अदालतबाट हाजिर ज’मानी छुटेको एसएसपी सौरभ राणालाई नेपाल प्रहरीले डिआइजी बढु’वामा सिफारिस गरेको छ । धरानकी एक युवतीको जा’हेरीमा सुनसरी जिल्ला अदालतमा मु’द्दा कायमै रहेको र अदालतले बोलाएको बेलामा हाजिर हुने गरी छा’डेको अवस्थामा उनलाई प्र,हरी प्रधानकार्यालयले डिआइजी बढुवा सिफारिस गरेको हो ।
नेपाल प्र,हरीमा पटक पटक वि’वादमा आइरहने एसएसपी राणालाई डिआइजीमा सिफारिस गरेपछि इ’मानदार प्र,हरी अधिकारीहरु नि’राश भएका छन् । डिआइजी सहकुल थापालाई एआइजीमा ब’ढुवा गरेपछि रिक्त एक डिआईजी पदमा राणा ब’ढुवा सिफारिस भएका हुन् ।
गृहमन्त्रालयका सचिव महेश्वर न्यौपानेको अध्यक्षतामा विहिबार बसेको बढुवा समितिले राणालाई बढुवा सिफारिस गरेको हो ।एसएसपी राणा आइजीपी शैलेश थापा क्षेत्रीका ब्या’ची हुन् । २ बर्षअघि सं’घीय प्रह,री इकाइ धरानमा कार्यरत रहँदा एएसपी राणालाई धरानकी एक महिलामाथि यौ’न’शो’ष’ण गरेको आरो,पमा पक्रा,उ गरिएको थियो ।
रि’क्त एक डीआइजीका लागि सन्दीप भण्डारी, उमेशराज जोशी, टेकप्रसाद राई, श्याम ज्ञवाली, दीपक थापादेखि भीम ढकाल, किरण बज्राचार्य, मीरा चौधरीसम्म दौडमा थिए ।२०७६ कात्तिकमा धरानकी ती युवतीले प्र,हरी प्रधान कार्यालय र गृह मन्त्रालयमा उ’जुरी दिएकी थिइन् ।
त्यसपछि माघमा उनलाई नि’लम्बन गरी अनुसन्धान शुरु गरिएको थियो । सं’घीय प्र,हरी इकाइ सुनसरीमा कार्यरत राणाले स्थानीय एक महिलामाथि यौ’न शो’ष’ण गरेको उ’जुरी प्रहरी मुख्यालयको उ,जुरी छा’नविन शाखामा परेपछि उनी अनुसन्धानको दा’यरामा ता’निएका थिए ।
हालका प्र,हरी महानीरिक्षक तत्कालिन डीआइजी शैलेश क्षेत्रीले राणामाथि लागेको आ’रोपमा छा’नविन गर्न नि’लम्बनको सिफारिस गरेका थिए । तर उनको मु’द्धा अहिलेसम्म अदालतमा कायमै रहेको बेला डिआइजी बढुवा सिफारिस गरिएको छ ।
जागिरे जीवनको अधिकांश समय विवादमा आएका राणालाई आ’इजीपी थापाले किन का’खी च्या’पिरहेका छन् भन्ने प्रश्न उठ्न थालेको छ ।
आफूलाई सं’गठनका ‘नेट एण्ड क्लि’न’ आइजीपीको रुपमा चि’नाउदै आएका थापाले आफ्नै ब्याचीलाई ब’ढुवा गर्ने निर्णय गराएर वा’हवाही पाउन खोजेका भएपनि राणाको ग’लत प्रवृत्तिमा उनलाई आँखा चिम्लनु पर्ने बा’ध्यता किन आ’इपरेको थियो भन्ने प्रश्न उठाइएको छ ।
