Right Sanchar skip
  • स्वास्थ्य
  • राजनीति
  • समाज
  • खेलकुद
  • अन्तर्वार्ता
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तराष्ट्रिय
  • भिडियो
  • थप
    • संचार प्रविधि
    • प्रदेश
    • पर्यटन
    • साहित्य
    • राशिफल
    • रोचक
  • unicode
×
बिहिबार, साउन २१, २०८३
☰
बिहिबार, साउन २१, २०८३
    • स्वास्थ्य
    • राजनीति
    • समाज
    • खेलकुद
    • अन्तर्वार्ता
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तराष्ट्रिय
    • भिडियो
    • थप
      • संचार प्रविधि
      • प्रदेश
      • पर्यटन
      • साहित्य
      • राशिफल
      • रोचक
    • unicode

भर्खरै

अवैध बाटो हुँदै अमेरिका पुगेका रुकुम पूर्वका वसन्तको उपचारका क्रममा मृत्यु

१४ वर्षिय बालिकाको बलात्कार पछि हत्या भएको भन्दै न्याय खोज्दै शव लिएर उनका बाबु आमा काठमाडौ आए

ऋण तिर्न नसकेपछि एक रिणीले बैंकलाई पठाए पत्र भन्छन, सपरिवारलाई जागिर देउ किस्ता घटाउ

बेहुला नआएपछि बेहुलीले गरिन् भिनाजुसँग बिहे

कलाकार पवन खतिवडा म्याकुरीलाई कुटपिट गरेको आरोपमा शर्मिला वाइवा पक्राउ 

मेयर बालेनले टर्चर दिएको भन्दै पेसागत लडाइ सुरु भएको काठमाडौं महानगरकी वरिष्ठ कानून अधिकृत घिमिरेको भनाई

दार्चुला अस्पतालकी सिनियर अनमी बबिता विष्टलाई उत्कृष्ठ स्वास्थ्य सेवा पुरस्कार

स्वास्थ्य मन्त्री बस्नेतद्वारा १५ शैयाको गोकर्णेश्वर नगर अस्पताल सिलान्यास

 क्रिकेटर सन्दिप लामिछाने अस्पतालमा भर्ना, अदालतको फैसला बिरुद्ध पुनरावेदन गर्ने तैयारी 

दूरसञ्चार प्राधिकरणका अध्यक्ष भण्डारीले लिए पद तथा गोपनीयताको शपथ

आजको मौसम यस्तो छ ,आज यी ठाउँमा वर्षा र हिमपातको सम्भावना

भ्रष्टाचार आरोगमा भीम उपाध्यायसहित ३ पूर्वसचिव विरुद्ध भ्रष्टाचार मुद्दा दायर

मामाघर गएकी १ वर्षीय बालिकाको बाल्टीमा डुबेर मृत्यु

सुनको मूल्य ५ सय बढ्यो , कतिमा कारोबार हुदैछ ?

तनहुँमा जीप दुर्घटनाः एकजनाको मृत्यु, ७ घाइते

बागलुङ कालिका मन्दिरमा चढाइयो ३०३ तोला गरगहना

सल्यानमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको ज्यान गयो

बझाङमा शक्तीशाली म्याग्निच्युडको भूकम्पको धक्का

झापामा १३ वर्षकी बालिका आमा बनिन्

मोरङको बूढीगंगामा बोक्सी भन्दै महिलालाई मलमूत्र खुवाएको आरोपमा एक जना पक्राउ

जब ९ वर्षीया बालिकाले उडिजाने जहाज सगं आफ्नो बाबालाई काठको बाकसमा नल्याइदिन अनुनय बिनय गरिन , सबै भक्कानिए सबैको आखा रसाए

बझाङमा जिप दुर्घटना हुँदा एकको मृत्यु, दुईजना घाइते

दार्चुलामा समिलमा आगलागी, २३ लाख बराबरको क्षती

पाँच लाख डेनिस क्रोनसहित दुईजना पक्राउ

जबरजस्ती करणी आरोपमा वडा सदस्य पक्राउ

अमेरिका पठाउने नाममा काठमाडौंमा बन्धक बनाउने ९ जना पक्राउ

श्रीमतीको अर्कै संग विहे गराइदेको भन्दै मोरङको केराबारीमा भाञ्जाले माइजू र बहिनीमाथि खुकुरी प्रहार

झापामा एक दशकमा ५१ वटा झोलुङ्गे पुल निर्माण सम्पन्न

सहकारीको झ्याल फोडेर ५ लाखभन्दा बढी चोरी

मन्त्री बस्नेतको छड्के, वीर अस्पताल छेउँका दुई फार्मेसी बन्द

सरुवा, बढुवा वा नियुक्तिमा सोर्सफोर्स तथा बिचौलियाको चलखेल चल्दैनः गृहमन्त्री श्रेष्ठ

सोलुखुम्बुमा एक महिलाको बेवारिसे शव निर्वस्त्र अवस्थामा फेला

गाँजासहित १५ जना भारतीय र ५ नेपाली पक्राउ

दाङको देउखुरीमा भएको सवारी दुर्घटनामा दिदीबहिनीको मृत्यु

कपिलबस्तु र्दुघटनाः घाइतेहरुको सनाखत

कपिलवस्तु दुर्घटनामा परि १० जनाको मृत्यु, ३० घाइते, मृतक १० जनाकै सनाखत

शुक्रबार गण्डकी प्रदेशमा सार्वजनिक बिदा

एमालेले सचिवालय बैठक बोलायो

फागुन ९ गते राप्रपाले काठमाडौंसहित ७४ जिल्लामा प्रदर्शन गर्ने तैयारी

नेपाल बाहिरिनेको संख्या भयावह बन्दै, माघ महिनामा ६२ हजार नेपाली कामको खोजीमा बिदेसिए

कुवेतलाई हराउँदै नेपाल एसीसी महिला प्रिमियर कप क्रिकेटको सेमिफाइनलमा

कुवेतविरुद्धको खेल जित्न नेपालले ७४ रनको लक्ष्य पायो

क्यानडामा सवारी दुर्घटनामा परी दुई जना नेपाली विद्यार्थीको मृत्यु

शिक्षक सेवा आयोगद्धारा निमावि तहमा ७७८ शिक्षक माग

रुकुमको मोरावाङबाट चार थान भरुवा बन्दुक बरामद

तिनाउ गाउँपालिकामा आज शोक बिदा, पिडित परिवारलाई आर्थिक सहयोग गर्ने

कोटेश्वर बहुमुखी क्याम्पसको ३४ औं वार्षिकोत्सव भव्यताका साथ सम्पन्न

देशका धेरैजसो ठाउँमा मौसम बदली, वर्षाको सम्भावना

भारत गएका बैतडीका बिरेन्द्र विष्ट चार दिन देखि बेपत्ता

पाल्पा दुर्घटनामा मृत्यु हुनेको संख्या १० पुग्यो, ९ जनाको सनाखत, अत्याधिक लोडका कारण उकालोमा तान्न नसक्दा दुर्घटना भएको खुलासा

