धनगढी । ”कैलालीमा अन्तरजातीय वि,वाह गरेर’ जंगलमा लुक्न बा,ध्य भएका एक ,’जोडीलाई घर’ पुगेपछि युवतीका आफन्तले छुटाइदिएका छन् । ”असार पहिलो साता घरबाट भागेर अन्तरजातीय वि,वाह गरेका भजनी नगरपालिका–४ का प्रकाश विश्वकर्मा र’ जानकी गाउँपालिकाकी मालती रावललाई घर पुगेपछि शुक्रबार युवतीका आफन्तले छुटाएर लगेका हुन् ।
‘वि,वाह गरेर जंगलमै लुकेर बसेका उनीहरुले भिडियो सार्वजनिक गर्दै’,” आफूहरुलाई परिवारले स्वीकार नगरेको भन्दै,” सहयोगका लागि अपील गरेका थिए । ”तर भजनी नगरपालिका–४ स्थित प्रकाशको घरमा’ पुगेपछि शुक्रबार आएको २५–३० जनाको समूहले युवतीलाई छु’टाएर लगेको आफन्तले बताएका छन् । ”नातामा प्रकाशका बाजे पर्ने भजनी नगर कार्यपालिका सदस्य समेत रहेका प्रताप ताम्राकारले शुक्रबार दिउँसो साढे १ बजेतिर युवतीलाई २५–३० जनाको समूहले जीपमा हालेर लगेको अनलाइनखबरलाई बताए ।
‘केही दिन पहिले विवाह गरेर युवतीलाई ल्याएको थियो,’ ताम्राकारले भने, ‘धेरै दिन केटाकेटी जंगलमै बसेका थिए ।” तर आज दिउँसो युवती पक्षले उनलाई घरबाटै छुटाएर लग्यो ।’’ उनकाअनुसार उनीहरु दुवै जना एक वर्षदेखि प्रेम सम्बन्धमा थिए ।,”असार १७ गते युवतीका आफन्तले घरबाट हराएको भन्दै खोजीका लागि निवेदन दिएका थिए ।’ दुवै जनाको उमेर २० वर्ष भन्दा कम रहेको छ ।
दुवै पक्षलाई प्रहरीले बोलायो
युवायुवतीको भिडियो सामाजिक सञ्जालमा भाइरल बनेपछि कैलाली प्र,हरीले समेत त्यसमा चासो लिएको छ । शुक्रबार प्रकाशको घरमै पुगेको इलाका प्र,हरी कार्यालय भजनीको टोलीले दुवै ,”पक्षलाई छलफलका लागि बोलाएको छ ।
”इलाका प्र,हरी कार्यालयका प्र,’मुख प्र’हरी निरीक्षक नरबहादुर साउदले अहिले दुवै ”पक्षलाई छलफलका लागि, बोलाएको अनलाइनखबरलाई बताए । ”उनीहरु कार्यालयमा पुगेपछि ,”थप कुरा थाहा हुने उनले बताए ।
