप्त नभएपछि अरू विकल्पहरूको पनि खोजी गरेँ। काम खोज्दै घर बनाउने ठेकेदारकोमा पनि पुगेँ। शिरदेखि पाउसम्म हेरेर क्यान्भासमा कुची चलाउने मेरा हातहरूले सिमेन्ट खेलाउन सक्ने कुरामा उसले शङ्का व्यक्त गर्‍यो।

    ‘कफी रेडी छ, लिन आउनुस्,’ कफी सपको काउन्टरवालाले उनको कहानीमा ब्रेक लगायो।

    कुरालाई त्यही रोकेर कफी लिन उनी आफैं गइन्।

    एकछिनपछि गुजुजु फिज टिलपिल भरिएको कागजको कपमा कफी लिएर उनी आइन्।

    यस्तो लाग्थ्यो, काठमाडौंमा संघर्ष गर्दा उनले वेटर कामको पनि राम्रो अनुभव लिइसकेकी थिइन्।

    एउटा कप मलाई लिन लगाएर उनले अर्को कप ट्रेमा त्यसै राखिन्। जाडोमा कफी सेलाउला भनेर मैले कफी सुरूप्प पार्न थालेँ।

    उनले पनि ट्रेबाट कप उठाइन् तर त्यो कपले उनको ओठसम्म पुग्ने सौभाग्य प्राप्त गरेन।

    म देख्दै थिएँ उनको हात अलिअलि काँप्न खोज्दै थियो। तर जाडोले हैन, विस्मृत भइसकेको उनको पुरानो यादले। कफी त्यसै सेलाउन दिएर उनी मुख्य मुद्दामा आइन्।

    सोही क्रममा मेरो भेट उसँग भयो। काठमाडौंको नाम चलेको आर्ट ग्यालेरीमा काम गर्दो रहेछ। खै कताबाट हो, मेरो चित्रकारिताबारे थाहा पाएछ।

    कलेजको फी नतिरेर बाहिरिनु पर्ने अवस्था भएको बेला उसले मेरा केही आर्ट राम्रै दाममा किनेर मलाई बिर्सिनसक्नुको गुन लगायो।

    उनी पनि आर्टिस्ट भएको हुनाले मेरो बौद्धिक श्रमको राम्रो मूल्याङ्कन गरिदिएकोमा म आभारी भएँ।

    मेरो लागि उनको आर्ट ग्यालेरीमा ‘सोलो आर्ट एग्जिविशन’ गर्ने प्रस्ताव राखेको दिन म रातभरि सुत्न सकेको थिइनँ। उनको सहयोगमा मैले बिस्तारै अलिअलि नाम र दाम दुवै कमाउन थालेँ।

    उसँग भेट भएको केही महिनामात्रै हुँदै थियो। एकदिन अकस्मात उनले मलाई विवाहको प्रस्ताव राख्यो। म अक्क न वक्क परेँ।

    उसँग प्रेमको अनुभव गर्नुभन्दा अघि नै आएको त्यो विवाहको प्रस्ताव कसरी स्वीकार गर्नु जस्तो भयो।

    मेरा दाजुभाउजु पनि हुनुहुन्छ, उहाँहरूले के भन्नु होला भनेर विवाहको प्रस्ताव टार्न खोजेँ। तर ऊ टार्ने पक्षमा थिएन। परिवार र केही नातागोता लिएर अर्को दिन मलाई माग्न दाजुको डेरामा पुग्यो।

    ऊ आफैं एक आर्टिस्ट भएकाले विवाहपछि पनि मेरो चित्रकारितालाई प्रोफेसनको रूपमा अघि बढाउन कुनै बाधा नपर्ने ‘क्लु’ पाएपछि म पनि विवाहको लागि राजी भएँ।

