Right Sanchar skip
  • स्वास्थ्य
  • राजनीति
  • समाज
  • खेलकुद
  • अन्तर्वार्ता
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तराष्ट्रिय
  • भिडियो
  • थप
    • संचार प्रविधि
    • प्रदेश
    • पर्यटन
    • साहित्य
    • राशिफल
    • रोचक
  • unicode
×
बिहिबार, जेठ २१, २०८३
☰
बिहिबार, जेठ २१, २०८३
    • स्वास्थ्य
    • राजनीति
    • समाज
    • खेलकुद
    • अन्तर्वार्ता
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तराष्ट्रिय
    • भिडियो
    • थप
      • संचार प्रविधि
      • प्रदेश
      • पर्यटन
      • साहित्य
      • राशिफल
      • रोचक
    • unicode

भर्खरै

अवैध बाटो हुँदै अमेरिका पुगेका रुकुम पूर्वका वसन्तको उपचारका क्रममा मृत्यु

१४ वर्षिय बालिकाको बलात्कार पछि हत्या भएको भन्दै न्याय खोज्दै शव लिएर उनका बाबु आमा काठमाडौ आए

ऋण तिर्न नसकेपछि एक रिणीले बैंकलाई पठाए पत्र भन्छन, सपरिवारलाई जागिर देउ किस्ता घटाउ

बेहुला नआएपछि बेहुलीले गरिन् भिनाजुसँग बिहे

कलाकार पवन खतिवडा म्याकुरीलाई कुटपिट गरेको आरोपमा शर्मिला वाइवा पक्राउ 

मेयर बालेनले टर्चर दिएको भन्दै पेसागत लडाइ सुरु भएको काठमाडौं महानगरकी वरिष्ठ कानून अधिकृत घिमिरेको भनाई

दार्चुला अस्पतालकी सिनियर अनमी बबिता विष्टलाई उत्कृष्ठ स्वास्थ्य सेवा पुरस्कार

स्वास्थ्य मन्त्री बस्नेतद्वारा १५ शैयाको गोकर्णेश्वर नगर अस्पताल सिलान्यास

 क्रिकेटर सन्दिप लामिछाने अस्पतालमा भर्ना, अदालतको फैसला बिरुद्ध पुनरावेदन गर्ने तैयारी 

दूरसञ्चार प्राधिकरणका अध्यक्ष भण्डारीले लिए पद तथा गोपनीयताको शपथ

आजको मौसम यस्तो छ ,आज यी ठाउँमा वर्षा र हिमपातको सम्भावना

भ्रष्टाचार आरोगमा भीम उपाध्यायसहित ३ पूर्वसचिव विरुद्ध भ्रष्टाचार मुद्दा दायर

मामाघर गएकी १ वर्षीय बालिकाको बाल्टीमा डुबेर मृत्यु

सुनको मूल्य ५ सय बढ्यो , कतिमा कारोबार हुदैछ ?

तनहुँमा जीप दुर्घटनाः एकजनाको मृत्यु, ७ घाइते

बागलुङ कालिका मन्दिरमा चढाइयो ३०३ तोला गरगहना

सल्यानमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको ज्यान गयो

बझाङमा शक्तीशाली म्याग्निच्युडको भूकम्पको धक्का

झापामा १३ वर्षकी बालिका आमा बनिन्

मोरङको बूढीगंगामा बोक्सी भन्दै महिलालाई मलमूत्र खुवाएको आरोपमा एक जना पक्राउ

जब ९ वर्षीया बालिकाले उडिजाने जहाज सगं आफ्नो बाबालाई काठको बाकसमा नल्याइदिन अनुनय बिनय गरिन , सबै भक्कानिए सबैको आखा रसाए

बझाङमा जिप दुर्घटना हुँदा एकको मृत्यु, दुईजना घाइते

दार्चुलामा समिलमा आगलागी, २३ लाख बराबरको क्षती

पाँच लाख डेनिस क्रोनसहित दुईजना पक्राउ

जबरजस्ती करणी आरोपमा वडा सदस्य पक्राउ

अमेरिका पठाउने नाममा काठमाडौंमा बन्धक बनाउने ९ जना पक्राउ

श्रीमतीको अर्कै संग विहे गराइदेको भन्दै मोरङको केराबारीमा भाञ्जाले माइजू र बहिनीमाथि खुकुरी प्रहार

झापामा एक दशकमा ५१ वटा झोलुङ्गे पुल निर्माण सम्पन्न

सहकारीको झ्याल फोडेर ५ लाखभन्दा बढी चोरी

मन्त्री बस्नेतको छड्के, वीर अस्पताल छेउँका दुई फार्मेसी बन्द

सरुवा, बढुवा वा नियुक्तिमा सोर्सफोर्स तथा बिचौलियाको चलखेल चल्दैनः गृहमन्त्री श्रेष्ठ

सोलुखुम्बुमा एक महिलाको बेवारिसे शव निर्वस्त्र अवस्थामा फेला

गाँजासहित १५ जना भारतीय र ५ नेपाली पक्राउ

दाङको देउखुरीमा भएको सवारी दुर्घटनामा दिदीबहिनीको मृत्यु

कपिलबस्तु र्दुघटनाः घाइतेहरुको सनाखत

कपिलवस्तु दुर्घटनामा परि १० जनाको मृत्यु, ३० घाइते, मृतक १० जनाकै सनाखत

शुक्रबार गण्डकी प्रदेशमा सार्वजनिक बिदा

एमालेले सचिवालय बैठक बोलायो

फागुन ९ गते राप्रपाले काठमाडौंसहित ७४ जिल्लामा प्रदर्शन गर्ने तैयारी

नेपाल बाहिरिनेको संख्या भयावह बन्दै, माघ महिनामा ६२ हजार नेपाली कामको खोजीमा बिदेसिए

कुवेतलाई हराउँदै नेपाल एसीसी महिला प्रिमियर कप क्रिकेटको सेमिफाइनलमा

कुवेतविरुद्धको खेल जित्न नेपालले ७४ रनको लक्ष्य पायो

क्यानडामा सवारी दुर्घटनामा परी दुई जना नेपाली विद्यार्थीको मृत्यु

शिक्षक सेवा आयोगद्धारा निमावि तहमा ७७८ शिक्षक माग

रुकुमको मोरावाङबाट चार थान भरुवा बन्दुक बरामद

तिनाउ गाउँपालिकामा आज शोक बिदा, पिडित परिवारलाई आर्थिक सहयोग गर्ने

कोटेश्वर बहुमुखी क्याम्पसको ३४ औं वार्षिकोत्सव भव्यताका साथ सम्पन्न

देशका धेरैजसो ठाउँमा मौसम बदली, वर्षाको सम्भावना

भारत गएका बैतडीका बिरेन्द्र विष्ट चार दिन देखि बेपत्ता

पाल्पा दुर्घटनामा मृत्यु हुनेको संख्या १० पुग्यो, ९ जनाको सनाखत, अत्याधिक लोडका कारण उकालोमा तान्न नसक्दा दुर्घटना भएको खुलासा

स्वास्थ्य मन्त्री बस्नेतद्वारा किशोर किशोरी मानसिक स्वास्थ्य इकाई उद्घाटन

दार्चुलामा सांसद शर्माले गरे निःशुल्क स्वास्थ्य शिविर, एकै दिन २ हजार ३ सय बढीको उपचार

सिन्धुपाल्चोकको यमुनाडाँडा स्वास्थ्य चौकीमा फिजियो थेरापी सेवाको थालनी, स्थानिय हर्षित

