टिकटक बनाउनको लागि धेरै मि’हेनत र खर्च गर्ने गरेका छन् । ३ मिनेटसम्मकोे भिडियो बनाउन मिल्ने यो एप्स टिक’टकमा युवामात्र नभई बच्चा र वृद्धमा पनि उतिनै लोक’प्रीय छ । टिक’टकमा गरेको अभिनयबाट धेरै व्यक्ति चर्चितसमेत भएका छन् ।डडेल्धु’राको अमरगढी नगरपालिका ८ लटौ’लीकी २२ बर्षिया पबित्रा साँकी टिक’टक नाम ‘मिस पबि’ले अहिले टिक’टकमा भाइरल बनेकी छन् ।
एक बर्षअघि उनको टिक’टक प्रोफा’इलमा केही हजार फ’लोअर मात्रै थिए । उनी डडेल्धुरी भाषामा बोलेका भिडियो अपलोड गर्थिन् । तर उनले बोलेको ड’डेल्धुरी भाषाको टिकटक भिडियो’ले टिकटकमा धेरैले मन पराउन थाले । ‘गित, डान्स भन्दा’पनी म डडेल्धु’राको भाषामा बोलेका भिडि’यो टिकटकमा धेरैले मन पराएको छ ।
डडेल्धुरी भाषामा बो’लेका भिडियोले म भाइर’ल भएकी हुँ । टिकटकमा भा’इरल भएपछि म्युजि’क भिडियो र बिज्ञा’पनका लागि अफर आउन्छन्, म्युजिक भिडियो र बिज्ञाप’नमा अभिनय गरेकी छु ।’ उनले भनिन्,
अहिले उनले टिक’टक एकाउन्ट’मा ५ लाख ५७ हजार सात सय बढी फ्लोर्स छन् भने साढे १६ मिलियन बढीले टिकटक भिडियोमा लाइक गरेका छन् । टिक टकमा भाइरल भएपछि उन लाई म्युजि’क भिडियोमा अभि’नय गर्ने अ’फर आउने गरेको छ ।
अहिले’सम्म उनले ८ वटा म्युजिक भिडि’योमा अभिनय गरि सकेकी छन् । केही म्युजिक भिडियोमा अभिनय गर्ने तयारी गरेकी छन् । यस्तै व्या”‘पार प्रवर्द्धनका लागी स्थानीय व्या:पारीले अफर गर्ने गरेको टिकटक स्टार पबित्रा साँकीले बताइन् ।डडे’ल्धुराको अमरगढी नगर’पालिका ८ लटौलीकी २२ बर्षिया पबित्रा साँकी टिकटक नाम ‘मिस पबि’ले अहिले टिक’टकमा भाइरल बनेकी छन् ।
एक बर्ष:अघि उनको टिकटक प्रोफा’इलमा केही हजार फलो’अर मात्रै थिए । उनी डडेल्धुरी भाषामा बोलेका भिडियो अप’लोड गर्थिन् । तर उनले बोलेको डडे’ल्धुरी भाषाको टि’कटक भिडियो’ले टिक’टकमा धेरैले मन पराउन थाले ।
‘गित, डान्स भन्दापनी म डडेल्धुराको भा’षामा बोलेका भिडियो टिकटकमा धेरैले मन पराएको छ । डडेल्धुरी भाषामा बोलेका भिडियोले म भाइ’रल भएकी हुँ । टिकटकमा भाइरल भएपछि म्युजिक भिडियो र बिज्ञा’पनका लागि अफर आउन्छन्, म्युजि’क भिडियो र बिज्ञापनमा अभिनय गरेकी छु ।’ उनले भनिन्,
अहिले उनले टिकटक एका’उन्टमा ५ लाख ५७ हजार सात सय बढी फ्लोर्स छन् भने साढे १६ मिलियन बढीले टिकटक भिडियोमा लाइक गरेका छन् । टिक’टकमा भा’इरल भएपछि उनलाई म्युजिक भिडि’योमा अभिनय गर्ने अफर आउने गरेको छ ।
अहिलेसम्म उनले ८ वटा म्युजिक भिडियोमा अभिनय गरि सकेकी छन् । केही म्युजिक भिडियोमा अभिनय गर्ने तयारी गरेकी छन् । यस्तै व्यापार प्रवर्द्ध’नका लागी स्था’नीय व्यापारीले अफर गर्ने गरेको टिक’टक स्टार पबित्रा साँकीले बताइन् । – खबर उज्यालो
उनले पछिल्लो पटक अलि बेग्लै किसिमको बनाएको भिडियो हेरौं !