    सानो ‘ग्यादरिङ’ गरेर उसले मेरो सिउँदोमा सिन्दुर हाल्ने समारोह आयोजना भयो।

    त्यो एक धर्को सिन्दुरले मलाई सशरीर उसको बनायो।

    जिन्दगी भन्ने चिज पनि कस्तो रहेछ भने नि, आफूले बनाएको प्लानमा भन्दा भावीले बनाएको प्लानमा हिँड्नुपर्ने रहेछ। जे भोगिन्छ, त्यही नै रहेछ जिन्दगी।

    नयाँ घरमा एक महिनासम्म सबै चिज राम्रै चल्यो।

    एक दिन एउटा ‘पोट्रेट’ फाइनल गरेर म पलङमा पल्टिरहेको थिएँ। दराजमुनि लुकाएर राखेको एउटा बाकसमा मेरो आँखा पर्‍यो। के रहेछ भनेर मैले बाकस खोलेर हेर्दा केही तस्बिर थिए। उसँग एक जना विवाहित महिला र सानो बच्चा थियो। सुरूमा त कोही दिदीबहिनी र भान्जा होला भन्ने लाग्यो। तर किन यसरी लुकाएर राखेको होला भन्ने जिज्ञासा मनमा रहिरह्यो।

    ऊ साँझ घर आएपछि केही क्षण फ्रेस हुन दिएँ। अनि दिउँसो भेटिएको फोटो देखाउँदै नम्रतापूर्वक कसको फोटो हो भनेर सोधेँ।

    ऊ एकछिन कालोनीलो भयो। त्यसपछि एक न एक दिन सबै कुरा खोल्नै पर्छ भनेर त्यो महिला उसको पहिलो श्रीमती हो भन्ने कुरा खुल्यो। डिभोर्स त भएको छैन तर उनी कहिले नफर्किने गरी छोरो लिएर माइती गएकी जानकारी उसले गरायो।

    रातको त्यस्तै नौ बज्दै गरेको हुँदो हो। लोग्ने मान्छेहरू सम्बन्धलाई कति सस्तो ठान्दारहेछन्। त्यही कुरा मलाई विवाहअघि किन नभनेको त? मेरो मनभित्र ज्वालामुखी विस्फोट हुन खोजिरहेको थियो। तर व्यक्त गर्ने कुनै शब्द थिएन मसँग। म केही बोलिनँ।

    मेरो त्यो मौनतालाई स्वीकृतिको रूपमा उसले लिएछ। तर मलाई त्यही रात उसलाई छोडेर हिँड्न मन लागेको थियो। के कारणले उसकी पहिलो श्रीमतीले उसलाई छोडेर गइन्? अनि उसँग मेरो चाहिँ दाम्पत्य जीवन कसरी सुखद् होला? अरू के के कुराहरू होला यो मानिसले मलाई ढाँटिरहेको? मनमा अनेकौं प्रश्नहरू उब्जेका थिए। एक धर्को सिन्दुरमा अडिएको त्यो सम्बन्ध साह्रै फिका लाग्न थाल्यो।

    केही अभिव्यक्ति नदिई जसोतसो त्यही घरमा त्यो रात कटाएँ। बिहान भएपछि सबेरै उठेर धेरै केही नबोली उनलाई मैले पनि छोडेको जानकारी गराउँदै आफ्नो सामान लिएर उसको घरबाट निस्किएँ। ‘एक्ली केटी अन्त कहाँ जाली र, भरे फर्किहाल्छे नि’ भन्ने सोचेर होला उसले मलाई रोक्ने प्रयत्न गरेन। तर उसँग नफर्किने मेरो निर्णय दृढ थियो। त्यही दिन मैले मेरो सिउँदोको त्यो सस्तो सिन्दुर पुछेर एक महिने विवाहित जीवनको अनुभवलाई पूर्णविराम लगाएँ।

    कफी सपमा मानिसहरू आउनेजाने क्रम चलिरहेको थियो। उनी केही क्षण मौन रहिन्। मैले कप रित्याइसक्दा उनको कपमा कफी अझै टिलपिल नै थियो।

    मौनता तोड्दै मैले भनेँ, ‘कफी चिसो भयो नि, मिस्।’

