दिपायल सिलगढि नगरपालिका वडा ७ रातुलीकी ऐश्वर्या बिष्टकी छाेरि जेनिषा विष्ट र उनकै मामाका छोरा आज बेलुकि बाख्रा चराउन गयकाे बेला पहिराेमा च्यापियर मृ’त्यु भयकाे खवरले अत्यन्तै मर्माहत बनायाे छ दुबै मृ’त आत्माकाे चिरशान्तिकाे कामना गर्दै शाेकाकुल परिवारजनमा हार्दिक समबेदना प्रकट गर्द्छौं।
बाख्रा चराउन गएका 2 नाबालक बच्चाहरुको पहिरोले च्यापेर मृत्यु
बाख्रा चराउन गएका 2 नाबालक बच्चाहरुको पहिरोले च्यापेर मृत्यु
तपाईको प्रतिक्रिया
