Right Sanchar skip
  • स्वास्थ्य
  • राजनीति
  • समाज
  • खेलकुद
  • अन्तर्वार्ता
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तराष्ट्रिय
  • भिडियो
  • थप
    • संचार प्रविधि
    • प्रदेश
    • पर्यटन
    • साहित्य
    • राशिफल
    • रोचक
  • unicode
×
बिहिबार, जेठ २१, २०८३
☰
बिहिबार, जेठ २१, २०८३
    • स्वास्थ्य
    • राजनीति
    • समाज
    • खेलकुद
    • अन्तर्वार्ता
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तराष्ट्रिय
    • भिडियो
    • थप
      • संचार प्रविधि
      • प्रदेश
      • पर्यटन
      • साहित्य
      • राशिफल
      • रोचक
    • unicode

भर्खरै

अवैध बाटो हुँदै अमेरिका पुगेका रुकुम पूर्वका वसन्तको उपचारका क्रममा मृत्यु

१४ वर्षिय बालिकाको बलात्कार पछि हत्या भएको भन्दै न्याय खोज्दै शव लिएर उनका बाबु आमा काठमाडौ आए

ऋण तिर्न नसकेपछि एक रिणीले बैंकलाई पठाए पत्र भन्छन, सपरिवारलाई जागिर देउ किस्ता घटाउ

बेहुला नआएपछि बेहुलीले गरिन् भिनाजुसँग बिहे

कलाकार पवन खतिवडा म्याकुरीलाई कुटपिट गरेको आरोपमा शर्मिला वाइवा पक्राउ 

मेयर बालेनले टर्चर दिएको भन्दै पेसागत लडाइ सुरु भएको काठमाडौं महानगरकी वरिष्ठ कानून अधिकृत घिमिरेको भनाई

दार्चुला अस्पतालकी सिनियर अनमी बबिता विष्टलाई उत्कृष्ठ स्वास्थ्य सेवा पुरस्कार

स्वास्थ्य मन्त्री बस्नेतद्वारा १५ शैयाको गोकर्णेश्वर नगर अस्पताल सिलान्यास

 क्रिकेटर सन्दिप लामिछाने अस्पतालमा भर्ना, अदालतको फैसला बिरुद्ध पुनरावेदन गर्ने तैयारी 

दूरसञ्चार प्राधिकरणका अध्यक्ष भण्डारीले लिए पद तथा गोपनीयताको शपथ

आजको मौसम यस्तो छ ,आज यी ठाउँमा वर्षा र हिमपातको सम्भावना

भ्रष्टाचार आरोगमा भीम उपाध्यायसहित ३ पूर्वसचिव विरुद्ध भ्रष्टाचार मुद्दा दायर

मामाघर गएकी १ वर्षीय बालिकाको बाल्टीमा डुबेर मृत्यु

सुनको मूल्य ५ सय बढ्यो , कतिमा कारोबार हुदैछ ?

तनहुँमा जीप दुर्घटनाः एकजनाको मृत्यु, ७ घाइते

बागलुङ कालिका मन्दिरमा चढाइयो ३०३ तोला गरगहना

सल्यानमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको ज्यान गयो

बझाङमा शक्तीशाली म्याग्निच्युडको भूकम्पको धक्का

झापामा १३ वर्षकी बालिका आमा बनिन्

मोरङको बूढीगंगामा बोक्सी भन्दै महिलालाई मलमूत्र खुवाएको आरोपमा एक जना पक्राउ

जब ९ वर्षीया बालिकाले उडिजाने जहाज सगं आफ्नो बाबालाई काठको बाकसमा नल्याइदिन अनुनय बिनय गरिन , सबै भक्कानिए सबैको आखा रसाए

बझाङमा जिप दुर्घटना हुँदा एकको मृत्यु, दुईजना घाइते

दार्चुलामा समिलमा आगलागी, २३ लाख बराबरको क्षती

पाँच लाख डेनिस क्रोनसहित दुईजना पक्राउ

जबरजस्ती करणी आरोपमा वडा सदस्य पक्राउ

अमेरिका पठाउने नाममा काठमाडौंमा बन्धक बनाउने ९ जना पक्राउ

श्रीमतीको अर्कै संग विहे गराइदेको भन्दै मोरङको केराबारीमा भाञ्जाले माइजू र बहिनीमाथि खुकुरी प्रहार

झापामा एक दशकमा ५१ वटा झोलुङ्गे पुल निर्माण सम्पन्न

सहकारीको झ्याल फोडेर ५ लाखभन्दा बढी चोरी

मन्त्री बस्नेतको छड्के, वीर अस्पताल छेउँका दुई फार्मेसी बन्द

सरुवा, बढुवा वा नियुक्तिमा सोर्सफोर्स तथा बिचौलियाको चलखेल चल्दैनः गृहमन्त्री श्रेष्ठ

सोलुखुम्बुमा एक महिलाको बेवारिसे शव निर्वस्त्र अवस्थामा फेला

गाँजासहित १५ जना भारतीय र ५ नेपाली पक्राउ

दाङको देउखुरीमा भएको सवारी दुर्घटनामा दिदीबहिनीको मृत्यु

कपिलबस्तु र्दुघटनाः घाइतेहरुको सनाखत

कपिलवस्तु दुर्घटनामा परि १० जनाको मृत्यु, ३० घाइते, मृतक १० जनाकै सनाखत

शुक्रबार गण्डकी प्रदेशमा सार्वजनिक बिदा

एमालेले सचिवालय बैठक बोलायो

फागुन ९ गते राप्रपाले काठमाडौंसहित ७४ जिल्लामा प्रदर्शन गर्ने तैयारी

नेपाल बाहिरिनेको संख्या भयावह बन्दै, माघ महिनामा ६२ हजार नेपाली कामको खोजीमा बिदेसिए

कुवेतलाई हराउँदै नेपाल एसीसी महिला प्रिमियर कप क्रिकेटको सेमिफाइनलमा

कुवेतविरुद्धको खेल जित्न नेपालले ७४ रनको लक्ष्य पायो

क्यानडामा सवारी दुर्घटनामा परी दुई जना नेपाली विद्यार्थीको मृत्यु

शिक्षक सेवा आयोगद्धारा निमावि तहमा ७७८ शिक्षक माग

रुकुमको मोरावाङबाट चार थान भरुवा बन्दुक बरामद

तिनाउ गाउँपालिकामा आज शोक बिदा, पिडित परिवारलाई आर्थिक सहयोग गर्ने

कोटेश्वर बहुमुखी क्याम्पसको ३४ औं वार्षिकोत्सव भव्यताका साथ सम्पन्न

देशका धेरैजसो ठाउँमा मौसम बदली, वर्षाको सम्भावना

भारत गएका बैतडीका बिरेन्द्र विष्ट चार दिन देखि बेपत्ता

पाल्पा दुर्घटनामा मृत्यु हुनेको संख्या १० पुग्यो, ९ जनाको सनाखत, अत्याधिक लोडका कारण उकालोमा तान्न नसक्दा दुर्घटना भएको खुलासा

स्वास्थ्य मन्त्री बस्नेतद्वारा किशोर किशोरी मानसिक स्वास्थ्य इकाई उद्घाटन

दार्चुलामा सांसद शर्माले गरे निःशुल्क स्वास्थ्य शिविर, एकै दिन २ हजार ३ सय बढीको उपचार

सिन्धुपाल्चोकको यमुनाडाँडा स्वास्थ्य चौकीमा फिजियो थेरापी सेवाको थालनी, स्थानिय हर्षित

