र,क्सीको न,शा यस्तो न,शा हो, जसको कारण ठुला–ठुला ओहोदाका व्यक्तिहरु पनि सडकमा आएर अजिबका हर्कत गर्छन् भने सामान्य मानिसहरुको त झन कुरा छाडौ ।
र,क्सी पिएर लठ्ठ परेपछि कोही नाच्न थाल्छन् भने कोही अंग्रेजी बोल्न थाल्छन् ।
अन्य समयमा खासै नबोल्ने व्यक्तिहरु न,शाले लट्ट हुँदा भने अग्रेजीमा सवाल जवाफ पनि दिन पछि पर्दैनन् ।
वास्तवमा यसको पछाडी वैज्ञानिक कारण छ ।
न,शाले आत्मबल बढाउछः जर्नल अफ साइकोफार्माकोलजीमा प्रकाशित भएको अनुसन्धानको रिपोर्ट अनुसार अ,ल्कोह,लको केही घुट्को पिउने बित्तिकै मानिसमा आत्मबल बढ्न थाल्छ ।
र यसक्रममा मानिसहरु ढुक्कले अंग्रेजी भाषामा कुरा गर्न थाल्छन् । जुन कुरा सामान्य समयमा बोल्दैनन् ।
जर्नल अफ सा,इ,कोफार्माकोलजीको अनुसार र,क्सी पिएपछि मानिसहरुको सम्झने क्षमता र एकाग्रतामा असर पर्छ । यो समयमा केही मानिसहरुको व्यक्तित्व पनि परिर्वतन हुन्छ र उनको आत्मबल तिव्ररुपमा बढ्छ । जुन चीजमा केन्द्रित हुनेपर्ने हो त्यसमा हुँदैनन् र अन्य चीजमा ध्यान दिन्छन् ।
सो समयमा आफ्नो मौलिक भाषा बोल्नुको साथै केही व्यक्तिहरुले काम पनि गर्न सक्छन् भने कसैले सामान्य अवस्थामा रहन पनि सक्दैनन् । नाच्न र गीत गाउँन लाग्दा लड्न पनि सक्छन् । र,क्सी स्वास्थ्यको लागि हा,निका,रक हो । हामीले कसैको सहयता बिना पनि आफ्नो आत्मबल बढाउन सक्छौ l