बैतडीमा जीप दुर्घटना, बालिकाको मृत्यु, ७ जना घाइते

बाँदरहरुको बिगबिगी बढेपछी बाँदर नियन्त्रणबारे अध्ययन गर्न सांसदहरू भारत जाँदै

नागबहालमा जर्मन नागरिक मृत फेला

सिन्धुपाल्चोक कारागारमा एक कैदीको मृत्यु

विवाहका लागि वडाको सिफारिस अनिवार्य

फिल्म खेल्दै सांसद ज्ञानेन्द्र शाही

प्रहरीमाथि आक्रमण गर्ने चार जना पक्राउ

राप्तीमा झोलुङ्गे पुलबाट खसेर एक महिलाको मृत्यु

नेपाललाई उच्च शिक्षाको केन्द्र बनाउनुपर्छः प्रधानमन्त्री

त्रिभुवन विश्वविद्यालयको शैक्षिक प्रमाणपत्र आजदेखि अनलाइनबाट हुने

उच्च पहाडी तथा हिमाली क्षेत्रमा हल्का हिमपात हुने

रुकुम पश्चिममा दुई प्रहरी जवानमाथि कुटपिट

हर्क साम्पाङले गरे फिल्म ‘खजुरे ब्रो’ मा अभिनय

राजेन्द्र लिङदेनको टिप्पणीले रेखा थापा क्रोधित , अमेरिकाबाटै फर्काइन् जवाफ

नेपाल एयरलाइन्सले सुर्खेतबाट उडान गर्ने

१३ वर्षीया बालिका बलात्कार आरोपमा २ जना पक्राउ

सडक व्यापारीले गरे काठमाडौँ महानगरविरुद्ध चरणबद्ध आन्दोलको घोषणा

हुण्डी कारोबारको आरोपमा २ जना पक्राउ

एअरपोर्टमा प्रहरीद्वारा अध्यागमन अधिकृतमाथि कुटपिट, आफूमाथि समेत लात्ती प्रहार गरेको अधिकृतको भनाई

८ किलो गाँजासहित दुई जना पक्राउ

त्रिवि र चिनियाँ विश्वविद्यालयबीच सहकार्यको सम्झौता

चिनियाँ कम्युनिस्ट पार्टीका उपमन्त्री सुन नेपालमा

काठमाडौंको न्यूनतम तापक्रम ३ डिग्रीमा झर्‍यो

रास्वपाले माघ २१ बाट विकास आयोजनामा दबाव यात्रा सुरु गर्ने

बाँके नरैनापुरका किसानलाई अनुदान दिइएको १ सय ३० बोरा मल बाटोबाटै हरायो

बानेश्वरमा गुड्दै गरेको बस भासियो

आगामी शैक्षिक सत्रदेखि १०० शैयाका अस्पतालमा नर्सिङको पढाई हुने स्वास्थ्य मन्त्री बस्नेतको दाबी

ठूला सहकारी अनुगमन गर्न राष्ट्र बैंकलाई ‘फिल्ड’ मा ल्याउनुपर्छः सासंद वाग्ले

मेरो खातामा जम्मा भएकै छैनः रवि लामिछाने

एमबिबिएस पढ्ने दुई युवा एकै ठाउँमा अस्ताए , परिवार शोकमा  डुब्यो  

दार्चुलामा बस दुर्घटना हुँदा १६ जना घाइते, दुई जनाको अवस्था गम्भीर

बागलुङमा व्यवसायी दुर्गा प्रसाईँमाथि चप्पल प्रहार, को हुन चप्पल प्रहार गर्ने व्यक्ति ? 

  रवि लामिछाने र जिबी राई विरुद्ध  उजुरी दर्ता,  हदैसम्मको कारबाहीको माग 

रुसी सेनामा भर्ती भएका लमजुङका साजनको मृत्यु

बेलुन फुलाउने ग्यास सिलिण्डर पड्किँदा दुई जना घाइते

बालेनले लेखे व्यङ्ग्यात्मक स्टाटसः भन्छन् हामीसँग भएको एउटा मन कति पल्ट जित्नु हुन्छ प्रचण्ड सरकार

‘मेरोकित्ता’ मोबाइल एप सार्वजनिक, जग्गासम्बन्धी सेवा अब घरमै बसेर लिन सकिने

ग्लोबल आइएमई बैंकको अगुवाइमा १६६ मेगावाट सुपर तमोर जलविद्युत आयोजनाका लागि १९ अर्ब रुपैयाँ वित्तीय व्यवस्थापनसम्बन्धी सम्झौता

सीजी रिलायन्सद्वारा ‘क्याम्पा लेमोनाइट’ नेपालमा सार्वजनिक

मलेसियामा मस्तिष्कघात भएका ५३ वर्षीय मण्डलको केएमसी दुवाकोटमा सफल उपचार

एलजीले नेपाली बजारमा ल्यायो ७०% सम्म बिजुली बचत गर्ने नयाँ एयर कन्डिसनर

‘सहकारीमा भएको बेथिति जाँचबुझ आयोग, २०८२’ को प्रतिवेदन सार्वजनिक, कमजोर नियमनले जनविश्वास गुमेको निष्कर्ष 

संकट व्यवस्थापनदेखि ऐतिहासिक शान्तिपूर्ण निर्वाचनसम्म : नेपाल प्रहरीका आईजीपीमाथि अन्यायपूर्ण आरोप

तराईमा अत्याधिक गर्मी: सोफा हब धनगढी (अत्तरिया शाखा) द्वारा सोफा खरिदमा ‘फ्यान उपहार’ योजना, ग्राहक उत्साहित!

जलाशययुक्त आयोजना अब राष्ट्रिय प्राथमिकता: पहिलो फिल्ड भ्रमणमा कुलेखानी पुगेर ऊर्जामन्त्रीले गरे यस्ता घोषणा

लोकप्रिय समाचार

  • १. अवैध बाटो हुँदै अमेरिका पुगेका रुकुम पूर्वका वसन्तको उपचारका क्रममा मृत्यु

  • २. १४ वर्षिय बालिकाको बलात्कार पछि हत्या भएको भन्दै न्याय खोज्दै शव लिएर उनका बाबु आमा काठमाडौ आए

  • ३. ऋण तिर्न नसकेपछि एक रिणीले बैंकलाई पठाए पत्र भन्छन, सपरिवारलाई जागिर देउ किस्ता घटाउ

  • ४. बेहुला नआएपछि बेहुलीले गरिन् भिनाजुसँग बिहे

  • ५. कलाकार पवन खतिवडा म्याकुरीलाई कुटपिट गरेको आरोपमा शर्मिला वाइवा पक्राउ 

  • मेयर बालेनले टर्चर दिएको भन्दै पेसागत लडाइ सुरु भएको काठमाडौं महानगरकी वरिष्ठ कानून अधिकृत घिमिरेको भनाई

  • दार्चुला अस्पतालकी सिनियर अनमी बबिता विष्टलाई उत्कृष्ठ स्वास्थ्य सेवा पुरस्कार

  • स्वास्थ्य मन्त्री बस्नेतद्वारा १५ शैयाको गोकर्णेश्वर नगर अस्पताल सिलान्यास

  •  क्रिकेटर सन्दिप लामिछाने अस्पतालमा भर्ना, अदालतको फैसला बिरुद्ध पुनरावेदन गर्ने तैयारी 

  • दूरसञ्चार प्राधिकरणका अध्यक्ष भण्डारीले लिए पद तथा गोपनीयताको शपथ

  • आजको मौसम यस्तो छ ,आज यी ठाउँमा वर्षा र हिमपातको सम्भावना

  • भ्रष्टाचार आरोगमा भीम उपाध्यायसहित ३ पूर्वसचिव विरुद्ध भ्रष्टाचार मुद्दा दायर

  • मामाघर गएकी १ वर्षीय बालिकाको बाल्टीमा डुबेर मृत्यु

  • सुनको मूल्य ५ सय बढ्यो , कतिमा कारोबार हुदैछ ?