बैतडीमा जीप दुर्घटना, बालिकाको मृत्यु, ७ जना घाइते

बाँदरहरुको बिगबिगी बढेपछी बाँदर नियन्त्रणबारे अध्ययन गर्न सांसदहरू भारत जाँदै

नागबहालमा जर्मन नागरिक मृत फेला

सिन्धुपाल्चोक कारागारमा एक कैदीको मृत्यु

विवाहका लागि वडाको सिफारिस अनिवार्य

फिल्म खेल्दै सांसद ज्ञानेन्द्र शाही

प्रहरीमाथि आक्रमण गर्ने चार जना पक्राउ

राप्तीमा झोलुङ्गे पुलबाट खसेर एक महिलाको मृत्यु

नेपाललाई उच्च शिक्षाको केन्द्र बनाउनुपर्छः प्रधानमन्त्री

त्रिभुवन विश्वविद्यालयको शैक्षिक प्रमाणपत्र आजदेखि अनलाइनबाट हुने

उच्च पहाडी तथा हिमाली क्षेत्रमा हल्का हिमपात हुने

रुकुम पश्चिममा दुई प्रहरी जवानमाथि कुटपिट

हर्क साम्पाङले गरे फिल्म ‘खजुरे ब्रो’ मा अभिनय

राजेन्द्र लिङदेनको टिप्पणीले रेखा थापा क्रोधित , अमेरिकाबाटै फर्काइन् जवाफ

नेपाल एयरलाइन्सले सुर्खेतबाट उडान गर्ने

१३ वर्षीया बालिका बलात्कार आरोपमा २ जना पक्राउ

सडक व्यापारीले गरे काठमाडौँ महानगरविरुद्ध चरणबद्ध आन्दोलको घोषणा

हुण्डी कारोबारको आरोपमा २ जना पक्राउ

एअरपोर्टमा प्रहरीद्वारा अध्यागमन अधिकृतमाथि कुटपिट, आफूमाथि समेत लात्ती प्रहार गरेको अधिकृतको भनाई

८ किलो गाँजासहित दुई जना पक्राउ

त्रिवि र चिनियाँ विश्वविद्यालयबीच सहकार्यको सम्झौता

चिनियाँ कम्युनिस्ट पार्टीका उपमन्त्री सुन नेपालमा

काठमाडौंको न्यूनतम तापक्रम ३ डिग्रीमा झर्‍यो

रास्वपाले माघ २१ बाट विकास आयोजनामा दबाव यात्रा सुरु गर्ने

बाँके नरैनापुरका किसानलाई अनुदान दिइएको १ सय ३० बोरा मल बाटोबाटै हरायो

बानेश्वरमा गुड्दै गरेको बस भासियो

आगामी शैक्षिक सत्रदेखि १०० शैयाका अस्पतालमा नर्सिङको पढाई हुने स्वास्थ्य मन्त्री बस्नेतको दाबी

ठूला सहकारी अनुगमन गर्न राष्ट्र बैंकलाई ‘फिल्ड’ मा ल्याउनुपर्छः सासंद वाग्ले

मेरो खातामा जम्मा भएकै छैनः रवि लामिछाने

एमबिबिएस पढ्ने दुई युवा एकै ठाउँमा अस्ताए , परिवार शोकमा  डुब्यो  

दार्चुलामा बस दुर्घटना हुँदा १६ जना घाइते, दुई जनाको अवस्था गम्भीर

बागलुङमा व्यवसायी दुर्गा प्रसाईँमाथि चप्पल प्रहार, को हुन चप्पल प्रहार गर्ने व्यक्ति ? 

  रवि लामिछाने र जिबी राई विरुद्ध  उजुरी दर्ता,  हदैसम्मको कारबाहीको माग 

रुसी सेनामा भर्ती भएका लमजुङका साजनको मृत्यु

बेलुन फुलाउने ग्यास सिलिण्डर पड्किँदा दुई जना घाइते

बालेनले लेखे व्यङ्ग्यात्मक स्टाटसः भन्छन् हामीसँग भएको एउटा मन कति पल्ट जित्नु हुन्छ प्रचण्ड सरकार

‘मेरोकित्ता’ मोबाइल एप सार्वजनिक, जग्गासम्बन्धी सेवा अब घरमै बसेर लिन सकिने

ग्लोबल आइएमई बैंकको अगुवाइमा १६६ मेगावाट सुपर तमोर जलविद्युत आयोजनाका लागि १९ अर्ब रुपैयाँ वित्तीय व्यवस्थापनसम्बन्धी सम्झौता

सीजी रिलायन्सद्वारा ‘क्याम्पा लेमोनाइट’ नेपालमा सार्वजनिक

मलेसियामा मस्तिष्कघात भएका ५३ वर्षीय मण्डलको केएमसी दुवाकोटमा सफल उपचार

एलजीले नेपाली बजारमा ल्यायो ७०% सम्म बिजुली बचत गर्ने नयाँ एयर कन्डिसनर

‘सहकारीमा भएको बेथिति जाँचबुझ आयोग, २०८२’ को प्रतिवेदन सार्वजनिक, कमजोर नियमनले जनविश्वास गुमेको निष्कर्ष 

संकट व्यवस्थापनदेखि ऐतिहासिक शान्तिपूर्ण निर्वाचनसम्म : नेपाल प्रहरीका आईजीपीमाथि अन्यायपूर्ण आरोप

तराईमा अत्याधिक गर्मी: सोफा हब धनगढी (अत्तरिया शाखा) द्वारा सोफा खरिदमा ‘फ्यान उपहार’ योजना, ग्राहक उत्साहित!

जलाशययुक्त आयोजना अब राष्ट्रिय प्राथमिकता: पहिलो फिल्ड भ्रमणमा कुलेखानी पुगेर ऊर्जामन्त्रीले गरे यस्ता घोषणा

लोकप्रिय समाचार

  • १. अवैध बाटो हुँदै अमेरिका पुगेका रुकुम पूर्वका वसन्तको उपचारका क्रममा मृत्यु

  • २. १४ वर्षिय बालिकाको बलात्कार पछि हत्या भएको भन्दै न्याय खोज्दै शव लिएर उनका बाबु आमा काठमाडौ आए

  • ३. ऋण तिर्न नसकेपछि एक रिणीले बैंकलाई पठाए पत्र भन्छन, सपरिवारलाई जागिर देउ किस्ता घटाउ

  • ४. बेहुला नआएपछि बेहुलीले गरिन् भिनाजुसँग बिहे

  • ५. कलाकार पवन खतिवडा म्याकुरीलाई कुटपिट गरेको आरोपमा शर्मिला वाइवा पक्राउ 

  • मेयर बालेनले टर्चर दिएको भन्दै पेसागत लडाइ सुरु भएको काठमाडौं महानगरकी वरिष्ठ कानून अधिकृत घिमिरेको भनाई

  • दार्चुला अस्पतालकी सिनियर अनमी बबिता विष्टलाई उत्कृष्ठ स्वास्थ्य सेवा पुरस्कार

  • स्वास्थ्य मन्त्री बस्नेतद्वारा १५ शैयाको गोकर्णेश्वर नगर अस्पताल सिलान्यास

  •  क्रिकेटर सन्दिप लामिछाने अस्पतालमा भर्ना, अदालतको फैसला बिरुद्ध पुनरावेदन गर्ने तैयारी 

  • दूरसञ्चार प्राधिकरणका अध्यक्ष भण्डारीले लिए पद तथा गोपनीयताको शपथ

  • आजको मौसम यस्तो छ ,आज यी ठाउँमा वर्षा र हिमपातको सम्भावना

  • भ्रष्टाचार आरोगमा भीम उपाध्यायसहित ३ पूर्वसचिव विरुद्ध भ्रष्टाचार मुद्दा दायर

  • मामाघर गएकी १ वर्षीय बालिकाको बाल्टीमा डुबेर मृत्यु

  • सुनको मूल्य ५ सय बढ्यो , कतिमा कारोबार हुदैछ ?

