धनगढीमा टिप्परले मोटरसाइकललाई ठ’क्क’र दिँदा एक जनाको मृ’त्यु भएको छ। धनगढी उपमहानगरपलिका ३ बोराडाँडीमा शनिबार साँझ टिप्परले मोटरसाइकललाई ठ’क्क’र दिँदा मोटरसाइकलमा सवार कञचनपुरको शुक्लाफाँटा १० झलारीस्थित एला आयुवेदाका सञ्चालक रामबहादुर साउँदको मृ’त्यु भएको हो।
धनगढीमा टिप्परले मोटरसाइकललाई ठ’क्क’र दिँदा रामबहादुर साउँदको मृ’,त्यु l
धनगढीमा टिप्परले मोटरसाइकललाई ठ’क्क’र दिँदा रामबहादुर साउँदको मृ’,त्यु l
तपाईको प्रतिक्रिया