  • तनहुँमा जीप दुर्घटनाः एकजनाको मृत्यु, ७ घाइते

  • बागलुङ कालिका मन्दिरमा चढाइयो ३०३ तोला गरगहना

  • सल्यानमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको ज्यान गयो

  • बझाङमा शक्तीशाली म्याग्निच्युडको भूकम्पको धक्का

  • झापामा १३ वर्षकी बालिका आमा बनिन्

  • मोरङको बूढीगंगामा बोक्सी भन्दै महिलालाई मलमूत्र खुवाएको आरोपमा एक जना पक्राउ

  • जब ९ वर्षीया बालिकाले उडिजाने जहाज सगं आफ्नो बाबालाई काठको बाकसमा नल्याइदिन अनुनय बिनय गरिन , सबै भक्कानिए सबैको आखा रसाए

  • बझाङमा जिप दुर्घटना हुँदा एकको मृत्यु, दुईजना घाइते

  • दार्चुलामा समिलमा आगलागी, २३ लाख बराबरको क्षती

  • पाँच लाख डेनिस क्रोनसहित दुईजना पक्राउ

  • जबरजस्ती करणी आरोपमा वडा सदस्य पक्राउ

  • अमेरिका पठाउने नाममा काठमाडौंमा बन्धक बनाउने ९ जना पक्राउ

  • श्रीमतीको अर्कै संग विहे गराइदेको भन्दै मोरङको केराबारीमा भाञ्जाले माइजू र बहिनीमाथि खुकुरी प्रहार

  • झापामा एक दशकमा ५१ वटा झोलुङ्गे पुल निर्माण सम्पन्न

  • सहकारीको झ्याल फोडेर ५ लाखभन्दा बढी चोरी

  • मन्त्री बस्नेतको छड्के, वीर अस्पताल छेउँका दुई फार्मेसी बन्द

  • सरुवा, बढुवा वा नियुक्तिमा सोर्सफोर्स तथा बिचौलियाको चलखेल चल्दैनः गृहमन्त्री श्रेष्ठ

  • सोलुखुम्बुमा एक महिलाको बेवारिसे शव निर्वस्त्र अवस्थामा फेला

  • गाँजासहित १५ जना भारतीय र ५ नेपाली पक्राउ

  • दाङको देउखुरीमा भएको सवारी दुर्घटनामा दिदीबहिनीको मृत्यु

  • कपिलबस्तु र्दुघटनाः घाइतेहरुको सनाखत

  • कपिलवस्तु दुर्घटनामा परि १० जनाको मृत्यु, ३० घाइते, मृतक १० जनाकै सनाखत

  • शुक्रबार गण्डकी प्रदेशमा सार्वजनिक बिदा

  • एमालेले सचिवालय बैठक बोलायो

  • फागुन ९ गते राप्रपाले काठमाडौंसहित ७४ जिल्लामा प्रदर्शन गर्ने तैयारी

  • नेपाल बाहिरिनेको संख्या भयावह बन्दै, माघ महिनामा ६२ हजार नेपाली कामको खोजीमा बिदेसिए

  • कुवेतलाई हराउँदै नेपाल एसीसी महिला प्रिमियर कप क्रिकेटको सेमिफाइनलमा

  • कुवेतविरुद्धको खेल जित्न नेपालले ७४ रनको लक्ष्य पायो

  • क्यानडामा सवारी दुर्घटनामा परी दुई जना नेपाली विद्यार्थीको मृत्यु

  • शिक्षक सेवा आयोगद्धारा निमावि तहमा ७७८ शिक्षक माग

  • रुकुमको मोरावाङबाट चार थान भरुवा बन्दुक बरामद

  • तिनाउ गाउँपालिकामा आज शोक बिदा, पिडित परिवारलाई आर्थिक सहयोग गर्ने

  • कोटेश्वर बहुमुखी क्याम्पसको ३४ औं वार्षिकोत्सव भव्यताका साथ सम्पन्न

  • देशका धेरैजसो ठाउँमा मौसम बदली, वर्षाको सम्भावना

  • भारत गएका बैतडीका बिरेन्द्र विष्ट चार दिन देखि बेपत्ता

  • पाल्पा दुर्घटनामा मृत्यु हुनेको संख्या १० पुग्यो, ९ जनाको सनाखत, अत्याधिक लोडका कारण उकालोमा तान्न नसक्दा दुर्घटना भएको खुलासा

  • स्वास्थ्य मन्त्री बस्नेतद्वारा किशोर किशोरी मानसिक स्वास्थ्य इकाई उद्घाटन

  • दार्चुलामा सांसद शर्माले गरे निःशुल्क स्वास्थ्य शिविर, एकै दिन २ हजार ३ सय बढीको उपचार

  • सिन्धुपाल्चोकको यमुनाडाँडा स्वास्थ्य चौकीमा फिजियो थेरापी सेवाको थालनी, स्थानिय हर्षित

  • बैतडीमा जीप दुर्घटना, बालिकाको मृत्यु, ७ जना घाइते

  • बाँदरहरुको बिगबिगी बढेपछी बाँदर नियन्त्रणबारे अध्ययन गर्न सांसदहरू भारत जाँदै

  • नागबहालमा जर्मन नागरिक मृत फेला

  • सिन्धुपाल्चोक कारागारमा एक कैदीको मृत्यु

  • विवाहका लागि वडाको सिफारिस अनिवार्य

  • फिल्म खेल्दै सांसद ज्ञानेन्द्र शाही

  • प्रहरीमाथि आक्रमण गर्ने चार जना पक्राउ

  • राप्तीमा झोलुङ्गे पुलबाट खसेर एक महिलाको मृत्यु

  • नेपाललाई उच्च शिक्षाको केन्द्र बनाउनुपर्छः प्रधानमन्त्री

  • त्रिभुवन विश्वविद्यालयको शैक्षिक प्रमाणपत्र आजदेखि अनलाइनबाट हुने

  • उच्च पहाडी तथा हिमाली क्षेत्रमा हल्का हिमपात हुने

  • रुकुम पश्चिममा दुई प्रहरी जवानमाथि कुटपिट

  • हर्क साम्पाङले गरे फिल्म ‘खजुरे ब्रो’ मा अभिनय

  • राजेन्द्र लिङदेनको टिप्पणीले रेखा थापा क्रोधित , अमेरिकाबाटै फर्काइन् जवाफ

  • नेपाल एयरलाइन्सले सुर्खेतबाट उडान गर्ने

  • १३ वर्षीया बालिका बलात्कार आरोपमा २ जना पक्राउ

  • सडक व्यापारीले गरे काठमाडौँ महानगरविरुद्ध चरणबद्ध आन्दोलको घोषणा

  • हुण्डी कारोबारको आरोपमा २ जना पक्राउ

  • एअरपोर्टमा प्रहरीद्वारा अध्यागमन अधिकृतमाथि कुटपिट, आफूमाथि समेत लात्ती प्रहार गरेको अधिकृतको भनाई

  • ८ किलो गाँजासहित दुई जना पक्राउ

  • त्रिवि र चिनियाँ विश्वविद्यालयबीच सहकार्यको सम्झौता

  • चिनियाँ कम्युनिस्ट पार्टीका उपमन्त्री सुन नेपालमा

  • काठमाडौंको न्यूनतम तापक्रम ३ डिग्रीमा झर्‍यो

  • रास्वपाले माघ २१ बाट विकास आयोजनामा दबाव यात्रा सुरु गर्ने

  • बाँके नरैनापुरका किसानलाई अनुदान दिइएको १ सय ३० बोरा मल बाटोबाटै हरायो

  • बानेश्वरमा गुड्दै गरेको बस भासियो

  • आगामी शैक्षिक सत्रदेखि १०० शैयाका अस्पतालमा नर्सिङको पढाई हुने स्वास्थ्य मन्त्री बस्नेतको दाबी

  • ठूला सहकारी अनुगमन गर्न राष्ट्र बैंकलाई ‘फिल्ड’ मा ल्याउनुपर्छः सासंद वाग्ले

  • मेरो खातामा जम्मा भएकै छैनः रवि लामिछाने

  • एमबिबिएस पढ्ने दुई युवा एकै ठाउँमा अस्ताए , परिवार शोकमा  डुब्यो  

  • दार्चुलामा बस दुर्घटना हुँदा १६ जना घाइते, दुई जनाको अवस्था गम्भीर

  • बागलुङमा व्यवसायी दुर्गा प्रसाईँमाथि चप्पल प्रहार, को हुन चप्पल प्रहार गर्ने व्यक्ति ? 