  • तनहुँमा जीप दुर्घटनाः एकजनाको मृत्यु, ७ घाइते

  • बागलुङ कालिका मन्दिरमा चढाइयो ३०३ तोला गरगहना

  • सल्यानमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको ज्यान गयो

  • बझाङमा शक्तीशाली म्याग्निच्युडको भूकम्पको धक्का

  • झापामा १३ वर्षकी बालिका आमा बनिन्

  • मोरङको बूढीगंगामा बोक्सी भन्दै महिलालाई मलमूत्र खुवाएको आरोपमा एक जना पक्राउ

  • जब ९ वर्षीया बालिकाले उडिजाने जहाज सगं आफ्नो बाबालाई काठको बाकसमा नल्याइदिन अनुनय बिनय गरिन , सबै भक्कानिए सबैको आखा रसाए

  • बझाङमा जिप दुर्घटना हुँदा एकको मृत्यु, दुईजना घाइते

  • दार्चुलामा समिलमा आगलागी, २३ लाख बराबरको क्षती

  • पाँच लाख डेनिस क्रोनसहित दुईजना पक्राउ

  • जबरजस्ती करणी आरोपमा वडा सदस्य पक्राउ

  • अमेरिका पठाउने नाममा काठमाडौंमा बन्धक बनाउने ९ जना पक्राउ

  • श्रीमतीको अर्कै संग विहे गराइदेको भन्दै मोरङको केराबारीमा भाञ्जाले माइजू र बहिनीमाथि खुकुरी प्रहार

  • झापामा एक दशकमा ५१ वटा झोलुङ्गे पुल निर्माण सम्पन्न

  • सहकारीको झ्याल फोडेर ५ लाखभन्दा बढी चोरी

  • मन्त्री बस्नेतको छड्के, वीर अस्पताल छेउँका दुई फार्मेसी बन्द

  • सरुवा, बढुवा वा नियुक्तिमा सोर्सफोर्स तथा बिचौलियाको चलखेल चल्दैनः गृहमन्त्री श्रेष्ठ

  • सोलुखुम्बुमा एक महिलाको बेवारिसे शव निर्वस्त्र अवस्थामा फेला

  • गाँजासहित १५ जना भारतीय र ५ नेपाली पक्राउ

  • दाङको देउखुरीमा भएको सवारी दुर्घटनामा दिदीबहिनीको मृत्यु

  • कपिलबस्तु र्दुघटनाः घाइतेहरुको सनाखत

  • कपिलवस्तु दुर्घटनामा परि १० जनाको मृत्यु, ३० घाइते, मृतक १० जनाकै सनाखत

  • शुक्रबार गण्डकी प्रदेशमा सार्वजनिक बिदा

  • एमालेले सचिवालय बैठक बोलायो

  • फागुन ९ गते राप्रपाले काठमाडौंसहित ७४ जिल्लामा प्रदर्शन गर्ने तैयारी

  • नेपाल बाहिरिनेको संख्या भयावह बन्दै, माघ महिनामा ६२ हजार नेपाली कामको खोजीमा बिदेसिए

  • कुवेतलाई हराउँदै नेपाल एसीसी महिला प्रिमियर कप क्रिकेटको सेमिफाइनलमा

  • कुवेतविरुद्धको खेल जित्न नेपालले ७४ रनको लक्ष्य पायो

  • क्यानडामा सवारी दुर्घटनामा परी दुई जना नेपाली विद्यार्थीको मृत्यु

  • शिक्षक सेवा आयोगद्धारा निमावि तहमा ७७८ शिक्षक माग

  • रुकुमको मोरावाङबाट चार थान भरुवा बन्दुक बरामद

  • तिनाउ गाउँपालिकामा आज शोक बिदा, पिडित परिवारलाई आर्थिक सहयोग गर्ने

  • कोटेश्वर बहुमुखी क्याम्पसको ३४ औं वार्षिकोत्सव भव्यताका साथ सम्पन्न

  • देशका धेरैजसो ठाउँमा मौसम बदली, वर्षाको सम्भावना

  • भारत गएका बैतडीका बिरेन्द्र विष्ट चार दिन देखि बेपत्ता

  • पाल्पा दुर्घटनामा मृत्यु हुनेको संख्या १० पुग्यो, ९ जनाको सनाखत, अत्याधिक लोडका कारण उकालोमा तान्न नसक्दा दुर्घटना भएको खुलासा

  • स्वास्थ्य मन्त्री बस्नेतद्वारा किशोर किशोरी मानसिक स्वास्थ्य इकाई उद्घाटन

  • दार्चुलामा सांसद शर्माले गरे निःशुल्क स्वास्थ्य शिविर, एकै दिन २ हजार ३ सय बढीको उपचार

  • सिन्धुपाल्चोकको यमुनाडाँडा स्वास्थ्य चौकीमा फिजियो थेरापी सेवाको थालनी, स्थानिय हर्षित

  • बैतडीमा जीप दुर्घटना, बालिकाको मृत्यु, ७ जना घाइते

  • बाँदरहरुको बिगबिगी बढेपछी बाँदर नियन्त्रणबारे अध्ययन गर्न सांसदहरू भारत जाँदै

  • नागबहालमा जर्मन नागरिक मृत फेला

  • सिन्धुपाल्चोक कारागारमा एक कैदीको मृत्यु

  • विवाहका लागि वडाको सिफारिस अनिवार्य

  • फिल्म खेल्दै सांसद ज्ञानेन्द्र शाही

  • प्रहरीमाथि आक्रमण गर्ने चार जना पक्राउ

  • राप्तीमा झोलुङ्गे पुलबाट खसेर एक महिलाको मृत्यु

  • नेपाललाई उच्च शिक्षाको केन्द्र बनाउनुपर्छः प्रधानमन्त्री

  • त्रिभुवन विश्वविद्यालयको शैक्षिक प्रमाणपत्र आजदेखि अनलाइनबाट हुने

  • उच्च पहाडी तथा हिमाली क्षेत्रमा हल्का हिमपात हुने

  • रुकुम पश्चिममा दुई प्रहरी जवानमाथि कुटपिट

  • हर्क साम्पाङले गरे फिल्म ‘खजुरे ब्रो’ मा अभिनय

  • राजेन्द्र लिङदेनको टिप्पणीले रेखा थापा क्रोधित , अमेरिकाबाटै फर्काइन् जवाफ

  • नेपाल एयरलाइन्सले सुर्खेतबाट उडान गर्ने

  • १३ वर्षीया बालिका बलात्कार आरोपमा २ जना पक्राउ

  • सडक व्यापारीले गरे काठमाडौँ महानगरविरुद्ध चरणबद्ध आन्दोलको घोषणा

  • हुण्डी कारोबारको आरोपमा २ जना पक्राउ

  • एअरपोर्टमा प्रहरीद्वारा अध्यागमन अधिकृतमाथि कुटपिट, आफूमाथि समेत लात्ती प्रहार गरेको अधिकृतको भनाई

  • ८ किलो गाँजासहित दुई जना पक्राउ

  • त्रिवि र चिनियाँ विश्वविद्यालयबीच सहकार्यको सम्झौता

  • चिनियाँ कम्युनिस्ट पार्टीका उपमन्त्री सुन नेपालमा

  • काठमाडौंको न्यूनतम तापक्रम ३ डिग्रीमा झर्‍यो

  • रास्वपाले माघ २१ बाट विकास आयोजनामा दबाव यात्रा सुरु गर्ने

  • बाँके नरैनापुरका किसानलाई अनुदान दिइएको १ सय ३० बोरा मल बाटोबाटै हरायो

  • बानेश्वरमा गुड्दै गरेको बस भासियो

  • आगामी शैक्षिक सत्रदेखि १०० शैयाका अस्पतालमा नर्सिङको पढाई हुने स्वास्थ्य मन्त्री बस्नेतको दाबी

  • ठूला सहकारी अनुगमन गर्न राष्ट्र बैंकलाई ‘फिल्ड’ मा ल्याउनुपर्छः सासंद वाग्ले

  • मेरो खातामा जम्मा भएकै छैनः रवि लामिछाने

  • एमबिबिएस पढ्ने दुई युवा एकै ठाउँमा अस्ताए , परिवार शोकमा  डुब्यो  

  • दार्चुलामा बस दुर्घटना हुँदा १६ जना घाइते, दुई जनाको अवस्था गम्भीर

  • बागलुङमा व्यवसायी दुर्गा प्रसाईँमाथि चप्पल प्रहार, को हुन चप्पल प्रहार गर्ने व्यक्ति ? 

