Right Sanchar skip
  • स्वास्थ्य
  • राजनीति
  • समाज
  • खेलकुद
  • अन्तर्वार्ता
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तराष्ट्रिय
  • भिडियो
  • थप
    • संचार प्रविधि
    • प्रदेश
    • पर्यटन
    • साहित्य
    • राशिफल
    • रोचक
  • unicode
×
बिहिबार, जेठ २१, २०८३
☰
बिहिबार, जेठ २१, २०८३
    • स्वास्थ्य
    • राजनीति
    • समाज
    • खेलकुद
    • अन्तर्वार्ता
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तराष्ट्रिय
    • भिडियो
    • थप
      • संचार प्रविधि
      • प्रदेश
      • पर्यटन
      • साहित्य
      • राशिफल
      • रोचक
    • unicode

भर्खरै

अवैध बाटो हुँदै अमेरिका पुगेका रुकुम पूर्वका वसन्तको उपचारका क्रममा मृत्यु

१४ वर्षिय बालिकाको बलात्कार पछि हत्या भएको भन्दै न्याय खोज्दै शव लिएर उनका बाबु आमा काठमाडौ आए

ऋण तिर्न नसकेपछि एक रिणीले बैंकलाई पठाए पत्र भन्छन, सपरिवारलाई जागिर देउ किस्ता घटाउ

बेहुला नआएपछि बेहुलीले गरिन् भिनाजुसँग बिहे

कलाकार पवन खतिवडा म्याकुरीलाई कुटपिट गरेको आरोपमा शर्मिला वाइवा पक्राउ 

मेयर बालेनले टर्चर दिएको भन्दै पेसागत लडाइ सुरु भएको काठमाडौं महानगरकी वरिष्ठ कानून अधिकृत घिमिरेको भनाई

दार्चुला अस्पतालकी सिनियर अनमी बबिता विष्टलाई उत्कृष्ठ स्वास्थ्य सेवा पुरस्कार

स्वास्थ्य मन्त्री बस्नेतद्वारा १५ शैयाको गोकर्णेश्वर नगर अस्पताल सिलान्यास

 क्रिकेटर सन्दिप लामिछाने अस्पतालमा भर्ना, अदालतको फैसला बिरुद्ध पुनरावेदन गर्ने तैयारी 

दूरसञ्चार प्राधिकरणका अध्यक्ष भण्डारीले लिए पद तथा गोपनीयताको शपथ

आजको मौसम यस्तो छ ,आज यी ठाउँमा वर्षा र हिमपातको सम्भावना

भ्रष्टाचार आरोगमा भीम उपाध्यायसहित ३ पूर्वसचिव विरुद्ध भ्रष्टाचार मुद्दा दायर

मामाघर गएकी १ वर्षीय बालिकाको बाल्टीमा डुबेर मृत्यु

सुनको मूल्य ५ सय बढ्यो , कतिमा कारोबार हुदैछ ?

तनहुँमा जीप दुर्घटनाः एकजनाको मृत्यु, ७ घाइते

बागलुङ कालिका मन्दिरमा चढाइयो ३०३ तोला गरगहना

सल्यानमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको ज्यान गयो

बझाङमा शक्तीशाली म्याग्निच्युडको भूकम्पको धक्का

झापामा १३ वर्षकी बालिका आमा बनिन्

मोरङको बूढीगंगामा बोक्सी भन्दै महिलालाई मलमूत्र खुवाएको आरोपमा एक जना पक्राउ

जब ९ वर्षीया बालिकाले उडिजाने जहाज सगं आफ्नो बाबालाई काठको बाकसमा नल्याइदिन अनुनय बिनय गरिन , सबै भक्कानिए सबैको आखा रसाए

बझाङमा जिप दुर्घटना हुँदा एकको मृत्यु, दुईजना घाइते

दार्चुलामा समिलमा आगलागी, २३ लाख बराबरको क्षती

पाँच लाख डेनिस क्रोनसहित दुईजना पक्राउ

जबरजस्ती करणी आरोपमा वडा सदस्य पक्राउ

अमेरिका पठाउने नाममा काठमाडौंमा बन्धक बनाउने ९ जना पक्राउ

श्रीमतीको अर्कै संग विहे गराइदेको भन्दै मोरङको केराबारीमा भाञ्जाले माइजू र बहिनीमाथि खुकुरी प्रहार

झापामा एक दशकमा ५१ वटा झोलुङ्गे पुल निर्माण सम्पन्न

सहकारीको झ्याल फोडेर ५ लाखभन्दा बढी चोरी

मन्त्री बस्नेतको छड्के, वीर अस्पताल छेउँका दुई फार्मेसी बन्द

सरुवा, बढुवा वा नियुक्तिमा सोर्सफोर्स तथा बिचौलियाको चलखेल चल्दैनः गृहमन्त्री श्रेष्ठ

सोलुखुम्बुमा एक महिलाको बेवारिसे शव निर्वस्त्र अवस्थामा फेला

गाँजासहित १५ जना भारतीय र ५ नेपाली पक्राउ

दाङको देउखुरीमा भएको सवारी दुर्घटनामा दिदीबहिनीको मृत्यु

कपिलबस्तु र्दुघटनाः घाइतेहरुको सनाखत

कपिलवस्तु दुर्घटनामा परि १० जनाको मृत्यु, ३० घाइते, मृतक १० जनाकै सनाखत

शुक्रबार गण्डकी प्रदेशमा सार्वजनिक बिदा

एमालेले सचिवालय बैठक बोलायो

फागुन ९ गते राप्रपाले काठमाडौंसहित ७४ जिल्लामा प्रदर्शन गर्ने तैयारी

नेपाल बाहिरिनेको संख्या भयावह बन्दै, माघ महिनामा ६२ हजार नेपाली कामको खोजीमा बिदेसिए

कुवेतलाई हराउँदै नेपाल एसीसी महिला प्रिमियर कप क्रिकेटको सेमिफाइनलमा

कुवेतविरुद्धको खेल जित्न नेपालले ७४ रनको लक्ष्य पायो

क्यानडामा सवारी दुर्घटनामा परी दुई जना नेपाली विद्यार्थीको मृत्यु

शिक्षक सेवा आयोगद्धारा निमावि तहमा ७७८ शिक्षक माग

रुकुमको मोरावाङबाट चार थान भरुवा बन्दुक बरामद

तिनाउ गाउँपालिकामा आज शोक बिदा, पिडित परिवारलाई आर्थिक सहयोग गर्ने

कोटेश्वर बहुमुखी क्याम्पसको ३४ औं वार्षिकोत्सव भव्यताका साथ सम्पन्न

देशका धेरैजसो ठाउँमा मौसम बदली, वर्षाको सम्भावना

भारत गएका बैतडीका बिरेन्द्र विष्ट चार दिन देखि बेपत्ता

पाल्पा दुर्घटनामा मृत्यु हुनेको संख्या १० पुग्यो, ९ जनाको सनाखत, अत्याधिक लोडका कारण उकालोमा तान्न नसक्दा दुर्घटना भएको खुलासा

स्वास्थ्य मन्त्री बस्नेतद्वारा किशोर किशोरी मानसिक स्वास्थ्य इकाई उद्घाटन

दार्चुलामा सांसद शर्माले गरे निःशुल्क स्वास्थ्य शिविर, एकै दिन २ हजार ३ सय बढीको उपचार

सिन्धुपाल्चोकको यमुनाडाँडा स्वास्थ्य चौकीमा फिजियो थेरापी सेवाको थालनी, स्थानिय हर्षित

