Right Sanchar skip
  • स्वास्थ्य
  • राजनीति
  • समाज
  • खेलकुद
  • अन्तर्वार्ता
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तराष्ट्रिय
  • भिडियो
  • थप
    • संचार प्रविधि
    • प्रदेश
    • पर्यटन
    • साहित्य
    • राशिफल
    • रोचक
  • unicode
×
बिहिबार, जेठ २१, २०८३
☰
बिहिबार, जेठ २१, २०८३
    • स्वास्थ्य
    • राजनीति
    • समाज
    • खेलकुद
    • अन्तर्वार्ता
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तराष्ट्रिय
    • भिडियो
    • थप
      • संचार प्रविधि
      • प्रदेश
      • पर्यटन
      • साहित्य
      • राशिफल
      • रोचक
    • unicode

भर्खरै

अवैध बाटो हुँदै अमेरिका पुगेका रुकुम पूर्वका वसन्तको उपचारका क्रममा मृत्यु

१४ वर्षिय बालिकाको बलात्कार पछि हत्या भएको भन्दै न्याय खोज्दै शव लिएर उनका बाबु आमा काठमाडौ आए

ऋण तिर्न नसकेपछि एक रिणीले बैंकलाई पठाए पत्र भन्छन, सपरिवारलाई जागिर देउ किस्ता घटाउ

बेहुला नआएपछि बेहुलीले गरिन् भिनाजुसँग बिहे

कलाकार पवन खतिवडा म्याकुरीलाई कुटपिट गरेको आरोपमा शर्मिला वाइवा पक्राउ 

मेयर बालेनले टर्चर दिएको भन्दै पेसागत लडाइ सुरु भएको काठमाडौं महानगरकी वरिष्ठ कानून अधिकृत घिमिरेको भनाई

दार्चुला अस्पतालकी सिनियर अनमी बबिता विष्टलाई उत्कृष्ठ स्वास्थ्य सेवा पुरस्कार

स्वास्थ्य मन्त्री बस्नेतद्वारा १५ शैयाको गोकर्णेश्वर नगर अस्पताल सिलान्यास

 क्रिकेटर सन्दिप लामिछाने अस्पतालमा भर्ना, अदालतको फैसला बिरुद्ध पुनरावेदन गर्ने तैयारी 

दूरसञ्चार प्राधिकरणका अध्यक्ष भण्डारीले लिए पद तथा गोपनीयताको शपथ

आजको मौसम यस्तो छ ,आज यी ठाउँमा वर्षा र हिमपातको सम्भावना

भ्रष्टाचार आरोगमा भीम उपाध्यायसहित ३ पूर्वसचिव विरुद्ध भ्रष्टाचार मुद्दा दायर

मामाघर गएकी १ वर्षीय बालिकाको बाल्टीमा डुबेर मृत्यु

सुनको मूल्य ५ सय बढ्यो , कतिमा कारोबार हुदैछ ?

तनहुँमा जीप दुर्घटनाः एकजनाको मृत्यु, ७ घाइते

बागलुङ कालिका मन्दिरमा चढाइयो ३०३ तोला गरगहना

सल्यानमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको ज्यान गयो

बझाङमा शक्तीशाली म्याग्निच्युडको भूकम्पको धक्का

झापामा १३ वर्षकी बालिका आमा बनिन्

मोरङको बूढीगंगामा बोक्सी भन्दै महिलालाई मलमूत्र खुवाएको आरोपमा एक जना पक्राउ

जब ९ वर्षीया बालिकाले उडिजाने जहाज सगं आफ्नो बाबालाई काठको बाकसमा नल्याइदिन अनुनय बिनय गरिन , सबै भक्कानिए सबैको आखा रसाए

बझाङमा जिप दुर्घटना हुँदा एकको मृत्यु, दुईजना घाइते

दार्चुलामा समिलमा आगलागी, २३ लाख बराबरको क्षती

पाँच लाख डेनिस क्रोनसहित दुईजना पक्राउ

जबरजस्ती करणी आरोपमा वडा सदस्य पक्राउ

अमेरिका पठाउने नाममा काठमाडौंमा बन्धक बनाउने ९ जना पक्राउ

श्रीमतीको अर्कै संग विहे गराइदेको भन्दै मोरङको केराबारीमा भाञ्जाले माइजू र बहिनीमाथि खुकुरी प्रहार

झापामा एक दशकमा ५१ वटा झोलुङ्गे पुल निर्माण सम्पन्न

सहकारीको झ्याल फोडेर ५ लाखभन्दा बढी चोरी

मन्त्री बस्नेतको छड्के, वीर अस्पताल छेउँका दुई फार्मेसी बन्द

सरुवा, बढुवा वा नियुक्तिमा सोर्सफोर्स तथा बिचौलियाको चलखेल चल्दैनः गृहमन्त्री श्रेष्ठ

सोलुखुम्बुमा एक महिलाको बेवारिसे शव निर्वस्त्र अवस्थामा फेला

गाँजासहित १५ जना भारतीय र ५ नेपाली पक्राउ

दाङको देउखुरीमा भएको सवारी दुर्घटनामा दिदीबहिनीको मृत्यु

कपिलबस्तु र्दुघटनाः घाइतेहरुको सनाखत

कपिलवस्तु दुर्घटनामा परि १० जनाको मृत्यु, ३० घाइते, मृतक १० जनाकै सनाखत

शुक्रबार गण्डकी प्रदेशमा सार्वजनिक बिदा

एमालेले सचिवालय बैठक बोलायो

फागुन ९ गते राप्रपाले काठमाडौंसहित ७४ जिल्लामा प्रदर्शन गर्ने तैयारी

नेपाल बाहिरिनेको संख्या भयावह बन्दै, माघ महिनामा ६२ हजार नेपाली कामको खोजीमा बिदेसिए

कुवेतलाई हराउँदै नेपाल एसीसी महिला प्रिमियर कप क्रिकेटको सेमिफाइनलमा

कुवेतविरुद्धको खेल जित्न नेपालले ७४ रनको लक्ष्य पायो

क्यानडामा सवारी दुर्घटनामा परी दुई जना नेपाली विद्यार्थीको मृत्यु

शिक्षक सेवा आयोगद्धारा निमावि तहमा ७७८ शिक्षक माग

रुकुमको मोरावाङबाट चार थान भरुवा बन्दुक बरामद

तिनाउ गाउँपालिकामा आज शोक बिदा, पिडित परिवारलाई आर्थिक सहयोग गर्ने

कोटेश्वर बहुमुखी क्याम्पसको ३४ औं वार्षिकोत्सव भव्यताका साथ सम्पन्न

देशका धेरैजसो ठाउँमा मौसम बदली, वर्षाको सम्भावना

भारत गएका बैतडीका बिरेन्द्र विष्ट चार दिन देखि बेपत्ता

पाल्पा दुर्घटनामा मृत्यु हुनेको संख्या १० पुग्यो, ९ जनाको सनाखत, अत्याधिक लोडका कारण उकालोमा तान्न नसक्दा दुर्घटना भएको खुलासा

स्वास्थ्य मन्त्री बस्नेतद्वारा किशोर किशोरी मानसिक स्वास्थ्य इकाई उद्घाटन

दार्चुलामा सांसद शर्माले गरे निःशुल्क स्वास्थ्य शिविर, एकै दिन २ हजार ३ सय बढीको उपचार

सिन्धुपाल्चोकको यमुनाडाँडा स्वास्थ्य चौकीमा फिजियो थेरापी सेवाको थालनी, स्थानिय हर्षित

बैतडीमा जीप दुर्घटना, बालिकाको मृत्यु, ७ जना घाइते

बाँदरहरुको बिगबिगी बढेपछी बाँदर नियन्त्रणबारे अध्ययन गर्न सांसदहरू भारत जाँदै

नागबहालमा जर्मन नागरिक मृत फेला

सिन्धुपाल्चोक कारागारमा एक कैदीको मृत्यु

विवाहका लागि वडाको सिफारिस अनिवार्य

फिल्म खेल्दै सांसद ज्ञानेन्द्र शाही

प्रहरीमाथि आक्रमण गर्ने चार जना पक्राउ

राप्तीमा झोलुङ्गे पुलबाट खसेर एक महिलाको मृत्यु

नेपाललाई उच्च शिक्षाको केन्द्र बनाउनुपर्छः प्रधानमन्त्री

त्रिभुवन विश्वविद्यालयको शैक्षिक प्रमाणपत्र आजदेखि अनलाइनबाट हुने

उच्च पहाडी तथा हिमाली क्षेत्रमा हल्का हिमपात हुने

रुकुम पश्चिममा दुई प्रहरी जवानमाथि कुटपिट

हर्क साम्पाङले गरे फिल्म ‘खजुरे ब्रो’ मा अभिनय

राजेन्द्र लिङदेनको टिप्पणीले रेखा थापा क्रोधित , अमेरिकाबाटै फर्काइन् जवाफ

नेपाल एयरलाइन्सले सुर्खेतबाट उडान गर्ने

१३ वर्षीया बालिका बलात्कार आरोपमा २ जना पक्राउ

सडक व्यापारीले गरे काठमाडौँ महानगरविरुद्ध चरणबद्ध आन्दोलको घोषणा

हुण्डी कारोबारको आरोपमा २ जना पक्राउ

एअरपोर्टमा प्रहरीद्वारा अध्यागमन अधिकृतमाथि कुटपिट, आफूमाथि समेत लात्ती प्रहार गरेको अधिकृतको भनाई

