हङकङको मुलधारको चलचित्र ह्यान्ड रोल्ड सिसरेट मा नेपाली युवाले मुख्य भुमिका निर्बाह गरेका छन् । हङकङको मुलधारको चलचित्रमा अभिनय गरे पछि कर्माको चर्चा पनि चलिरहेको छ।
सधै चीनिया भाषाका फिल्महरु संचालन हुने घरहरुमा जुन १७ बाट कर्मा अभिनिती फिल्म ह्यान्ड रोल्ड सिगरेट चल्ने छन् । यश सङ्गै हङकङको चलचित्र उद्योगमा चिनियाहरु बाहेक
कलाकारहरको परिवेश श्ंखला पनि सुरु भएको छ हङकङको सिनेमा घरहरुमा कहिल्यै फिल्म नहेरेका नेपाली हरु पनि कर्मा अभिनित फिल्म हेर्न उत्सुक देखिएका छन् ।
एक फिल्ममा फेस्टिभलमा आफ्नो अभिनय हेरेपछि चलचित्रका निर्देशकले उनलाई अभिनयको प्रस्ताव राखेका थिए । चलचित्रको प्रीमियममा स्थानीय सङ्गै आफ्नो समुदायबाट पाएको
प्रसंशाले अभिनय कर्म मा निरन्त लाग्ने कर्मा बताउछन् गोल्डेन फिल्म फेस्टिभल अन्तर्गत १७ एसिया फिल्म फेस्टिभलमा ह्यान्ड रोल्ड सिगरेट प्रदशन हुदैछ ।
यश चलचित्र मार्फत कर्मा को अभिनय यात्रा अझै झांगिने बिश्वास गरिएको छ ।