बैतडीमा जीप दुर्घटना, बालिकाको मृत्यु, ७ जना घाइते

बाँदरहरुको बिगबिगी बढेपछी बाँदर नियन्त्रणबारे अध्ययन गर्न सांसदहरू भारत जाँदै

नागबहालमा जर्मन नागरिक मृत फेला

सिन्धुपाल्चोक कारागारमा एक कैदीको मृत्यु

विवाहका लागि वडाको सिफारिस अनिवार्य

फिल्म खेल्दै सांसद ज्ञानेन्द्र शाही

प्रहरीमाथि आक्रमण गर्ने चार जना पक्राउ

राप्तीमा झोलुङ्गे पुलबाट खसेर एक महिलाको मृत्यु

नेपाललाई उच्च शिक्षाको केन्द्र बनाउनुपर्छः प्रधानमन्त्री

त्रिभुवन विश्वविद्यालयको शैक्षिक प्रमाणपत्र आजदेखि अनलाइनबाट हुने

उच्च पहाडी तथा हिमाली क्षेत्रमा हल्का हिमपात हुने

रुकुम पश्चिममा दुई प्रहरी जवानमाथि कुटपिट

हर्क साम्पाङले गरे फिल्म ‘खजुरे ब्रो’ मा अभिनय

राजेन्द्र लिङदेनको टिप्पणीले रेखा थापा क्रोधित , अमेरिकाबाटै फर्काइन् जवाफ

नेपाल एयरलाइन्सले सुर्खेतबाट उडान गर्ने

१३ वर्षीया बालिका बलात्कार आरोपमा २ जना पक्राउ

सडक व्यापारीले गरे काठमाडौँ महानगरविरुद्ध चरणबद्ध आन्दोलको घोषणा

हुण्डी कारोबारको आरोपमा २ जना पक्राउ

एअरपोर्टमा प्रहरीद्वारा अध्यागमन अधिकृतमाथि कुटपिट, आफूमाथि समेत लात्ती प्रहार गरेको अधिकृतको भनाई

८ किलो गाँजासहित दुई जना पक्राउ

त्रिवि र चिनियाँ विश्वविद्यालयबीच सहकार्यको सम्झौता

चिनियाँ कम्युनिस्ट पार्टीका उपमन्त्री सुन नेपालमा

काठमाडौंको न्यूनतम तापक्रम ३ डिग्रीमा झर्‍यो

रास्वपाले माघ २१ बाट विकास आयोजनामा दबाव यात्रा सुरु गर्ने

बाँके नरैनापुरका किसानलाई अनुदान दिइएको १ सय ३० बोरा मल बाटोबाटै हरायो

बानेश्वरमा गुड्दै गरेको बस भासियो

आगामी शैक्षिक सत्रदेखि १०० शैयाका अस्पतालमा नर्सिङको पढाई हुने स्वास्थ्य मन्त्री बस्नेतको दाबी

ठूला सहकारी अनुगमन गर्न राष्ट्र बैंकलाई ‘फिल्ड’ मा ल्याउनुपर्छः सासंद वाग्ले

मेरो खातामा जम्मा भएकै छैनः रवि लामिछाने

एमबिबिएस पढ्ने दुई युवा एकै ठाउँमा अस्ताए , परिवार शोकमा  डुब्यो  

दार्चुलामा बस दुर्घटना हुँदा १६ जना घाइते, दुई जनाको अवस्था गम्भीर

बागलुङमा व्यवसायी दुर्गा प्रसाईँमाथि चप्पल प्रहार, को हुन चप्पल प्रहार गर्ने व्यक्ति ? 

  रवि लामिछाने र जिबी राई विरुद्ध  उजुरी दर्ता,  हदैसम्मको कारबाहीको माग 

रुसी सेनामा भर्ती भएका लमजुङका साजनको मृत्यु

बेलुन फुलाउने ग्यास सिलिण्डर पड्किँदा दुई जना घाइते

बालेनले लेखे व्यङ्ग्यात्मक स्टाटसः भन्छन् हामीसँग भएको एउटा मन कति पल्ट जित्नु हुन्छ प्रचण्ड सरकार

‘मेरोकित्ता’ मोबाइल एप सार्वजनिक, जग्गासम्बन्धी सेवा अब घरमै बसेर लिन सकिने

ग्लोबल आइएमई बैंकको अगुवाइमा १६६ मेगावाट सुपर तमोर जलविद्युत आयोजनाका लागि १९ अर्ब रुपैयाँ वित्तीय व्यवस्थापनसम्बन्धी सम्झौता

सीजी रिलायन्सद्वारा ‘क्याम्पा लेमोनाइट’ नेपालमा सार्वजनिक

मलेसियामा मस्तिष्कघात भएका ५३ वर्षीय मण्डलको केएमसी दुवाकोटमा सफल उपचार

एलजीले नेपाली बजारमा ल्यायो ७०% सम्म बिजुली बचत गर्ने नयाँ एयर कन्डिसनर

‘सहकारीमा भएको बेथिति जाँचबुझ आयोग, २०८२’ को प्रतिवेदन सार्वजनिक, कमजोर नियमनले जनविश्वास गुमेको निष्कर्ष 

संकट व्यवस्थापनदेखि ऐतिहासिक शान्तिपूर्ण निर्वाचनसम्म : नेपाल प्रहरीका आईजीपीमाथि अन्यायपूर्ण आरोप

तराईमा अत्याधिक गर्मी: सोफा हब धनगढी (अत्तरिया शाखा) द्वारा सोफा खरिदमा ‘फ्यान उपहार’ योजना, ग्राहक उत्साहित!

जलाशययुक्त आयोजना अब राष्ट्रिय प्राथमिकता: पहिलो फिल्ड भ्रमणमा कुलेखानी पुगेर ऊर्जामन्त्रीले गरे यस्ता घोषणा

लोकप्रिय समाचार

  • १. अवैध बाटो हुँदै अमेरिका पुगेका रुकुम पूर्वका वसन्तको उपचारका क्रममा मृत्यु

  • २. १४ वर्षिय बालिकाको बलात्कार पछि हत्या भएको भन्दै न्याय खोज्दै शव लिएर उनका बाबु आमा काठमाडौ आए

  • ३. ऋण तिर्न नसकेपछि एक रिणीले बैंकलाई पठाए पत्र भन्छन, सपरिवारलाई जागिर देउ किस्ता घटाउ

  • ४. बेहुला नआएपछि बेहुलीले गरिन् भिनाजुसँग बिहे

  • ५. कलाकार पवन खतिवडा म्याकुरीलाई कुटपिट गरेको आरोपमा शर्मिला वाइवा पक्राउ 

  • मेयर बालेनले टर्चर दिएको भन्दै पेसागत लडाइ सुरु भएको काठमाडौं महानगरकी वरिष्ठ कानून अधिकृत घिमिरेको भनाई

  • दार्चुला अस्पतालकी सिनियर अनमी बबिता विष्टलाई उत्कृष्ठ स्वास्थ्य सेवा पुरस्कार

  • स्वास्थ्य मन्त्री बस्नेतद्वारा १५ शैयाको गोकर्णेश्वर नगर अस्पताल सिलान्यास

  •  क्रिकेटर सन्दिप लामिछाने अस्पतालमा भर्ना, अदालतको फैसला बिरुद्ध पुनरावेदन गर्ने तैयारी 

  • दूरसञ्चार प्राधिकरणका अध्यक्ष भण्डारीले लिए पद तथा गोपनीयताको शपथ

  • आजको मौसम यस्तो छ ,आज यी ठाउँमा वर्षा र हिमपातको सम्भावना

  • भ्रष्टाचार आरोगमा भीम उपाध्यायसहित ३ पूर्वसचिव विरुद्ध भ्रष्टाचार मुद्दा दायर

  • मामाघर गएकी १ वर्षीय बालिकाको बाल्टीमा डुबेर मृत्यु

  • सुनको मूल्य ५ सय बढ्यो , कतिमा कारोबार हुदैछ ?

