धरौटी बुझाएर नर्स माथी आ,क्र,म,ण गर्ने आज हि,रा,स,त मुक्त भएका छ्न ।भेरी अस्पताल नेपालगन्जमा डाक्टर र नर्समाथि आ,क्र३म,ण गर्ने तीन जना जनही ५० हजार ध३रौुटी बुझाएर आज रिहा भएका छन् ।
जिल्ला अदालत बाँकेका न्यायाधीश श्यामसुन्दर अधिकारीको एकल इजलासले अस्पतालका डाक्टर र नर्समाथि आ,क्र,म,ण गर्ने तुलसीपुर उपमहानगरपालिका( ११ का मानबहादुर रावत, भरत रावत र लोकराज रावतलाई जनही ५०र५० हजार ध,रौ,टीमा रि,हा गर्न आदेश दिएको अदालतका श्रेस्तेदार तिर्थराज भट्टले स्वास्थ्य पेजलाई जानकारी दिनु भयो ।
उनीहरु वि,रु,द्ध ज्या,न मा३र्ने उधोगमा मु,द्दा दर्ता भएको थियो । गत जेठ १३ गते राती ८ बजे तिर तुलसीपुर उपमहानगरपालिका वडा नम्बर( ११ उरहरीका ५४ वर्षीय डिल्ली रावतको कोरोनाका कारण मृ,त्यु भएपछि उनीहरूले उपचारमा ला,पर,बाही भएको भन्दै ड्युटीमा खटिएका चिकित्सक र नर्समाथी आ,क्र,म,ण गरेका थिए ।
उनिहरु मृतकका सहोदर भाइ र छोरा हुन ।उनीहरू तीनै जनालाई सोही दिन राती प,क्रा,उ गरी ज्या,न मा,र्ने उद्योगमा जिल्ला अदालत बाँकेमा मु,द्दा दर्ता भएको थियो । उनिहरु २४ दिन प्रहरी हि,रा,स,तमा बसेका थिए
