छाउपडी कु-प्रथाको कारुणिक पिडासहितको देउडा गित ‘लिलु’ सार्वजनिक भएको छ । सुदूरपश्चीम, मध्यपश्चिममा रहेको छाउपडी कु-प्रथा समेटिएको गितमा चर्चित गायिका रेखा जोशी, बालगायिका पुजा देवकोटा, गायक रोहित देउवा स्वर रहेको छ ।
भने शब्द गौरव गिरी एलपी शर्माको रहेको छ । गितको एरेन्ज एचबिएन किस्मतले गरेका छन् । भने म्युजिक रोहित देउवाले गरेका छन् ।
https://youtu.be/tvC0ROW-Tig