  • तनहुँमा जीप दुर्घटनाः एकजनाको मृत्यु, ७ घाइते

  • बागलुङ कालिका मन्दिरमा चढाइयो ३०३ तोला गरगहना

  • सल्यानमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको ज्यान गयो

  • बझाङमा शक्तीशाली म्याग्निच्युडको भूकम्पको धक्का

  • झापामा १३ वर्षकी बालिका आमा बनिन्

  • मोरङको बूढीगंगामा बोक्सी भन्दै महिलालाई मलमूत्र खुवाएको आरोपमा एक जना पक्राउ

  • जब ९ वर्षीया बालिकाले उडिजाने जहाज सगं आफ्नो बाबालाई काठको बाकसमा नल्याइदिन अनुनय बिनय गरिन , सबै भक्कानिए सबैको आखा रसाए

  • बझाङमा जिप दुर्घटना हुँदा एकको मृत्यु, दुईजना घाइते

  • दार्चुलामा समिलमा आगलागी, २३ लाख बराबरको क्षती

  • पाँच लाख डेनिस क्रोनसहित दुईजना पक्राउ

  • जबरजस्ती करणी आरोपमा वडा सदस्य पक्राउ

  • अमेरिका पठाउने नाममा काठमाडौंमा बन्धक बनाउने ९ जना पक्राउ

  • श्रीमतीको अर्कै संग विहे गराइदेको भन्दै मोरङको केराबारीमा भाञ्जाले माइजू र बहिनीमाथि खुकुरी प्रहार

  • झापामा एक दशकमा ५१ वटा झोलुङ्गे पुल निर्माण सम्पन्न

  • सहकारीको झ्याल फोडेर ५ लाखभन्दा बढी चोरी

  • मन्त्री बस्नेतको छड्के, वीर अस्पताल छेउँका दुई फार्मेसी बन्द

  • सरुवा, बढुवा वा नियुक्तिमा सोर्सफोर्स तथा बिचौलियाको चलखेल चल्दैनः गृहमन्त्री श्रेष्ठ

  • सोलुखुम्बुमा एक महिलाको बेवारिसे शव निर्वस्त्र अवस्थामा फेला

  • गाँजासहित १५ जना भारतीय र ५ नेपाली पक्राउ

  • दाङको देउखुरीमा भएको सवारी दुर्घटनामा दिदीबहिनीको मृत्यु

  • कपिलबस्तु र्दुघटनाः घाइतेहरुको सनाखत

  • कपिलवस्तु दुर्घटनामा परि १० जनाको मृत्यु, ३० घाइते, मृतक १० जनाकै सनाखत

  • शुक्रबार गण्डकी प्रदेशमा सार्वजनिक बिदा

  • एमालेले सचिवालय बैठक बोलायो

  • फागुन ९ गते राप्रपाले काठमाडौंसहित ७४ जिल्लामा प्रदर्शन गर्ने तैयारी

  • नेपाल बाहिरिनेको संख्या भयावह बन्दै, माघ महिनामा ६२ हजार नेपाली कामको खोजीमा बिदेसिए

  • कुवेतलाई हराउँदै नेपाल एसीसी महिला प्रिमियर कप क्रिकेटको सेमिफाइनलमा

  • कुवेतविरुद्धको खेल जित्न नेपालले ७४ रनको लक्ष्य पायो

  • क्यानडामा सवारी दुर्घटनामा परी दुई जना नेपाली विद्यार्थीको मृत्यु

  • शिक्षक सेवा आयोगद्धारा निमावि तहमा ७७८ शिक्षक माग

  • रुकुमको मोरावाङबाट चार थान भरुवा बन्दुक बरामद

  • तिनाउ गाउँपालिकामा आज शोक बिदा, पिडित परिवारलाई आर्थिक सहयोग गर्ने

  • कोटेश्वर बहुमुखी क्याम्पसको ३४ औं वार्षिकोत्सव भव्यताका साथ सम्पन्न

  • देशका धेरैजसो ठाउँमा मौसम बदली, वर्षाको सम्भावना

  • भारत गएका बैतडीका बिरेन्द्र विष्ट चार दिन देखि बेपत्ता

  • पाल्पा दुर्घटनामा मृत्यु हुनेको संख्या १० पुग्यो, ९ जनाको सनाखत, अत्याधिक लोडका कारण उकालोमा तान्न नसक्दा दुर्घटना भएको खुलासा

  • स्वास्थ्य मन्त्री बस्नेतद्वारा किशोर किशोरी मानसिक स्वास्थ्य इकाई उद्घाटन

  • दार्चुलामा सांसद शर्माले गरे निःशुल्क स्वास्थ्य शिविर, एकै दिन २ हजार ३ सय बढीको उपचार

  • सिन्धुपाल्चोकको यमुनाडाँडा स्वास्थ्य चौकीमा फिजियो थेरापी सेवाको थालनी, स्थानिय हर्षित

  • बैतडीमा जीप दुर्घटना, बालिकाको मृत्यु, ७ जना घाइते

  • बाँदरहरुको बिगबिगी बढेपछी बाँदर नियन्त्रणबारे अध्ययन गर्न सांसदहरू भारत जाँदै

  • नागबहालमा जर्मन नागरिक मृत फेला

  • सिन्धुपाल्चोक कारागारमा एक कैदीको मृत्यु

  • विवाहका लागि वडाको सिफारिस अनिवार्य

  • फिल्म खेल्दै सांसद ज्ञानेन्द्र शाही

  • प्रहरीमाथि आक्रमण गर्ने चार जना पक्राउ

  • राप्तीमा झोलुङ्गे पुलबाट खसेर एक महिलाको मृत्यु

  • नेपाललाई उच्च शिक्षाको केन्द्र बनाउनुपर्छः प्रधानमन्त्री

  • त्रिभुवन विश्वविद्यालयको शैक्षिक प्रमाणपत्र आजदेखि अनलाइनबाट हुने

  • उच्च पहाडी तथा हिमाली क्षेत्रमा हल्का हिमपात हुने

  • रुकुम पश्चिममा दुई प्रहरी जवानमाथि कुटपिट

  • हर्क साम्पाङले गरे फिल्म ‘खजुरे ब्रो’ मा अभिनय

  • राजेन्द्र लिङदेनको टिप्पणीले रेखा थापा क्रोधित , अमेरिकाबाटै फर्काइन् जवाफ

  • नेपाल एयरलाइन्सले सुर्खेतबाट उडान गर्ने

  • १३ वर्षीया बालिका बलात्कार आरोपमा २ जना पक्राउ

  • सडक व्यापारीले गरे काठमाडौँ महानगरविरुद्ध चरणबद्ध आन्दोलको घोषणा

  • हुण्डी कारोबारको आरोपमा २ जना पक्राउ

  • एअरपोर्टमा प्रहरीद्वारा अध्यागमन अधिकृतमाथि कुटपिट, आफूमाथि समेत लात्ती प्रहार गरेको अधिकृतको भनाई

  • ८ किलो गाँजासहित दुई जना पक्राउ

  • त्रिवि र चिनियाँ विश्वविद्यालयबीच सहकार्यको सम्झौता

  • चिनियाँ कम्युनिस्ट पार्टीका उपमन्त्री सुन नेपालमा

  • काठमाडौंको न्यूनतम तापक्रम ३ डिग्रीमा झर्‍यो

  • रास्वपाले माघ २१ बाट विकास आयोजनामा दबाव यात्रा सुरु गर्ने

  • बाँके नरैनापुरका किसानलाई अनुदान दिइएको १ सय ३० बोरा मल बाटोबाटै हरायो

  • बानेश्वरमा गुड्दै गरेको बस भासियो

  • आगामी शैक्षिक सत्रदेखि १०० शैयाका अस्पतालमा नर्सिङको पढाई हुने स्वास्थ्य मन्त्री बस्नेतको दाबी

  • ठूला सहकारी अनुगमन गर्न राष्ट्र बैंकलाई ‘फिल्ड’ मा ल्याउनुपर्छः सासंद वाग्ले

  • मेरो खातामा जम्मा भएकै छैनः रवि लामिछाने

  • एमबिबिएस पढ्ने दुई युवा एकै ठाउँमा अस्ताए , परिवार शोकमा  डुब्यो  

  • दार्चुलामा बस दुर्घटना हुँदा १६ जना घाइते, दुई जनाको अवस्था गम्भीर

  • बागलुङमा व्यवसायी दुर्गा प्रसाईँमाथि चप्पल प्रहार, को हुन चप्पल प्रहार गर्ने व्यक्ति ? 