स्वास्थ्य मन्त्री बस्नेतद्वारा किशोर किशोरी मानसिक स्वास्थ्य इकाई उद्घाटन

दार्चुलामा सांसद शर्माले गरे निःशुल्क स्वास्थ्य शिविर, एकै दिन २ हजार ३ सय बढीको उपचार

सिन्धुपाल्चोकको यमुनाडाँडा स्वास्थ्य चौकीमा फिजियो थेरापी सेवाको थालनी, स्थानिय हर्षित

बैतडीमा जीप दुर्घटना, बालिकाको मृत्यु, ७ जना घाइते

बाँदरहरुको बिगबिगी बढेपछी बाँदर नियन्त्रणबारे अध्ययन गर्न सांसदहरू भारत जाँदै

नागबहालमा जर्मन नागरिक मृत फेला

सिन्धुपाल्चोक कारागारमा एक कैदीको मृत्यु

विवाहका लागि वडाको सिफारिस अनिवार्य

फिल्म खेल्दै सांसद ज्ञानेन्द्र शाही

प्रहरीमाथि आक्रमण गर्ने चार जना पक्राउ

राप्तीमा झोलुङ्गे पुलबाट खसेर एक महिलाको मृत्यु

नेपाललाई उच्च शिक्षाको केन्द्र बनाउनुपर्छः प्रधानमन्त्री

त्रिभुवन विश्वविद्यालयको शैक्षिक प्रमाणपत्र आजदेखि अनलाइनबाट हुने

उच्च पहाडी तथा हिमाली क्षेत्रमा हल्का हिमपात हुने

रुकुम पश्चिममा दुई प्रहरी जवानमाथि कुटपिट

हर्क साम्पाङले गरे फिल्म ‘खजुरे ब्रो’ मा अभिनय

राजेन्द्र लिङदेनको टिप्पणीले रेखा थापा क्रोधित , अमेरिकाबाटै फर्काइन् जवाफ

नेपाल एयरलाइन्सले सुर्खेतबाट उडान गर्ने

१३ वर्षीया बालिका बलात्कार आरोपमा २ जना पक्राउ

सडक व्यापारीले गरे काठमाडौँ महानगरविरुद्ध चरणबद्ध आन्दोलको घोषणा

हुण्डी कारोबारको आरोपमा २ जना पक्राउ

एअरपोर्टमा प्रहरीद्वारा अध्यागमन अधिकृतमाथि कुटपिट, आफूमाथि समेत लात्ती प्रहार गरेको अधिकृतको भनाई

८ किलो गाँजासहित दुई जना पक्राउ

त्रिवि र चिनियाँ विश्वविद्यालयबीच सहकार्यको सम्झौता

चिनियाँ कम्युनिस्ट पार्टीका उपमन्त्री सुन नेपालमा

काठमाडौंको न्यूनतम तापक्रम ३ डिग्रीमा झर्‍यो

रास्वपाले माघ २१ बाट विकास आयोजनामा दबाव यात्रा सुरु गर्ने

बाँके नरैनापुरका किसानलाई अनुदान दिइएको १ सय ३० बोरा मल बाटोबाटै हरायो

बानेश्वरमा गुड्दै गरेको बस भासियो

आगामी शैक्षिक सत्रदेखि १०० शैयाका अस्पतालमा नर्सिङको पढाई हुने स्वास्थ्य मन्त्री बस्नेतको दाबी

ठूला सहकारी अनुगमन गर्न राष्ट्र बैंकलाई ‘फिल्ड’ मा ल्याउनुपर्छः सासंद वाग्ले

मेरो खातामा जम्मा भएकै छैनः रवि लामिछाने

एमबिबिएस पढ्ने दुई युवा एकै ठाउँमा अस्ताए , परिवार शोकमा  डुब्यो  

दार्चुलामा बस दुर्घटना हुँदा १६ जना घाइते, दुई जनाको अवस्था गम्भीर

बागलुङमा व्यवसायी दुर्गा प्रसाईँमाथि चप्पल प्रहार, को हुन चप्पल प्रहार गर्ने व्यक्ति ? 

  रवि लामिछाने र जिबी राई विरुद्ध  उजुरी दर्ता,  हदैसम्मको कारबाहीको माग 

रुसी सेनामा भर्ती भएका लमजुङका साजनको मृत्यु

बेलुन फुलाउने ग्यास सिलिण्डर पड्किँदा दुई जना घाइते

बालेनले लेखे व्यङ्ग्यात्मक स्टाटसः भन्छन् हामीसँग भएको एउटा मन कति पल्ट जित्नु हुन्छ प्रचण्ड सरकार

सर्वोच्चको भवनमा भ्रष्टाचारको आशङ्का, छैन अनुसन्धान गर्ने निकाय

सत्ताको चितामा बाम गठबन्धन, केन्द्रको सेटिङले प्रदेश भद्रगोल

यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय

एमालेमा सदस्यता नवीकरण गर्ने घटे, ५१ प्रतिशत मात्र नवीकरण

सुनसरी घटनाका थप एक घाइतेको मृत्यु, मृत्यु हुनेको संख्या ४ पुग्यो

किन सेना अघि सार्दैछन् बालेन ? (भिडिओसहित)

राइट संचारमा प्रकाशित समाचारप्रति शिक्षण अस्पतालको खण्डन, स्वास्थ्य बिमा सेवा पुनः सञ्चालन भएको दाबी

धनुषा कर्फ्युः सेनालाई गोली हान्ने अधिकार

अफवाह नफैलाउन र सामाजिक सद्‌भाव कायम राख्न पर्सा प्रशासनको अपिल

लोकप्रिय समाचार

  • १. अवैध बाटो हुँदै अमेरिका पुगेका रुकुम पूर्वका वसन्तको उपचारका क्रममा मृत्यु

  • २. १४ वर्षिय बालिकाको बलात्कार पछि हत्या भएको भन्दै न्याय खोज्दै शव लिएर उनका बाबु आमा काठमाडौ आए

  • ३. ऋण तिर्न नसकेपछि एक रिणीले बैंकलाई पठाए पत्र भन्छन, सपरिवारलाई जागिर देउ किस्ता घटाउ

  • ४. बेहुला नआएपछि बेहुलीले गरिन् भिनाजुसँग बिहे

  • ५. कलाकार पवन खतिवडा म्याकुरीलाई कुटपिट गरेको आरोपमा शर्मिला वाइवा पक्राउ 

  • मेयर बालेनले टर्चर दिएको भन्दै पेसागत लडाइ सुरु भएको काठमाडौं महानगरकी वरिष्ठ कानून अधिकृत घिमिरेको भनाई