८ किलो गाँजासहित दुई जना पक्राउ

त्रिवि र चिनियाँ विश्वविद्यालयबीच सहकार्यको सम्झौता

चिनियाँ कम्युनिस्ट पार्टीका उपमन्त्री सुन नेपालमा

काठमाडौंको न्यूनतम तापक्रम ३ डिग्रीमा झर्‍यो

रास्वपाले माघ २१ बाट विकास आयोजनामा दबाव यात्रा सुरु गर्ने

बाँके नरैनापुरका किसानलाई अनुदान दिइएको १ सय ३० बोरा मल बाटोबाटै हरायो

बानेश्वरमा गुड्दै गरेको बस भासियो

आगामी शैक्षिक सत्रदेखि १०० शैयाका अस्पतालमा नर्सिङको पढाई हुने स्वास्थ्य मन्त्री बस्नेतको दाबी

ठूला सहकारी अनुगमन गर्न राष्ट्र बैंकलाई ‘फिल्ड’ मा ल्याउनुपर्छः सासंद वाग्ले

मेरो खातामा जम्मा भएकै छैनः रवि लामिछाने

एमबिबिएस पढ्ने दुई युवा एकै ठाउँमा अस्ताए , परिवार शोकमा  डुब्यो  

दार्चुलामा बस दुर्घटना हुँदा १६ जना घाइते, दुई जनाको अवस्था गम्भीर

बागलुङमा व्यवसायी दुर्गा प्रसाईँमाथि चप्पल प्रहार, को हुन चप्पल प्रहार गर्ने व्यक्ति ? 

  रवि लामिछाने र जिबी राई विरुद्ध  उजुरी दर्ता,  हदैसम्मको कारबाहीको माग 

रुसी सेनामा भर्ती भएका लमजुङका साजनको मृत्यु

बेलुन फुलाउने ग्यास सिलिण्डर पड्किँदा दुई जना घाइते

बालेनले लेखे व्यङ्ग्यात्मक स्टाटसः भन्छन् हामीसँग भएको एउटा मन कति पल्ट जित्नु हुन्छ प्रचण्ड सरकार

‘मेरोकित्ता’ मोबाइल एप सार्वजनिक, जग्गासम्बन्धी सेवा अब घरमै बसेर लिन सकिने

ग्लोबल आइएमई बैंकको अगुवाइमा १६६ मेगावाट सुपर तमोर जलविद्युत आयोजनाका लागि १९ अर्ब रुपैयाँ वित्तीय व्यवस्थापनसम्बन्धी सम्झौता

सीजी रिलायन्सद्वारा ‘क्याम्पा लेमोनाइट’ नेपालमा सार्वजनिक

मलेसियामा मस्तिष्कघात भएका ५३ वर्षीय मण्डलको केएमसी दुवाकोटमा सफल उपचार

एलजीले नेपाली बजारमा ल्यायो ७०% सम्म बिजुली बचत गर्ने नयाँ एयर कन्डिसनर

‘सहकारीमा भएको बेथिति जाँचबुझ आयोग, २०८२’ को प्रतिवेदन सार्वजनिक, कमजोर नियमनले जनविश्वास गुमेको निष्कर्ष 

संकट व्यवस्थापनदेखि ऐतिहासिक शान्तिपूर्ण निर्वाचनसम्म : नेपाल प्रहरीका आईजीपीमाथि अन्यायपूर्ण आरोप

तराईमा अत्याधिक गर्मी: सोफा हब धनगढी (अत्तरिया शाखा) द्वारा सोफा खरिदमा ‘फ्यान उपहार’ योजना, ग्राहक उत्साहित!

जलाशययुक्त आयोजना अब राष्ट्रिय प्राथमिकता: पहिलो फिल्ड भ्रमणमा कुलेखानी पुगेर ऊर्जामन्त्रीले गरे यस्ता घोषणा

लोकप्रिय समाचार

  • १. अवैध बाटो हुँदै अमेरिका पुगेका रुकुम पूर्वका वसन्तको उपचारका क्रममा मृत्यु

  • २. १४ वर्षिय बालिकाको बलात्कार पछि हत्या भएको भन्दै न्याय खोज्दै शव लिएर उनका बाबु आमा काठमाडौ आए

  • ३. ऋण तिर्न नसकेपछि एक रिणीले बैंकलाई पठाए पत्र भन्छन, सपरिवारलाई जागिर देउ किस्ता घटाउ

  • ४. बेहुला नआएपछि बेहुलीले गरिन् भिनाजुसँग बिहे

  • ५. कलाकार पवन खतिवडा म्याकुरीलाई कुटपिट गरेको आरोपमा शर्मिला वाइवा पक्राउ 

  • मेयर बालेनले टर्चर दिएको भन्दै पेसागत लडाइ सुरु भएको काठमाडौं महानगरकी वरिष्ठ कानून अधिकृत घिमिरेको भनाई

  • दार्चुला अस्पतालकी सिनियर अनमी बबिता विष्टलाई उत्कृष्ठ स्वास्थ्य सेवा पुरस्कार

  • स्वास्थ्य मन्त्री बस्नेतद्वारा १५ शैयाको गोकर्णेश्वर नगर अस्पताल सिलान्यास

  •  क्रिकेटर सन्दिप लामिछाने अस्पतालमा भर्ना, अदालतको फैसला बिरुद्ध पुनरावेदन गर्ने तैयारी 

  • दूरसञ्चार प्राधिकरणका अध्यक्ष भण्डारीले लिए पद तथा गोपनीयताको शपथ

  • आजको मौसम यस्तो छ ,आज यी ठाउँमा वर्षा र हिमपातको सम्भावना

  • भ्रष्टाचार आरोगमा भीम उपाध्यायसहित ३ पूर्वसचिव विरुद्ध भ्रष्टाचार मुद्दा दायर

  • मामाघर गएकी १ वर्षीय बालिकाको बाल्टीमा डुबेर मृत्यु

  • सुनको मूल्य ५ सय बढ्यो , कतिमा कारोबार हुदैछ ?

  • तनहुँमा जीप दुर्घटनाः एकजनाको मृत्यु, ७ घाइते

  • बागलुङ कालिका मन्दिरमा चढाइयो ३०३ तोला गरगहना

  • सल्यानमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको ज्यान गयो

  • बझाङमा शक्तीशाली म्याग्निच्युडको भूकम्पको धक्का

  • झापामा १३ वर्षकी बालिका आमा बनिन्

  • मोरङको बूढीगंगामा बोक्सी भन्दै महिलालाई मलमूत्र खुवाएको आरोपमा एक जना पक्राउ

  • जब ९ वर्षीया बालिकाले उडिजाने जहाज सगं आफ्नो बाबालाई काठको बाकसमा नल्याइदिन अनुनय बिनय गरिन , सबै भक्कानिए सबैको आखा रसाए

  • बझाङमा जिप दुर्घटना हुँदा एकको मृत्यु, दुईजना घाइते

  • दार्चुलामा समिलमा आगलागी, २३ लाख बराबरको क्षती

  • पाँच लाख डेनिस क्रोनसहित दुईजना पक्राउ

  • जबरजस्ती करणी आरोपमा वडा सदस्य पक्राउ

  • अमेरिका पठाउने नाममा काठमाडौंमा बन्धक बनाउने ९ जना पक्राउ

  • श्रीमतीको अर्कै संग विहे गराइदेको भन्दै मोरङको केराबारीमा भाञ्जाले माइजू र बहिनीमाथि खुकुरी प्रहार

  • झापामा एक दशकमा ५१ वटा झोलुङ्गे पुल निर्माण सम्पन्न

  • सहकारीको झ्याल फोडेर ५ लाखभन्दा बढी चोरी

  • मन्त्री बस्नेतको छड्के, वीर अस्पताल छेउँका दुई फार्मेसी बन्द

  • सरुवा, बढुवा वा नियुक्तिमा सोर्सफोर्स तथा बिचौलियाको चलखेल चल्दैनः गृहमन्त्री श्रेष्ठ