  •   रवि लामिछाने र जिबी राई विरुद्ध  उजुरी दर्ता,  हदैसम्मको कारबाहीको माग 

  • रुसी सेनामा भर्ती भएका लमजुङका साजनको मृत्यु

  • बेलुन फुलाउने ग्यास सिलिण्डर पड्किँदा दुई जना घाइते

  • बालेनले लेखे व्यङ्ग्यात्मक स्टाटसः भन्छन् हामीसँग भएको एउटा मन कति पल्ट जित्नु हुन्छ प्रचण्ड सरकार

  • सीजी रिलायन्सद्वारा ‘क्याम्पा लेमोनाइट’ नेपालमा सार्वजनिक

  • मलेसियामा मस्तिष्कघात भएका ५३ वर्षीय मण्डलको केएमसी दुवाकोटमा सफल उपचार

  • ग्लोबल आइएमई बैंकको अगुवाइमा १६६ मेगावाट सुपर तमोर जलविद्युत आयोजनाका लागि १९ अर्ब रुपैयाँ वित्तीय व्यवस्थापनसम्बन्धी सम्झौता

  • ‘मेरोकित्ता’ मोबाइल एप सार्वजनिक, जग्गासम्बन्धी सेवा अब घरमै बसेर लिन सकिने

  • ६. अवैध बाटो हुँदै अमेरिका पुगेका रुकुम पूर्वका वसन्तको उपचारका क्रममा मृत्यु

  • ७. १४ वर्षिय बालिकाको बलात्कार पछि हत्या भएको भन्दै न्याय खोज्दै शव लिएर उनका बाबु आमा काठमाडौ आए

  • ८. ऋण तिर्न नसकेपछि एक रिणीले बैंकलाई पठाए पत्र भन्छन, सपरिवारलाई जागिर देउ किस्ता घटाउ

  • ९. बेहुला नआएपछि बेहुलीले गरिन् भिनाजुसँग बिहे

  • १०. कलाकार पवन खतिवडा म्याकुरीलाई कुटपिट गरेको आरोपमा शर्मिला वाइवा पक्राउ 

  • ११ मेयर बालेनले टर्चर दिएको भन्दै पेसागत लडाइ सुरु भएको काठमाडौं महानगरकी वरिष्ठ कानून अधिकृत घिमिरेको भनाई

  • दार्चुला अस्पतालकी सिनियर अनमी बबिता विष्टलाई उत्कृष्ठ स्वास्थ्य सेवा पुरस्कार

  • स्वास्थ्य मन्त्री बस्नेतद्वारा १५ शैयाको गोकर्णेश्वर नगर अस्पताल सिलान्यास

  •  क्रिकेटर सन्दिप लामिछाने अस्पतालमा भर्ना, अदालतको फैसला बिरुद्ध पुनरावेदन गर्ने तैयारी 

  • दूरसञ्चार प्राधिकरणका अध्यक्ष भण्डारीले लिए पद तथा गोपनीयताको शपथ

  • आजको मौसम यस्तो छ ,आज यी ठाउँमा वर्षा र हिमपातको सम्भावना

  • भ्रष्टाचार आरोगमा भीम उपाध्यायसहित ३ पूर्वसचिव विरुद्ध भ्रष्टाचार मुद्दा दायर

  • मामाघर गएकी १ वर्षीय बालिकाको बाल्टीमा डुबेर मृत्यु

  • सुनको मूल्य ५ सय बढ्यो , कतिमा कारोबार हुदैछ ?

  • तनहुँमा जीप दुर्घटनाः एकजनाको मृत्यु, ७ घाइते

  • बागलुङ कालिका मन्दिरमा चढाइयो ३०३ तोला गरगहना

  • सल्यानमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको ज्यान गयो

  • बझाङमा शक्तीशाली म्याग्निच्युडको भूकम्पको धक्का

  • झापामा १३ वर्षकी बालिका आमा बनिन्

  • मोरङको बूढीगंगामा बोक्सी भन्दै महिलालाई मलमूत्र खुवाएको आरोपमा एक जना पक्राउ

  • जब ९ वर्षीया बालिकाले उडिजाने जहाज सगं आफ्नो बाबालाई काठको बाकसमा नल्याइदिन अनुनय बिनय गरिन , सबै भक्कानिए सबैको आखा रसाए

  • बझाङमा जिप दुर्घटना हुँदा एकको मृत्यु, दुईजना घाइते

  • दार्चुलामा समिलमा आगलागी, २३ लाख बराबरको क्षती

  • पाँच लाख डेनिस क्रोनसहित दुईजना पक्राउ

  • जबरजस्ती करणी आरोपमा वडा सदस्य पक्राउ

  • अमेरिका पठाउने नाममा काठमाडौंमा बन्धक बनाउने ९ जना पक्राउ

  • श्रीमतीको अर्कै संग विहे गराइदेको भन्दै मोरङको केराबारीमा भाञ्जाले माइजू र बहिनीमाथि खुकुरी प्रहार

  • झापामा एक दशकमा ५१ वटा झोलुङ्गे पुल निर्माण सम्पन्न

  • सहकारीको झ्याल फोडेर ५ लाखभन्दा बढी चोरी

  • मन्त्री बस्नेतको छड्के, वीर अस्पताल छेउँका दुई फार्मेसी बन्द

  • सरुवा, बढुवा वा नियुक्तिमा सोर्सफोर्स तथा बिचौलियाको चलखेल चल्दैनः गृहमन्त्री श्रेष्ठ

  • सोलुखुम्बुमा एक महिलाको बेवारिसे शव निर्वस्त्र अवस्थामा फेला

  • गाँजासहित १५ जना भारतीय र ५ नेपाली पक्राउ

  • दाङको देउखुरीमा भएको सवारी दुर्घटनामा दिदीबहिनीको मृत्यु

  • कपिलबस्तु र्दुघटनाः घाइतेहरुको सनाखत

  • कपिलवस्तु दुर्घटनामा परि १० जनाको मृत्यु, ३० घाइते, मृतक १० जनाकै सनाखत

  • शुक्रबार गण्डकी प्रदेशमा सार्वजनिक बिदा

  • एमालेले सचिवालय बैठक बोलायो

  • फागुन ९ गते राप्रपाले काठमाडौंसहित ७४ जिल्लामा प्रदर्शन गर्ने तैयारी

  • नेपाल बाहिरिनेको संख्या भयावह बन्दै, माघ महिनामा ६२ हजार नेपाली कामको खोजीमा बिदेसिए

  • कुवेतलाई हराउँदै नेपाल एसीसी महिला प्रिमियर कप क्रिकेटको सेमिफाइनलमा

  • कुवेतविरुद्धको खेल जित्न नेपालले ७४ रनको लक्ष्य पायो

  • क्यानडामा सवारी दुर्घटनामा परी दुई जना नेपाली विद्यार्थीको मृत्यु

  • शिक्षक सेवा आयोगद्धारा निमावि तहमा ७७८ शिक्षक माग

  • रुकुमको मोरावाङबाट चार थान भरुवा बन्दुक बरामद

  • तिनाउ गाउँपालिकामा आज शोक बिदा, पिडित परिवारलाई आर्थिक सहयोग गर्ने

  • कोटेश्वर बहुमुखी क्याम्पसको ३४ औं वार्षिकोत्सव भव्यताका साथ सम्पन्न

  • देशका धेरैजसो ठाउँमा मौसम बदली, वर्षाको सम्भावना

  • भारत गएका बैतडीका बिरेन्द्र विष्ट चार दिन देखि बेपत्ता

  • पाल्पा दुर्घटनामा मृत्यु हुनेको संख्या १० पुग्यो, ९ जनाको सनाखत, अत्याधिक लोडका कारण उकालोमा तान्न नसक्दा दुर्घटना भएको खुलासा