  • दार्चुला अस्पतालकी सिनियर अनमी बबिता विष्टलाई उत्कृष्ठ स्वास्थ्य सेवा पुरस्कार

  • स्वास्थ्य मन्त्री बस्नेतद्वारा १५ शैयाको गोकर्णेश्वर नगर अस्पताल सिलान्यास

  •  क्रिकेटर सन्दिप लामिछाने अस्पतालमा भर्ना, अदालतको फैसला बिरुद्ध पुनरावेदन गर्ने तैयारी 

  • दूरसञ्चार प्राधिकरणका अध्यक्ष भण्डारीले लिए पद तथा गोपनीयताको शपथ

  • आजको मौसम यस्तो छ ,आज यी ठाउँमा वर्षा र हिमपातको सम्भावना

  • भ्रष्टाचार आरोगमा भीम उपाध्यायसहित ३ पूर्वसचिव विरुद्ध भ्रष्टाचार मुद्दा दायर

  • मामाघर गएकी १ वर्षीय बालिकाको बाल्टीमा डुबेर मृत्यु

  • सुनको मूल्य ५ सय बढ्यो , कतिमा कारोबार हुदैछ ?

  • तनहुँमा जीप दुर्घटनाः एकजनाको मृत्यु, ७ घाइते

  • बागलुङ कालिका मन्दिरमा चढाइयो ३०३ तोला गरगहना

  • सल्यानमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको ज्यान गयो

  • बझाङमा शक्तीशाली म्याग्निच्युडको भूकम्पको धक्का

  • झापामा १३ वर्षकी बालिका आमा बनिन्

  • मोरङको बूढीगंगामा बोक्सी भन्दै महिलालाई मलमूत्र खुवाएको आरोपमा एक जना पक्राउ

  • जब ९ वर्षीया बालिकाले उडिजाने जहाज सगं आफ्नो बाबालाई काठको बाकसमा नल्याइदिन अनुनय बिनय गरिन , सबै भक्कानिए सबैको आखा रसाए

  • बझाङमा जिप दुर्घटना हुँदा एकको मृत्यु, दुईजना घाइते

  • दार्चुलामा समिलमा आगलागी, २३ लाख बराबरको क्षती

  • पाँच लाख डेनिस क्रोनसहित दुईजना पक्राउ

  • जबरजस्ती करणी आरोपमा वडा सदस्य पक्राउ

  • अमेरिका पठाउने नाममा काठमाडौंमा बन्धक बनाउने ९ जना पक्राउ

  • श्रीमतीको अर्कै संग विहे गराइदेको भन्दै मोरङको केराबारीमा भाञ्जाले माइजू र बहिनीमाथि खुकुरी प्रहार

  • झापामा एक दशकमा ५१ वटा झोलुङ्गे पुल निर्माण सम्पन्न

  • सहकारीको झ्याल फोडेर ५ लाखभन्दा बढी चोरी

  • मन्त्री बस्नेतको छड्के, वीर अस्पताल छेउँका दुई फार्मेसी बन्द

  • सरुवा, बढुवा वा नियुक्तिमा सोर्सफोर्स तथा बिचौलियाको चलखेल चल्दैनः गृहमन्त्री श्रेष्ठ

  • सोलुखुम्बुमा एक महिलाको बेवारिसे शव निर्वस्त्र अवस्थामा फेला

  • गाँजासहित १५ जना भारतीय र ५ नेपाली पक्राउ

  • दाङको देउखुरीमा भएको सवारी दुर्घटनामा दिदीबहिनीको मृत्यु

  • कपिलबस्तु र्दुघटनाः घाइतेहरुको सनाखत

  • कपिलवस्तु दुर्घटनामा परि १० जनाको मृत्यु, ३० घाइते, मृतक १० जनाकै सनाखत

  • शुक्रबार गण्डकी प्रदेशमा सार्वजनिक बिदा

  • एमालेले सचिवालय बैठक बोलायो

  • फागुन ९ गते राप्रपाले काठमाडौंसहित ७४ जिल्लामा प्रदर्शन गर्ने तैयारी

  • नेपाल बाहिरिनेको संख्या भयावह बन्दै, माघ महिनामा ६२ हजार नेपाली कामको खोजीमा बिदेसिए

  • कुवेतलाई हराउँदै नेपाल एसीसी महिला प्रिमियर कप क्रिकेटको सेमिफाइनलमा

  • कुवेतविरुद्धको खेल जित्न नेपालले ७४ रनको लक्ष्य पायो

  • क्यानडामा सवारी दुर्घटनामा परी दुई जना नेपाली विद्यार्थीको मृत्यु

  • शिक्षक सेवा आयोगद्धारा निमावि तहमा ७७८ शिक्षक माग

  • रुकुमको मोरावाङबाट चार थान भरुवा बन्दुक बरामद

  • तिनाउ गाउँपालिकामा आज शोक बिदा, पिडित परिवारलाई आर्थिक सहयोग गर्ने

  • कोटेश्वर बहुमुखी क्याम्पसको ३४ औं वार्षिकोत्सव भव्यताका साथ सम्पन्न

  • देशका धेरैजसो ठाउँमा मौसम बदली, वर्षाको सम्भावना

  • भारत गएका बैतडीका बिरेन्द्र विष्ट चार दिन देखि बेपत्ता

  • पाल्पा दुर्घटनामा मृत्यु हुनेको संख्या १० पुग्यो, ९ जनाको सनाखत, अत्याधिक लोडका कारण उकालोमा तान्न नसक्दा दुर्घटना भएको खुलासा

  • स्वास्थ्य मन्त्री बस्नेतद्वारा किशोर किशोरी मानसिक स्वास्थ्य इकाई उद्घाटन

  • दार्चुलामा सांसद शर्माले गरे निःशुल्क स्वास्थ्य शिविर, एकै दिन २ हजार ३ सय बढीको उपचार

  • सिन्धुपाल्चोकको यमुनाडाँडा स्वास्थ्य चौकीमा फिजियो थेरापी सेवाको थालनी, स्थानिय हर्षित

