क्रिस्टोफी गाल्टियरले फ्रेन्च क्लब लिलको मुख्य प्रशिक्षकबाट राजीनामा गरेका छन् । उनकै प्रशिक्षण दुई दिनअघि मात्रै फ्रेन्च लिगको उपाधि लिलले जितेको थियो ।
च्याम्पियन बनाएको दुई दिनमै लिलका प्रशिक्षकले दिए राजीनामा
च्याम्पियन बनाएको दुई दिनमै लिलका प्रशिक्षकले दिए राजीनामा
तपाईको प्रतिक्रिया