  • सोलुखुम्बुमा एक महिलाको बेवारिसे शव निर्वस्त्र अवस्थामा फेला

  • गाँजासहित १५ जना भारतीय र ५ नेपाली पक्राउ

  • दाङको देउखुरीमा भएको सवारी दुर्घटनामा दिदीबहिनीको मृत्यु

  • कपिलबस्तु र्दुघटनाः घाइतेहरुको सनाखत

  • कपिलवस्तु दुर्घटनामा परि १० जनाको मृत्यु, ३० घाइते, मृतक १० जनाकै सनाखत

  • शुक्रबार गण्डकी प्रदेशमा सार्वजनिक बिदा

  • एमालेले सचिवालय बैठक बोलायो

  • फागुन ९ गते राप्रपाले काठमाडौंसहित ७४ जिल्लामा प्रदर्शन गर्ने तैयारी

  • नेपाल बाहिरिनेको संख्या भयावह बन्दै, माघ महिनामा ६२ हजार नेपाली कामको खोजीमा बिदेसिए

  • कुवेतलाई हराउँदै नेपाल एसीसी महिला प्रिमियर कप क्रिकेटको सेमिफाइनलमा

  • कुवेतविरुद्धको खेल जित्न नेपालले ७४ रनको लक्ष्य पायो

  • क्यानडामा सवारी दुर्घटनामा परी दुई जना नेपाली विद्यार्थीको मृत्यु

  • शिक्षक सेवा आयोगद्धारा निमावि तहमा ७७८ शिक्षक माग

  • रुकुमको मोरावाङबाट चार थान भरुवा बन्दुक बरामद

  • तिनाउ गाउँपालिकामा आज शोक बिदा, पिडित परिवारलाई आर्थिक सहयोग गर्ने

  • कोटेश्वर बहुमुखी क्याम्पसको ३४ औं वार्षिकोत्सव भव्यताका साथ सम्पन्न

  • देशका धेरैजसो ठाउँमा मौसम बदली, वर्षाको सम्भावना

  • भारत गएका बैतडीका बिरेन्द्र विष्ट चार दिन देखि बेपत्ता

  • पाल्पा दुर्घटनामा मृत्यु हुनेको संख्या १० पुग्यो, ९ जनाको सनाखत, अत्याधिक लोडका कारण उकालोमा तान्न नसक्दा दुर्घटना भएको खुलासा

  • स्वास्थ्य मन्त्री बस्नेतद्वारा किशोर किशोरी मानसिक स्वास्थ्य इकाई उद्घाटन

  • दार्चुलामा सांसद शर्माले गरे निःशुल्क स्वास्थ्य शिविर, एकै दिन २ हजार ३ सय बढीको उपचार

  • सिन्धुपाल्चोकको यमुनाडाँडा स्वास्थ्य चौकीमा फिजियो थेरापी सेवाको थालनी, स्थानिय हर्षित

  • बैतडीमा जीप दुर्घटना, बालिकाको मृत्यु, ७ जना घाइते

  • बाँदरहरुको बिगबिगी बढेपछी बाँदर नियन्त्रणबारे अध्ययन गर्न सांसदहरू भारत जाँदै

  • नागबहालमा जर्मन नागरिक मृत फेला

  • सिन्धुपाल्चोक कारागारमा एक कैदीको मृत्यु

  • विवाहका लागि वडाको सिफारिस अनिवार्य

  • फिल्म खेल्दै सांसद ज्ञानेन्द्र शाही

  • प्रहरीमाथि आक्रमण गर्ने चार जना पक्राउ

  • राप्तीमा झोलुङ्गे पुलबाट खसेर एक महिलाको मृत्यु

  • नेपाललाई उच्च शिक्षाको केन्द्र बनाउनुपर्छः प्रधानमन्त्री

  • त्रिभुवन विश्वविद्यालयको शैक्षिक प्रमाणपत्र आजदेखि अनलाइनबाट हुने

  • उच्च पहाडी तथा हिमाली क्षेत्रमा हल्का हिमपात हुने

  • रुकुम पश्चिममा दुई प्रहरी जवानमाथि कुटपिट

  • हर्क साम्पाङले गरे फिल्म ‘खजुरे ब्रो’ मा अभिनय

  • राजेन्द्र लिङदेनको टिप्पणीले रेखा थापा क्रोधित , अमेरिकाबाटै फर्काइन् जवाफ

  • नेपाल एयरलाइन्सले सुर्खेतबाट उडान गर्ने

  • १३ वर्षीया बालिका बलात्कार आरोपमा २ जना पक्राउ

  • सडक व्यापारीले गरे काठमाडौँ महानगरविरुद्ध चरणबद्ध आन्दोलको घोषणा

  • हुण्डी कारोबारको आरोपमा २ जना पक्राउ

  • एअरपोर्टमा प्रहरीद्वारा अध्यागमन अधिकृतमाथि कुटपिट, आफूमाथि समेत लात्ती प्रहार गरेको अधिकृतको भनाई

  • ८ किलो गाँजासहित दुई जना पक्राउ

  • त्रिवि र चिनियाँ विश्वविद्यालयबीच सहकार्यको सम्झौता

  • चिनियाँ कम्युनिस्ट पार्टीका उपमन्त्री सुन नेपालमा

  • काठमाडौंको न्यूनतम तापक्रम ३ डिग्रीमा झर्‍यो

  • रास्वपाले माघ २१ बाट विकास आयोजनामा दबाव यात्रा सुरु गर्ने

  • बाँके नरैनापुरका किसानलाई अनुदान दिइएको १ सय ३० बोरा मल बाटोबाटै हरायो

  • बानेश्वरमा गुड्दै गरेको बस भासियो

  • आगामी शैक्षिक सत्रदेखि १०० शैयाका अस्पतालमा नर्सिङको पढाई हुने स्वास्थ्य मन्त्री बस्नेतको दाबी

  • ठूला सहकारी अनुगमन गर्न राष्ट्र बैंकलाई ‘फिल्ड’ मा ल्याउनुपर्छः सासंद वाग्ले

  • मेरो खातामा जम्मा भएकै छैनः रवि लामिछाने

  • एमबिबिएस पढ्ने दुई युवा एकै ठाउँमा अस्ताए , परिवार शोकमा  डुब्यो  

  • दार्चुलामा बस दुर्घटना हुँदा १६ जना घाइते, दुई जनाको अवस्था गम्भीर

  • बागलुङमा व्यवसायी दुर्गा प्रसाईँमाथि चप्पल प्रहार, को हुन चप्पल प्रहार गर्ने व्यक्ति ? 

  •   रवि लामिछाने र जिबी राई विरुद्ध  उजुरी दर्ता,  हदैसम्मको कारबाहीको माग 

  • रुसी सेनामा भर्ती भएका लमजुङका साजनको मृत्यु

  • बेलुन फुलाउने ग्यास सिलिण्डर पड्किँदा दुई जना घाइते

  • बालेनले लेखे व्यङ्ग्यात्मक स्टाटसः भन्छन् हामीसँग भएको एउटा मन कति पल्ट जित्नु हुन्छ प्रचण्ड सरकार

  • सीजी रिलायन्सद्वारा ‘क्याम्पा लेमोनाइट’ नेपालमा सार्वजनिक

  • मलेसियामा मस्तिष्कघात भएका ५३ वर्षीय मण्डलको केएमसी दुवाकोटमा सफल उपचार

  • ग्लोबल आइएमई बैंकको अगुवाइमा १६६ मेगावाट सुपर तमोर जलविद्युत आयोजनाका लागि १९ अर्ब रुपैयाँ वित्तीय व्यवस्थापनसम्बन्धी सम्झौता

  • ‘मेरोकित्ता’ मोबाइल एप सार्वजनिक, जग्गासम्बन्धी सेवा अब घरमै बसेर लिन सकिने

  • ६. अवैध बाटो हुँदै अमेरिका पुगेका रुकुम पूर्वका वसन्तको उपचारका क्रममा मृत्यु

  • ७. १४ वर्षिय बालिकाको बलात्कार पछि हत्या भएको भन्दै न्याय खोज्दै शव लिएर उनका बाबु आमा काठमाडौ आए

  • ८. ऋण तिर्न नसकेपछि एक रिणीले बैंकलाई पठाए पत्र भन्छन, सपरिवारलाई जागिर देउ किस्ता घटाउ

  • ९. बेहुला नआएपछि बेहुलीले गरिन् भिनाजुसँग बिहे

  • १०. कलाकार पवन खतिवडा म्याकुरीलाई कुटपिट गरेको आरोपमा शर्मिला वाइवा पक्राउ 

  • ११ मेयर बालेनले टर्चर दिएको भन्दै पेसागत लडाइ सुरु भएको काठमाडौं महानगरकी वरिष्ठ कानून अधिकृत घिमिरेको भनाई

  • दार्चुला अस्पतालकी सिनियर अनमी बबिता विष्टलाई उत्कृष्ठ स्वास्थ्य सेवा पुरस्कार

  • स्वास्थ्य मन्त्री बस्नेतद्वारा १५ शैयाको गोकर्णेश्वर नगर अस्पताल सिलान्यास

  •  क्रिकेटर सन्दिप लामिछाने अस्पतालमा भर्ना, अदालतको फैसला बिरुद्ध पुनरावेदन गर्ने तैयारी 

  • दूरसञ्चार प्राधिकरणका अध्यक्ष भण्डारीले लिए पद तथा गोपनीयताको शपथ

  • आजको मौसम यस्तो छ ,आज यी ठाउँमा वर्षा र हिमपातको सम्भावना

  • भ्रष्टाचार आरोगमा भीम उपाध्यायसहित ३ पूर्वसचिव विरुद्ध भ्रष्टाचार मुद्दा दायर

  • मामाघर गएकी १ वर्षीय बालिकाको बाल्टीमा डुबेर मृत्यु

  • सुनको मूल्य ५ सय बढ्यो , कतिमा कारोबार हुदैछ ?

