अभिनेता सलोन बस्नेत र उनकी पत्नी करिश्मा श्रेष्ठले आज फेसबुकमा प्रेग्नेन्सी फोटोहरू सार्वजनिक गरेका छन्। उनीहरू दुवैले जिन्स ज्याकेट र जिन्स पाइन्ट लगाएका छन् ।
चिकित्सकले वैशाख २७ गतेलाई डेलिभरी डेट तोकेको सलोनको भनाइ छ । गत मंसिर १२ गते प्रेग्नेन्सी घोषणा गर्दै सलोन र करिश्माले हुनेवाला बच्चाको नाम ‘सलोमा’ राखेको जनाएका थिए । प्रेगनेन्सीको भिडियो एक्सरे रिपोर्ट पनि उनीहरुले सार्वजनिक गरेका थिए ।
तस्वीरहरु

