यो १४ वर्षयताकै सबैभन्दा महँगो मूल्य हो। कच्चा तेल महँगो भए आगामी दिनमा पेट्रोल र डिजेलको मूल्य बढ्ने अनुमान गरिएको छ ।
अहिले पेट्रोल र डिजेलको मूल्य बढ्दै जानु अन्तर्राष्ट्रिय चिन्ताको विषय बनेको छ । यसले आम मानिसको खल्तीमा नराम्रो असर पर्नेछ ।