  • बैतडीमा जीप दुर्घटना, बालिकाको मृत्यु, ७ जना घाइते

  • बाँदरहरुको बिगबिगी बढेपछी बाँदर नियन्त्रणबारे अध्ययन गर्न सांसदहरू भारत जाँदै

  • नागबहालमा जर्मन नागरिक मृत फेला

  • सिन्धुपाल्चोक कारागारमा एक कैदीको मृत्यु

  • विवाहका लागि वडाको सिफारिस अनिवार्य

  • फिल्म खेल्दै सांसद ज्ञानेन्द्र शाही

  • प्रहरीमाथि आक्रमण गर्ने चार जना पक्राउ

  • राप्तीमा झोलुङ्गे पुलबाट खसेर एक महिलाको मृत्यु

  • नेपाललाई उच्च शिक्षाको केन्द्र बनाउनुपर्छः प्रधानमन्त्री

  • त्रिभुवन विश्वविद्यालयको शैक्षिक प्रमाणपत्र आजदेखि अनलाइनबाट हुने

  • उच्च पहाडी तथा हिमाली क्षेत्रमा हल्का हिमपात हुने

  • रुकुम पश्चिममा दुई प्रहरी जवानमाथि कुटपिट

  • हर्क साम्पाङले गरे फिल्म ‘खजुरे ब्रो’ मा अभिनय

  • राजेन्द्र लिङदेनको टिप्पणीले रेखा थापा क्रोधित , अमेरिकाबाटै फर्काइन् जवाफ

  • नेपाल एयरलाइन्सले सुर्खेतबाट उडान गर्ने

  • १३ वर्षीया बालिका बलात्कार आरोपमा २ जना पक्राउ

  • सडक व्यापारीले गरे काठमाडौँ महानगरविरुद्ध चरणबद्ध आन्दोलको घोषणा

  • हुण्डी कारोबारको आरोपमा २ जना पक्राउ

  • एअरपोर्टमा प्रहरीद्वारा अध्यागमन अधिकृतमाथि कुटपिट, आफूमाथि समेत लात्ती प्रहार गरेको अधिकृतको भनाई

  • ८ किलो गाँजासहित दुई जना पक्राउ

  • त्रिवि र चिनियाँ विश्वविद्यालयबीच सहकार्यको सम्झौता

  • चिनियाँ कम्युनिस्ट पार्टीका उपमन्त्री सुन नेपालमा

  • काठमाडौंको न्यूनतम तापक्रम ३ डिग्रीमा झर्‍यो

  • रास्वपाले माघ २१ बाट विकास आयोजनामा दबाव यात्रा सुरु गर्ने

  • बाँके नरैनापुरका किसानलाई अनुदान दिइएको १ सय ३० बोरा मल बाटोबाटै हरायो

  • बानेश्वरमा गुड्दै गरेको बस भासियो

  • आगामी शैक्षिक सत्रदेखि १०० शैयाका अस्पतालमा नर्सिङको पढाई हुने स्वास्थ्य मन्त्री बस्नेतको दाबी

  • ठूला सहकारी अनुगमन गर्न राष्ट्र बैंकलाई ‘फिल्ड’ मा ल्याउनुपर्छः सासंद वाग्ले

  • मेरो खातामा जम्मा भएकै छैनः रवि लामिछाने

  • एमबिबिएस पढ्ने दुई युवा एकै ठाउँमा अस्ताए , परिवार शोकमा  डुब्यो  

  • दार्चुलामा बस दुर्घटना हुँदा १६ जना घाइते, दुई जनाको अवस्था गम्भीर

  • बागलुङमा व्यवसायी दुर्गा प्रसाईँमाथि चप्पल प्रहार, को हुन चप्पल प्रहार गर्ने व्यक्ति ? 

  •   रवि लामिछाने र जिबी राई विरुद्ध  उजुरी दर्ता,  हदैसम्मको कारबाहीको माग 

  • रुसी सेनामा भर्ती भएका लमजुङका साजनको मृत्यु

  • बेलुन फुलाउने ग्यास सिलिण्डर पड्किँदा दुई जना घाइते

  • बालेनले लेखे व्यङ्ग्यात्मक स्टाटसः भन्छन् हामीसँग भएको एउटा मन कति पल्ट जित्नु हुन्छ प्रचण्ड सरकार

  • सुनसरी घटनाका थप एक घाइतेको मृत्यु, मृत्यु हुनेको संख्या ४ पुग्यो

  • राइट संचारमा प्रकाशित समाचारप्रति शिक्षण अस्पतालको खण्डन, स्वास्थ्य बिमा सेवा पुनः सञ्चालन भएको दाबी

  • किन सेना अघि सार्दैछन् बालेन ? (भिडिओसहित)

  • यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय

  • एमालेमा सदस्यता नवीकरण गर्ने घटे, ५१ प्रतिशत मात्र नवीकरण

  • ६. अवैध बाटो हुँदै अमेरिका पुगेका रुकुम पूर्वका वसन्तको उपचारका क्रममा मृत्यु

  • ७. १४ वर्षिय बालिकाको बलात्कार पछि हत्या भएको भन्दै न्याय खोज्दै शव लिएर उनका बाबु आमा काठमाडौ आए

  • ८. ऋण तिर्न नसकेपछि एक रिणीले बैंकलाई पठाए पत्र भन्छन, सपरिवारलाई जागिर देउ किस्ता घटाउ

  • ९. बेहुला नआएपछि बेहुलीले गरिन् भिनाजुसँग बिहे

  • १०. कलाकार पवन खतिवडा म्याकुरीलाई कुटपिट गरेको आरोपमा शर्मिला वाइवा पक्राउ 

  • ११ मेयर बालेनले टर्चर दिएको भन्दै पेसागत लडाइ सुरु भएको काठमाडौं महानगरकी वरिष्ठ कानून अधिकृत घिमिरेको भनाई

  • दार्चुला अस्पतालकी सिनियर अनमी बबिता विष्टलाई उत्कृष्ठ स्वास्थ्य सेवा पुरस्कार

  • स्वास्थ्य मन्त्री बस्नेतद्वारा १५ शैयाको गोकर्णेश्वर नगर अस्पताल सिलान्यास

  •  क्रिकेटर सन्दिप लामिछाने अस्पतालमा भर्ना, अदालतको फैसला बिरुद्ध पुनरावेदन गर्ने तैयारी 

  • दूरसञ्चार प्राधिकरणका अध्यक्ष भण्डारीले लिए पद तथा गोपनीयताको शपथ

  • आजको मौसम यस्तो छ ,आज यी ठाउँमा वर्षा र हिमपातको सम्भावना

  • भ्रष्टाचार आरोगमा भीम उपाध्यायसहित ३ पूर्वसचिव विरुद्ध भ्रष्टाचार मुद्दा दायर

  • मामाघर गएकी १ वर्षीय बालिकाको बाल्टीमा डुबेर मृत्यु

  • सुनको मूल्य ५ सय बढ्यो , कतिमा कारोबार हुदैछ ?

