काठमाण्डाै: काठमाण्डाै महानगरपालिकाका नगर प्रहरी प्रमुख राजु पाण्डेले काठमाण्डाैकाे थापाथलीमा रहेकाे सुकुम्वासी बस्तीमा हातहतियारसहित प्रदर्शनमा आएकाहरूलाई नियन्त्रणमा नलिइ आफूहरू नफर्किने चेतावनी दिनुभएको छ ।
सुकुम्वासी बस्तीमा तनाव : ‘हतियारसहित प्रदर्शनमा आएकालाई नियन्त्रणमा नलिइ जाँदैनाैँ’
सुकुम्वासी बस्तीमा तनाव : ‘हतियारसहित प्रदर्शनमा आएकालाई नियन्त्रणमा नलिइ जाँदैनाैँ’
तपाईको प्रतिक्रिया