  •   रवि लामिछाने र जिबी राई विरुद्ध  उजुरी दर्ता,  हदैसम्मको कारबाहीको माग 

  • रुसी सेनामा भर्ती भएका लमजुङका साजनको मृत्यु

  • बेलुन फुलाउने ग्यास सिलिण्डर पड्किँदा दुई जना घाइते

  • बालेनले लेखे व्यङ्ग्यात्मक स्टाटसः भन्छन् हामीसँग भएको एउटा मन कति पल्ट जित्नु हुन्छ प्रचण्ड सरकार

  • सीजी रिलायन्सद्वारा ‘क्याम्पा लेमोनाइट’ नेपालमा सार्वजनिक

  • मलेसियामा मस्तिष्कघात भएका ५३ वर्षीय मण्डलको केएमसी दुवाकोटमा सफल उपचार

  • ग्लोबल आइएमई बैंकको अगुवाइमा १६६ मेगावाट सुपर तमोर जलविद्युत आयोजनाका लागि १९ अर्ब रुपैयाँ वित्तीय व्यवस्थापनसम्बन्धी सम्झौता

  • ‘मेरोकित्ता’ मोबाइल एप सार्वजनिक, जग्गासम्बन्धी सेवा अब घरमै बसेर लिन सकिने

  • ६. अवैध बाटो हुँदै अमेरिका पुगेका रुकुम पूर्वका वसन्तको उपचारका क्रममा मृत्यु

  • ७. १४ वर्षिय बालिकाको बलात्कार पछि हत्या भएको भन्दै न्याय खोज्दै शव लिएर उनका बाबु आमा काठमाडौ आए

  • ८. ऋण तिर्न नसकेपछि एक रिणीले बैंकलाई पठाए पत्र भन्छन, सपरिवारलाई जागिर देउ किस्ता घटाउ

  • ९. बेहुला नआएपछि बेहुलीले गरिन् भिनाजुसँग बिहे

  • १०. कलाकार पवन खतिवडा म्याकुरीलाई कुटपिट गरेको आरोपमा शर्मिला वाइवा पक्राउ 

  • ११ मेयर बालेनले टर्चर दिएको भन्दै पेसागत लडाइ सुरु भएको काठमाडौं महानगरकी वरिष्ठ कानून अधिकृत घिमिरेको भनाई

  • दार्चुला अस्पतालकी सिनियर अनमी बबिता विष्टलाई उत्कृष्ठ स्वास्थ्य सेवा पुरस्कार

  • स्वास्थ्य मन्त्री बस्नेतद्वारा १५ शैयाको गोकर्णेश्वर नगर अस्पताल सिलान्यास

  •  क्रिकेटर सन्दिप लामिछाने अस्पतालमा भर्ना, अदालतको फैसला बिरुद्ध पुनरावेदन गर्ने तैयारी 

  • दूरसञ्चार प्राधिकरणका अध्यक्ष भण्डारीले लिए पद तथा गोपनीयताको शपथ

  • आजको मौसम यस्तो छ ,आज यी ठाउँमा वर्षा र हिमपातको सम्भावना

  • भ्रष्टाचार आरोगमा भीम उपाध्यायसहित ३ पूर्वसचिव विरुद्ध भ्रष्टाचार मुद्दा दायर

  • मामाघर गएकी १ वर्षीय बालिकाको बाल्टीमा डुबेर मृत्यु

  • सुनको मूल्य ५ सय बढ्यो , कतिमा कारोबार हुदैछ ?

  • तनहुँमा जीप दुर्घटनाः एकजनाको मृत्यु, ७ घाइते

  • बागलुङ कालिका मन्दिरमा चढाइयो ३०३ तोला गरगहना

  • सल्यानमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको ज्यान गयो

  • बझाङमा शक्तीशाली म्याग्निच्युडको भूकम्पको धक्का

  • झापामा १३ वर्षकी बालिका आमा बनिन्

  • मोरङको बूढीगंगामा बोक्सी भन्दै महिलालाई मलमूत्र खुवाएको आरोपमा एक जना पक्राउ

  • जब ९ वर्षीया बालिकाले उडिजाने जहाज सगं आफ्नो बाबालाई काठको बाकसमा नल्याइदिन अनुनय बिनय गरिन , सबै भक्कानिए सबैको आखा रसाए

  • बझाङमा जिप दुर्घटना हुँदा एकको मृत्यु, दुईजना घाइते

  • दार्चुलामा समिलमा आगलागी, २३ लाख बराबरको क्षती

  • पाँच लाख डेनिस क्रोनसहित दुईजना पक्राउ

  • जबरजस्ती करणी आरोपमा वडा सदस्य पक्राउ

  • अमेरिका पठाउने नाममा काठमाडौंमा बन्धक बनाउने ९ जना पक्राउ

  • श्रीमतीको अर्कै संग विहे गराइदेको भन्दै मोरङको केराबारीमा भाञ्जाले माइजू र बहिनीमाथि खुकुरी प्रहार

  • झापामा एक दशकमा ५१ वटा झोलुङ्गे पुल निर्माण सम्पन्न

  • सहकारीको झ्याल फोडेर ५ लाखभन्दा बढी चोरी

  • मन्त्री बस्नेतको छड्के, वीर अस्पताल छेउँका दुई फार्मेसी बन्द

  • सरुवा, बढुवा वा नियुक्तिमा सोर्सफोर्स तथा बिचौलियाको चलखेल चल्दैनः गृहमन्त्री श्रेष्ठ

  • सोलुखुम्बुमा एक महिलाको बेवारिसे शव निर्वस्त्र अवस्थामा फेला

  • गाँजासहित १५ जना भारतीय र ५ नेपाली पक्राउ

  • दाङको देउखुरीमा भएको सवारी दुर्घटनामा दिदीबहिनीको मृत्यु

  • कपिलबस्तु र्दुघटनाः घाइतेहरुको सनाखत

  • कपिलवस्तु दुर्घटनामा परि १० जनाको मृत्यु, ३० घाइते, मृतक १० जनाकै सनाखत

  • शुक्रबार गण्डकी प्रदेशमा सार्वजनिक बिदा

  • एमालेले सचिवालय बैठक बोलायो

  • फागुन ९ गते राप्रपाले काठमाडौंसहित ७४ जिल्लामा प्रदर्शन गर्ने तैयारी

  • नेपाल बाहिरिनेको संख्या भयावह बन्दै, माघ महिनामा ६२ हजार नेपाली कामको खोजीमा बिदेसिए

  • कुवेतलाई हराउँदै नेपाल एसीसी महिला प्रिमियर कप क्रिकेटको सेमिफाइनलमा

  • कुवेतविरुद्धको खेल जित्न नेपालले ७४ रनको लक्ष्य पायो

  • क्यानडामा सवारी दुर्घटनामा परी दुई जना नेपाली विद्यार्थीको मृत्यु

  • शिक्षक सेवा आयोगद्धारा निमावि तहमा ७७८ शिक्षक माग

  • रुकुमको मोरावाङबाट चार थान भरुवा बन्दुक बरामद

  • तिनाउ गाउँपालिकामा आज शोक बिदा, पिडित परिवारलाई आर्थिक सहयोग गर्ने

  • कोटेश्वर बहुमुखी क्याम्पसको ३४ औं वार्षिकोत्सव भव्यताका साथ सम्पन्न

  • देशका धेरैजसो ठाउँमा मौसम बदली, वर्षाको सम्भावना

  • भारत गएका बैतडीका बिरेन्द्र विष्ट चार दिन देखि बेपत्ता

  • पाल्पा दुर्घटनामा मृत्यु हुनेको संख्या १० पुग्यो, ९ जनाको सनाखत, अत्याधिक लोडका कारण उकालोमा तान्न नसक्दा दुर्घटना भएको खुलासा