  • तनहुँमा जीप दुर्घटनाः एकजनाको मृत्यु, ७ घाइते

  • बागलुङ कालिका मन्दिरमा चढाइयो ३०३ तोला गरगहना

  • सल्यानमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको ज्यान गयो

  • बझाङमा शक्तीशाली म्याग्निच्युडको भूकम्पको धक्का

  • झापामा १३ वर्षकी बालिका आमा बनिन्

  • मोरङको बूढीगंगामा बोक्सी भन्दै महिलालाई मलमूत्र खुवाएको आरोपमा एक जना पक्राउ

  • जब ९ वर्षीया बालिकाले उडिजाने जहाज सगं आफ्नो बाबालाई काठको बाकसमा नल्याइदिन अनुनय बिनय गरिन , सबै भक्कानिए सबैको आखा रसाए

  • बझाङमा जिप दुर्घटना हुँदा एकको मृत्यु, दुईजना घाइते

  • दार्चुलामा समिलमा आगलागी, २३ लाख बराबरको क्षती

  • पाँच लाख डेनिस क्रोनसहित दुईजना पक्राउ

  • जबरजस्ती करणी आरोपमा वडा सदस्य पक्राउ

  • अमेरिका पठाउने नाममा काठमाडौंमा बन्धक बनाउने ९ जना पक्राउ

  • श्रीमतीको अर्कै संग विहे गराइदेको भन्दै मोरङको केराबारीमा भाञ्जाले माइजू र बहिनीमाथि खुकुरी प्रहार

  • झापामा एक दशकमा ५१ वटा झोलुङ्गे पुल निर्माण सम्पन्न

  • सहकारीको झ्याल फोडेर ५ लाखभन्दा बढी चोरी

  • मन्त्री बस्नेतको छड्के, वीर अस्पताल छेउँका दुई फार्मेसी बन्द

  • सरुवा, बढुवा वा नियुक्तिमा सोर्सफोर्स तथा बिचौलियाको चलखेल चल्दैनः गृहमन्त्री श्रेष्ठ

  • सोलुखुम्बुमा एक महिलाको बेवारिसे शव निर्वस्त्र अवस्थामा फेला

  • गाँजासहित १५ जना भारतीय र ५ नेपाली पक्राउ

  • दाङको देउखुरीमा भएको सवारी दुर्घटनामा दिदीबहिनीको मृत्यु

  • कपिलबस्तु र्दुघटनाः घाइतेहरुको सनाखत

  • कपिलवस्तु दुर्घटनामा परि १० जनाको मृत्यु, ३० घाइते, मृतक १० जनाकै सनाखत

  • शुक्रबार गण्डकी प्रदेशमा सार्वजनिक बिदा

  • एमालेले सचिवालय बैठक बोलायो

  • फागुन ९ गते राप्रपाले काठमाडौंसहित ७४ जिल्लामा प्रदर्शन गर्ने तैयारी

  • नेपाल बाहिरिनेको संख्या भयावह बन्दै, माघ महिनामा ६२ हजार नेपाली कामको खोजीमा बिदेसिए

  • कुवेतलाई हराउँदै नेपाल एसीसी महिला प्रिमियर कप क्रिकेटको सेमिफाइनलमा

  • कुवेतविरुद्धको खेल जित्न नेपालले ७४ रनको लक्ष्य पायो

  • क्यानडामा सवारी दुर्घटनामा परी दुई जना नेपाली विद्यार्थीको मृत्यु

  • शिक्षक सेवा आयोगद्धारा निमावि तहमा ७७८ शिक्षक माग

  • रुकुमको मोरावाङबाट चार थान भरुवा बन्दुक बरामद

  • तिनाउ गाउँपालिकामा आज शोक बिदा, पिडित परिवारलाई आर्थिक सहयोग गर्ने

  • कोटेश्वर बहुमुखी क्याम्पसको ३४ औं वार्षिकोत्सव भव्यताका साथ सम्पन्न

  • देशका धेरैजसो ठाउँमा मौसम बदली, वर्षाको सम्भावना

  • भारत गएका बैतडीका बिरेन्द्र विष्ट चार दिन देखि बेपत्ता

  • पाल्पा दुर्घटनामा मृत्यु हुनेको संख्या १० पुग्यो, ९ जनाको सनाखत, अत्याधिक लोडका कारण उकालोमा तान्न नसक्दा दुर्घटना भएको खुलासा

  • स्वास्थ्य मन्त्री बस्नेतद्वारा किशोर किशोरी मानसिक स्वास्थ्य इकाई उद्घाटन

  • दार्चुलामा सांसद शर्माले गरे निःशुल्क स्वास्थ्य शिविर, एकै दिन २ हजार ३ सय बढीको उपचार

  • सिन्धुपाल्चोकको यमुनाडाँडा स्वास्थ्य चौकीमा फिजियो थेरापी सेवाको थालनी, स्थानिय हर्षित

  • बैतडीमा जीप दुर्घटना, बालिकाको मृत्यु, ७ जना घाइते

  • बाँदरहरुको बिगबिगी बढेपछी बाँदर नियन्त्रणबारे अध्ययन गर्न सांसदहरू भारत जाँदै

  • नागबहालमा जर्मन नागरिक मृत फेला

  • सिन्धुपाल्चोक कारागारमा एक कैदीको मृत्यु

  • विवाहका लागि वडाको सिफारिस अनिवार्य

  • फिल्म खेल्दै सांसद ज्ञानेन्द्र शाही

  • प्रहरीमाथि आक्रमण गर्ने चार जना पक्राउ

  • राप्तीमा झोलुङ्गे पुलबाट खसेर एक महिलाको मृत्यु

  • नेपाललाई उच्च शिक्षाको केन्द्र बनाउनुपर्छः प्रधानमन्त्री

  • त्रिभुवन विश्वविद्यालयको शैक्षिक प्रमाणपत्र आजदेखि अनलाइनबाट हुने

  • उच्च पहाडी तथा हिमाली क्षेत्रमा हल्का हिमपात हुने

  • रुकुम पश्चिममा दुई प्रहरी जवानमाथि कुटपिट

  • हर्क साम्पाङले गरे फिल्म ‘खजुरे ब्रो’ मा अभिनय

  • राजेन्द्र लिङदेनको टिप्पणीले रेखा थापा क्रोधित , अमेरिकाबाटै फर्काइन् जवाफ

  • नेपाल एयरलाइन्सले सुर्खेतबाट उडान गर्ने

  • १३ वर्षीया बालिका बलात्कार आरोपमा २ जना पक्राउ

  • सडक व्यापारीले गरे काठमाडौँ महानगरविरुद्ध चरणबद्ध आन्दोलको घोषणा

  • हुण्डी कारोबारको आरोपमा २ जना पक्राउ

  • एअरपोर्टमा प्रहरीद्वारा अध्यागमन अधिकृतमाथि कुटपिट, आफूमाथि समेत लात्ती प्रहार गरेको अधिकृतको भनाई

  • ८ किलो गाँजासहित दुई जना पक्राउ

  • त्रिवि र चिनियाँ विश्वविद्यालयबीच सहकार्यको सम्झौता

  • चिनियाँ कम्युनिस्ट पार्टीका उपमन्त्री सुन नेपालमा

  • काठमाडौंको न्यूनतम तापक्रम ३ डिग्रीमा झर्‍यो

  • रास्वपाले माघ २१ बाट विकास आयोजनामा दबाव यात्रा सुरु गर्ने

  • बाँके नरैनापुरका किसानलाई अनुदान दिइएको १ सय ३० बोरा मल बाटोबाटै हरायो

  • बानेश्वरमा गुड्दै गरेको बस भासियो

  • आगामी शैक्षिक सत्रदेखि १०० शैयाका अस्पतालमा नर्सिङको पढाई हुने स्वास्थ्य मन्त्री बस्नेतको दाबी

  • ठूला सहकारी अनुगमन गर्न राष्ट्र बैंकलाई ‘फिल्ड’ मा ल्याउनुपर्छः सासंद वाग्ले

  • मेरो खातामा जम्मा भएकै छैनः रवि लामिछाने

  • एमबिबिएस पढ्ने दुई युवा एकै ठाउँमा अस्ताए , परिवार शोकमा  डुब्यो  

  • दार्चुलामा बस दुर्घटना हुँदा १६ जना घाइते, दुई जनाको अवस्था गम्भीर

  • बागलुङमा व्यवसायी दुर्गा प्रसाईँमाथि चप्पल प्रहार, को हुन चप्पल प्रहार गर्ने व्यक्ति ? 