  • स्वास्थ्य मन्त्री बस्नेतद्वारा किशोर किशोरी मानसिक स्वास्थ्य इकाई उद्घाटन

  • दार्चुलामा सांसद शर्माले गरे निःशुल्क स्वास्थ्य शिविर, एकै दिन २ हजार ३ सय बढीको उपचार

  • सिन्धुपाल्चोकको यमुनाडाँडा स्वास्थ्य चौकीमा फिजियो थेरापी सेवाको थालनी, स्थानिय हर्षित

  • बैतडीमा जीप दुर्घटना, बालिकाको मृत्यु, ७ जना घाइते

  • बाँदरहरुको बिगबिगी बढेपछी बाँदर नियन्त्रणबारे अध्ययन गर्न सांसदहरू भारत जाँदै

  • नागबहालमा जर्मन नागरिक मृत फेला

  • सिन्धुपाल्चोक कारागारमा एक कैदीको मृत्यु

  • विवाहका लागि वडाको सिफारिस अनिवार्य

  • फिल्म खेल्दै सांसद ज्ञानेन्द्र शाही

  • प्रहरीमाथि आक्रमण गर्ने चार जना पक्राउ

  • राप्तीमा झोलुङ्गे पुलबाट खसेर एक महिलाको मृत्यु

  • नेपाललाई उच्च शिक्षाको केन्द्र बनाउनुपर्छः प्रधानमन्त्री

  • त्रिभुवन विश्वविद्यालयको शैक्षिक प्रमाणपत्र आजदेखि अनलाइनबाट हुने

  • उच्च पहाडी तथा हिमाली क्षेत्रमा हल्का हिमपात हुने

  • रुकुम पश्चिममा दुई प्रहरी जवानमाथि कुटपिट

  • हर्क साम्पाङले गरे फिल्म ‘खजुरे ब्रो’ मा अभिनय

  • राजेन्द्र लिङदेनको टिप्पणीले रेखा थापा क्रोधित , अमेरिकाबाटै फर्काइन् जवाफ

  • नेपाल एयरलाइन्सले सुर्खेतबाट उडान गर्ने

  • १३ वर्षीया बालिका बलात्कार आरोपमा २ जना पक्राउ

  • सडक व्यापारीले गरे काठमाडौँ महानगरविरुद्ध चरणबद्ध आन्दोलको घोषणा

  • हुण्डी कारोबारको आरोपमा २ जना पक्राउ

  • एअरपोर्टमा प्रहरीद्वारा अध्यागमन अधिकृतमाथि कुटपिट, आफूमाथि समेत लात्ती प्रहार गरेको अधिकृतको भनाई

  • ८ किलो गाँजासहित दुई जना पक्राउ

  • त्रिवि र चिनियाँ विश्वविद्यालयबीच सहकार्यको सम्झौता

  • चिनियाँ कम्युनिस्ट पार्टीका उपमन्त्री सुन नेपालमा

  • काठमाडौंको न्यूनतम तापक्रम ३ डिग्रीमा झर्‍यो

  • रास्वपाले माघ २१ बाट विकास आयोजनामा दबाव यात्रा सुरु गर्ने

  • बाँके नरैनापुरका किसानलाई अनुदान दिइएको १ सय ३० बोरा मल बाटोबाटै हरायो

  • बानेश्वरमा गुड्दै गरेको बस भासियो

  • आगामी शैक्षिक सत्रदेखि १०० शैयाका अस्पतालमा नर्सिङको पढाई हुने स्वास्थ्य मन्त्री बस्नेतको दाबी

  • ठूला सहकारी अनुगमन गर्न राष्ट्र बैंकलाई ‘फिल्ड’ मा ल्याउनुपर्छः सासंद वाग्ले

  • मेरो खातामा जम्मा भएकै छैनः रवि लामिछाने

  • एमबिबिएस पढ्ने दुई युवा एकै ठाउँमा अस्ताए , परिवार शोकमा  डुब्यो  

  • दार्चुलामा बस दुर्घटना हुँदा १६ जना घाइते, दुई जनाको अवस्था गम्भीर

  • बागलुङमा व्यवसायी दुर्गा प्रसाईँमाथि चप्पल प्रहार, को हुन चप्पल प्रहार गर्ने व्यक्ति ? 

  •   रवि लामिछाने र जिबी राई विरुद्ध  उजुरी दर्ता,  हदैसम्मको कारबाहीको माग 

  • रुसी सेनामा भर्ती भएका लमजुङका साजनको मृत्यु

  • बेलुन फुलाउने ग्यास सिलिण्डर पड्किँदा दुई जना घाइते

  • बालेनले लेखे व्यङ्ग्यात्मक स्टाटसः भन्छन् हामीसँग भएको एउटा मन कति पल्ट जित्नु हुन्छ प्रचण्ड सरकार

अब ‘बा’ले सोध्नुहुन्न ‘के छ काली, जागिर कता?’ भनेर!

  •   शनिबार, माघ २२, २०७८ मा प्रकाशित
  • यादहरू साह्रै जिद्दी हुँदो रैछन्
    सेता कपडामा लागेका धमिला धब्बाजस्तै जिद्दी
    जति रगडे पनि नजाने
    कति यादहरू चाहेर पनि भुल्न नसकिने

    अनि कति यादहरू कहिल्यै भुल्न नचाहने हुने रैछ। त्यस्तै कहिल्यै भुल्न नसकिने र भुल्न नचाहिने याद बनेर गड्नुभयो मेरो हजुरबा।

    जन्मेर बुझ्न थालेदेखि नै परिचित नाता हजुर बाको र मेरो।

    बुवाहरूले ‘बा’ भनेको सुनेर होला हामी पनि ‘बा’ नै भन्थ्यौं।

    बा गाउँकै सरकारी स्कुलमा शिक्षक हुनुहुन्थ्यो। बा गाउँभरिकै पुराना शिक्षकमध्येमा गनिनुहुन्थ्यो। त्यसैले त बाको नाम नै ‘मास्टर बा’ भएको। अनि हामी चैं मास्टर बाका सन्तान।

    बा अलि होचो कदको हुनुहुन्थ्यो तर असाध्यै फूर्तिलो। काम नगरी पटक्कै बस्न नसक्ने। केही काम छैन भने पढेर बस्नुहुन्थ्यो। लाग्थ्यो बाको र अक्षरको असाध्यै गहिरो नाता थियो।  बाले पढाउँदा म स्कुलमा भर्ना भैसकेको थिइनँ। त्यसैले बाको कक्षा कस्तो हुन्थ्यो त्यो त अनुभव गर्न पाइनँ।  तर घरमा बाले नै हो कपुरी क सिकाउनुभएको।

    गाउँमा मोटरबाटो खन्न थालिएको थियो। सबै केटाकेटीलाई अगाडि लगाएर बाले तल डोजरले बाटो खनेको हेर्न लानुभयो। जब मोटर चल्न थाल्यो हामी ८/१० जना नातिनातिनालाई घरदेखि १५/२० मिनेट तलसम्म हिँडाएर लानुभो अनि मोटर आएपछि चढाएर घर ल्याउनुभो। हामीमध्ये कतिले मोटर चढेकै थिएनौं त्यो बेलासम्म। भुइँमा खुट्टा थिएन हाम्रो। बालाई कति रहर थियो नयाँ नयाँ काम गर्न।

    सानोमा म स्कुल जान पटक्कै मन नगर्ने। बाले सधैं स्कुल जा नत्र सिस्नु पानी लाउँछु भन्नुहुन्थ्यो। त्यो बेला त्यति नगर्नु भएको भए खै पढ्न सक्थें कि सक्थिनँ। सुरूमा बाको डर मै पनि स्कुल गएँ।

    पछि स्कुल र पढाइप्रति मोह जाग्यो। राम्रो नतिजा ल्याउन थालें। बा असाध्यै खुसी हुनुहुन्थ्यो रिजल्ट आएको दिन। बाका धेरै छोराछोरी अनि झन् धेरै नातिनातिना। ती सबैको प्रगतिमा सबभन्दा खुसी बा नै हुनुहुन्थ्यो। कक्षामा अग्रता लिएको खुसीमा मलाई घडी किनिदिनुभएको थियो। कति महत्त्वपूर्ण थियो त्यो घडी मेरो लागि।