  • तनहुँमा जीप दुर्घटनाः एकजनाको मृत्यु, ७ घाइते

  • बागलुङ कालिका मन्दिरमा चढाइयो ३०३ तोला गरगहना

  • सल्यानमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको ज्यान गयो

  • बझाङमा शक्तीशाली म्याग्निच्युडको भूकम्पको धक्का

  • झापामा १३ वर्षकी बालिका आमा बनिन्

  • मोरङको बूढीगंगामा बोक्सी भन्दै महिलालाई मलमूत्र खुवाएको आरोपमा एक जना पक्राउ

  • जब ९ वर्षीया बालिकाले उडिजाने जहाज सगं आफ्नो बाबालाई काठको बाकसमा नल्याइदिन अनुनय बिनय गरिन , सबै भक्कानिए सबैको आखा रसाए

  • बझाङमा जिप दुर्घटना हुँदा एकको मृत्यु, दुईजना घाइते

  • दार्चुलामा समिलमा आगलागी, २३ लाख बराबरको क्षती

  • पाँच लाख डेनिस क्रोनसहित दुईजना पक्राउ

  • जबरजस्ती करणी आरोपमा वडा सदस्य पक्राउ

  • अमेरिका पठाउने नाममा काठमाडौंमा बन्धक बनाउने ९ जना पक्राउ

  • श्रीमतीको अर्कै संग विहे गराइदेको भन्दै मोरङको केराबारीमा भाञ्जाले माइजू र बहिनीमाथि खुकुरी प्रहार

  • झापामा एक दशकमा ५१ वटा झोलुङ्गे पुल निर्माण सम्पन्न

  • सहकारीको झ्याल फोडेर ५ लाखभन्दा बढी चोरी

  • मन्त्री बस्नेतको छड्के, वीर अस्पताल छेउँका दुई फार्मेसी बन्द

  • सरुवा, बढुवा वा नियुक्तिमा सोर्सफोर्स तथा बिचौलियाको चलखेल चल्दैनः गृहमन्त्री श्रेष्ठ

  • सोलुखुम्बुमा एक महिलाको बेवारिसे शव निर्वस्त्र अवस्थामा फेला

  • गाँजासहित १५ जना भारतीय र ५ नेपाली पक्राउ

  • दाङको देउखुरीमा भएको सवारी दुर्घटनामा दिदीबहिनीको मृत्यु

  • कपिलबस्तु र्दुघटनाः घाइतेहरुको सनाखत

  • कपिलवस्तु दुर्घटनामा परि १० जनाको मृत्यु, ३० घाइते, मृतक १० जनाकै सनाखत

  • शुक्रबार गण्डकी प्रदेशमा सार्वजनिक बिदा

  • एमालेले सचिवालय बैठक बोलायो

  • फागुन ९ गते राप्रपाले काठमाडौंसहित ७४ जिल्लामा प्रदर्शन गर्ने तैयारी

  • नेपाल बाहिरिनेको संख्या भयावह बन्दै, माघ महिनामा ६२ हजार नेपाली कामको खोजीमा बिदेसिए

  • कुवेतलाई हराउँदै नेपाल एसीसी महिला प्रिमियर कप क्रिकेटको सेमिफाइनलमा

  • कुवेतविरुद्धको खेल जित्न नेपालले ७४ रनको लक्ष्य पायो

  • क्यानडामा सवारी दुर्घटनामा परी दुई जना नेपाली विद्यार्थीको मृत्यु

  • शिक्षक सेवा आयोगद्धारा निमावि तहमा ७७८ शिक्षक माग

  • रुकुमको मोरावाङबाट चार थान भरुवा बन्दुक बरामद

  • तिनाउ गाउँपालिकामा आज शोक बिदा, पिडित परिवारलाई आर्थिक सहयोग गर्ने

  • कोटेश्वर बहुमुखी क्याम्पसको ३४ औं वार्षिकोत्सव भव्यताका साथ सम्पन्न

  • देशका धेरैजसो ठाउँमा मौसम बदली, वर्षाको सम्भावना

  • भारत गएका बैतडीका बिरेन्द्र विष्ट चार दिन देखि बेपत्ता

  • पाल्पा दुर्घटनामा मृत्यु हुनेको संख्या १० पुग्यो, ९ जनाको सनाखत, अत्याधिक लोडका कारण उकालोमा तान्न नसक्दा दुर्घटना भएको खुलासा

  • स्वास्थ्य मन्त्री बस्नेतद्वारा किशोर किशोरी मानसिक स्वास्थ्य इकाई उद्घाटन

  • दार्चुलामा सांसद शर्माले गरे निःशुल्क स्वास्थ्य शिविर, एकै दिन २ हजार ३ सय बढीको उपचार

  • सिन्धुपाल्चोकको यमुनाडाँडा स्वास्थ्य चौकीमा फिजियो थेरापी सेवाको थालनी, स्थानिय हर्षित

  • बैतडीमा जीप दुर्घटना, बालिकाको मृत्यु, ७ जना घाइते

  • बाँदरहरुको बिगबिगी बढेपछी बाँदर नियन्त्रणबारे अध्ययन गर्न सांसदहरू भारत जाँदै

  • नागबहालमा जर्मन नागरिक मृत फेला

  • सिन्धुपाल्चोक कारागारमा एक कैदीको मृत्यु

  • विवाहका लागि वडाको सिफारिस अनिवार्य

  • फिल्म खेल्दै सांसद ज्ञानेन्द्र शाही

  • प्रहरीमाथि आक्रमण गर्ने चार जना पक्राउ

  • राप्तीमा झोलुङ्गे पुलबाट खसेर एक महिलाको मृत्यु

  • नेपाललाई उच्च शिक्षाको केन्द्र बनाउनुपर्छः प्रधानमन्त्री

  • त्रिभुवन विश्वविद्यालयको शैक्षिक प्रमाणपत्र आजदेखि अनलाइनबाट हुने

  • उच्च पहाडी तथा हिमाली क्षेत्रमा हल्का हिमपात हुने

  • रुकुम पश्चिममा दुई प्रहरी जवानमाथि कुटपिट

  • हर्क साम्पाङले गरे फिल्म ‘खजुरे ब्रो’ मा अभिनय

  • राजेन्द्र लिङदेनको टिप्पणीले रेखा थापा क्रोधित , अमेरिकाबाटै फर्काइन् जवाफ

  • नेपाल एयरलाइन्सले सुर्खेतबाट उडान गर्ने

  • १३ वर्षीया बालिका बलात्कार आरोपमा २ जना पक्राउ

  • सडक व्यापारीले गरे काठमाडौँ महानगरविरुद्ध चरणबद्ध आन्दोलको घोषणा

  • हुण्डी कारोबारको आरोपमा २ जना पक्राउ

  • एअरपोर्टमा प्रहरीद्वारा अध्यागमन अधिकृतमाथि कुटपिट, आफूमाथि समेत लात्ती प्रहार गरेको अधिकृतको भनाई