  •   रवि लामिछाने र जिबी राई विरुद्ध  उजुरी दर्ता,  हदैसम्मको कारबाहीको माग 

  • रुसी सेनामा भर्ती भएका लमजुङका साजनको मृत्यु

  • बेलुन फुलाउने ग्यास सिलिण्डर पड्किँदा दुई जना घाइते

  • बालेनले लेखे व्यङ्ग्यात्मक स्टाटसः भन्छन् हामीसँग भएको एउटा मन कति पल्ट जित्नु हुन्छ प्रचण्ड सरकार

विधवाले दोस्रो विवाह गर्नु पाप हो र ?

  •   आइतबार, फागुन २९, २०७८ मा प्रकाशित
  • गहुँगोरी, हल्का मङ्गोलियन जस्तो चेप्टो अनुहार, रसिलो आँखामा हल्का गाजल, पिपलपाते ओठमा हल्का फिका गुलाबी लिपिस्टक । अनि घाँटीमा सेतो मोतीको माला, सिलिक्क परेको कालो केश बिचमा सिउँदो पारेर साइड साइडमा बफ बनाइएको त्यो हेयर स्टाइल । सपक्क पारेर लगाएको सेतो सारी, कालो ब्लाउज, हातमा सानो चिटिक्क परेको ब्यागमा सदा मुस्कुराइ रहने उहाँ अरु भन्दा बिल्कुलै भिन्न देखिनु हुन्थ्यो ।

    प्रायः विभिन्न कार्यक्रममा उहाँको सहभागिता भइरहन्थ्यो । कार्यक्रममा उहाँको बोलाई अनि ड्रेसअपको फ्यान भैसकेकी थिएँ म । तर उहाँसँग नजिक भएर परिचय गर्ने मौका जुरेको थिएन । प्रायः कार्यक्रममा एक सुन्दर युवक उहाँलाई पुर्याउन आउँथे ।

    एक दिन होटेल रुबसमा महिला सशक्तिकरण सम्बन्धि कार्यक्रम थियो । कार्यक्रम सुरु भैसकेकोले अगाडिका सबै कुर्सी प्याक थियो । म पछाडि बसेकी थिएँ, उहाँ पनि मेरै छेउमा आएर बस्नु भयो । मलाई मनपर्ने मान्छे सँगसँगै बस्न पाउँदा मनको एक कुनामा खुशीको बतास सल्बलाई रहेको थियो ।

    खाजा खानेबेला एकै टेबलमा बसेर कफी पिउँदै परिचय गर्यौं । उहाँले भन्नु भो, ‘म सरिता, बसाईं धनगढी, पेशाले समाजसेवी, रुचि साहित्य पढ्न मन पराउने ।’ उहाँको कुरा नसकिदै उत्साहित हुँदै मैले हत्तपत्त सोधें, ‘लेख्नु पनि हुन्छ कि दिदी ?’ धपक्क बलेको दिदीको मुहारमा एकाएक मलिनता छायो । ओहो मैले त सोध्नै नहुने कुरा पो सोधेछु कि क्या हो भन्ने लाग्यो । मन्द मुस्कान छर्दै उहाँले भन्नु भयो, ‘लेखेपछि त आफैसँग थुप्रै कथा छन् तर लेख्ने बानी छैन । बजारमा आएको जति सबैजसो उपन्यास भने पढ्छु ।’

    मैले उत्साह बढाएँ, ‘उसो भए हजुरको आफ्नै कथा लेख्न सुरु गर्नुस् अब ।’

    उहाँले मलिन स्वरमा भन्नु भयो, ‘हैट लाटी, आफ्नो आँखाको कसिङ्गर आफैँ कहाँ निकाल्न सकिन्छ र ?’

    मैले आफ्नो परिचय दिइसकेपछि भनें, ‘मेरो रुचि पनि हजुरसँग मिल्दोजुल्दो छ तर कहिलेकाहिँ फाट्टफुट्ट लेख्छु पनि ।’

    दिदीले हाँस्दै भन्नु भयो, ‘ल अब मेरो कथा तिम्ले नै लेख्ने भयो । तिम्रो र मेरो दोस्ती अझ पक्का हुने भो ।’ त्यो दिनको कुराकानी सकियो ।

    यसरी जति उत्साहित उहाँसँग म परिचय गर्नलाई थिएँ, त्यो भन्दा सयौं गुणा उहाँको जीवनका भोगाई सुन्नलाई आतुर भएँ । घर पुगेर फेसबुक खोलेर दिदीको नाम सर्च गरें । प्रोफाइलमा दुईजनाको फोटो थियो, दिदी सँगको अर्को ब्यक्ति अरु कोही नभएर सधंै कार्यक्रमा दिदीलाई पुर्याउन अनि लिन आउने ब्यक्ति थिए । मेरो उत्साहमा एक हिस्सा उत्साह अझै थपियो । मनमनै गुन्गुनाएँ, जोडी त बनाएकै हुन् भगवान्ले ।

    हत्तपत्त दिदीलाई फे्रन्ड रिक्वेस्ट पठाएँ । अझ मनले मानेन, फेसबुकमा पोस्ट भएका सबैजसो फोटो एक एक गरी हेर्न थालें । फोटो मात्रै कहाँ हो र, उहाँले पोस्ट गरेका हरेक स्टाटसमा एक अद्भूत भाव भेटें । कहीँ कतै मेरा आफ्नै कथाजस्तो लाग्यो । त्यस साँझ अरु केही नगरी दिदीका सबै स्टाटस हेरेर भ्याएँ । ‘मलाई फेरि तिमीसँग प्रेम मन छ प्यारा, एकपटकको धोकाले धित मरेको छैन । प्रेम थियो र पो मैले चुपचाप हारिदिएँ, यदि युद्ध हुन्थ्यो भने मैले पनि संर्घस गर्न जानेकी थिएँ’ जस्ता शब्दले उहाँको आनीवानीसँगै अब उहाँको स्टाटसको नि क्रेजी भएँ ।

    जब कि एक पटक धोका दिएको मान्छेको त छाँया पनि हेर्न मन लाग्दैन । स्टाटसको शब्दमा धित मरेको छैन । अझ धोका दिएको मान्छेसँग पे्रम, उफ कस्तो अचम्मको विचार । उहाँ मान्छे राम्रीसँगै उहाँको यावत थोक राम्रो लाग्न थाल्यो । दिदीसँग भेट्ने चाहनाको गति तीब्र भयो । खाटमा पल्टें, आँखामा निद्राको लेश थिएन, आँखा वरपर त्यही दिदी नाचिरहेकी थिइन् । नसुतौं भने भोलिपल्ट अफिस छ, जबरजस्त निदाउन प्रयास गरें ।

    अरु दिन भन्दा त्यस बिहान अलि चाँडै निद्रा खुल्यो । सिरानीमुनि राखेको मोबाइल हेरें, दिदीले म्यासेस गर्नु भएको रहेछ, ‘यदि आज तिम्रो टायम मिल्छ भने अफिसपछि फल्याट ल्यान रेस्टुरेरन्टमा कफी गफ गरौं न ल ।’ म्यासेस पढ्दा पुरै जिऊ हलुङ्गो लाग्यो । किनकि दिदीको कथा सुन्न ब्याकुल थिएँ म । मैले उहाँले पठाको म्यासेजमा थम्स लाएँ ।

    उठेर नुहाई धुवाई गरें । दिदीसँग भेट्ने कुराले आतुर थिएँ । आज छोरालाई स्कुल श्रीमानलाई पुर्याई दिन आग्रह गर्दै अफिस निस्किएँ । बेलुका चार बजेको थिएन, दिदीको फोन आयो, ‘आऊ, म अफिसबाट निस्कें ।’

    ल्यापटप बन्द गरेर ब्यागमा राखेर हतारिदै निस्कें म । दिदी म भन्दा पहिल्यै पुगिसक्नु भएको रहेछ । छेउको कुर्सीमा बस्दै मैले भनें, ‘के पिउने दि, कफी कि चिया ?’

    ‘मैले अर्डर गरिसकें तिम्लाई मनपर्ने कुरा ।’ आश्र्यजनक हुदै भनें, ‘दि कसरी थाहा भयो हजुरले मेरो रोजाई के हो भनेर ?’