  •   रवि लामिछाने र जिबी राई विरुद्ध  उजुरी दर्ता,  हदैसम्मको कारबाहीको माग 

  • रुसी सेनामा भर्ती भएका लमजुङका साजनको मृत्यु

  • बेलुन फुलाउने ग्यास सिलिण्डर पड्किँदा दुई जना घाइते

  • बालेनले लेखे व्यङ्ग्यात्मक स्टाटसः भन्छन् हामीसँग भएको एउटा मन कति पल्ट जित्नु हुन्छ प्रचण्ड सरकार

  • सीजी रिलायन्सद्वारा ‘क्याम्पा लेमोनाइट’ नेपालमा सार्वजनिक

  • मलेसियामा मस्तिष्कघात भएका ५३ वर्षीय मण्डलको केएमसी दुवाकोटमा सफल उपचार

  • ग्लोबल आइएमई बैंकको अगुवाइमा १६६ मेगावाट सुपर तमोर जलविद्युत आयोजनाका लागि १९ अर्ब रुपैयाँ वित्तीय व्यवस्थापनसम्बन्धी सम्झौता

  • ‘मेरोकित्ता’ मोबाइल एप सार्वजनिक, जग्गासम्बन्धी सेवा अब घरमै बसेर लिन सकिने

  • ६. अवैध बाटो हुँदै अमेरिका पुगेका रुकुम पूर्वका वसन्तको उपचारका क्रममा मृत्यु

  • ७. १४ वर्षिय बालिकाको बलात्कार पछि हत्या भएको भन्दै न्याय खोज्दै शव लिएर उनका बाबु आमा काठमाडौ आए

  • ८. ऋण तिर्न नसकेपछि एक रिणीले बैंकलाई पठाए पत्र भन्छन, सपरिवारलाई जागिर देउ किस्ता घटाउ

  • ९. बेहुला नआएपछि बेहुलीले गरिन् भिनाजुसँग बिहे

  • १०. कलाकार पवन खतिवडा म्याकुरीलाई कुटपिट गरेको आरोपमा शर्मिला वाइवा पक्राउ 

  • ११ मेयर बालेनले टर्चर दिएको भन्दै पेसागत लडाइ सुरु भएको काठमाडौं महानगरकी वरिष्ठ कानून अधिकृत घिमिरेको भनाई

  • दार्चुला अस्पतालकी सिनियर अनमी बबिता विष्टलाई उत्कृष्ठ स्वास्थ्य सेवा पुरस्कार

  • स्वास्थ्य मन्त्री बस्नेतद्वारा १५ शैयाको गोकर्णेश्वर नगर अस्पताल सिलान्यास

  •  क्रिकेटर सन्दिप लामिछाने अस्पतालमा भर्ना, अदालतको फैसला बिरुद्ध पुनरावेदन गर्ने तैयारी 

  • दूरसञ्चार प्राधिकरणका अध्यक्ष भण्डारीले लिए पद तथा गोपनीयताको शपथ

  • आजको मौसम यस्तो छ ,आज यी ठाउँमा वर्षा र हिमपातको सम्भावना

  • भ्रष्टाचार आरोगमा भीम उपाध्यायसहित ३ पूर्वसचिव विरुद्ध भ्रष्टाचार मुद्दा दायर

  • मामाघर गएकी १ वर्षीय बालिकाको बाल्टीमा डुबेर मृत्यु

  • सुनको मूल्य ५ सय बढ्यो , कतिमा कारोबार हुदैछ ?

  • तनहुँमा जीप दुर्घटनाः एकजनाको मृत्यु, ७ घाइते

  • बागलुङ कालिका मन्दिरमा चढाइयो ३०३ तोला गरगहना

  • सल्यानमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको ज्यान गयो

  • बझाङमा शक्तीशाली म्याग्निच्युडको भूकम्पको धक्का

  • झापामा १३ वर्षकी बालिका आमा बनिन्

  • मोरङको बूढीगंगामा बोक्सी भन्दै महिलालाई मलमूत्र खुवाएको आरोपमा एक जना पक्राउ

  • जब ९ वर्षीया बालिकाले उडिजाने जहाज सगं आफ्नो बाबालाई काठको बाकसमा नल्याइदिन अनुनय बिनय गरिन , सबै भक्कानिए सबैको आखा रसाए

  • बझाङमा जिप दुर्घटना हुँदा एकको मृत्यु, दुईजना घाइते

  • दार्चुलामा समिलमा आगलागी, २३ लाख बराबरको क्षती

  • पाँच लाख डेनिस क्रोनसहित दुईजना पक्राउ

  • जबरजस्ती करणी आरोपमा वडा सदस्य पक्राउ

  • अमेरिका पठाउने नाममा काठमाडौंमा बन्धक बनाउने ९ जना पक्राउ

  • श्रीमतीको अर्कै संग विहे गराइदेको भन्दै मोरङको केराबारीमा भाञ्जाले माइजू र बहिनीमाथि खुकुरी प्रहार

  • झापामा एक दशकमा ५१ वटा झोलुङ्गे पुल निर्माण सम्पन्न

  • सहकारीको झ्याल फोडेर ५ लाखभन्दा बढी चोरी

  • मन्त्री बस्नेतको छड्के, वीर अस्पताल छेउँका दुई फार्मेसी बन्द

  • सरुवा, बढुवा वा नियुक्तिमा सोर्सफोर्स तथा बिचौलियाको चलखेल चल्दैनः गृहमन्त्री श्रेष्ठ

  • सोलुखुम्बुमा एक महिलाको बेवारिसे शव निर्वस्त्र अवस्थामा फेला

  • गाँजासहित १५ जना भारतीय र ५ नेपाली पक्राउ

  • दाङको देउखुरीमा भएको सवारी दुर्घटनामा दिदीबहिनीको मृत्यु

  • कपिलबस्तु र्दुघटनाः घाइतेहरुको सनाखत

  • कपिलवस्तु दुर्घटनामा परि १० जनाको मृत्यु, ३० घाइते, मृतक १० जनाकै सनाखत

  • शुक्रबार गण्डकी प्रदेशमा सार्वजनिक बिदा

  • एमालेले सचिवालय बैठक बोलायो

  • फागुन ९ गते राप्रपाले काठमाडौंसहित ७४ जिल्लामा प्रदर्शन गर्ने तैयारी

  • नेपाल बाहिरिनेको संख्या भयावह बन्दै, माघ महिनामा ६२ हजार नेपाली कामको खोजीमा बिदेसिए

  • कुवेतलाई हराउँदै नेपाल एसीसी महिला प्रिमियर कप क्रिकेटको सेमिफाइनलमा

  • कुवेतविरुद्धको खेल जित्न नेपालले ७४ रनको लक्ष्य पायो

  • क्यानडामा सवारी दुर्घटनामा परी दुई जना नेपाली विद्यार्थीको मृत्यु

  • शिक्षक सेवा आयोगद्धारा निमावि तहमा ७७८ शिक्षक माग

  • रुकुमको मोरावाङबाट चार थान भरुवा बन्दुक बरामद

  • तिनाउ गाउँपालिकामा आज शोक बिदा, पिडित परिवारलाई आर्थिक सहयोग गर्ने

  • कोटेश्वर बहुमुखी क्याम्पसको ३४ औं वार्षिकोत्सव भव्यताका साथ सम्पन्न

  • देशका धेरैजसो ठाउँमा मौसम बदली, वर्षाको सम्भावना

  • भारत गएका बैतडीका बिरेन्द्र विष्ट चार दिन देखि बेपत्ता

  • पाल्पा दुर्घटनामा मृत्यु हुनेको संख्या १० पुग्यो, ९ जनाको सनाखत, अत्याधिक लोडका कारण उकालोमा तान्न नसक्दा दुर्घटना भएको खुलासा

  • स्वास्थ्य मन्त्री बस्नेतद्वारा किशोर किशोरी मानसिक स्वास्थ्य इकाई उद्घाटन

  • दार्चुलामा सांसद शर्माले गरे निःशुल्क स्वास्थ्य शिविर, एकै दिन २ हजार ३ सय बढीको उपचार

  • सिन्धुपाल्चोकको यमुनाडाँडा स्वास्थ्य चौकीमा फिजियो थेरापी सेवाको थालनी, स्थानिय हर्षित

