काठमाडौं, ।
स्वयम्भुको भगवान पाउ नजिक एक युवकको श’व भेटिएको छ ।
अन्दाजी २६ वर्षीय युवकको श’व भगवान पाउ नजिक जंगलमा भेटिएको प्रहरीले जनाएको छ ।
मृ’तक युवकको अनुहारमा चो’ट लागेको छ । प्रहरीको कुुकर सहितको टोली घटनास्थलमा पुगेको छ ।