    मैले हिजो राती तिम्रो प्रोफाईल खोलेर हेरेकी थिएँ, तिमीले लेखेको अदृश्य प्रेम पढेकी थिएँ । त्यसबाट थाहा पाएँ, तिमीलाई कफी मन पर्छ भनेर ।’ यत्तिकैमा कफी आयो । धनगढीमा मलाई सबैभन्दा मनपर्ने कफी फल्याट ल्यानकै हो । किन हो, त्यस दिनको कफी अझ बिशेष लाग्दै थियो मलाई ।

    अरु दिनको भन्दा त्यस दिन दिदी अलि फरक देखिदै हुनुहुन्थ्यो । अनिदो भाको झैं आँखा सुन्निएको जस्तो त्यो दिन दिदीको हाँसोमा मलिनता थियो । सायद विगतमा दिदीको भोगाईको स्मृतिका पानाहरु पल्टिएको हुनुपर्छ, अतितका त्यान्द्रोले हल्लाएको हुँदो हो । बेचैनी, उदास उदास पुरै मौन ।

    एकछिन आफूलाई दोषी सावित गरें मैले । दिदीको विगतको रिल मैले गर्दा फनफनी घुम्नेवाला छ भन्ने लाग्यो मलाई । कुरा मैले नै सुरु गरें, ‘घरमा को को हुनुहुन्छ, छोरा छोरी कति छन् ?’

    ‘दुई छोरा अनि हामी दुई ।’

    मैले भनें, ‘भिनाजु निकै हेन्डसम हुनुहुन्छ नि दिदी ।’

    लजाउँदै फिस्स हाँस्दै भन्नु भो, ‘त्यही हेन्डसमको त ठूलै कथा छ मैयाँ । ल सुन ।’ दिदीले लामो सास तान्नु भयो र आफ्नो जीवनीको पोको फुकाउन लाग्नु भयो ।

    …..

    पन्ध्र वर्षको कलिलो उमेरमा जिन्दगीको मधुरो यात्रा सुरु भयो । विडम्वना छोरो मात्र चार महिनाकोे हुँदा विधुवाको ट्याग लाग्यो । काखमा दुधे बालख च्यापेर जिन्दगीको सफर गर्न त्यति सजिलो त कहाँ थियो र ? तर पनि छोराको लागि म बाँच्नु पर्छ भन्ने सोचले आफ्नो मन दरिलो बनाउँथे । श्रीमान्को काजक्रियाको सबै काम सकेर बाहिर निस्किएँ । सबैको छायाँ बनिसकेकी रहेछु । पानी पधेंरो, घाँस दाउरा जाँदा टोल छिमेकले मलाई हेर्ने दृष्टिकोण नै फरक लाग्थ्यो । तर के गर्नु बाध्यताको भुमरीमा पौडिन सिक्नु थियो मलाई । जसरी छोरो दिनदिनै बढ्दै गयो, उसरी नै उसको लालनपालनको लागि आवश्यकता बढ्दै गयो । अझ जिम्मेवारीको एरिया चौरा भयो मेरो लागि ।

    म आफै काम गर्नुपर्छ भन्ने सोचका साथ जब सघंर्षको मैदानमा उत्रिएँ, अनि सुरु भयो, फलानीकी बुहारी, फलानाको छोरी यस्ती उस्ती । उफ, कति सुन्नु ? सुन्दा सुन्दा वाक्क भएर आफ्नो नाम निशानै मेटाई दिऊँ जस्तो लाग्थ्यो । आधा रातमा बिउझिन्थें, छेउमा सुतेको छोरोलाई सुम्सुम्याउँथे । यो कलिलो मुनालाई फुलाउनु पर्छ, होइन भने मलाई पाप लाग्छ भन्ने लाग्थ्यो । तर जिन्दगी सहज थिएन । किनकि म माथि विधवाको छाप लागेको थियो ।

    आज भोलि भन्दै दिनहरु निकै सुस्त गतिमा बित्दै थिए । सानोतिनो काम गर्दै जिन्दगीको गाडी चलिराको थियो । मन भुलाउन माइती जान्थें । माइती बस यात्रामा घरदेखि करिब तीन घण्टाको दुरीमा पथ्र्यौ, कति पटक चाहना भएर पनि बाटो खर्च नभएर माइत जान नि सक्दैनथें । माइतीको नि कति बोझ बन्नुँ भनेर एक मनले आफूले आफैलाई बोझ जस्तो पनि लाग्थ्यो ।

    ‘मेरी आमाले बेला बेला भन्नु हुन्थ्यो, कोही नहुनेको भगवान् हुन्छन्, छोरी ।’ आमाले भनेका ती कुराले मनमा ठूलो राहत महसुस गराउँथ्यो । म जस्तै कलिलो उमेरमै सिउँदो पुछिएको दिदी बहिनीहरुलाई हेरेर आफ्नो मन बुझाउँथे ।

    समयको गतिसँगै मेरो उमेर पनि बढ्दै गयो, उमेरसँगै केही कुरा सोच्ने क्षमता नि बढ्यो । अब कतिन्जेल माइतीको सहारामा बस्ने ? छोराको लागि म आफै कमाउनु पर्छ भन्ने लाग्यो । कामको सिलसिलामा झापा पुगें, त्यहाँ दुई वर्ष काम गरेर फेरि घर फर्किएँ । जेनतेन अर्को काम त पाएँ तर त्यो भन्दा धेरै अपमान पाएँ अफिसको हाकिमबाट । तर के गर्नु, म लाचार थिएँ, सहनु बाहेक अरु विकल्प थिएन ।

    सहनुको पनि सीमा हुन्छ । अन्त्यमा सहनै नसकेर त्यो जागिर पनि छाडें, निकै दिन खाली बसें । एक समय छोरालाई भुलाउन एक रुपैंयाको चकलेट किनदिन सक्ने स्थिति भएन । मेरो छोराको धुलो माटोमा रङ्गिएको लुगा पानीमा मात्र कसरी धुनु ? घरमा सबै थिए, जेठानी दिदी जेठाजु, ससुरा बा । तर उहाँहरुलाई कति सताउनु ? मेरो गाउँसम्म आउने मान्छे पाएपछि मेरी प्यारी भाउजुले सरफ, साबुन स्याम्फु बाबुलाई लुगा अनि मलाई फरिया पठाई दिनु हुन्थ्यो । कोठामा बसी ती समान काखीमा च्यापेर रुन्थें । ती समान छुँदा माइतीको सम्झनाले स्पर्श गथ्र्यो । यसरी कति दिन चल्छ भन्ने लाग्थ्यो ।

    मुटुमा रगतको म्याराथुन दौडिरहेको थियो । मनमा एक हुल साहस जुटाएर फेरि अर्को जागिर खोज्ने निधो गरें । बाबुलाई माइती घरमा छाडेर जागिरको लागि निस्किएँ । मेरो संघर्ष देखेर बाबा आमाले बेला बेलामा कुरा निकाल्नु हुन्थ्यो, ‘यो बालख नातिको सहारा खोज्नुपर्छ छोरी । तिमीलाई बुझ्ने तिम्रो नजरमा कोही छ भने निर्धक्क भन । भगवान्ले छुटाको जोडी भगवान्ले नै जुटाउनु हुन्छ ।’

    तर भने जस्तो सजिलो कहाँ पो थियो र ? यो रङ्गिन दुनियाँमा म बेरङ्ग विधवालाई साथ दिने मान्छे कहाँ पाउनु ? मान्छे त पाउँथे तर मन होइन, शरीर मात्र चाहने । कोही मलाई भित्रैदेखि चाहन्थे तर छोरालाई सँगै राख्न आनाकानी गर्थे । आमाको ममता दिने स्थानमा आफ्नो खुशीलाई कसरी पो प्राथमिकता दिन सक्थे र म ? यही छोरा त उनको एउटा नासो थियोे मसँग । जिन्दगीको उभरखाभर डगरमा हामी आमा, छोरा दुबैलाई सकार्ने युवा पनि भेटिए तर उसको परिवारले स्वीकारेन । उ पनि यही समाजको मानिस त थियो नि, जुन समाजले विधवालाई मान्छे नै गन्दैन ।

    यतिन्जेल कुरै कुरामा कफी चिसो भैसकेको थियो, दिदीले फेरि अर्को कफी मगाउनु भयो । झमक्क साँझ परिसकेको थियो, चरा चुरुङ्गी चिरबिर चिरबिर गर्दै आफ्नो बथान खोजिरहेको थिए । यता मेरो मनमा खुल्दुली मच्चिरहेको थियो त्यसपछि दिदीको जिन्दगीमा के भयो होला भनेर ।

    कफी सुरुप्प पार्दै दिदीले कुराको फेरो जोड्नु भयो । भ्वाङ्ग परेको जिन्दगी र उनको उपहार सेतो फरिया लतार्दा लतार्दै सात वर्ष भैसकेको थियो । अघि तिम्ले भनेको हेन्डसमसँग चौध वर्ष अघि अचानक भेट भयो । सानो छँदा देखेको एकदमै फरक देखें उनलाई । मेरो बारेमा सबै कुरा थाहा पाएका रहेछन् । त्यति धेरै केही सोधेनन् ।

    त्यति बेला बाँचेपछि भेट हुँदोरहेछ भन्दै हामी छुट्टियौं । कहिलेकाहीँ फोनमा कुरा हुन थाल्यो । कहिले हाम्रो समाजको बारेमा, कहिले जिन्दगीको बारेमा यस्तै यस्तै कुराको सिलसिलामा एकदिन एक दिन उनले भने, ‘अब तिमी र मैले मिलेर यो हाम्रो समाजमा केही परिवर्तन गर्नुपर्छ । जीवनमा म नयाँ काम गर्न चाहन्छु, यदि तिम्रो अनुमति भए ।’

    उफ, एक छिन त मेरो सासै राकिएला झैं भयो । मेरो मुखबाट कुनै बोली नै फुटेन । उनी अविवाहित, म एक विधवा, त्यही माथि एक छोराको आमा । यो कसरी सम्भव होला ? म त दुःखको महासागरमा तैरिएकी मान्छे । अहँ उनलाई मैले दुःख दिनु हुन्न भन्ने लाग्यो । उनको परिवारले यो कुरा मान्दैन भन्ने लाग्यो । मैले सोधें, ‘के तिम्रो परिवारले मान्छ त यो कुरा ?’