  • स्वास्थ्य मन्त्री बस्नेतद्वारा किशोर किशोरी मानसिक स्वास्थ्य इकाई उद्घाटन

  • दार्चुलामा सांसद शर्माले गरे निःशुल्क स्वास्थ्य शिविर, एकै दिन २ हजार ३ सय बढीको उपचार

  • सिन्धुपाल्चोकको यमुनाडाँडा स्वास्थ्य चौकीमा फिजियो थेरापी सेवाको थालनी, स्थानिय हर्षित

  • बैतडीमा जीप दुर्घटना, बालिकाको मृत्यु, ७ जना घाइते

  • बाँदरहरुको बिगबिगी बढेपछी बाँदर नियन्त्रणबारे अध्ययन गर्न सांसदहरू भारत जाँदै

  • नागबहालमा जर्मन नागरिक मृत फेला

  • सिन्धुपाल्चोक कारागारमा एक कैदीको मृत्यु

  • विवाहका लागि वडाको सिफारिस अनिवार्य

  • फिल्म खेल्दै सांसद ज्ञानेन्द्र शाही

  • प्रहरीमाथि आक्रमण गर्ने चार जना पक्राउ

  • राप्तीमा झोलुङ्गे पुलबाट खसेर एक महिलाको मृत्यु

  • नेपाललाई उच्च शिक्षाको केन्द्र बनाउनुपर्छः प्रधानमन्त्री

  • त्रिभुवन विश्वविद्यालयको शैक्षिक प्रमाणपत्र आजदेखि अनलाइनबाट हुने

  • उच्च पहाडी तथा हिमाली क्षेत्रमा हल्का हिमपात हुने

  • रुकुम पश्चिममा दुई प्रहरी जवानमाथि कुटपिट

  • हर्क साम्पाङले गरे फिल्म ‘खजुरे ब्रो’ मा अभिनय

  • राजेन्द्र लिङदेनको टिप्पणीले रेखा थापा क्रोधित , अमेरिकाबाटै फर्काइन् जवाफ

  • नेपाल एयरलाइन्सले सुर्खेतबाट उडान गर्ने

  • १३ वर्षीया बालिका बलात्कार आरोपमा २ जना पक्राउ

  • सडक व्यापारीले गरे काठमाडौँ महानगरविरुद्ध चरणबद्ध आन्दोलको घोषणा

  • हुण्डी कारोबारको आरोपमा २ जना पक्राउ

  • एअरपोर्टमा प्रहरीद्वारा अध्यागमन अधिकृतमाथि कुटपिट, आफूमाथि समेत लात्ती प्रहार गरेको अधिकृतको भनाई

  • ८ किलो गाँजासहित दुई जना पक्राउ

  • त्रिवि र चिनियाँ विश्वविद्यालयबीच सहकार्यको सम्झौता

  • चिनियाँ कम्युनिस्ट पार्टीका उपमन्त्री सुन नेपालमा

  • काठमाडौंको न्यूनतम तापक्रम ३ डिग्रीमा झर्‍यो

  • रास्वपाले माघ २१ बाट विकास आयोजनामा दबाव यात्रा सुरु गर्ने

  • बाँके नरैनापुरका किसानलाई अनुदान दिइएको १ सय ३० बोरा मल बाटोबाटै हरायो

  • बानेश्वरमा गुड्दै गरेको बस भासियो

  • आगामी शैक्षिक सत्रदेखि १०० शैयाका अस्पतालमा नर्सिङको पढाई हुने स्वास्थ्य मन्त्री बस्नेतको दाबी

  • ठूला सहकारी अनुगमन गर्न राष्ट्र बैंकलाई ‘फिल्ड’ मा ल्याउनुपर्छः सासंद वाग्ले

  • मेरो खातामा जम्मा भएकै छैनः रवि लामिछाने

  • एमबिबिएस पढ्ने दुई युवा एकै ठाउँमा अस्ताए , परिवार शोकमा  डुब्यो  

  • दार्चुलामा बस दुर्घटना हुँदा १६ जना घाइते, दुई जनाको अवस्था गम्भीर

  • बागलुङमा व्यवसायी दुर्गा प्रसाईँमाथि चप्पल प्रहार, को हुन चप्पल प्रहार गर्ने व्यक्ति ? 

  •   रवि लामिछाने र जिबी राई विरुद्ध  उजुरी दर्ता,  हदैसम्मको कारबाहीको माग 

  • रुसी सेनामा भर्ती भएका लमजुङका साजनको मृत्यु

  • बेलुन फुलाउने ग्यास सिलिण्डर पड्किँदा दुई जना घाइते

  • बालेनले लेखे व्यङ्ग्यात्मक स्टाटसः भन्छन् हामीसँग भएको एउटा मन कति पल्ट जित्नु हुन्छ प्रचण्ड सरकार

मैले उनीहरू सबैलाई माफ गरिदिएँ!

  •   आइतबार, पुष ०४, २०७८ मा प्रकाशित
  • मनमा कसैका लागि ‘ठीक छ, ल मैले तिमीलाई माफ गरिदिएँ’ भन्ने वाक्य हुनु तर त्यो ‘ठीक छ’ सुन्ने मान्छे नै नरहनु, ठीक हुन्न रहेछ।

    २०६९- मेरा आँखाले पहिलोपल्ट मृत्यु देखेँ। आँखामा राखे पनि नबिझाउने साथी आँखैअगाडि ढल्यो। कक्षाकोठामै।

    अघिल्लो दिन सरले भन्नुभएको थियो, ‘भोलि सबैले घरमा यो पाठ पढेर आउने। अनि एक जनाले अगाडि गएर साथीहरूलाई पढाउने है त।’

    ऊ सधैं अगाडि जान खोज्ने मान्छे थिएन। तर त्यो दिन खै किन हो, यति सुन्दैमा दंग परिहाल्यो। को-को साथीलाई के-के सोध्ने, एक-एक प्रश्न तयार पारेर बसेको थियो।

    भोलिपल्ट क्लास सुरू भयो। सर आउँदाआउँदै, ऊ आफैं, ‘म पढाउँछु नि’ भन्दै उठ्यो। सरले मान्नुभयो। ऊ मार्कर र डस्टर बोकेर सेतो पाटीतिर गयो। अगाडि गइरहँदा उसको अनुहारको उज्यालोलाई उसले लगाएको सेतो सर्टको चमकले पनि छोप्न सकेन। हामी सबै, ‘अब साथी

    ऊ पछाडि फर्कियो। तर पढाएन।

    दुई सेकेन्ड चुप्प लाग्यो। सबैतिर हेर्‍यो। अनि बोल्यो,  ‘सर आई का….न्ट।’

    ढल्यो।

    पछाडि फर्केर पढाउँछ होला’ भन्दै पर्खिरहेका थियौं

    तुरून्तै अस्पताल लग्यौं। साथी मुटुको बिरामी थियो, सबलाई थाहा थियो। त्योभन्दा अगाडि पनि एक-दुईपटक ढलेको हो। ढलेर उठेको हो। हामी ढुक्क थियौं, साथी यसपालि पनि उठ्छ।

    सँगैको साथीलाई कहिल्यै नउठ्ने गरी सेतो कपडाले छोपेको देख्न हामी कोही पनि तयार थिएनौं। तर बचेका बाँच्नेहरू तयार छैनन् भन्दैमा कालले पर्खिदैन रहेछ।

    ऊ गयो।

    जानुभन्दा केही दिन मात्रै अघिको कुरा हो, स्कुलकै कामले जमघट थियो सानो। एक्कासि हामी निशानामा पर्‍यौं। हामी अर्थात म र मेरा दुई केटी साथी।