    उनले चिसो कफी सुरूप्प पार्दै पर सडकतिर आँखा दौडाइन्। त्यही मेसोमा मैले उनलाई नियालेर हेरेँ। बोल्ड आवरणभित्र उनको संवेदनशील मन प्रस्ट देखिन्थ्यो।

    उनको कलामा अल्ट्राफेमिनिजम र कठोरता देखिएता पनि भित्री हृदय कोमलताले भरिपूर्ण थियो। विषय मोड्दै मैले सोधेँ, ‘भनेपछि अब तपाईं फेरि विवाहित नहुने?’

    ‘रहर त जिन्दगीभर यत्तिकै सिंगल बस्ने छ नि,’ कफीको कप पुनः एकपटक उनको ओठसम्म पुग्न खोज्दै थियो, बीचैमा उनी बोलिन्, ‘तर मजस्तो छु, त्यस्तै स्वीकार गर्ने आँट कसैले गर्छ भने ‘नो’ भन्दिनँ।’ लामो समय सिरियस रहेको वातावरण एकाएक हाँसोमय बन्यो।

    मैले नि शुभकामना दिएँ, ‘टिकटकतिर चाँडै भेटियोस् त्यस्तो आँटिलो मान्छे।’ उनी खित्का छोडेर हाँसिन्।

    साँझ पर्न लागिसकेको थियो। कफी सपमा भिडभाड अझै कम भएको थिएन।

    उनले चिसो कफीको अन्तिम घुट्की लिएपछि कफी सपको त्यो बेन्ची छोड्ने बेला भयो।

    कफीको पैसा तिर्न म अघि सर्न खोजेँ। तर उनले सुरूमै ‘पेमेन्ट’ गरिसकेकी रहिछिन्। सायद मेरो ‘पुरूषत्व’प्रति अनुग्रहित हुन उनी चाहँदैन थिइन्।

    उनले मलाई घर नजिकको चोकसम्म स्कुटरमा लिफ्ट दिइन्। खाना खान आज हाम्रो घर जाउँ भन्ने मन थियो। घरमा श्रीमतीसँग उनको परिचय गराउने साहस त थियो तर पहिलो भेटमै उनीसँग त्यत्रो प्रस्ताव राख्ने हिम्मत जुटाउन सकिनँ।

    घर पुग्दा मन प्रसन्न थियो। ब्लगको लागि दामी कन्टेन्ट भेटिएकोमा म आफैं पुलकित थिएँ। श्रीमतीले मेरो त्यो प्रफूल्लता पछाडिको कारण बुझ्न खोज्दै सोधिन्, ‘टिकटककी केटीसँग राम्रै डेटिङ भएजस्तो छ नि?’ मैले नि मुसुक्क हाँस्दै जवाफ दिएँ, ‘चिन्ता नगर, त्यस्तो केही पनि भएन।’

    शनिबार, पुष ०३, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    ‘मेरोकित्ता’ मोबाइल एप सार्वजनिक, जग्गासम्बन्धी सेवा अब घरमै बसेर लिन सकिने
    ग्लोबल आइएमई बैंकको अगुवाइमा १६६ मेगावाट सुपर तमोर जलविद्युत आयोजनाका लागि १९ अर्ब रुपैयाँ वित्तीय व्यवस्थापनसम्बन्धी सम्झौता
    सीजी रिलायन्सद्वारा ‘क्याम्पा लेमोनाइट’ नेपालमा सार्वजनिक
    मलेसियामा मस्तिष्कघात भएका ५३ वर्षीय मण्डलको केएमसी दुवाकोटमा सफल उपचार
    एलजीले नेपाली बजारमा ल्यायो ७०% सम्म बिजुली बचत गर्ने नयाँ एयर कन्डिसनर
    ‘सहकारीमा भएको बेथिति जाँचबुझ आयोग, २०८२’ को प्रतिवेदन सार्वजनिक, कमजोर नियमनले जनविश्वास गुमेको निष्कर्ष 