  • ८ किलो गाँजासहित दुई जना पक्राउ

  • त्रिवि र चिनियाँ विश्वविद्यालयबीच सहकार्यको सम्झौता

  • चिनियाँ कम्युनिस्ट पार्टीका उपमन्त्री सुन नेपालमा

  • काठमाडौंको न्यूनतम तापक्रम ३ डिग्रीमा झर्‍यो

  • रास्वपाले माघ २१ बाट विकास आयोजनामा दबाव यात्रा सुरु गर्ने

  • बाँके नरैनापुरका किसानलाई अनुदान दिइएको १ सय ३० बोरा मल बाटोबाटै हरायो

  • बानेश्वरमा गुड्दै गरेको बस भासियो

  • आगामी शैक्षिक सत्रदेखि १०० शैयाका अस्पतालमा नर्सिङको पढाई हुने स्वास्थ्य मन्त्री बस्नेतको दाबी

  • ठूला सहकारी अनुगमन गर्न राष्ट्र बैंकलाई ‘फिल्ड’ मा ल्याउनुपर्छः सासंद वाग्ले

  • मेरो खातामा जम्मा भएकै छैनः रवि लामिछाने

  • एमबिबिएस पढ्ने दुई युवा एकै ठाउँमा अस्ताए , परिवार शोकमा  डुब्यो  

  • दार्चुलामा बस दुर्घटना हुँदा १६ जना घाइते, दुई जनाको अवस्था गम्भीर

  • बागलुङमा व्यवसायी दुर्गा प्रसाईँमाथि चप्पल प्रहार, को हुन चप्पल प्रहार गर्ने व्यक्ति ? 

  •   रवि लामिछाने र जिबी राई विरुद्ध  उजुरी दर्ता,  हदैसम्मको कारबाहीको माग 

  • रुसी सेनामा भर्ती भएका लमजुङका साजनको मृत्यु

  • बेलुन फुलाउने ग्यास सिलिण्डर पड्किँदा दुई जना घाइते

  • बालेनले लेखे व्यङ्ग्यात्मक स्टाटसः भन्छन् हामीसँग भएको एउटा मन कति पल्ट जित्नु हुन्छ प्रचण्ड सरकार

  • सत्ताको चितामा बाम गठबन्धन, केन्द्रको सेटिङले प्रदेश भद्रगोल

  • सर्वोच्चको भवनमा भ्रष्टाचारको आशङ्का, छैन अनुसन्धान गर्ने निकाय

२ दिने बिदाले कहाँ कस्तो प्रभाव जमायो ?

  •   आइतबार, साउन ०३, २०८३ मा प्रकाशित
  • २ दिने बिदाले जोगायो १२ अर्ब विदेशी मुद्रा
    फेरिँदै जिवनशैली, बढ्दै आन्तरिक पर्यटक, फस्टाउँदै होटल र होमस्टे
    काठमाडौं । २२ चैत २०८२ मा बसेको मन्त्रिपरिषद्को बैठकले सातामा दुई दिन अर्थात् शनिबार र आइतबार सार्वजनिक बिदा दिने निर्णय ग¥यो । त्यसको भोलिपल्टदेखि उक्त निर्णय लागू भयो । त्यसबेला सरकारका प्रवक्ता समेत रहेका शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले भनेका थिए– इन्धनको खपत घटाउने र विदेशी मुद्रा बचाउने सरकारको उदेश्य छ । अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य उच्च थियो । नेपालले आवश्यक सम्पूर्ण पेट्रोलियम पदार्थ आयात गर्नुपर्ने भएकाले मूल्यवृद्धिको प्रत्यक्ष असर विदेशी मुद्रा सञ्चितिमा पर्ने नै भयो । यसका साथै सरकारले सुशासन अन्तर्गत कानुनविपरीत प्रयोग भइरहेका झण्डै सात सय सरकारी सवारीसाधन फिर्ता गरायो । यी दुई निर्णयको संयुक्त प्रभाव इन्धन आयातको तथ्यांकमा देखिएको छ ।

    Follow Us

    नेपाल आयल निगमको तथ्यांकअनुसार चैत, वैशाख जेठ र असार गरी चार महिनामा नेपालमा पेट्रोल र डिजेलको आयात विगतको तुलनामा ७ करोड ९७ लाख कढी लिटरले घटेको छ । पेट्रोल मात्रै ३ करोड ५३ लाख लिटर कम आयात भयो । डिजेल ४ करोड ४४ लाख लिटर कम आयात भयो । अर्थात्, दुई दिने बिदा पछि इन्धनको माग घटेको छ । आयातमा आएको कमीले मुख्यतः दुई तहमा प्रभाव पार्छ ।
    पहिलो : विदेशी मुद्रा सञ्चिति जोगिन्छ ।
    दोस्रो : पेट्रोलियम आयातका लागि बाहिरिने रकम घट्दा भुक्तानी सन्तुलनमा सकारात्मक असर पर्न सक्छ ।
    सरकारले दुई दिन सार्वजनिक बिदा दिएको विषय संसद्मा उठ्यो । तर यसको असर कस्तो प¥यो भनेर समीक्षा भएको छैन । सरकारले पनि के कारणले यति इन्धन बचत भएको हो भनेर छुट्टै अध्ययन गरेको छैन । सरकारी अधिकारीहरू भने  महँगी, सरकारी सवारी नियन्त्रण, अतिरिक्त सार्वजनिक बिदा लगायता कारणले इन्धन बचत गराएको स्वीकार गर्छन् । अर्थात्, इन्धनको मागमा आएको कमी र आयातमा आएको गिरावट अस्वीकार गर्न नसकिने तथ्य हो । यसबाट १२ अर्ब रुपैयाँ बराबर विदेशी मुद्रा जोगिएको छ । आयात घटेको इन्धनलाई नेपाल आयल निगमले भारतीय आयल कर्पोरेसनलाई तिर्ने वास्तविक खरिद मूल्यका आधारमा गणना गर्ने हो भने चार महिनामा नेपालबाट बाहिरिने १२ अर्ब बराबर विदेशी मुद्रा बचेको पाउन सकिन्छ । खुद्रा मूल्यकै आधारमा हिसाब गर्ने हो भने कारोबारको आकार १५ अर्ब बढी घटेको छ । तर नेपालभित्र उठ्ने कर, ढुवानी, वितरण तथा अन्य स्थानीय खर्च घटाउँदा विदेशी मुद्रा बचतको हिसाब १२ अर्ब बराबर हुन आउँछ ।