    चारमा पढ्दादेखि तीन केटी जुकाजसरी टाँसिएका थिए। दसमा पुगेपछि एकाएक जुकामाथि नुन पर्‍यो। अलिअलि कुरा काट्दा काट्दै, ठ्याम्मै बोलचाल नै बन्द भयो। कसैले ‘किन रिसाएका हौ?’ भनेर सोध्दा, सुनाउन सकिने केही कारण थिएन।

    तर कारण बिनाकै रिस झन् कडा निस्कियो। हामी तीनमध्ये कसैले पनि फेरि मिल्ने कोशिस गरेनौं।

    त्यो दिन ऊ पनि सँगै थियो। हामी तीन जना नबोले पनि सँगै थियौं। उसले यस्तै मौका कुरेको रहेछ। अब हप्काउन थाल्यो।

    ‘केटाकेटीजस्तो के गरेको यो? जे-जे चित्त दुख्याछ भन्नू बरू। कुरा सुन्नू एकअर्काको, के ठुसठुस हो,’ गिज्यायो।

    अनि सम्झायो, ‘अब मिल, माफ गर्देऊ एकअर्कालाई।’

    हामीले सुन्यौं।

    त्यतिका धेरै साथीका अगाडि ‘नाइँ’ भन्दै जिद्दी गर्न मिलेन। फेरि बच्चा जसरी लडे पनि आफूलाई बच्चा देखाउनु त थिएन। हामी मिल्यौं। कम्तीमा उसको अगाडि मिलेजस्तो गर्‍यौं।

    मिलेजस्तो चाहिँ किन भन्दा, अरूको त म के जानूँ, मेरो रिस चाहिँ मरेको थिएन। कडा रिस अझै ठङठङ थियो, पग्लिएन। सायद मैले झगडा गर्न सिकेँ, मिलाएपछि मिल्न  सिकेँ, साथीले सुझाएको मान्न पनि सिकेँ। तर माफ गर्न भने अझै सिकिनँ।

    मैले माफी जान्न भ्याएकै थिइनँ, मेरो साथीले चाहिँ माथि जान हतार गर्‍यो।

    ऊ गयो।

    जब ऊ गयो, तब बल्ल मेरो रिसले सिक्न भ्यायो। त्यो दिन, मैले माफ नगरेका दुई साथी उसलाई सम्झिँदै रोइरहेका थिए। म चाहिँ उसलाई सम्झेर, उनीहरूलाई हेरिरहेकी थिएँ। टुलुटुलु।

    हेर्दाहेर्दै हामी एकअर्कासँग रिसाएका तीन केटीबाट एउटै दुःख रोइरहेका तीन साथी बन्यौं। अन्तिमपटक सजिलोसँग बोल्न पनि नपाएको साथीले हामीलाई सिक्न समेत सिकाएर गयो।

    आजसम्म यति भन्ने आँट कहिल्यै जुटेको थिएन। आज हिम्मत गरेँ। यदि छाडेर जानेको ऊर्जाले कसैगरी कतैबाट सुन्छ भने, यो कुरा ऊसम्म पुगोस्।

    ‘धन्यवाद विवेक।

    मलाई माफीले कसरी मान्छेलाई निको पार्छ भन्ने कुरा सिकाउने पहिलो मान्छे तिमी हौ।

    तिमी जाँदा त मैले माफ गर्दै बोलाउन चाहेका साथीहरू मसँगै, मेरैअगाडि थिए। आज सोचेँ, यदि त्यो बेला मैले रिस साँधेको मान्छे उनीहरू नभएर तिमी भएको भए? म आफूलाई कसरी माफ गर्थेँ होला?

    अहिले मैले आजसम्म जन्माएका सबै सम्बन्ध मेरो काखमा छैनन्। कतिसँग बिना कारण बोलचाल बन्द भयो। कतिले गरेको गलत यसरी याद छ कि अहिले सम्झिँदा पनि आफैंलाई आफ्नो दया लाग्छ। जिउ तात्ने गरी रिस उठ्छ। रिसाउनेहरूसँग माया पनि थियो। तर मायालाई गुनासोले जित्यो।

    कुनै बेला माफ गरिदिऊँ कि, बोलाऊँ कि लाग्दा म आफैंलाई सम्झाएर भन्थेँ- रिसलाई पनि उसको भागको समय दिनुपर्छ। समय बितेपछि चित्त दुखाइ बिस्तारै धमिलिँदै जान्छ। अनि केही वर्षपछि त आफैं मेटिइहाल्छ नि।

    तर आज सोचेँ, यदि यो रिस मर्ने समय नबित्दै म नै बितिगएँ भने? यी जोसँग रिसाएकी छु, उनीहरूको के हुन्छ? कोही मान्छे मरेर जाँदा पनि आफ्ना लागि मनभरि रिस बोकेर गयो भन्ने बोझ कति भारी हुन्छ होला!

    आज तिमी गएको ९ वर्षपछि म फेरि तिमीले सिकाएकै पाठमा फर्किँदैछु। मलाई आजसम्म दुखाएका सबैसबैलाई माफी भयो।’

    गल्ती गर्नेले जानेर गर्‍यो या नजानेर, त्यो पछि जानौंला। ऊ अहिले पछुताउँछ कि गल्ती स्वीकारेकै छैन, त्यो पनि बुझौंला। कसैलाई सुधार्न बाँकी होला, सजाय बाँकी होला। कोही फर्केर आउला नआउला, सब सोचौंला। तर यी सबैभन्दा पहिले, गलतको गाह्रो भोगिरहेको आफ्नै मनलाई थपक्क बसाएर थपथपाउन जरूरी रहेछ। माफी त्यही थपथपाउन चाहिने ‘न्यानो स्पर्श’ रहेछ।

    कतै कोही रिसाएको, कसैलाई गाली गरिरहेको मान्छे देख्नेबित्तिकै सबै सोच्छन्, ‘ऊ त रिसाइदियो, पुग्यो। सुन्नेलाई, सहनेलाई कति पीडा छ।’

    तर रिसाइरहेको मान्छेको पीडा रिस भोग्नेको भन्दा पनि पुरानो हुन्छ। जसले रिस सहन्छ, उसलाई त अर्को मान्छेले गाली गरेपछि बल्ल दुख्न सुरू हुने हो। रिसाउनेको छटपटी त मनमा रिस उब्जेको क्षणमै जन्मिसक्छ। त्यो छटपटी कुहिने गरी मनमा बसेपछि बल्ल घृणा, गाली बनेर मुखबाट निस्कने हो।

    त्यसैले रिस सकिँदा, रिस सहिरहेको मान्छेभन्दा पनि बढी रिसाइरहेको मान्छेले मुक्ति पाउँछ। ‘माफी’ त्यही मुक्तिको बाटो हो।

    जबसम्म भित्र मन निको थिएन, मैले बाहिर सबथोक ननिको देखेँ। कसैले सौन्दर्यको कुरा गर्दा, त्यो त बस् अज्ञान ढाक्ने भ्रम हो जस्तो लाग्थ्यो। अरू सबै जरूरत पुगेका मान्छेहरूको फजुल सौखजस्तो। कसैले मन शान्तिको कुरा गर्दा त्यो प्रवचन ढोङजस्तो लाग्थ्यो। यो सब जे छ, त्यसलाई बदल्न नसकेपछि स्वीकारेको लाचारी हो भन्ने लाग्थ्यो। कोही अति विनयशील मान्छे देख्दा लाग्थ्यो, ऊ चाप्लुसी गरिरहेछ। विनम्रता विद्रोह गर्न नसक्नेहरूले स्वीकारेको हार हो जस्तो। भित्र आफ्नो मन निको नहुन्जेल, बाहिर सबथोक निरस, ननिको लाग्नै रहेछ।

