नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आफ्नै नेतृत्वमा रहेको पार्टीका तर्फबाट प्रस्ताव पेश गर्दै मुलुकलाई छुवाछुतमुक्त राष्ट्र घोषणा गरेको बताएका छन्।
१६ वर्षअघि मेरै नेतृत्वमा छुवाछुतमुक्त राष्ट्र घोषणा गरेका थियौं : माधव नेपाल
१६ वर्षअघि मेरै नेतृत्वमा छुवाछुतमुक्त राष्ट्र घोषणा गरेका थियौं : माधव नेपाल
तपाईको प्रतिक्रिया