    लोकप्रिय

    • १.
      अवैध बाटो हुँदै अमेरिका पुगेका रुकुम पूर्वका

    • २.
      १४ वर्षिय बालिकाको बलात्कार पछि हत्या भएको

    • ३.
      ऋण तिर्न नसकेपछि एक रिणीले बैंकलाई पठाए

    • ४.
      बेहुला नआएपछि बेहुलीले गरिन् भिनाजुसँग

    • ५.
      कलाकार पवन खतिवडा म्याकुरीलाई कुटपिट गरेको आरोपमा

    • ६.
      मेयर बालेनले टर्चर दिएको भन्दै पेसागत लडाइ

    • ७.
      दार्चुला अस्पतालकी सिनियर अनमी बबिता विष्टलाई उत्कृष्ठ

    • ८.
      स्वास्थ्य मन्त्री बस्नेतद्वारा १५ शैयाको गोकर्णेश्वर नगर

    • ९.
       क्रिकेटर सन्दिप लामिछाने अस्पतालमा भर्ना, अदालतको फैसला

    • १०.
      दूरसञ्चार प्राधिकरणका अध्यक्ष भण्डारीले लिए पद तथा

    • आजको मौसम यस्तो छ ,आज यी ठाउँमा

    • भ्रष्टाचार आरोगमा भीम उपाध्यायसहित ३ पूर्वसचिव विरुद्ध

    • मामाघर गएकी १ वर्षीय बालिकाको बाल्टीमा डुबेर

    • सुनको मूल्य ५ सय बढ्यो , कतिमा

    • तनहुँमा जीप दुर्घटनाः एकजनाको मृत्यु, ७ घाइते

    • बागलुङ कालिका मन्दिरमा चढाइयो ३०३ तोला गरगहना

    • सल्यानमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको ज्यान

    • बझाङमा शक्तीशाली म्याग्निच्युडको भूकम्पको धक्का

    • झापामा १३ वर्षकी बालिका आमा बनिन्

    • मोरङको बूढीगंगामा बोक्सी भन्दै महिलालाई मलमूत्र खुवाएको

    • जब ९ वर्षीया बालिकाले उडिजाने जहाज सगं

    • बझाङमा जिप दुर्घटना हुँदा एकको मृत्यु, दुईजना

    • दार्चुलामा समिलमा आगलागी, २३ लाख बराबरको क्षती

    • पाँच लाख डेनिस क्रोनसहित दुईजना पक्राउ

    • जबरजस्ती करणी आरोपमा वडा सदस्य पक्राउ

    • अमेरिका पठाउने नाममा काठमाडौंमा बन्धक बनाउने ९

    • श्रीमतीको अर्कै संग विहे गराइदेको भन्दै मोरङको

    • झापामा एक दशकमा ५१ वटा झोलुङ्गे पुल

    • सहकारीको झ्याल फोडेर ५ लाखभन्दा बढी चोरी

    • मन्त्री बस्नेतको छड्के, वीर अस्पताल छेउँका दुई

    • सरुवा, बढुवा वा नियुक्तिमा सोर्सफोर्स तथा बिचौलियाको

    • सोलुखुम्बुमा एक महिलाको बेवारिसे शव निर्वस्त्र अवस्थामा

    • गाँजासहित १५ जना भारतीय र ५ नेपाली

    • दाङको देउखुरीमा भएको सवारी दुर्घटनामा दिदीबहिनीको मृत्यु

    • कपिलबस्तु र्दुघटनाः घाइतेहरुको सनाखत

    • कपिलवस्तु दुर्घटनामा परि १० जनाको मृत्यु, ३०

    • शुक्रबार गण्डकी प्रदेशमा सार्वजनिक बिदा

    • एमालेले सचिवालय बैठक बोलायो

    • फागुन ९ गते राप्रपाले काठमाडौंसहित ७४ जिल्लामा

    • नेपाल बाहिरिनेको संख्या भयावह बन्दै, माघ महिनामा