    आफू निको नभएरै अरूको गलतलाई सजाय दिन खोज्दा, गलत गर्नेले सजाय त पाउँछ, आफ्नो मनले शान्ति चाहिँ पाउँदैन। किनकी सजाय थाहै नदिई कुन बेला बदला बनिसकेको हुन्छ। अनि यो बदलाले पहिल्यै रिस, घृणा, विद्रोहमा घुम्दाघुम्दा थाकेको मान्छेलाई अर्को नयाँ भूमरीभित्र जाकिदिन्छ।

    मैले यी जो जोलाई माफ गरिदिएँ, उनीहरूलाई सजायबाट उम्काएकी होइन। यसै पनि आफूले माग्दै नमागी पाएको माफी आफैंमा सबभन्दा ठूलो सजाय हो। मेरो माफीले कसैको गलतलाई सही ठहर्‍याउने पनि होइन।

    होला, कहिलेकाहीँ माफ गरिदिएर आफू निको भएपछि ती गल्ती गर्नेको कहिल्यै नदेखेको पाटो स्पष्ट देखिएला। गल्ती गर्नु र गलत चाहनुको अन्तर पनि देखिएला। तर फेरि पनि कसैले नचाहेरै गरेको किन नहोस्, अन्याय त अन्याय  हो।

    घाउ किन भयो भन्ने कारण बुझ्दैमा घाउको दाग त हट्दैन। त्यसैले आज माफ गरेपछि पनि दुखाउनेहरूको गलत याद त रहन्छ नै। तर अब त्यति मात्र याद रहन्छ कि त्यो दुखाएको मान्छेले उसको भागको सजाय पनि पाओस् अनि कुनै पछुतोले आफ्नो आत्मा नखाओस्।

    माफीले माफ गरिदिएको मान्छेसँग सम्बन्ध सुधार्छ भन्ने छैन। सुधार्न पनि पर्दैन। बस् यतिन्जेल मनमा थन्किबसेको रिसले आफूलाई बिगार्न चाहिँ छाडिदिन्छ। अब आफैंसँगको सम्बन्ध सुध्रिन सुरू हुन्छ। जिन्दगीमा त्यो रिस र रिसाएको मान्छेबाहेक अरू के-के छ, सब देखिन थाल्छ। सुन्दर देखिन थाल्छ।

    मान्छेहरू प्रेमले आँखा छोप्छ भन्छन्। प्रेमले त कम्तीमा प्रेम गरेको मान्छेलाई त देख्छ। घृणाले त घृणा गरेकै मान्छेलाई समेत देख्न छोडिदिन्छ। ऊ जेसुकै बोलोस्, सुन्न छोडिदिन्छ। आँखा र कान यसरी काम गर्न थाल्छन् मानौं, ती सौन्दर्यका लागि बनेकै होइनन्। मन यसरी काम गर्न थाल्छ मानौं, ऊ आनन्दका लागि बनेकै होइन।

    कसैलाई माफ गरिदिनू आफ्नै आँखा, कान र मनलाई नयाँ जीवन दिनु हो।

    मैले आज मलाई आजसम्म दुखाएका सबैसबैलाई माफ गरिदिएँ। मेरै लागि।

    आइतबार, पुष ०४, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    ‘मेरोकित्ता’ मोबाइल एप सार्वजनिक, जग्गासम्बन्धी सेवा अब घरमै बसेर लिन सकिने
    ग्लोबल आइएमई बैंकको अगुवाइमा १६६ मेगावाट सुपर तमोर जलविद्युत आयोजनाका लागि १९ अर्ब रुपैयाँ वित्तीय व्यवस्थापनसम्बन्धी सम्झौता
    सीजी रिलायन्सद्वारा ‘क्याम्पा लेमोनाइट’ नेपालमा सार्वजनिक
    मलेसियामा मस्तिष्कघात भएका ५३ वर्षीय मण्डलको केएमसी दुवाकोटमा सफल उपचार
    एलजीले नेपाली बजारमा ल्यायो ७०% सम्म बिजुली बचत गर्ने नयाँ एयर कन्डिसनर
    ‘सहकारीमा भएको बेथिति जाँचबुझ आयोग, २०८२’ को प्रतिवेदन सार्वजनिक, कमजोर नियमनले जनविश्वास गुमेको निष्कर्ष 