    ‘नमाने के भो त, तिमी र म मिलेर मनाउने कोसिस गरौंला नि । हरेक नयाँ कामको थालनी गर्दा विभिन्न बाधा व्यवधान आउन सक्छन्, त्यसलाई सामना गर्न सक्नु नै जिन्दगीको अर्को नाम हो । त्यसका लागि हामीले संघर्ष गर्नुपर्छ ।’ यसरी उनले मेरो घाउको पिप निचोरी दिएका थिए ।

    मलाई उनका सबै कुरा सही हो जस्तो लाग्यो । छोरालाई सम्झें, जन्म दिने बाबालाई एक शब्द बाबा भन्न नपाए पनि कर्म दिने बाबा पाउने भो । तर त्यो खुशी ल्याउन त्यति सहज थिएन । एक्लै हुँदा समाजबाट पाएको अवहेलना, कसैको लगनको लुगा छुन नदिएको समाज । विधवाको अनुहार हेर्दा साइत बिग्रिन्छ रे । मेरो रित्तो हात अनि सेतो लेंहगा, फरियामा दाग लगाउन खोजेका, म प्रति गरेका दुव्र्यावहार, सबै सबै एक एक गरी सम्झें ।

    अर्को बिहान आफ्नो अन्तिम निर्णय सुनाए उनले । अबको हाम्रो सहयात्रा सँगै गर्ने निर्णय तय भयो । हामी खुलेर बाहिर आयौं । हामीलाई त लागेको थियो कि निकै उदाहरणीय काम गरेका छौं । सुरुमा हाम्रो सम्बन्ध तीतो लागेपनि बिस्तारै मीठो बन्नेछ । तर सहयात्राको दुई दिन के भाको थियो, चिया पसलदेखि भट्ट पसल, गाउँका सबै टोल टोलमा हाम्रै चर्चा चल्न थाल्यो ।

    हामी दुई सँगै हिँडेको देख्दा उनलाई दुर्बाच्य बोलेर खिल्ली उडाउनेहरु थिए, ‘थुइक्क, कस्तो मुर्ख होस् तँ, अरु कुनै केटी पाइनस् ? बच्चा सितको माउ उठाएर ल्याएछस् ?’

    ‘धर्म तोड्ने कस्ती आईमाई हो यो, पति गुमाउनुको केही पीडा छैन ।’ हिजो मेरो शरीरमा गिद्धे नजर लगाउनेहरु आज मलाई तथानाम भन्दै थिए ।

    उता उनको परिवारले त झन हाम्रो छाँया समेत हेर्न चाहेनन् । बुहारीको ‘ब’ शब्द उच्चारण गरेनन् । आफ्नो पोईलाई खाईस्, आफ्नो घरबार बिगारिस्, अब हाम्रो घर बिगार्न आकी राँडी । अरु भेटिनेस्, मेरै छोरो देखिस्, हाम्रो घर बिगार्ने पापिनी अलिक्षिणी होस् तँ ।

    यस्तो गालीको बर्षाले चारैतर्फ अँध्यारो देखें । जन्मको अन्तिम सत्य नै मृत्यु हो, अमर त को नै छ र ? हामी सबै जाने बाटो त्यही हो, केवल अघिपछि मात्रै त हो । भोलि कसले पो देखेको छ र ? तर किन बुझ्दैन यो समाज ?संसार भरिको घृणा समेटिएर मेरो चित्तमा पोको परेजस्तै महसुस भयो मलाई । प्रश्नै प्रश्न उब्जिन थाल्यो मनमा ।

    के एक विधवाले दोस्रो विवाह गर्नु पाप हो र ? जिन्दगीमा गर्नै नहुने काम गरेको हुँु र मैले ? कसलाई भनेर आफ्नो मनको गरुङ्गो बोझ हल्का गरुँ ? आँखा अगाडि पहिलेको त्यो दृष्य फनफनी रिङ्गन थाल्छ । अकल्पनीय ब्यथाले मुटु निमोथ्न सुरु गर्छ । त्यसबखत आफूले आफैलाई लुकाएर, आफूलाई स्वयम् म त्यो अभागी ब्यक्ति होइन भन्ने छल्दै रम्न खोज्छु । तर मेरो सब कोसिस बेकार हुन्छ, दृष्यहरु झन झन सजीव हुँदै जान्छ । आज तिम्लाई आफ्नो कथा सुनाउन पाउँदा मन धेरै हल्का भएको छ ।

    …

    देखिने पहेँलो जति सुन हुँदैन भने जस्तै दिदीको जीवनकथा सुनेर दिदीको अर्को रुप थाहा पाएँ । वास्तवमा मनभरि पीर ब्यथा लुकाएर बाहिर रानी बनेर हिँड्न सक्नेलाई नै महान् नारी भनिन्छ ।

    आइतबार, फागुन २९, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    स्कुटी भेटिने आश मारीसकेकी थिइन्, ट्राफिकको फोनपछि झस्किइन्!
    संकटमा नेपालको चिकित्सा शिक्षा : श्रम, पुँजी र प्रतिभा एकसाथ गुम्दै
    परिवर्तनशील समाजमा महिलाको स्वतन्त्रताः गाउँदेखि शहरसम्म!
    एक अधुरो मिलनको पुनः आगमन
    सामाजिक अभियन्ता न्यौपाने अन्तर्राष्ट्रिय सम्मेलनका लागि छनोट
    शुभकामना दसैंको