  • बैतडीमा जीप दुर्घटना, बालिकाको मृत्यु, ७ जना घाइते

  • बाँदरहरुको बिगबिगी बढेपछी बाँदर नियन्त्रणबारे अध्ययन गर्न सांसदहरू भारत जाँदै

  • नागबहालमा जर्मन नागरिक मृत फेला

  • सिन्धुपाल्चोक कारागारमा एक कैदीको मृत्यु

  • विवाहका लागि वडाको सिफारिस अनिवार्य

  • फिल्म खेल्दै सांसद ज्ञानेन्द्र शाही

  • प्रहरीमाथि आक्रमण गर्ने चार जना पक्राउ

  • राप्तीमा झोलुङ्गे पुलबाट खसेर एक महिलाको मृत्यु

  • नेपाललाई उच्च शिक्षाको केन्द्र बनाउनुपर्छः प्रधानमन्त्री

  • त्रिभुवन विश्वविद्यालयको शैक्षिक प्रमाणपत्र आजदेखि अनलाइनबाट हुने

  • उच्च पहाडी तथा हिमाली क्षेत्रमा हल्का हिमपात हुने

  • रुकुम पश्चिममा दुई प्रहरी जवानमाथि कुटपिट

  • हर्क साम्पाङले गरे फिल्म ‘खजुरे ब्रो’ मा अभिनय

  • राजेन्द्र लिङदेनको टिप्पणीले रेखा थापा क्रोधित , अमेरिकाबाटै फर्काइन् जवाफ

  • नेपाल एयरलाइन्सले सुर्खेतबाट उडान गर्ने

  • १३ वर्षीया बालिका बलात्कार आरोपमा २ जना पक्राउ

  • सडक व्यापारीले गरे काठमाडौँ महानगरविरुद्ध चरणबद्ध आन्दोलको घोषणा

  • हुण्डी कारोबारको आरोपमा २ जना पक्राउ

  • एअरपोर्टमा प्रहरीद्वारा अध्यागमन अधिकृतमाथि कुटपिट, आफूमाथि समेत लात्ती प्रहार गरेको अधिकृतको भनाई

  • ८ किलो गाँजासहित दुई जना पक्राउ

  • त्रिवि र चिनियाँ विश्वविद्यालयबीच सहकार्यको सम्झौता

  • चिनियाँ कम्युनिस्ट पार्टीका उपमन्त्री सुन नेपालमा

  • काठमाडौंको न्यूनतम तापक्रम ३ डिग्रीमा झर्‍यो

  • रास्वपाले माघ २१ बाट विकास आयोजनामा दबाव यात्रा सुरु गर्ने

  • बाँके नरैनापुरका किसानलाई अनुदान दिइएको १ सय ३० बोरा मल बाटोबाटै हरायो

  • बानेश्वरमा गुड्दै गरेको बस भासियो

  • आगामी शैक्षिक सत्रदेखि १०० शैयाका अस्पतालमा नर्सिङको पढाई हुने स्वास्थ्य मन्त्री बस्नेतको दाबी

  • ठूला सहकारी अनुगमन गर्न राष्ट्र बैंकलाई ‘फिल्ड’ मा ल्याउनुपर्छः सासंद वाग्ले

  • मेरो खातामा जम्मा भएकै छैनः रवि लामिछाने

  • एमबिबिएस पढ्ने दुई युवा एकै ठाउँमा अस्ताए , परिवार शोकमा  डुब्यो  

  • दार्चुलामा बस दुर्घटना हुँदा १६ जना घाइते, दुई जनाको अवस्था गम्भीर

  • बागलुङमा व्यवसायी दुर्गा प्रसाईँमाथि चप्पल प्रहार, को हुन चप्पल प्रहार गर्ने व्यक्ति ? 

  •   रवि लामिछाने र जिबी राई विरुद्ध  उजुरी दर्ता,  हदैसम्मको कारबाहीको माग 

  • रुसी सेनामा भर्ती भएका लमजुङका साजनको मृत्यु

  • बेलुन फुलाउने ग्यास सिलिण्डर पड्किँदा दुई जना घाइते

  • बालेनले लेखे व्यङ्ग्यात्मक स्टाटसः भन्छन् हामीसँग भएको एउटा मन कति पल्ट जित्नु हुन्छ प्रचण्ड सरकार

मध्य भोटेकोशी जलविद्युत कम्पनीको बदमासी, अर्बौ घोटलाको आशंका, बत्ती बल्ने कुरा अनिश्चित

  •   बिहिबार, जेठ २४, २०८१ मा प्रकाशित
  • काठमाडौ । सिन्धुपाल्चोकमा निर्माणधीन १०२ मेगावाटको मध्य भोटेकोशी जलविद्युत कम्पनी लिमिटेडका कर्मचारीहरुको बदमाशी बाहिरिएको छ । तीन बर्षभित्र निर्माण कार्य सम्पन्न गर्नेगरी सन २०१३ बाट निर्माण कार्य थालनी गरिएको उक्त आयोजनाले अहिलेसम्म बत्ती उत्पादन गर्न सकेको छैन् । प्रमुख कार्यकारी अधिकृत लगायतका कर्मचारीहरु ब्यक्तिगत स्वार्थ र आर्थिक चलखेलमा लिप्त भएपछि आयोजनाको काम प्रभावित भएको आशंका गरिएको छ ।

    बिभिन्न विश्वस्त श्रोतबाट प्राप्त जानकारी अनुसार कम्पनीका माथिल्लो तहका व्यबस्थापकहरुले चरम बदमाशी गरेको देखिन्छ । कम्पनीका पुर्व एम. डि. तथा हालका प्राविधिक प्रबन्धक विजय लाल श्रेष्ठको श्रीमती नेपाल ईन्भेष्टमेन्ट बैंकको एल.सी विभागको प्रमुख भएको कारण ब्यक्तिगत तथा आर्थिक फाईदाको लागि श्रेष्ठले अर्बौं रकम बराबरको एल. सी. खोल्दा सार्वजनिक सुचना प्रकाशित नकरीकनै विना प्रतिस्पर्धा नेपाल इन्भेस्टमेन्ट बैंकलाई दिएर आर्थिक अनियमितता गरेको बुझिएको छ । श्रेष्ठको श्रीमती अवकाश पश्चात पनि कानुन विपरीत उक्त बंैकको दरवारमार्ग स्थित शाखामा थप सुविधा सहित कार्यरत रहेको समेत खुल्न आएको छ ।

    यस्तै कम्पनीले खोलेको सी.ई.ओ को आवेदनमा सेटिङ्ग गरि उमेर हद पहिलो आवेदनमा भएको ५७ बर्षबाट बढाई ६० बर्ष कायम गरिएको तथा कम्पनीको साइट कार्यालयमा कम्तीमा १५ दिन अनिवार्य उपस्थित हुनुपर्ने भनी उल्लेख गरि रामगोपाल शिवाकोटिलाई नियुक्त गरिएको थियो । तर शिवाकोटी विगत ४ वर्ष देखि साइट कार्यालयमा हाजिर नभइ केन्द्रिय कार्यालयमा बसि सम्पुर्ण सेवा सुविधा लिइरहेको पाइएको छ भने बाहिर सार्वजनिक हुने डरले कम्पनीको वेभ साइटबाट कान्तिपुरमा प्रकाशित उक्त आवेदनको सुचना हटाईएको पाईएको छ । शिवाकोटिले सि.ई.ओ. मा आफुलाई नियुक्त गरे बापत साधारण शेयर बाट संकलित रकम कम्पनीको हितमा जम्मा नगरी केहि सञ्चालकहरुलाई खुसी पार्न उनीहरु अनुकुलको बैंकमा जम्मा गरि आर्थिक फाईदा तथा उक्त बैकमा कार्यरत निज सञ्चालकको आफन्तको तह तथा सेवा सुविधाको वृद्विका लागि आर्थिक अपचलन गरेको समेत पाइएको छ ।

    सम्झौता बिपरितका उपकरणहरु खरिद
    इलेक्ट्रोमेकानिकलको ठेकेदार एण्ड्रिज हाइड्रोसंग सन २०१३ मा प्रि. क्वालफिकेशनको लागि भएको सम्झौतामा उल्लेख भए अनुसारका पावरहाउसका मेशिन तथा उपकरण सप्लाई गर्ने विभिन्न कम्पनीहरुबाट उपकरण नल्याई अर्कै कम्पनीको सामानहरु सप्लाई गर्छु भनी एण्ड्रिज हाइड्रोले अनुमती माग गरि पत्राचार गरेकोेमा तत्कालीन समयका निमित्त सि.ई.ओ. विजयलाल श्रेष्ठ तथा उनी पछाडिका सि.ई.ओ. मणि कुमार काफले कुनै हालतमा स्वीकार्य हुंदैन भनि करिब ७ वर्ष देखि नमानेको अवस्थामा शिवाकाटिको नियुक्ति पश्चात सन २०२१मा उनी मार्फत अन्यलाई बाईपास गरि निर्णय गर्न लगाई सम्झौता भन्दा बाहिरका बिभिन्न कम्पनीका उपकरण ल्याई जडान गरिएको पाईएको छ । उक्त सेटिङमा पनि करोडौं रुपैयांको अनियमितता गरेको पाईएको छ । उक्त निर्णयमा बरिष्ठ ब्यवस्थापकहरुको हस्ताक्षर हुनु पर्नेमा उक्त कार्य गलत भन्दै सो समयमा प्राविधिक प्रबन्धक विजय लाल श्रेष्ठ, करार महाशाखा प्रमुख रामप्रसाद सिलवाल र आयोजना प्रमुख सुर्यनाथ भुर्तेलले हस्ताक्षर नगरेको श्रोतको दावी छ ।