    एक त बाबाट पुरस्कार स्वरूप पाएको। अर्को कुरा त्यो बेला अहिले जस्तो मोबाइल फोन थिएन। समय हेर्न हाते घडीको धेरै महत्व थियो।

    बाले दिने त्यस्तै हौसलाले मलाई पढाइमा अघि बढायो। त्यसैले होला एक कक्षादेखि १२ कक्षासम्म नै सधैं अग्रस्थानमा आउन सकें। त्यो बेला एसएलसी परीक्षा विशेष मानिन्थ्यो। एसएलसीमा मेरो जिल्लामै राम्रो स्थान आएको थियो। बा असाध्यै खुसी हुनुहुन्थ्यो।

    बालाई मलाई काठमाडौं लगेर साइन्स पढाउन मन थियो। भेटेका हरेक जसो मान्छेसँग  बाले मेरो बारेमा भन्नुहुन्थ्यो। मेरो एसएलसीको नतिजाको बारेमा गर्वले भन्नुहुन्थ्यो अनि म गमक्क पर्थें खुसीले। ठूलै काम गरेजस्तो मन नै धपक्क हुन्थ्यो बाको कुरा सुन्दा।

    बुवा गा.वि.स. सचिव हुनुहुन्थ्यो मेरो एसएलसी चल्दाचल्दै माओवादीले अपहरण गर्यो। त्यसपछि हाम्रो घरको माहौल नै शोकमय बन्यो। विविध कारणले बाको मलाई काठमाडौं लगेर विज्ञान पढाउने सपना पूरा भएन। बुवालाई माओवादीले छोड्दा मेरो विज्ञान पढ्ने सपना तुहिसकेको थियो अनि म गाउँमै कमर्स पढ्न थालें।

    स्कुलमै सबभन्दा राम्रो नतिजा साथ उत्तीर्ण गरें अनि बल्ल बा र मसँगै भयौं काठमाडौंको डेरामा।

    गाउँमा रोगले बढी दु:ख दियो भनेर बा काठमाडौंमै बस्न मन गर्नुहुन्थ्यो। एउटा सानो कोठा थियो। बाको र मेरो दुइटा खाट अनि अति जरूरी अरू सामान, गुजारा हुने खालको। बालाई खसीको मासु खुब मनपर्थ्यो। पेन्सन आएपछि बा मासु लेर आउनुहुन्थ्यो अनि हामी मासुभात खान्थ्यौं।

    कति सन्तुष्ट देख्थें बाको अनुहार म। हुँदा मीठो खान खोज्ने नहुँदा दु:खमा बाँच्न सक्ने मेरा बा। म क्याम्पस जान्थें बिहान। म आउँदा बा मेरा किताब पढेर बस्नुहुन्थ्यो। नेपाली अक्षर भए बा जुन विषयको किताब पनि पढ्नुहुन्थ्यो। बालाई अक्षरसँग गहिरो मोह थियो।

    हामीजस्तो अक्षर मात्रै पढ्नुहुन्नथ्यो बा। बा त्यसको गहिराइमा डुब्नुहुन्थ्यो। कहिलेकाहीँ म आएपछि ब्याख्यासम्म गर्नुहुन्थ्यो मेरो क्याम्पसका किताबको गुदी। बाले क्याम्पस पढ्न पाउनुभएको भए कस्तो राम्रो गर्नुहुन्थ्यो होला। गोल्ड मेडल ल्याउनुहुन्थ्यो होला। हामीजस्तो परीक्षा पास गर्न मात्रै बाले पढ्नु भएन। बाले जीवन पढ्नुभो। बा आफैंमा जिउँदो इतिहास हुनुहुन्थ्यो। बासँग पुराना पुराना अनेकौं कहानी सुनिन्थ्यो। हाम्रो लागि कहानी अनि बाको लागि जीवनी।

    नब्बे सालको भुइँचालोमा बा के गर्दै हुनुहुन्थ्यो सुन्दा हामी छ्क्क पर्थ्यौं। ७२ को भुइँचालोपछि त बालाई कतिले अन्तर्वार्ता नै लिएथे नब्बे सालको भुइँचालोको अनुभव सुन्नको लागि। बाको दिदी हुनुहुन्छ। सबैको प्यारी हजुरआमा।

    हजुरआमा र बाको तिहार कति रमाइलो लाग्थ्यो हामीलाई। अब हजुरआमाको तिहार खल्लो हुने भो भन्ने सम्झिँदा मेरो मन पनि खल्लो हुन्छ। बा हुनुहुन्थ्यो र पो देवाली रमाइलो लाग्थ्यो। कूलकै जेठो मेरा बा। बा हुनुहुन्थ्यो र पो दसैं रमाइलो लाग्थ्यो। अरू बेला भेट्न नमिले पनि दसैंमा सबै जम्मा हुन्थे बाको आशीर्वाद लिन। बा हाम्रो मियो हुनुहुन्थ्यो।

    जस्ले सबैलाई एउटै लयमा लिएर हिँड्नुभो। बाले एउटै माला बनाउन खोज्नुभयो। अब त्यस्तो दसैं कहिल्यै नआउला। न त त्यस्तो तिहार नै कहिल्यै आउला। किनकि बा अब कहिल्यै आउनुहुन्न।

    अब घर जाँदा बाको खाट खाली हुन्छ भन्ने सम्झिँदा मन भक्कानिन्छ। मेरो मन पनि खाली हुन्छ। अब बाले ‘के छ काली जागिर कता’ भनेर सोध्नुहुन्न। बा दुइटा डुङ्गामा खुट्टा हाल्यो भने पारि पुगिँदैन। कि पढ कि जागिर गर भन्नुहुन्थ्यो। मैले हल्का फुल्का पार्ट टाइम काम गरेर मास्टर्स सकाएँ। अनि एउटा आइएनजीओमा काम गर्न थालें।

    बाले बुझ्नुहुन्न्थ्यो मेरो अफिस कस्तो हो। तर जागिरे भै भनेर खुसी हुनुहुन्थ्यो। जब मैल रेड्क्रसको अन्तर्राष्ट्रिय महासंघमा काम गर्न थालें बा झन् खुसी हुनुभयो किनकि बालाई रेडक्रस थाहा थियो।

    हजुराआमाको धमिलो मात्रै सम्झना छ मलाई। जति याद जोडिएका छ्न्\ सबै बासँगै जोडिएका छन्।

    बाका चार भाइ छोरा। बालाई जसकोमा मन लाग्यो उस्कैमा बस्नुहुन्थ्यो। कहिलेकाहीँ हाम्रोमा कहिलेकाहीँ काकाहरूकोमा। बा पुरानो जमानाको भए पनि आधुनिक विचारको हुनुहुन्थ्यो। बाले म ६/७ वर्ष हुँदा टिभी ल्याउनुभयो गाउँमा। त्यो बेला टिभी १/२ घरमा मात्रै थियो। टाढा टाढादेखि घरभरि जम्मा हुन्थे मान्छे टिभी हेर्न। बाको मन गमक्क हुन्थ्यो अरूलाई टिभी देखाउन पाएर।

    बाले टिभी नल्याउनुभएको भए हामीले कहिले देख्थ्यौं होला टिभी। बा हामीलाई आँखा बिग्रिन्छ भनेर दूरी मिलाई मिलाई टिभी हेराउनु हुन्थ्यो। बालाई मोबाइलको रहर थियो। कम्प्युटरको रहर थियो। तर उमेरले साथ दिएन। चलाउन सक्नुभएन। बा  अगाडि जन्मिनुभो। आज जन्मिनु भएको भए बा कस्तो हुनुहुन्थ्यो होला। बा फेरि कहिले जन्मिनुहुन्छ होला। बा कस्तो हुनुहुन्छ होला।