    लोकप्रिय

    • १.
      अवैध बाटो हुँदै अमेरिका पुगेका रुकुम पूर्वका

    • २.
      १४ वर्षिय बालिकाको बलात्कार पछि हत्या भएको

    • ३.
      ऋण तिर्न नसकेपछि एक रिणीले बैंकलाई पठाए

    • ४.
      बेहुला नआएपछि बेहुलीले गरिन् भिनाजुसँग

    • ५.
      कलाकार पवन खतिवडा म्याकुरीलाई कुटपिट गरेको आरोपमा

    • ६.
      मेयर बालेनले टर्चर दिएको भन्दै पेसागत लडाइ

    • ७.
      दार्चुला अस्पतालकी सिनियर अनमी बबिता विष्टलाई उत्कृष्ठ

    • ८.
      स्वास्थ्य मन्त्री बस्नेतद्वारा १५ शैयाको गोकर्णेश्वर नगर

    • ९.
       क्रिकेटर सन्दिप लामिछाने अस्पतालमा भर्ना, अदालतको फैसला

    • १०.
      दूरसञ्चार प्राधिकरणका अध्यक्ष भण्डारीले लिए पद तथा

    • आजको मौसम यस्तो छ ,आज यी ठाउँमा

    • भ्रष्टाचार आरोगमा भीम उपाध्यायसहित ३ पूर्वसचिव विरुद्ध

    • मामाघर गएकी १ वर्षीय बालिकाको बाल्टीमा डुबेर

    • सुनको मूल्य ५ सय बढ्यो , कतिमा

    • तनहुँमा जीप दुर्घटनाः एकजनाको मृत्यु, ७ घाइते

    • बागलुङ कालिका मन्दिरमा चढाइयो ३०३ तोला गरगहना

    • सल्यानमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको ज्यान

    • बझाङमा शक्तीशाली म्याग्निच्युडको भूकम्पको धक्का

    • झापामा १३ वर्षकी बालिका आमा बनिन्

    • मोरङको बूढीगंगामा बोक्सी भन्दै महिलालाई मलमूत्र खुवाएको

    • जब ९ वर्षीया बालिकाले उडिजाने जहाज सगं

    • बझाङमा जिप दुर्घटना हुँदा एकको मृत्यु, दुईजना

    • दार्चुलामा समिलमा आगलागी, २३ लाख बराबरको क्षती

    • पाँच लाख डेनिस क्रोनसहित दुईजना पक्राउ

    • जबरजस्ती करणी आरोपमा वडा सदस्य पक्राउ

    • अमेरिका पठाउने नाममा काठमाडौंमा बन्धक बनाउने ९

    • श्रीमतीको अर्कै संग विहे गराइदेको भन्दै मोरङको

    • झापामा एक दशकमा ५१ वटा झोलुङ्गे पुल

    • सहकारीको झ्याल फोडेर ५ लाखभन्दा बढी चोरी

    • मन्त्री बस्नेतको छड्के, वीर अस्पताल छेउँका दुई

    • सरुवा, बढुवा वा नियुक्तिमा सोर्सफोर्स तथा बिचौलियाको

    • सोलुखुम्बुमा एक महिलाको बेवारिसे शव निर्वस्त्र अवस्थामा

    • गाँजासहित १५ जना भारतीय र ५ नेपाली

    • दाङको देउखुरीमा भएको सवारी दुर्घटनामा दिदीबहिनीको मृत्यु

    • कपिलबस्तु र्दुघटनाः घाइतेहरुको सनाखत

    • कपिलवस्तु दुर्घटनामा परि १० जनाको मृत्यु, ३०

    • शुक्रबार गण्डकी प्रदेशमा सार्वजनिक बिदा

    • एमालेले सचिवालय बैठक बोलायो

    • फागुन ९ गते राप्रपाले काठमाडौंसहित ७४ जिल्लामा

    • नेपाल बाहिरिनेको संख्या भयावह बन्दै, माघ महिनामा

    • कुवेतलाई हराउँदै नेपाल एसीसी महिला प्रिमियर कप

    • कुवेतविरुद्धको खेल जित्न नेपालले ७४ रनको लक्ष्य

    • क्यानडामा सवारी दुर्घटनामा परी दुई जना नेपाली

    • शिक्षक सेवा आयोगद्धारा निमावि तहमा ७७८ शिक्षक

    • रुकुमको मोरावाङबाट चार थान भरुवा बन्दुक बरामद

    • तिनाउ गाउँपालिकामा आज शोक बिदा, पिडित परिवारलाई

    • कोटेश्वर बहुमुखी क्याम्पसको ३४ औं वार्षिकोत्सव भव्यताका

    • देशका धेरैजसो ठाउँमा मौसम बदली, वर्षाको सम्भावना

    • भारत गएका बैतडीका बिरेन्द्र विष्ट चार दिन

    • पाल्पा दुर्घटनामा मृत्यु हुनेको संख्या १० पुग्यो,

    • स्वास्थ्य मन्त्री बस्नेतद्वारा किशोर किशोरी मानसिक स्वास्थ्य

    • दार्चुलामा सांसद शर्माले गरे निःशुल्क स्वास्थ्य शिविर,

    • सिन्धुपाल्चोकको यमुनाडाँडा स्वास्थ्य चौकीमा फिजियो थेरापी सेवाको

    • बैतडीमा जीप दुर्घटना, बालिकाको मृत्यु, ७ जना

    • बाँदरहरुको बिगबिगी बढेपछी बाँदर नियन्त्रणबारे अध्ययन गर्न

    • नागबहालमा जर्मन नागरिक मृत फेला

    • सिन्धुपाल्चोक कारागारमा एक कैदीको मृत्यु

    • विवाहका लागि वडाको सिफारिस अनिवार्य

    • फिल्म खेल्दै सांसद ज्ञानेन्द्र शाही

    • प्रहरीमाथि आक्रमण गर्ने चार जना पक्राउ

    • राप्तीमा झोलुङ्गे पुलबाट खसेर एक महिलाको मृत्यु

    • नेपाललाई उच्च शिक्षाको केन्द्र बनाउनुपर्छः प्रधानमन्त्री

    • त्रिभुवन विश्वविद्यालयको शैक्षिक प्रमाणपत्र आजदेखि अनलाइनबाट हुने

    • उच्च पहाडी तथा हिमाली क्षेत्रमा हल्का हिमपात

    • रुकुम पश्चिममा दुई प्रहरी जवानमाथि कुटपिट

    • हर्क साम्पाङले गरे फिल्म ‘खजुरे ब्रो’ मा

    • राजेन्द्र लिङदेनको टिप्पणीले रेखा थापा क्रोधित ,

    • नेपाल एयरलाइन्सले सुर्खेतबाट उडान गर्ने

    • १३ वर्षीया बालिका बलात्कार आरोपमा २ जना

    • सडक व्यापारीले गरे काठमाडौँ महानगरविरुद्ध

    • हुण्डी कारोबारको आरोपमा २ जना पक्राउ

    • एअरपोर्टमा प्रहरीद्वारा अध्यागमन अधिकृतमाथि कुटपिट, आफूमाथि समेत

    • ८ किलो गाँजासहित दुई जना पक्राउ

    • त्रिवि र चिनियाँ विश्वविद्यालयबीच सहकार्यको सम्झौता

    • चिनियाँ कम्युनिस्ट पार्टीका उपमन्त्री सुन नेपालमा

    • काठमाडौंको न्यूनतम तापक्रम ३ डिग्रीमा झर्‍यो

    • रास्वपाले माघ २१ बाट विकास आयोजनामा दबाव

    • बाँके नरैनापुरका किसानलाई अनुदान दिइएको १ सय

    • बानेश्वरमा गुड्दै गरेको बस भासियो

    • आगामी शैक्षिक सत्रदेखि १०० शैयाका अस्पतालमा नर्सिङको

    • ठूला सहकारी अनुगमन गर्न राष्ट्र बैंकलाई ‘फिल्ड’

    • मेरो खातामा जम्मा भएकै छैनः रवि लामिछाने

    • एमबिबिएस पढ्ने दुई युवा एकै ठाउँमा अस्ताए

    • दार्चुलामा बस दुर्घटना हुँदा १६ जना घाइते,

    • बागलुङमा व्यवसायी दुर्गा प्रसाईँमाथि चप्पल प्रहार, को

    •   रवि लामिछाने र जिबी राई विरुद्ध 

    • रुसी सेनामा भर्ती भएका लमजुङका साजनको मृत्यु

    • बेलुन फुलाउने ग्यास सिलिण्डर पड्किँदा दुई जना

    • बालेनले लेखे व्यङ्ग्यात्मक स्टाटसः भन्छन् हामीसँग भएको

    • सीजी रिलायन्सद्वारा ‘क्याम्पा लेमोनाइट’ नेपालमा सार्वजनिक

    • मलेसियामा मस्तिष्कघात भएका ५३ वर्षीय मण्डलको केएमसी

    • ग्लोबल आइएमई बैंकको अगुवाइमा १६६ मेगावाट सुपर

    • ‘मेरोकित्ता’ मोबाइल एप सार्वजनिक, जग्गासम्बन्धी सेवा अब

    भर्खरै

    • १.
      ‘मेरोकित्ता’ मोबाइल एप सार्वजनिक, जग्गासम्बन्धी सेवा अब घरमै बसेर लिन सकिने

    • २.
      ग्लोबल आइएमई बैंकको अगुवाइमा १६६ मेगावाट सुपर तमोर जलविद्युत आयोजनाका लागि १९ अर्ब रुपैयाँ वित्तीय व्यवस्थापनसम्बन्धी सम्झौता

    • ३.
      सीजी रिलायन्सद्वारा ‘क्याम्पा लेमोनाइट’ नेपालमा सार्वजनिक

    • ४.
      मलेसियामा मस्तिष्कघात भएका ५३ वर्षीय मण्डलको केएमसी दुवाकोटमा सफल उपचार

    • ५.
      एलजीले नेपाली बजारमा ल्यायो ७०% सम्म बिजुली बचत गर्ने नयाँ एयर कन्डिसनर

    • ६.
      ‘सहकारीमा भएको बेथिति जाँचबुझ आयोग, २०८२’ को प्रतिवेदन सार्वजनिक, कमजोर नियमनले जनविश्वास गुमेको निष्कर्ष 

    • ७.
      संकट व्यवस्थापनदेखि ऐतिहासिक शान्तिपूर्ण निर्वाचनसम्म : नेपाल प्रहरीका आईजीपीमाथि अन्यायपूर्ण आरोप

    • ८.
      तराईमा अत्याधिक गर्मी: सोफा हब धनगढी (अत्तरिया शाखा) द्वारा सोफा खरिदमा ‘फ्यान उपहार’ योजना, ग्राहक उत्साहित!

    हाम्रो बारेमा

    नजिकको साथी मिडिया प्रा.ली.
    बुढानिलकण्ठ-3 , शिवपुरी, काठमाडौं

    फोन:
    9849801387,970-2147844

    ई-मेल:
    [email protected]

    सूचना बिवाग दर्ता नम्बर:
    ४०५३-२०७९/८०

    हाम्रो टीम

    अध्यक्ष/संचालक
    अर्जुन बहादुर बिष्ट

    सम्पादक
    धनबहादुर बिष्ट

    पुरा टीम

    Quick Links

    • Preeti to Unicode
    • हाम्रो बारेमा
    • हाम्रो टीम
    • विज्ञापन
    • सम्पर्क

    फेसबुकमा हामी

    Najik ko sathi नजिक को साथी

    Copyright ©2026 Right Sanchar | All rights Reserved.
     Website By :  nwTech.