    245 KV SF6 GIS भन्ने उपकरण सप्लाईको लागि P.Q गर्दा ABB LTD ( India/China) अथवा Hyosung LTD. Korea भन्ने कम्पनीको जडान गर्ने सम्झौता भएकोमा हालसो बाहेकको GE India भन्ने कम्पनीको जडान गरि आर्थिक अनियमितता गरेकोहुन सक्ने श्रोत बताउछ । Generator Transformer भन्ने उपकरण सप्लाईको लागि P.Q गर्दा ABB LTD India वा EMCO India नाम गरेका कप्पनीमध्येको जडान गर्ने भनिएकोमा सम्झौताविपरीत सो बाहेकको INDO- Tech India भन्ने कम्पनीको जडान गरिएको छ । 245 KV SF6 GIB भन्ने उपकरण सप्लाईको लागि P.Q गर्दा ABB LTD ( India / China अथवा Hyosung LTD. Korea भन्ने कम्पनीको जडान गर्ने सम्झौता भएकोमा हाल सो बाहेक GE India भन्ने कम्पनीको जडान गरि आर्थिक अनियमितता गरेको आशंका गरिएको छ ।

    नेपालमा P.Q  पास गरि ठेक्का प्राप्त गर्नको लागि सम्झौतामा एउटा तर पछि ठूलो आर्थिक लाभ लिएर भेण्डर परिवर्तन गरि अर्बौं रुपैंयाको अनियमतता गर्ने प्रथा विद्यमान रहेकोले माथि उल्लेखित उपकरणका साथै पावरहाउसमा प्रयोग भएका भ्भखबतयच तथा अन्य धेरै महंगो उपकरणहरु सम्झौता विपरीतका कम्पनीका ल्याई जडान गरि अर्बौं रुपैंया अनियमितता गर्नकै लागि शिवाकोटिलाई जालसाजीपुर्ण विज्ञापन गरि नियुक्ति गरिएको आशंका छ । P.Q  मा राम्रो गुणस्तरको उपकरण सप्लाई गर्छौं भनि एकथरी कम्पनीको नाममा ठेक्का सम्झौता गर्ने तर पछि विभिन्न बहानाबाजी गरि उक्त कम्पनी परिवर्तन गर्न विभिन्न शक्ति केन्द्र धाउने र दबाब सिर्जना गरेर अर्बौंको चलखेल गर्ने परम्पराको निरन्तरता स्वरुप मध्यभोटेकोशी जलविद्युत आयोजनामा पनि विगत ७ बर्ष देखि पत्राचार मार्फत शुरु भएको भेण्डर परिवर्तनको मिशन एण्ड्रिज नामक ठेकेदार कम्पनीले शिवाकोटि मार्फत पुरा गरेको श्रोत बताउछ ।

    मध्यभोटेकोशी कम्पनी लिमिटेड अर्धसरकारी संस्था भएकोमा विभिन्न बहानामा शिवाकोटिले २२ मे.वा. क्षमताको शिव श्री हाईड्रो पावर कम्पनी लिमिटेडलाई आफनो क्षेत्राधिकार भन्दा बाहिरको प्रशारण लाईनको निमार्ण गर्ने भन्ने बहानामा कम्पनीको नियम र सार्वजनिक खरिद ऐनको बर्खिलापमा गई रु. पांच करोड निकाशा गरि आर्थिक अपचलन गरि अख्तियारको दुरुपयोग गरेका छन । साथै उनले परामर्शदाता कम्पनीमा समेत सम्झौता विपरित तोकिएका मापदण्ड पुरा नगरेका आफु अनुकुलका ब्यक्तिलाई दवाव सिर्जना गरेर नियुक्ति गर्न लगाएको बुुझिएको छ । २२० के. भि. प्रशारण लाईन निर्माणको ठेक्का पाएको ठेकेदार कम्पनीलाई आर्थिक प्रलोभनमा परि निर्माणाधिन सब स्टेशनको करोडौंको थप निर्माण कार्य विना प्रतिसपर्धा ठेक्का दिई अख्तियारको चरम दुरुपयोग गरेको बुझिएको छ । सुरुङ्ग निर्माणको क्रममा हाल पानी चुहिएको स्थानमा कंक्रिटको ढलान गर्नुपर्ने भएको भएतापनि डरलाग्दो आर्थिक अनियमितता गरि आफनो पदिय अधिकारको चरम दुरुपयोग गरेको कुरा ढा छोप गर्न छिटो बत्ती बाल्ने भन्दै प्राविधिक प्रवन्धक श्रेष्ठ र रामगोपाल शिवाकोटिले परामर्शदातालाई दवाव दिई ठेकेदार कम्पनीलाई उक्त चुहिएको स्थानमा ढलान गर्न नदिएको बुझिन्छ । जसका कारण हाल पानी चुहिन गएको र उक्त ठाउंमा मर्मत गर्न करिब एक वर्ष लाग्ने देखिन्छ ।

    आफनो यस हर्कतको कारण अर्बौं रुपैंयाको क्षतीको दोषबाट बच्नको लागि तत्कालिन आयोजना प्रमुख सुर्यनाथ भुर्तेल, परामर्शदाताका प्रमुखहरु लगाएतका ब्यक्तिहरुलाई हटाई शिवाकोटिले आफु निकटकाहरुलाई परामर्शदाता कम्पनीको प्रमुख र सुरुङ्गको कार्य सुपरभिजन कार्य गर्न लगाएका छन् भने हाल आयोजना प्रमुखको समेत जिम्मा आफैंले लिई उक्त विषयलाई विषयान्तर गरि सम्पुर्ण दोष प्रशारण लाईन बन्न सकेको कारण देखाई आफु पन्छन खोज्दै विभिन्न सञ्चार माध्ययमलाई आर्थिक प्रलोभनमा पारि दोष अरुमाथि थुपारी भ्रम छरीरहेको आरोप लागेको छ । सामाजिक उत्तर दायित्व अन्तर्गतका केहि कार्य गर्न प्रशारण लाइनमुनीका जग्गाधनि लगाएत त्यस भेगका जनताहरुले जनप्रतिनिधि मार्फत आफनो गुनासो राख्दा शिवाकोटिले आफ्नो कारण अझै एक बर्ष पछाडि धकेलिएको आयोजनको दोष विभिन्न सञ्चार माध्यममार्फत अरुलाई लगाइ बदनाम गराउने कुचेष्टा गरेको पाइएको छ ।

    न्यायीक निकाय धाउने र दबाबमुलक कार्यक्रमको तयारी
    हाल स्थानीय लगानीकर्ता तथा विभिन्न सरोकारवालाहरुले जननिर्वाचित जनप्रतिनिधिको रोहवरमा पानी चुहिएको सुरुङ्गको स्थलगत निरिक्षण तथा जडान गरिएका विभिन्न उपकरणहरुको वास्तविक अवस्थाको बारे गहन अध्ययन गर्ने तत्पश्चात आरोपको बारेमा सत्य तथ्य पत्ता लगाउन जिल्ला समन्वय समिती सिन्धुपाल्चोकका संयोजक मार्फत अख्तियार दुरुपयोग अनुसन्धान आयोग, सम्पत्ती सुद्विकरण, जालसाजी तथा मानहानी मुद्वा दर्ताको लागि अदालत लगायत सम्बन्धित निकायहरुलाई दोषी उपर आवश्यक कडा भन्दा कडा कारवाहीको लागि पत्राचार गर्ने तयारी भइरहेको श्रोतले बताएको छ । सत्यतथ्य छानविन नभएसम्म विभिन्न स्थानिय सरोकारवालाहरुले दैनिक एक घण्टाको दरले निरन्तर धर्ना तथा दवावमुलक कार्यक्रमको आयोजना गर्ने समेत श्रोतले बताएको छ ।

