तनहुँ अदालतमा थुनछेकको बहसपछि मात्र शाहको पुर्वीनवलपरासीको मुद्दाको प्रक्रिया अघि बढाइने तयारी भइरहेको छ । अभियोग पत्र तनहुँ अदालतमा दर्ता भएपछि शाहले बयान दिनेछन् ।
थुनछेकको बहस पछि न्यायाधीशले पुर्पक्षका लागि थुनामा राख्ने, धरौटीमा छाड्ने वा साधारण तारेखमा छाड्ने एक निर्णय हुने छ ।
नाबालिग गायिकाले शाहले आफुलाई पटक–पटक बलात्कार गरेको भन्दै तनहुँमा उजुरी दिएकी थिइन् ।
