पछिल्लो केहि समययता सामाजिक संजालमा आलोचनाको पात्र बन्ने व्यक्तिहरु मध्य ज्ञानेन्द्र शाही पनि एक हुन्।विभिन्न विषयमा आवाज उठाउदै प’क्राउ पर्दै रिहा हुँदै आएका छ्न।विभिन्न समस्यामा समाजसेवाको नाममा काम गर्दै आएका यी केहि समयदेखि निकै आ’लोचनाको सि’कार बन्न पुगे।
कारण थियो स्थानीयसँग गरेको झग’डा ,केहि समय अगाडी ज्ञानेन्द्र शाही र स्थानीयबीच सुर्खेतमा झ’डप भयो ।राहत बाँड्न गएका बेला स्थानीयको समू’हले आफू’हरु माथि कु’ट’पिट गरेको शाहीको दा’बी थियो ।
तर,जिल्ला प्र’हरी कार्यालय सुर्खेतका एसपी राजेन्द्र भट्टले शाहीको समूह खाना खाएर फर्कदै गरेको र मजदुरी काम गरेकाहरु पनि फर्कदै गर्दा बाटोमा विवाद भएर झग’डा भएको बताए ।
शाहीमाथि अर्को ठुलो आ’रोप लागेको छ। शाहीमाथि पुरानो ऋण नतिरेको आरोप छ ।शाहीले विभिन्न व्यक्तिलाई तिर्नुपर्ने लाखौं रुपैयाँ वर्षौंदेखि नतिरी सामाजिक अभियन्ता बनेको बताइन्छ ।
केही वर्षअघि काठमाडौंमा व्यापार गर्दाको पैसा शाहीले तिरेको देखिएन । जुम्लाका ज्ञानबहादुर शाही अरुको पैसा नतिरेर सामाजिक अभियन्ता बनी एकाएक ज्ञानेन्द्र शाहीको रूपमा प्र’कट भएका हुन् ।
२०७४ सालताका उनले अरु तीन जनासँग मिलेर काठमाडौंमा विद्युतीय सामान बेच्ने अनलाइन व्यापार शुरु गरेका थिए ।काँडाघारीमा कार्यालय खोलिएको शाहीको कम्पनीको नाम केटिएमबज डट कम थियो ।केही समयपछि उनीहरुले विद्युतीय सामानसँगै खाद्यान्नसमेत अनलाइनबाट बिक्री गर्न थाले । त्यहि समय पार्टनरबीच खिचलो शुरु भयो र छुट्टी भिन्नसमेत भयो ।
हीले काँडाघारीको पुष्कर बचत तथा ऋण सहकारी संस्था लिमिटेडको ६ लाख ४१ हजार र एभरेष्ट बैंकको १ लाख २८ हजार ५ सय रुपैयाँको मिति उल्लेख नगरिएको चेक काटेका हुन् ।एक अधिवक्ताका अनुसार शाही एक वर्ष अगाडी सम्म एक संस्थामा १५ हजार स्यालरीमा काम गर्दै आएको जानकारी दिए।
उनका अनुसार शाही एक वर्ष अगाडीसम्म अधिवक्ताहरुले महिनाको १५ हजार पैसा दिंदै आएका थिए ।शाहीले विदेशमा बसेका नेपाली जनताहरुले समाजसेवाको लागि पठाएको पैसाले गाडी किनेको स्रोतले बतायो। ज्ञानेन्द्र शाहीको समूहका धादिङ् जिल्लाका संयोजक दिपेन्द्र शर्माले शाहीको आयस्रोत खुलाएका छन्।
शाहीको लागि विदेशबाट आएको सहयोग रकमले नै खरिद गरिएको खुलासा गरेका छन्। उनले शाहीको लागि विदेशबाट नेपाली जनताले पठाएको रकमले नै उक्त गाडी खरिद गरिएको जानकारी दिए। उनले ज्ञानेन्द्र शाहीको लागि नेपाली जनताले सहयोग गर्दा के समस्या अरुलाई भन्दै प्रश्न गरेका छन्।
उनले नेपाली जनताको लागि सहयोग गर्ने समाजसेवा गर्ने ज्ञानेन्द्र शाहीको लागि हेलिकप्टर किन्दिन पनि तयार भएको दावी गरेका छन्।मनकारी नेपाली जनताहरुले सहयोग गर्दा अरुलाई किन टाउको दु’खाई भएको भन्दै प्रश्न गरेका छन्।उनले ज्ञानेन्द्र शाहीको लागि सबै रकम विदेशबाट आएको दावी गरे।