    सन २०१३ मा शुरु गरि सन २०१६ मा सम्पन्न गर्ने गरि आयोजनाको निर्माण शुरु गरिएकोमा ११ वर्ष वितिसक्दा समेत बत्ति उत्पादन हुने कुरा अनिश्चित रहेको छ । कर्मचारी सञ्चय कोषले ५० प्रतिशत ऋण लगानी गरेको यस आयोजनको कुल लागत चौध अर्ब बहत्तर करोड रहेको थियो । हाल यस आयोजनाको लागत बढेर ब्याज बाहेक रु सोह्र अर्ब पुगेको छ भने ब्याज समेत करिब रु एक्काइस अर्ब पुगेको छ । करिब छ अर्ब लागत बढिसकेको यस आयोजनाको लागत अझै कति बढने हो अनिश्चित अवस्थामा छ । बार्षिक ५४२.२ गिगावट आवर विजुली उत्पादन गर्ने यस आयोजनाले नेपाल विद्युत प्राधिकरणसंग हिंउदको समयमा प्रति युनिट रु ८.४ र वर्षाको समयमा रु ४.८ को दरले विद्युत खरिद विक्रि सम्झौता गरेको थियो

    जसमा यस आयोजनको आम्दानी बार्षिक रु २ अर्ब ८० करोड हुन आउछ । जस अनुसार तोकिएको समयमा यो आयोजना सम्पन्न भएको भए हालको मिति सम्म आठ बर्षमा करिब रु २२ अर्ब ५० करोड आम्दानी गरिसकेको हुन्थ्यो । ठेकेदार कम्पनीको माग बमोजिम ११ पटक समय सिमा थपीएको छ भने हाललाई परामर्शदाताले अगामी श्रावण २४ गतेसम्म समय थप गर्न सिफारीस गरेको छ । महाभुकम्पले खासै असर नगरेको यस आयोजनाले केही प्राकृतिक प्रकोपको सामना गर्नु परेको भएतापनि मुख्य रुपमा ब्यबस्थापकहरुको आन्तरीक द्वन्द, लापरवाहि र आर्थिक अनियमितताका कारण यो आयोजना धरासाही बन्दै गईरहेको छ ।

    हाल अन्तिम अवस्थामा आएर आयोजनाको सुरुङ्गबाट पानी भर्ने क्रममा पानी लिकेज भएकोले यो आयोजना थप अनिश्चिततातर्फ धकेलिएको छ । लगभग समाधानको दिशामा उन्मुख भइसकेको प्रशारण लाईनको विवाद झनै पेचिलो बनेको छ । भने सुरुङ्ग मर्मत गर्न कति समय लाग्ने हो र मर्मत कार्य कतिको प्रभावकारी हुने हो भन्ने आशंका पनि गरिएको छ । के कारण सुरुङ्गमा समस्या आएको हो भन्ने कुराको खोजि नगर्नु र ढाक छोप गर्न माथिल्लो तहका कर्मचारीहरुलाई निष्काशन गर्नुले शंका पैदा भएको छ । सानो भन्दा सानो विषयमा समेत कमिटी गठन गरि भत्ता पचाउन कम्पनीले गम्भिर विषयमा किन छानविन कमिटी गठन गरेन रहस्यको विषय बनेको छ ।

    जटिल समयमा परामर्शदाता कम्पनीमा बर्षौं देखि कार्यरत टिम लिडर (जसको मासिक तलब मात्र रु करिब ५५ लाख रहेको छ) लाई बिदा गर्ने निर्णय गर्नु, प्रशारण लाईनको विवाद समाधान अन्तिम अवस्थामा पुगाएका आयोजना प्रमुखको काज फिर्ता लगायतका कम्पनीका निर्णयले शंकाको सुविधा गर्ने अवस्था सिर्जना भएको छ । निर्माणाधिन सब स्टेसनको कार्य सम्पन्नहुन अझै बांकी रहेको अवस्था छ । भने ४०० के.भी. पलांती देखि लप्सीफेदी तथा खिम्तीको प्रशारण लाइनको कार्य अझै अनिश्चित रहेको छ ।

    बिहिबार, जेठ २४, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    ‘मेरोकित्ता’ मोबाइल एप सार्वजनिक, जग्गासम्बन्धी सेवा अब घरमै बसेर लिन सकिने
    ग्लोबल आइएमई बैंकको अगुवाइमा १६६ मेगावाट सुपर तमोर जलविद्युत आयोजनाका लागि १९ अर्ब रुपैयाँ वित्तीय व्यवस्थापनसम्बन्धी सम्झौता
    सीजी रिलायन्सद्वारा ‘क्याम्पा लेमोनाइट’ नेपालमा सार्वजनिक
    मलेसियामा मस्तिष्कघात भएका ५३ वर्षीय मण्डलको केएमसी दुवाकोटमा सफल उपचार
    एलजीले नेपाली बजारमा ल्यायो ७०% सम्म बिजुली बचत गर्ने नयाँ एयर कन्डिसनर
    संकट व्यवस्थापनदेखि ऐतिहासिक शान्तिपूर्ण निर्वाचनसम्म : नेपाल प्रहरीका आईजीपीमाथि अन्यायपूर्ण आरोप