    ९ बजे नै कार्यालय पुग्छन् कर्मचारी
    दुई दिने बिदाको सबैभन्दा रोचक प्रभाव भने सरकारी कार्यालयभन्दा बाहिर देखिन थालेको छ । mनेपालमा लामो समयसम्म अधिकांश मानिसको जीवनशैली– छ दिन काम, एक दिन बिदामा आधारित थियो । शनिबार मात्रै बिदा हुने भएकाले धेरै परिवारका लागि टाढा घुम्न जान सम्भव हुँदैनथ्यो । तर अहिले लगातार दुई दिन बिदा भएपछि परिस्थिति बदलिएको छ । सिंहदरवारमा प्रधानमन्त्री बालेन आफैँ ९ बजे वरिपरी पुग्छन् । यस्तोमा कर्मचारीले ढिलो गर्ने कुरै भएन । बिहान ९ बजे वरिपरि नै सरकारी कर्मचारीहरू कार्यालय पुग्दछन् । यो कर्मचारीको व्यवहार फेरिएको प्रमाण हो । सिंहदरवारमा बिहान साढे ८ मै कर्मचारीहरू सिंहदरवारबाट छिरिरहेका हुन्छन् ।

    समग्रतामै सातामा दुई दिन बिदा निर्णय सही र वैज्ञानिक भएको बताउँछन्  पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई । ‘कार्यालय समय ९–५ बजे र शनिबार–आइतबार बिदा गर्ने सरकारी निर्णय सही र वैज्ञानिक छ’ उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘यसलाई तत्काल पेट्रोलियम पदार्थको अभावका कारण अस्थायी रूपमा लागु गर्ने मात्र होइन, सार्वजनिक वार्षिक बिदा र क्यालेन्डर (पत्रो) मा समेत समयानुकूल सुधार गरी स्थायी रूपमा नै लागु गर्नु सबै हिसाबले राम्रो र उपयोगी हुन्छ ।’ डा. बाबुराम आफैँले पनि आफू प्रधानमन्त्री हुँदा यसबारे मन्त्रिपरिषद्बाट निर्णय गराएका थिए । तर त्यसबेला लागू भएन ।

    उनका नजरमा दैनिक कार्य समय बढाएर हप्ताको दुइ दिन बिदा दिंदा कुल कार्यसमय कम हैन झन् बढी हुन्छ । कर्मचारी÷श्रमिकको कार्यदक्षता बढ्छ,  पारिवारिक सुखशान्ति बढ्छ । इन्धनको बचत हुन्छ; स्वच्छ पर्यावरण निर्माणमा मदत पुग्छ । आन्तरिक पर्यटन बृद्धि हुन्छ । आइतवारको विदाले अन्तर्राष्ट्रिय कार्यसमयसंग व्यवसायिक तालमेल गर्न सजिलो हुन्छ । सबै हिसाबले देश र समाजलाई फायदा हुन्छ । यो संगसंगै आन्तरिक पयृटन बढ्र्दै गर्दा देशको इतिहास र संस्कृतिको संबद्र्धननिम्ति मद्दत पुग्दछ । तर सार्वजनिक विदाहरू धेरै र अनिश्चित हुँदा वर्तमान युग र आर्थिक प्रणालीको सापेक्षतामा समग्र सामाजिक–आर्थिक उत्पादन र उत्पादकत्वमा भने नोक्सान हुन पुगेको छ । संघमा केही महत्वपूर्ण ऐतिहासिक दिन र  साझा राष्ट्रिय प्रकृतिका पर्वहरूमा मात्र सार्वजनिक विदा दिने; स्वेच्छिक विदा लिन सक्ने र अन्य केहीमा प्रदेश र स्थानीय तहले निर्णय गर्न सकिने व्यवस्था हुनु राम्रो हुन्छ ।

    पर्यटनले पायो गति
    दुई दिने सार्वजनिक बिदाको सबैभन्दा प्रत्यक्ष प्रभाव परेको क्षेत्र छ हो, पर्यटन हो । काठमाडौंबाट शुक्रबार साँझ निस्कने र आइतबार साँझ फर्किने परिवारको संख्या बढिरहेको काठमाडौं आसपासका जिल्लाका पर्यटन व्यवसायीहरू बताउँछन् । यसलाई उनीहरू ‘वीकेन्ड ट्राभल कल्चर’को सुरुआत मान्छन् । सरकारले दुई दिने बिदा घोषणा गर्दा यसको मुख्य उद्देश्य पर्यटन प्रवद्र्धन थिएन । उद्देश्य इन्धन बचत र विदेशी मुद्रा जोगाउनु थियो । तर चार महिनामै देखिएको परिवर्तन आन्तरिक पर्यटनको विस्तार हो । नेपालमा लामो समयसम्म शनिबार मात्रै बिदा हुने व्यवस्था थियो ।  शनिबार बिहान घरबाट निस्केर आइतबार कार्यालय पुग्नुपर्ने बाध्यताले अधिकांश नेपालीका लागि टाढा घुम्न जान सम्भव हुँदैनथ्यो । शुक्रबार साँझ निस्कने संस्कृति थिएन ।

    अब भने अवस्था बदलिँदै छ। शुक्रबार कार्यालय सकेपछि यात्रा सुरु गर्ने र आइतबार साँझ घर फर्किने नयाँ अभ्यास विस्तार हुँदै गएको पर्यटन व्यवसायीहरू बताउँछन् । यस्तो परिवर्तन पोखराले सबैभन्दा पहिले महसुस ग¥यो । होटल संघ पोखराका अध्यक्ष लक्ष्मण सुवेदीका अनुसार दुई दिने बिदा लागू भएपछि आन्तरिक पर्यटक करिब १० प्रतिशतले बढेका छन् । यसले होटलको अकुपेन्सी मात्र बढाएको छैन, रेस्टुरेन्ट, क्याफे, साहसिक पर्यटन, डुंगा व्यवसाय, यातायात र स्थानीय व्यापारमा समेत सकारात्मक प्रभाव पारेको छ । सामान्य अवस्थामा पोखराका होटलहरू करिब ६० प्रतिशत अकुपेन्सीमा सञ्चालन भइरहेका हुन्छन् ।

    तर लगातार दुई दिन सार्वजनिक बिदा परेको सप्ताहन्तमा भने पोखराका होटलहरू ९० प्रतिशतभन्दा बढी भरिएका छन् । यसमा भारतीय पर्यटकको आगमन पनि एउटा कारण रहँदै आएको छ । तर होटल व्यवसायीहरूको नजरमा अर्को महत्वपूर्ण कारण लगातार दुई दिनको साप्ताहिक बिदाले नेपालीहरूलाई छोटो यात्रामा निस्कने बानी बसाल्न थालेको छ । लेकसाइड क्षेत्रका धेरै होटलमा कोठा पाउनै कठिन भएको थियो । सरकारले यसमा सहुलियत दिँदैछ । सप्ताहन्तमा मात्रै आर्थिक गतिविधि सिर्जना हुने अवस्था विगतमा नकै कमजोर थियो । अब भने विस्तारै देखिन थालेका छन् । शुक्रबार साँझ राजमार्गमा बढेको सवारी चाप, होटल बुकिङ, क्याफे र रेस्टुरेन्टमा ग्राहक, साहसिक खेलकुद, होमस्टे, धार्मिक यात्रा, पारिवारिक घुमघाम हुन थालेो हो ।