    लोकप्रिय

    • १.
      अवैध बाटो हुँदै अमेरिका पुगेका रुकुम पूर्वका

    • २.
      १४ वर्षिय बालिकाको बलात्कार पछि हत्या भएको

    • ३.
      ऋण तिर्न नसकेपछि एक रिणीले बैंकलाई पठाए

    • ४.
      बेहुला नआएपछि बेहुलीले गरिन् भिनाजुसँग

    • ५.
      कलाकार पवन खतिवडा म्याकुरीलाई कुटपिट गरेको आरोपमा

    • ६.
      मेयर बालेनले टर्चर दिएको भन्दै पेसागत लडाइ

    • ७.
      दार्चुला अस्पतालकी सिनियर अनमी बबिता विष्टलाई उत्कृष्ठ

    • ८.
      स्वास्थ्य मन्त्री बस्नेतद्वारा १५ शैयाको गोकर्णेश्वर नगर

    • ९.
       क्रिकेटर सन्दिप लामिछाने अस्पतालमा भर्ना, अदालतको फैसला

    • १०.
      दूरसञ्चार प्राधिकरणका अध्यक्ष भण्डारीले लिए पद तथा

    • आजको मौसम यस्तो छ ,आज यी ठाउँमा

    • भ्रष्टाचार आरोगमा भीम उपाध्यायसहित ३ पूर्वसचिव विरुद्ध

    • मामाघर गएकी १ वर्षीय बालिकाको बाल्टीमा डुबेर

    • सुनको मूल्य ५ सय बढ्यो , कतिमा

    • तनहुँमा जीप दुर्घटनाः एकजनाको मृत्यु, ७ घाइते

    • बागलुङ कालिका मन्दिरमा चढाइयो ३०३ तोला गरगहना

    • सल्यानमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको ज्यान

    • बझाङमा शक्तीशाली म्याग्निच्युडको भूकम्पको धक्का

    • झापामा १३ वर्षकी बालिका आमा बनिन्

    • मोरङको बूढीगंगामा बोक्सी भन्दै महिलालाई मलमूत्र खुवाएको

    • जब ९ वर्षीया बालिकाले उडिजाने जहाज सगं

    • बझाङमा जिप दुर्घटना हुँदा एकको मृत्यु, दुईजना

    • दार्चुलामा समिलमा आगलागी, २३ लाख बराबरको क्षती

    • पाँच लाख डेनिस क्रोनसहित दुईजना पक्राउ

    • जबरजस्ती करणी आरोपमा वडा सदस्य पक्राउ

    • अमेरिका पठाउने नाममा काठमाडौंमा बन्धक बनाउने ९

    • श्रीमतीको अर्कै संग विहे गराइदेको भन्दै मोरङको

    • झापामा एक दशकमा ५१ वटा झोलुङ्गे पुल

    • सहकारीको झ्याल फोडेर ५ लाखभन्दा बढी चोरी

    • मन्त्री बस्नेतको छड्के, वीर अस्पताल छेउँका दुई

    • सरुवा, बढुवा वा नियुक्तिमा सोर्सफोर्स तथा बिचौलियाको

    • सोलुखुम्बुमा एक महिलाको बेवारिसे शव निर्वस्त्र अवस्थामा

    • गाँजासहित १५ जना भारतीय र ५ नेपाली

    • दाङको देउखुरीमा भएको सवारी दुर्घटनामा दिदीबहिनीको मृत्यु

    • कपिलबस्तु र्दुघटनाः घाइतेहरुको सनाखत

    • कपिलवस्तु दुर्घटनामा परि १० जनाको मृत्यु, ३०

    • शुक्रबार गण्डकी प्रदेशमा सार्वजनिक बिदा

    • एमालेले सचिवालय बैठक बोलायो

    • फागुन ९ गते राप्रपाले काठमाडौंसहित ७४ जिल्लामा

    • नेपाल बाहिरिनेको संख्या भयावह बन्दै, माघ महिनामा

    • कुवेतलाई हराउँदै नेपाल एसीसी महिला प्रिमियर कप

    • कुवेतविरुद्धको खेल जित्न नेपालले ७४ रनको लक्ष्य

    • क्यानडामा सवारी दुर्घटनामा परी दुई जना नेपाली

    • शिक्षक सेवा आयोगद्धारा निमावि तहमा ७७८ शिक्षक

    • रुकुमको मोरावाङबाट चार थान भरुवा बन्दुक बरामद

    • तिनाउ गाउँपालिकामा आज शोक बिदा, पिडित परिवारलाई

    • कोटेश्वर बहुमुखी क्याम्पसको ३४ औं वार्षिकोत्सव भव्यताका

    • देशका धेरैजसो ठाउँमा मौसम बदली, वर्षाको सम्भावना

    • भारत गएका बैतडीका बिरेन्द्र विष्ट चार दिन

    • पाल्पा दुर्घटनामा मृत्यु हुनेको संख्या १० पुग्यो,

    • स्वास्थ्य मन्त्री बस्नेतद्वारा किशोर किशोरी मानसिक स्वास्थ्य

    • दार्चुलामा सांसद शर्माले गरे निःशुल्क स्वास्थ्य शिविर,

    • सिन्धुपाल्चोकको यमुनाडाँडा स्वास्थ्य चौकीमा फिजियो थेरापी सेवाको

    • बैतडीमा जीप दुर्घटना, बालिकाको मृत्यु, ७ जना

    • बाँदरहरुको बिगबिगी बढेपछी बाँदर नियन्त्रणबारे अध्ययन गर्न

    • नागबहालमा जर्मन नागरिक मृत फेला

    • सिन्धुपाल्चोक कारागारमा एक कैदीको मृत्यु

    • विवाहका लागि वडाको सिफारिस अनिवार्य

    • फिल्म खेल्दै सांसद ज्ञानेन्द्र शाही

    • प्रहरीमाथि आक्रमण गर्ने चार जना पक्राउ

    • राप्तीमा झोलुङ्गे पुलबाट खसेर एक महिलाको मृत्यु

    • नेपाललाई उच्च शिक्षाको केन्द्र बनाउनुपर्छः प्रधानमन्त्री

    • त्रिभुवन विश्वविद्यालयको शैक्षिक प्रमाणपत्र आजदेखि अनलाइनबाट हुने

    • उच्च पहाडी तथा हिमाली क्षेत्रमा हल्का हिमपात

    • रुकुम पश्चिममा दुई प्रहरी जवानमाथि कुटपिट

    • हर्क साम्पाङले गरे फिल्म ‘खजुरे ब्रो’ मा

    • राजेन्द्र लिङदेनको टिप्पणीले रेखा थापा क्रोधित ,

    • नेपाल एयरलाइन्सले सुर्खेतबाट उडान गर्ने

    • १३ वर्षीया बालिका बलात्कार आरोपमा २ जना

    • सडक व्यापारीले गरे काठमाडौँ महानगरविरुद्ध

    • हुण्डी कारोबारको आरोपमा २ जना पक्राउ

    • एअरपोर्टमा प्रहरीद्वारा अध्यागमन अधिकृतमाथि कुटपिट, आफूमाथि समेत

    • ८ किलो गाँजासहित दुई जना पक्राउ

    • त्रिवि र चिनियाँ विश्वविद्यालयबीच सहकार्यको सम्झौता

    • चिनियाँ कम्युनिस्ट पार्टीका उपमन्त्री सुन नेपालमा

    • काठमाडौंको न्यूनतम तापक्रम ३ डिग्रीमा झर्‍यो

    • रास्वपाले माघ २१ बाट विकास आयोजनामा दबाव

    • बाँके नरैनापुरका किसानलाई अनुदान दिइएको १ सय

    • बानेश्वरमा गुड्दै गरेको बस भासियो

    • आगामी शैक्षिक सत्रदेखि १०० शैयाका अस्पतालमा नर्सिङको

    • ठूला सहकारी अनुगमन गर्न राष्ट्र बैंकलाई ‘फिल्ड’

    • मेरो खातामा जम्मा भएकै छैनः रवि लामिछाने

    • एमबिबिएस पढ्ने दुई युवा एकै ठाउँमा अस्ताए

    • दार्चुलामा बस दुर्घटना हुँदा १६ जना घाइते,

    • बागलुङमा व्यवसायी दुर्गा प्रसाईँमाथि चप्पल प्रहार, को

    •   रवि लामिछाने र जिबी राई विरुद्ध 

    • रुसी सेनामा भर्ती भएका लमजुङका साजनको मृत्यु

    • बेलुन फुलाउने ग्यास सिलिण्डर पड्किँदा दुई जना

    • बालेनले लेखे व्यङ्ग्यात्मक स्टाटसः भन्छन् हामीसँग भएको

    • सीजी रिलायन्सद्वारा ‘क्याम्पा लेमोनाइट’ नेपालमा सार्वजनिक

    • मलेसियामा मस्तिष्कघात भएका ५३ वर्षीय मण्डलको केएमसी

    • ग्लोबल आइएमई बैंकको अगुवाइमा १६६ मेगावाट सुपर

    • ‘मेरोकित्ता’ मोबाइल एप सार्वजनिक, जग्गासम्बन्धी सेवा अब

    भर्खरै

    • १.
      ‘मेरोकित्ता’ मोबाइल एप सार्वजनिक, जग्गासम्बन्धी सेवा अब घरमै बसेर लिन सकिने

    • २.
      ग्लोबल आइएमई बैंकको अगुवाइमा १६६ मेगावाट सुपर तमोर जलविद्युत आयोजनाका लागि १९ अर्ब रुपैयाँ वित्तीय व्यवस्थापनसम्बन्धी सम्झौता

    • ३.
      सीजी रिलायन्सद्वारा ‘क्याम्पा लेमोनाइट’ नेपालमा सार्वजनिक

    • ४.
      मलेसियामा मस्तिष्कघात भएका ५३ वर्षीय मण्डलको केएमसी दुवाकोटमा सफल उपचार

    • ५.
      एलजीले नेपाली बजारमा ल्यायो ७०% सम्म बिजुली बचत गर्ने नयाँ एयर कन्डिसनर

    • ६.
      ‘सहकारीमा भएको बेथिति जाँचबुझ आयोग, २०८२’ को प्रतिवेदन सार्वजनिक, कमजोर नियमनले जनविश्वास गुमेको निष्कर्ष 

    • ७.
      संकट व्यवस्थापनदेखि ऐतिहासिक शान्तिपूर्ण निर्वाचनसम्म : नेपाल प्रहरीका आईजीपीमाथि अन्यायपूर्ण आरोप

    • ८.
      तराईमा अत्याधिक गर्मी: सोफा हब धनगढी (अत्तरिया शाखा) द्वारा सोफा खरिदमा ‘फ्यान उपहार’ योजना, ग्राहक उत्साहित!

    हाम्रो बारेमा

    नजिकको साथी मिडिया प्रा.ली.
    बुढानिलकण्ठ-3 , शिवपुरी, काठमाडौं

    फोन:
    9849801387,970-2147844

    ई-मेल:
    [email protected]

    सूचना बिवाग दर्ता नम्बर:
    ४०५३-२०७९/८०

    हाम्रो टीम

    अध्यक्ष/संचालक
    अर्जुन बहादुर बिष्ट

    सम्पादक
    धनबहादुर बिष्ट

    पुरा टीम

    Quick Links

    • Preeti to Unicode
    • हाम्रो बारेमा
    • हाम्रो टीम
    • विज्ञापन
    • सम्पर्क

    फेसबुकमा हामी

    Najik ko sathi नजिक को साथी

    Copyright ©2026 Right Sanchar | All rights Reserved.
     Website By :  nwTech.