    • कुवेतलाई हराउँदै नेपाल एसीसी महिला प्रिमियर कप

    • कुवेतविरुद्धको खेल जित्न नेपालले ७४ रनको लक्ष्य

    • क्यानडामा सवारी दुर्घटनामा परी दुई जना नेपाली

    • शिक्षक सेवा आयोगद्धारा निमावि तहमा ७७८ शिक्षक

    • रुकुमको मोरावाङबाट चार थान भरुवा बन्दुक बरामद

    • तिनाउ गाउँपालिकामा आज शोक बिदा, पिडित परिवारलाई

    • कोटेश्वर बहुमुखी क्याम्पसको ३४ औं वार्षिकोत्सव भव्यताका

    • देशका धेरैजसो ठाउँमा मौसम बदली, वर्षाको सम्भावना

    • भारत गएका बैतडीका बिरेन्द्र विष्ट चार दिन

    • पाल्पा दुर्घटनामा मृत्यु हुनेको संख्या १० पुग्यो,

    • स्वास्थ्य मन्त्री बस्नेतद्वारा किशोर किशोरी मानसिक स्वास्थ्य

    • दार्चुलामा सांसद शर्माले गरे निःशुल्क स्वास्थ्य शिविर,

    • सिन्धुपाल्चोकको यमुनाडाँडा स्वास्थ्य चौकीमा फिजियो थेरापी सेवाको

    • बैतडीमा जीप दुर्घटना, बालिकाको मृत्यु, ७ जना

    • बाँदरहरुको बिगबिगी बढेपछी बाँदर नियन्त्रणबारे अध्ययन गर्न

    • नागबहालमा जर्मन नागरिक मृत फेला

    • सिन्धुपाल्चोक कारागारमा एक कैदीको मृत्यु

    • विवाहका लागि वडाको सिफारिस अनिवार्य

    • फिल्म खेल्दै सांसद ज्ञानेन्द्र शाही

    • प्रहरीमाथि आक्रमण गर्ने चार जना पक्राउ

    • राप्तीमा झोलुङ्गे पुलबाट खसेर एक महिलाको मृत्यु

    • नेपाललाई उच्च शिक्षाको केन्द्र बनाउनुपर्छः प्रधानमन्त्री

    • त्रिभुवन विश्वविद्यालयको शैक्षिक प्रमाणपत्र आजदेखि अनलाइनबाट हुने

    • उच्च पहाडी तथा हिमाली क्षेत्रमा हल्का हिमपात

    • रुकुम पश्चिममा दुई प्रहरी जवानमाथि कुटपिट

    • हर्क साम्पाङले गरे फिल्म ‘खजुरे ब्रो’ मा

    • राजेन्द्र लिङदेनको टिप्पणीले रेखा थापा क्रोधित ,

    • नेपाल एयरलाइन्सले सुर्खेतबाट उडान गर्ने

    • १३ वर्षीया बालिका बलात्कार आरोपमा २ जना

    • सडक व्यापारीले गरे काठमाडौँ महानगरविरुद्ध

    • हुण्डी कारोबारको आरोपमा २ जना पक्राउ

    • एअरपोर्टमा प्रहरीद्वारा अध्यागमन अधिकृतमाथि कुटपिट, आफूमाथि समेत

    • ८ किलो गाँजासहित दुई जना पक्राउ

    • त्रिवि र चिनियाँ विश्वविद्यालयबीच सहकार्यको सम्झौता

    • चिनियाँ कम्युनिस्ट पार्टीका उपमन्त्री सुन नेपालमा

    • काठमाडौंको न्यूनतम तापक्रम ३ डिग्रीमा झर्‍यो

    • रास्वपाले माघ २१ बाट विकास आयोजनामा दबाव

    • बाँके नरैनापुरका किसानलाई अनुदान दिइएको १ सय

    • बानेश्वरमा गुड्दै गरेको बस भासियो

    • आगामी शैक्षिक सत्रदेखि १०० शैयाका अस्पतालमा नर्सिङको

    • ठूला सहकारी अनुगमन गर्न राष्ट्र बैंकलाई ‘फिल्ड’

