काठमाडौ – जातका कारण रुपा सुनारलाई कोठा भाडामा नदिएको आरो,पमा प,क्राउ परेकी सरस्वती प्रधानको रि,हाई भएकी छन् । एक दलित युवतीलाई आफ्नो घरको कोठा भाडामा नदिएको आ,रोपमा प,क्राउ परेकी सरस्वती प्रधान रिहा भएको प्र,हरीले जनाएको छ ।
महानगरीय प्र,हरी परिसर काठमाडौंका प्रमख एसएसपी अशोक सिंहले सरकारी वकिलको आदेशमा हाजिरी जमानीमा छोडिएको बताए । उनी बुधबार दिउँसो रि,हाई भएकी हुन् । उनको रि,हाई माग गर्दै बुधबार नेवार समुदायले काठमाडौंमा बबरमहलमा प्रदर्शन समेत गरेको थियो ।
महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी अशोक सिंहले जिल्ला सरकारी वकिलको कार्यालयले उनको मु द्दा अदालतमा नलिई रिहा गरिदिएको जानकारी दिए। यसअघि प्रह,रीले प्रधान थरकी ती घरबेटीलाई तीन दिन हिरा,सतमा राखेर अनु,सन्धान गरेको थियो।
अनु,सन्धान फाइल जिल्ला सरकारी वकिलको कार्यालयलाई बुझाइएको थियो। सरकारी वकिलको कार्यालयले घरबेटीवि,रूद्ध प्रमाण नपुगेको भन्दै मु द्दा फिर्ता गरेको हो।
टेलिभिजन कार्यक्रम प्रस्तोता रूपा सुनारलाई जातका कारण आफ्नो घरको कोठा भाडामा दिन नमानेको आरो,पमा महिलालाई प,क्राउ गरिएको थियो । उनी काठमाडौको बबरमहलकी महिला हुन् । प्रह,रीले उनलाई तीन दिन पछि रि,हा गरेको हो ।