    बाले सुत्नको लागि सानो घर पनि बनाउनु भएको थियो। त्यही थियो टिभी। सबै जना झुरूप्प भएर टिभी हेर्थ्यौं बाको कोठामा बसेर। बाको खाटमा झुल थियो। हामीहरूको लागि झुल नौलो कुरा थियो। रमाइलो कुरा थियो।

    दिउँसो पोको पारेको झुलमा अल्झिएका लामखुट्टे हेर्न झ्याम्मिन्थ्यौं हामी। सुन्दा हाँसो लाग्ला तर हाम्रो लागि त्यो नै रमाइलो कुरा थियो। बालाई च्यवन्प्राश मन पर्थ्यो। बाको खाट छेउ तखतामा च्यवनप्रास, बिस्कुट अनि मिठाई हुन्थ्यो। आफूले खानभन्दा बढी हामीलाई बाँड्नु हुन्थ्यो। बाको मुहारमा खुसी देख्थ्यौ हामी। लिनभन्दा दिन जान्ने बा। बाले धेरै दिनुभयो। परिवारलाई मात्रै हैन समाजलाई पनि। कसरी गाउँमा स्कुल खोलेको। कसरी गाउँमा वृक्षरोपण गरेको।

    कसरी गाग्रीमा पानी ओसारेर ती बिरूवा हुर्काको भन्ने सुनाउनुहुन्थ्यो। बाको मन कमलो थियो। पेन्सन गोजीमा भएको बेला अप्ठ्यारो पर्यो भनेर जस्ले मागे पनि दिनुहुन्थ्यो। तिनीहरूले फिर्ता देलान्\ नदेलान्\ सोच्नुहुन्नथ्यो। खै कतिले दिए कतिले दिएनन्। बाले धेरैचोटि सम्मान पाउनुभयो। सम्मानपत्र र दोसल्ला पाउँदा बाभन्दा खुसी त हामी हुन्थ्यौं। बाको सम्मान पत्र जस्तै सधैं जीवित रहनेछ बाको सम्मान हाम्रो मनमा।

    त्यो बाको अन्तिम दिन रैछ। सुन्ने बित्तिकै म बालाई भेट्न त गएँ तर बा त्यस्तो हुनुहुन्नथ्यो जस्तो मैले देखेथें. बा बेजान देखिनुहुन्थ्यो। बाका रित्ता आँखा चल्मलाएका थिएनन्। एकोहोरो हेरिरनुहुन्थ्यो। बेला बेला शरीर चल्मलाउथ्यो त्यति हो। एउटा युग जिएका मेरा बा आज कसरी चल्नै छोड्नुभयो।

    मै भेटेको १२ घण्टा नबित्दै बा बित्नुभो। बासँगै हाम्रो जिउँदो इतिहास ढल्यो। गाउँकै मास्टर बाको अन्त्य भयो। तर गाउँमा धेरैलाई ज्ञानको ज्योति दिने मास्टर बाको कहिल्यै अन्त्य हुने छैन हाम्रो मनबाट।

    हाम्रो आस्थाको  धरोहर ढल्यो। हाम्रो मियो भाँचियो। अनि बयानब्बे वर्षपछि मेरो बाको सूर्य अस्तायो फेरि कहिल्यै नउदाउने गरी।

    शनिबार, माघ २२, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    ‘मेरोकित्ता’ मोबाइल एप सार्वजनिक, जग्गासम्बन्धी सेवा अब घरमै बसेर लिन सकिने
    ग्लोबल आइएमई बैंकको अगुवाइमा १६६ मेगावाट सुपर तमोर जलविद्युत आयोजनाका लागि १९ अर्ब रुपैयाँ वित्तीय व्यवस्थापनसम्बन्धी सम्झौता
    सीजी रिलायन्सद्वारा ‘क्याम्पा लेमोनाइट’ नेपालमा सार्वजनिक
    मलेसियामा मस्तिष्कघात भएका ५३ वर्षीय मण्डलको केएमसी दुवाकोटमा सफल उपचार
    एलजीले नेपाली बजारमा ल्यायो ७०% सम्म बिजुली बचत गर्ने नयाँ एयर कन्डिसनर
    ‘सहकारीमा भएको बेथिति जाँचबुझ आयोग, २०८२’ को प्रतिवेदन सार्वजनिक, कमजोर नियमनले जनविश्वास गुमेको निष्कर्ष 