    • मेरो खातामा जम्मा भएकै छैनः रवि लामिछाने

    • एमबिबिएस पढ्ने दुई युवा एकै ठाउँमा अस्ताए

    • दार्चुलामा बस दुर्घटना हुँदा १६ जना घाइते,

    • बागलुङमा व्यवसायी दुर्गा प्रसाईँमाथि चप्पल प्रहार, को

    •   रवि लामिछाने र जिबी राई विरुद्ध 

    • रुसी सेनामा भर्ती भएका लमजुङका साजनको मृत्यु

    • बेलुन फुलाउने ग्यास सिलिण्डर पड्किँदा दुई जना

    • बालेनले लेखे व्यङ्ग्यात्मक स्टाटसः भन्छन् हामीसँग भएको

    • सीजी रिलायन्सद्वारा ‘क्याम्पा लेमोनाइट’ नेपालमा सार्वजनिक

    • मलेसियामा मस्तिष्कघात भएका ५३ वर्षीय मण्डलको केएमसी

    • ग्लोबल आइएमई बैंकको अगुवाइमा १६६ मेगावाट सुपर

    • ‘मेरोकित्ता’ मोबाइल एप सार्वजनिक, जग्गासम्बन्धी सेवा अब

    भर्खरै

    • १.
      ‘मेरोकित्ता’ मोबाइल एप सार्वजनिक, जग्गासम्बन्धी सेवा अब घरमै बसेर लिन सकिने

    • २.
      ग्लोबल आइएमई बैंकको अगुवाइमा १६६ मेगावाट सुपर तमोर जलविद्युत आयोजनाका लागि १९ अर्ब रुपैयाँ वित्तीय व्यवस्थापनसम्बन्धी सम्झौता

    • ३.
      सीजी रिलायन्सद्वारा ‘क्याम्पा लेमोनाइट’ नेपालमा सार्वजनिक

    • ४.
      मलेसियामा मस्तिष्कघात भएका ५३ वर्षीय मण्डलको केएमसी दुवाकोटमा सफल उपचार

    • ५.
      एलजीले नेपाली बजारमा ल्यायो ७०% सम्म बिजुली बचत गर्ने नयाँ एयर कन्डिसनर

    • ६.
      ‘सहकारीमा भएको बेथिति जाँचबुझ आयोग, २०८२’ को प्रतिवेदन सार्वजनिक, कमजोर नियमनले जनविश्वास गुमेको निष्कर्ष 

    • ७.
      संकट व्यवस्थापनदेखि ऐतिहासिक शान्तिपूर्ण निर्वाचनसम्म : नेपाल प्रहरीका आईजीपीमाथि अन्यायपूर्ण आरोप

    • ८.
      तराईमा अत्याधिक गर्मी: सोफा हब धनगढी (अत्तरिया शाखा) द्वारा सोफा खरिदमा ‘फ्यान उपहार’ योजना, ग्राहक उत्साहित!

    हाम्रो बारेमा

    नजिकको साथी मिडिया प्रा.ली.
    बुढानिलकण्ठ-3 , शिवपुरी, काठमाडौं

    फोन:
    9849801387,970-2147844

    ई-मेल:
    [email protected]

    सूचना बिवाग दर्ता नम्बर:
    ४०५३-२०७९/८०

    हाम्रो टीम

    अध्यक्ष/संचालक
    अर्जुन बहादुर बिष्ट

    सम्पादक
    धनबहादुर बिष्ट

    पुरा टीम

    Quick Links

    • Preeti to Unicode
    • हाम्रो बारेमा
    • हाम्रो टीम
    • विज्ञापन
    • सम्पर्क

    फेसबुकमा हामी

    Najik ko sathi नजिक को साथी

    Copyright ©2026 Right Sanchar | All rights Reserved.
     Website By :  nwTech.