    लोकप्रिय

    • १.
      अवैध बाटो हुँदै अमेरिका पुगेका रुकुम पूर्वका

    • २.
      १४ वर्षिय बालिकाको बलात्कार पछि हत्या भएको

    • ३.
      ऋण तिर्न नसकेपछि एक रिणीले बैंकलाई पठाए

    • ४.
      बेहुला नआएपछि बेहुलीले गरिन् भिनाजुसँग

    • ५.
      कलाकार पवन खतिवडा म्याकुरीलाई कुटपिट गरेको आरोपमा

    • ६.
      मेयर बालेनले टर्चर दिएको भन्दै पेसागत लडाइ

    • ७.
      दार्चुला अस्पतालकी सिनियर अनमी बबिता विष्टलाई उत्कृष्ठ

    • ८.
      स्वास्थ्य मन्त्री बस्नेतद्वारा १५ शैयाको गोकर्णेश्वर नगर

    • ९.
       क्रिकेटर सन्दिप लामिछाने अस्पतालमा भर्ना, अदालतको फैसला

    • १०.
      दूरसञ्चार प्राधिकरणका अध्यक्ष भण्डारीले लिए पद तथा

    • आजको मौसम यस्तो छ ,आज यी ठाउँमा

    • भ्रष्टाचार आरोगमा भीम उपाध्यायसहित ३ पूर्वसचिव विरुद्ध

    • मामाघर गएकी १ वर्षीय बालिकाको बाल्टीमा डुबेर

    • सुनको मूल्य ५ सय बढ्यो , कतिमा

    • तनहुँमा जीप दुर्घटनाः एकजनाको मृत्यु, ७ घाइते

    • बागलुङ कालिका मन्दिरमा चढाइयो ३०३ तोला गरगहना

    • सल्यानमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको ज्यान

    • बझाङमा शक्तीशाली म्याग्निच्युडको भूकम्पको धक्का

    • झापामा १३ वर्षकी बालिका आमा बनिन्

    • मोरङको बूढीगंगामा बोक्सी भन्दै महिलालाई मलमूत्र खुवाएको

    • जब ९ वर्षीया बालिकाले उडिजाने जहाज सगं

    • बझाङमा जिप दुर्घटना हुँदा एकको मृत्यु, दुईजना

    • दार्चुलामा समिलमा आगलागी, २३ लाख बराबरको क्षती

    • पाँच लाख डेनिस क्रोनसहित दुईजना पक्राउ

    • जबरजस्ती करणी आरोपमा वडा सदस्य पक्राउ

    • अमेरिका पठाउने नाममा काठमाडौंमा बन्धक बनाउने ९

    • श्रीमतीको अर्कै संग विहे गराइदेको भन्दै मोरङको

    • झापामा एक दशकमा ५१ वटा झोलुङ्गे पुल

    • सहकारीको झ्याल फोडेर ५ लाखभन्दा बढी चोरी

    • मन्त्री बस्नेतको छड्के, वीर अस्पताल छेउँका दुई

    • सरुवा, बढुवा वा नियुक्तिमा सोर्सफोर्स तथा बिचौलियाको

    • सोलुखुम्बुमा एक महिलाको बेवारिसे शव निर्वस्त्र अवस्थामा

    • गाँजासहित १५ जना भारतीय र ५ नेपाली

    • दाङको देउखुरीमा भएको सवारी दुर्घटनामा दिदीबहिनीको मृत्यु

    • कपिलबस्तु र्दुघटनाः घाइतेहरुको सनाखत

    • कपिलवस्तु दुर्घटनामा परि १० जनाको मृत्यु, ३०

    • शुक्रबार गण्डकी प्रदेशमा सार्वजनिक बिदा

    • एमालेले सचिवालय बैठक बोलायो

    • फागुन ९ गते राप्रपाले काठमाडौंसहित ७४ जिल्लामा

    • नेपाल बाहिरिनेको संख्या भयावह बन्दै, माघ महिनामा

    • कुवेतलाई हराउँदै नेपाल एसीसी महिला प्रिमियर कप

    • कुवेतविरुद्धको खेल जित्न नेपालले ७४ रनको लक्ष्य

    • क्यानडामा सवारी दुर्घटनामा परी दुई जना नेपाली

    • शिक्षक सेवा आयोगद्धारा निमावि तहमा ७७८ शिक्षक

    • रुकुमको मोरावाङबाट चार थान भरुवा बन्दुक बरामद

    • तिनाउ गाउँपालिकामा आज शोक बिदा, पिडित परिवारलाई

    • कोटेश्वर बहुमुखी क्याम्पसको ३४ औं वार्षिकोत्सव भव्यताका

    • देशका धेरैजसो ठाउँमा मौसम बदली, वर्षाको सम्भावना

    • भारत गएका बैतडीका बिरेन्द्र विष्ट चार दिन

    • पाल्पा दुर्घटनामा मृत्यु हुनेको संख्या १० पुग्यो,

    • स्वास्थ्य मन्त्री बस्नेतद्वारा किशोर किशोरी मानसिक स्वास्थ्य

    • दार्चुलामा सांसद शर्माले गरे निःशुल्क स्वास्थ्य शिविर,

    • सिन्धुपाल्चोकको यमुनाडाँडा स्वास्थ्य चौकीमा फिजियो थेरापी सेवाको

    • बैतडीमा जीप दुर्घटना, बालिकाको मृत्यु, ७ जना

    • बाँदरहरुको बिगबिगी बढेपछी बाँदर नियन्त्रणबारे अध्ययन गर्न

    • नागबहालमा जर्मन नागरिक मृत फेला

    • सिन्धुपाल्चोक कारागारमा एक कैदीको मृत्यु

    • विवाहका लागि वडाको सिफारिस अनिवार्य

    • फिल्म खेल्दै सांसद ज्ञानेन्द्र शाही

    • प्रहरीमाथि आक्रमण गर्ने चार जना पक्राउ

    • राप्तीमा झोलुङ्गे पुलबाट खसेर एक महिलाको मृत्यु

    • नेपाललाई उच्च शिक्षाको केन्द्र बनाउनुपर्छः प्रधानमन्त्री

    • त्रिभुवन विश्वविद्यालयको शैक्षिक प्रमाणपत्र आजदेखि अनलाइनबाट हुने

    • उच्च पहाडी तथा हिमाली क्षेत्रमा हल्का हिमपात

    • रुकुम पश्चिममा दुई प्रहरी जवानमाथि कुटपिट

    • हर्क साम्पाङले गरे फिल्म ‘खजुरे ब्रो’ मा

    • राजेन्द्र लिङदेनको टिप्पणीले रेखा थापा क्रोधित ,

    • नेपाल एयरलाइन्सले सुर्खेतबाट उडान गर्ने

    • १३ वर्षीया बालिका बलात्कार आरोपमा २ जना

    • सडक व्यापारीले गरे काठमाडौँ महानगरविरुद्ध

    • हुण्डी कारोबारको आरोपमा २ जना पक्राउ

    • एअरपोर्टमा प्रहरीद्वारा अध्यागमन अधिकृतमाथि कुटपिट, आफूमाथि समेत

    • ८ किलो गाँजासहित दुई जना पक्राउ

    • त्रिवि र चिनियाँ विश्वविद्यालयबीच सहकार्यको सम्झौता

    • चिनियाँ कम्युनिस्ट पार्टीका उपमन्त्री सुन नेपालमा

    • काठमाडौंको न्यूनतम तापक्रम ३ डिग्रीमा झर्‍यो

    • रास्वपाले माघ २१ बाट विकास आयोजनामा दबाव

    • बाँके नरैनापुरका किसानलाई अनुदान दिइएको १ सय

    • बानेश्वरमा गुड्दै गरेको बस भासियो

    • आगामी शैक्षिक सत्रदेखि १०० शैयाका अस्पतालमा नर्सिङको

    • ठूला सहकारी अनुगमन गर्न राष्ट्र बैंकलाई ‘फिल्ड’

    • मेरो खातामा जम्मा भएकै छैनः रवि लामिछाने

    • एमबिबिएस पढ्ने दुई युवा एकै ठाउँमा अस्ताए

    • दार्चुलामा बस दुर्घटना हुँदा १६ जना घाइते,

    • बागलुङमा व्यवसायी दुर्गा प्रसाईँमाथि चप्पल प्रहार, को

    •   रवि लामिछाने र जिबी राई विरुद्ध 

    • रुसी सेनामा भर्ती भएका लमजुङका साजनको मृत्यु

    • बेलुन फुलाउने ग्यास सिलिण्डर पड्किँदा दुई जना

    • बालेनले लेखे व्यङ्ग्यात्मक स्टाटसः भन्छन् हामीसँग भएको

    • सीजी रिलायन्सद्वारा ‘क्याम्पा लेमोनाइट’ नेपालमा सार्वजनिक

    • मलेसियामा मस्तिष्कघात भएका ५३ वर्षीय मण्डलको केएमसी

    • ग्लोबल आइएमई बैंकको अगुवाइमा १६६ मेगावाट सुपर

    • ‘मेरोकित्ता’ मोबाइल एप सार्वजनिक, जग्गासम्बन्धी सेवा अब

    भर्खरै

    • १.
      ‘मेरोकित्ता’ मोबाइल एप सार्वजनिक, जग्गासम्बन्धी सेवा अब घरमै बसेर लिन सकिने

    • २.
      ग्लोबल आइएमई बैंकको अगुवाइमा १६६ मेगावाट सुपर तमोर जलविद्युत आयोजनाका लागि १९ अर्ब रुपैयाँ वित्तीय व्यवस्थापनसम्बन्धी सम्झौता

    • ३.
      सीजी रिलायन्सद्वारा ‘क्याम्पा लेमोनाइट’ नेपालमा सार्वजनिक

    • ४.
      मलेसियामा मस्तिष्कघात भएका ५३ वर्षीय मण्डलको केएमसी दुवाकोटमा सफल उपचार

    • ५.
      एलजीले नेपाली बजारमा ल्यायो ७०% सम्म बिजुली बचत गर्ने नयाँ एयर कन्डिसनर

    • ६.
      ‘सहकारीमा भएको बेथिति जाँचबुझ आयोग, २०८२’ को प्रतिवेदन सार्वजनिक, कमजोर नियमनले जनविश्वास गुमेको निष्कर्ष 

    • ७.
      संकट व्यवस्थापनदेखि ऐतिहासिक शान्तिपूर्ण निर्वाचनसम्म : नेपाल प्रहरीका आईजीपीमाथि अन्यायपूर्ण आरोप

    • ८.
      तराईमा अत्याधिक गर्मी: सोफा हब धनगढी (अत्तरिया शाखा) द्वारा सोफा खरिदमा ‘फ्यान उपहार’ योजना, ग्राहक उत्साहित!

    हाम्रो बारेमा

    नजिकको साथी मिडिया प्रा.ली.
    बुढानिलकण्ठ-3 , शिवपुरी, काठमाडौं

    फोन:
    9849801387,970-2147844

    ई-मेल:
    [email protected]

    सूचना बिवाग दर्ता नम्बर:
    ४०५३-२०७९/८०

    हाम्रो टीम

    अध्यक्ष/संचालक
    अर्जुन बहादुर बिष्ट

    सम्पादक
    धनबहादुर बिष्ट

    पुरा टीम

    Quick Links

    • Preeti to Unicode
    • हाम्रो बारेमा
    • हाम्रो टीम
    • विज्ञापन
    • सम्पर्क

    फेसबुकमा हामी

    Najik ko sathi नजिक को साथी

    Copyright ©2026 Right Sanchar | All rights Reserved.
     Website By :  nwTech.