    लोकप्रिय

    • १.
      अवैध बाटो हुँदै अमेरिका पुगेका रुकुम पूर्वका

    • २.
      १४ वर्षिय बालिकाको बलात्कार पछि हत्या भएको

    • ३.
      ऋण तिर्न नसकेपछि एक रिणीले बैंकलाई पठाए

    • ४.
      बेहुला नआएपछि बेहुलीले गरिन् भिनाजुसँग

    • ५.
      कलाकार पवन खतिवडा म्याकुरीलाई कुटपिट गरेको आरोपमा

    • ६.
      मेयर बालेनले टर्चर दिएको भन्दै पेसागत लडाइ

    • ७.
      दार्चुला अस्पतालकी सिनियर अनमी बबिता विष्टलाई उत्कृष्ठ

    • ८.
      स्वास्थ्य मन्त्री बस्नेतद्वारा १५ शैयाको गोकर्णेश्वर नगर

    • ९.
       क्रिकेटर सन्दिप लामिछाने अस्पतालमा भर्ना, अदालतको फैसला

    • १०.
      दूरसञ्चार प्राधिकरणका अध्यक्ष भण्डारीले लिए पद तथा

    • आजको मौसम यस्तो छ ,आज यी ठाउँमा

    • भ्रष्टाचार आरोगमा भीम उपाध्यायसहित ३ पूर्वसचिव विरुद्ध

    • मामाघर गएकी १ वर्षीय बालिकाको बाल्टीमा डुबेर

    • सुनको मूल्य ५ सय बढ्यो , कतिमा

    • तनहुँमा जीप दुर्घटनाः एकजनाको मृत्यु, ७ घाइते

    • बागलुङ कालिका मन्दिरमा चढाइयो ३०३ तोला गरगहना

    • सल्यानमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको ज्यान

    • बझाङमा शक्तीशाली म्याग्निच्युडको भूकम्पको धक्का

    • झापामा १३ वर्षकी बालिका आमा बनिन्

    • मोरङको बूढीगंगामा बोक्सी भन्दै महिलालाई मलमूत्र खुवाएको

    • जब ९ वर्षीया बालिकाले उडिजाने जहाज सगं

    • बझाङमा जिप दुर्घटना हुँदा एकको मृत्यु, दुईजना

    • दार्चुलामा समिलमा आगलागी, २३ लाख बराबरको क्षती

    • पाँच लाख डेनिस क्रोनसहित दुईजना पक्राउ

    • जबरजस्ती करणी आरोपमा वडा सदस्य पक्राउ

    • अमेरिका पठाउने नाममा काठमाडौंमा बन्धक बनाउने ९

    • श्रीमतीको अर्कै संग विहे गराइदेको भन्दै मोरङको

    • झापामा एक दशकमा ५१ वटा झोलुङ्गे पुल

    • सहकारीको झ्याल फोडेर ५ लाखभन्दा बढी चोरी

    • मन्त्री बस्नेतको छड्के, वीर अस्पताल छेउँका दुई

    • सरुवा, बढुवा वा नियुक्तिमा सोर्सफोर्स तथा बिचौलियाको

    • सोलुखुम्बुमा एक महिलाको बेवारिसे शव निर्वस्त्र अवस्थामा

    • गाँजासहित १५ जना भारतीय र ५ नेपाली

    • दाङको देउखुरीमा भएको सवारी दुर्घटनामा दिदीबहिनीको मृत्यु

    • कपिलबस्तु र्दुघटनाः घाइतेहरुको सनाखत

    • कपिलवस्तु दुर्घटनामा परि १० जनाको मृत्यु, ३०

    • शुक्रबार गण्डकी प्रदेशमा सार्वजनिक बिदा

    • एमालेले सचिवालय बैठक बोलायो

    • फागुन ९ गते राप्रपाले काठमाडौंसहित ७४ जिल्लामा

    • नेपाल बाहिरिनेको संख्या भयावह बन्दै, माघ महिनामा

    • कुवेतलाई हराउँदै नेपाल एसीसी महिला प्रिमियर कप

    • कुवेतविरुद्धको खेल जित्न नेपालले ७४ रनको लक्ष्य

    • क्यानडामा सवारी दुर्घटनामा परी दुई जना नेपाली

    • शिक्षक सेवा आयोगद्धारा निमावि तहमा ७७८ शिक्षक

    • रुकुमको मोरावाङबाट चार थान भरुवा बन्दुक बरामद

    • तिनाउ गाउँपालिकामा आज शोक बिदा, पिडित परिवारलाई

    • कोटेश्वर बहुमुखी क्याम्पसको ३४ औं वार्षिकोत्सव भव्यताका

    • देशका धेरैजसो ठाउँमा मौसम बदली, वर्षाको सम्भावना

    • भारत गएका बैतडीका बिरेन्द्र विष्ट चार दिन

    • पाल्पा दुर्घटनामा मृत्यु हुनेको संख्या १० पुग्यो,

    • स्वास्थ्य मन्त्री बस्नेतद्वारा किशोर किशोरी मानसिक स्वास्थ्य

    • दार्चुलामा सांसद शर्माले गरे निःशुल्क स्वास्थ्य शिविर,

    • सिन्धुपाल्चोकको यमुनाडाँडा स्वास्थ्य चौकीमा फिजियो थेरापी सेवाको

    • बैतडीमा जीप दुर्घटना, बालिकाको मृत्यु, ७ जना

    • बाँदरहरुको बिगबिगी बढेपछी बाँदर नियन्त्रणबारे अध्ययन गर्न

    • नागबहालमा जर्मन नागरिक मृत फेला

    • सिन्धुपाल्चोक कारागारमा एक कैदीको मृत्यु

    • विवाहका लागि वडाको सिफारिस अनिवार्य

    • फिल्म खेल्दै सांसद ज्ञानेन्द्र शाही

    • प्रहरीमाथि आक्रमण गर्ने चार जना पक्राउ

    • राप्तीमा झोलुङ्गे पुलबाट खसेर एक महिलाको मृत्यु

    • नेपाललाई उच्च शिक्षाको केन्द्र बनाउनुपर्छः प्रधानमन्त्री

    • त्रिभुवन विश्वविद्यालयको शैक्षिक प्रमाणपत्र आजदेखि अनलाइनबाट हुने

    • उच्च पहाडी तथा हिमाली क्षेत्रमा हल्का हिमपात

    • रुकुम पश्चिममा दुई प्रहरी जवानमाथि कुटपिट

    • हर्क साम्पाङले गरे फिल्म ‘खजुरे ब्रो’ मा

    • राजेन्द्र लिङदेनको टिप्पणीले रेखा थापा क्रोधित ,

    • नेपाल एयरलाइन्सले सुर्खेतबाट उडान गर्ने

    • १३ वर्षीया बालिका बलात्कार आरोपमा २ जना

    • सडक व्यापारीले गरे काठमाडौँ महानगरविरुद्ध

    • हुण्डी कारोबारको आरोपमा २ जना पक्राउ

    • एअरपोर्टमा प्रहरीद्वारा अध्यागमन अधिकृतमाथि कुटपिट, आफूमाथि समेत

    • ८ किलो गाँजासहित दुई जना पक्राउ

    • त्रिवि र चिनियाँ विश्वविद्यालयबीच सहकार्यको सम्झौता

    • चिनियाँ कम्युनिस्ट पार्टीका उपमन्त्री सुन नेपालमा

    • काठमाडौंको न्यूनतम तापक्रम ३ डिग्रीमा झर्‍यो

    • रास्वपाले माघ २१ बाट विकास आयोजनामा दबाव

    • बाँके नरैनापुरका किसानलाई अनुदान दिइएको १ सय

    • बानेश्वरमा गुड्दै गरेको बस भासियो

    • आगामी शैक्षिक सत्रदेखि १०० शैयाका अस्पतालमा नर्सिङको

    • ठूला सहकारी अनुगमन गर्न राष्ट्र बैंकलाई ‘फिल्ड’

    • मेरो खातामा जम्मा भएकै छैनः रवि लामिछाने

    • एमबिबिएस पढ्ने दुई युवा एकै ठाउँमा अस्ताए

    • दार्चुलामा बस दुर्घटना हुँदा १६ जना घाइते,

    • बागलुङमा व्यवसायी दुर्गा प्रसाईँमाथि चप्पल प्रहार, को

    •   रवि लामिछाने र जिबी राई विरुद्ध 

    • रुसी सेनामा भर्ती भएका लमजुङका साजनको मृत्यु

    • बेलुन फुलाउने ग्यास सिलिण्डर पड्किँदा दुई जना

    • बालेनले लेखे व्यङ्ग्यात्मक स्टाटसः भन्छन् हामीसँग भएको

    • सीजी रिलायन्सद्वारा ‘क्याम्पा लेमोनाइट’ नेपालमा सार्वजनिक

    • मलेसियामा मस्तिष्कघात भएका ५३ वर्षीय मण्डलको केएमसी

    • ग्लोबल आइएमई बैंकको अगुवाइमा १६६ मेगावाट सुपर

    • ‘मेरोकित्ता’ मोबाइल एप सार्वजनिक, जग्गासम्बन्धी सेवा अब

    भर्खरै

    • १.
      ‘मेरोकित्ता’ मोबाइल एप सार्वजनिक, जग्गासम्बन्धी सेवा अब घरमै बसेर लिन सकिने

    • २.
      ग्लोबल आइएमई बैंकको अगुवाइमा १६६ मेगावाट सुपर तमोर जलविद्युत आयोजनाका लागि १९ अर्ब रुपैयाँ वित्तीय व्यवस्थापनसम्बन्धी सम्झौता

    • ३.
      सीजी रिलायन्सद्वारा ‘क्याम्पा लेमोनाइट’ नेपालमा सार्वजनिक

    • ४.
      मलेसियामा मस्तिष्कघात भएका ५३ वर्षीय मण्डलको केएमसी दुवाकोटमा सफल उपचार

    • ५.
      एलजीले नेपाली बजारमा ल्यायो ७०% सम्म बिजुली बचत गर्ने नयाँ एयर कन्डिसनर

    • ६.
      ‘सहकारीमा भएको बेथिति जाँचबुझ आयोग, २०८२’ को प्रतिवेदन सार्वजनिक, कमजोर नियमनले जनविश्वास गुमेको निष्कर्ष 

    • ७.
      संकट व्यवस्थापनदेखि ऐतिहासिक शान्तिपूर्ण निर्वाचनसम्म : नेपाल प्रहरीका आईजीपीमाथि अन्यायपूर्ण आरोप

    • ८.
      तराईमा अत्याधिक गर्मी: सोफा हब धनगढी (अत्तरिया शाखा) द्वारा सोफा खरिदमा ‘फ्यान उपहार’ योजना, ग्राहक उत्साहित!

    हाम्रो बारेमा

    नजिकको साथी मिडिया प्रा.ली.
    बुढानिलकण्ठ-3 , शिवपुरी, काठमाडौं

    फोन:
    9849801387,970-2147844

    ई-मेल:
    [email protected]

    सूचना बिवाग दर्ता नम्बर:
    ४०५३-२०७९/८०

    हाम्रो टीम

    अध्यक्ष/संचालक
    अर्जुन बहादुर बिष्ट

    सम्पादक
    धनबहादुर बिष्ट

    पुरा टीम

    Quick Links

    • Preeti to Unicode
    • हाम्रो बारेमा
    • हाम्रो टीम
    • विज्ञापन
    • सम्पर्क

    फेसबुकमा हामी

    Najik ko sathi नजिक को साथी

    Copyright ©2026 Right Sanchar | All rights Reserved.
     Website By :  nwTech.