    अर्थात्, दुई दिने बिदाले अर्थतन्त्र विस्तार गर्ने आधार तयार गरिरहेको छ । फेवातालदेखि पुम्दीकोटसम्म चहलपहल बढ्दो छ । पोखरा पुगेका पर्यटक फेवातालमा डुंगा चढ्ने, प्याराग्लाइडिङ गर्ने, जिपलाइन र बञ्जी खेल्ने मात्र होइनन्, तालबाराही, विन्ध्यवासिनी, विश्व शान्ति स्तूप, पुम्दीकोट, गुप्तेश्वर गुफा, अन्तर्राष्ट्रिय पर्वतीय संग्रहालयजस्ता गन्तव्यमा समेत जान थालेको पर्यटन व्यवसायीहरू बताउँछन् । पोखरा मात्र होइन, लगातार दुई दिने सार्वजनिक बिदाले चितवन, लुम्बिनी, पाल्पा र बर्दियामा पनि पर्यटकको उल्लेख्य चाप देखिएको पर्यटन व्यवसायीहरूले बताएका छन् ।
    सौराहाका होटलहरू भरिएका छन् । जंगल सफारीमा पर्यटक बढेको छ । लुम्बिनीमा धार्मिक पर्यटकको संख्या बढेको छ भने बर्दियामा पनि आन्तरिक पर्यटक उल्लेख्य पुगेको छ । दुई दिने बिदाले नेपालीहरूलाई विदेश होइन, आफ्नै देश घुम्न प्रेरित गरिरहेको छ।

    नेपाल चिन्ने अवसर
    नेपालमा प्रायः विदेशी पर्यटकका लागि पर्यटन प्रवद्र्धन गरिन्छ । तर दुई दिने बिदाले एउटा फरक सम्भावना देखाएको छ । नेपाली आफैं नेपाल घुम्न थालेका छन् । पहिले समय अभावका कारण पुग्न नसकेका धेरै गन्तव्य अहिले सप्ताहन्तको रोजाइ बन्न थालेका छन् । काठमाडौंबाट दुई दिनमै पुगेर फर्किन सकिने गन्तव्यहरूको सूची लामो छ । अर्थात् एउटा पर्यटकले धेरै क्षेत्रको आय बढाउँछ । पोखरा, चितवन, नगरकोट, धुलिखेल, बन्दीपुर, घलेगाउँमा आन्तरिक पर्यटक बढ्दो छन् । पाल्पा, इलाम, सिन्धुली, जनकपुर र लुम्बिनीका साना होटेल र होमस्टे भरिभराउ छ ।
    यसले स्थानीय अर्थतन्त्रलाई समेत प्रत्यक्ष चलायमान बनाएको छ । होटल मात्रै होइन, स्थानीय व्यापार पनि चलायमान भएको छ । पर्यटक एउटा होटलमा बस्छ । र उसको खर्च त्यहीँ सीमित पनि हुँदैन ।

    यसकारण पनि आन्तरिक पर्यटनको वृद्धि स्थानीय अर्थतन्त्रका लागि निकै महत्वपूर्ण मानिन्छ । नेपालमा विस्तारै ‘वीकेन्ड ट्राभल’ संस्कृति जन्मिँदैछ ? पर्यटन व्यवसायीहरूले यही प्रश्न उठाइरहेका छन् । पहिले नेपालीहरू वर्षमा एक÷दुई पटक मात्रै घुम्न जान्थे । अब भने शुक्रबार साँझ निस्कने, दुई रात बस्ने, आइतबार फर्किने संस्कृति विस्तार हुन थालेको हो । यदि यो प्रवृत्ति अब स्थायी बन्यो भने नेपालको पर्यटन उद्योगी समेत खुःसी हुनेछन् । यसले प्रभाव पार्ने क्षेत्र नै १० भन्दा धेरै छ । दुइ दिने बिदाले आन्तरिक पर्यटन आफैं ठूलो बजार बन्नेतफै अग्रसर भएको छ । यसको प्रभाव मूल्यांकनबारे धेरै मौन छन् । नेपाल पर्यटन बोर्ड, होटल संघ नेपाल वा अन्य निकायले अझै विस्तृत अध्ययन पनि गरेका छैनन् । अर्थात्, दुई दिने बिदाले नेपालीको सप्ताहन्त बदल्दैछ ।

    परिवारले पायो थप समय,
    दुई दिने सार्वजनिक बिदाको प्रभाव इन्धन बचत वा पर्यटन वृद्धिमा मात्रै सीमित छैन , यसले नेपाली समाजको दैनिक जीवन, परिवार, काम गर्ने शैली र राज्य सञ्चालनको बहसलाई नयाँ मोड दिएको छ । नेपालमा लामो समयसम्म छ दिन काम, एक दिन बिदा जीवनशैलीको हिस्सा थियो । निजी क्षेत्रका धेरै कर्मचारी, शिक्षक, बैंकका कर्मचारी र सरकारी कर्मचारीले शनिबार मात्रै विश्राम पाउँथे ।  त्यसैले बिदा प्रायः घरधन्दा काहिर जाँदा किनमेल वा व्यक्तिगत काममै सकिन्थ्यो । भने लगातार दुई दिन बिदा भएपछि भने सरकारी कर्मचारीका परिवारले थप समय पाएका छन् । आधुनिक समाजमा सबैभन्दा ठूलो अभाव समयको छ । बुबा कार्यालयमा, आमा कार्यालय वा व्यवसायमा, छोराछोरी विद्यालय र अतिरिक्त कक्षामा व्यस्त हुने अवस्थाले एउटै परिवारलाई एकै ठाउँमा बस्न पनि कठिन बनाइरहेको थियो । दुई दिने बिदाले त्यो दूरी हटाउँदैछ ।

    अर्थात्, धेरै परिवारले शनिबार मात्र होइन आइतबार पनि सँगै खाना खाने, आफन्त भेट्ने, घुम्न जाने वा बालबालिकासँग समय बिताउने अवसर पाएका  छन्। यो परिवर्तन कुनै आर्थिक तथ्यांकमा देखिँदैन, तर समाजमा यसको प्रभाव दीर्घकालीन हुन्छ  । साथै, ’कामका लागि मात्र होइन, जीवनका लागि पनि समय’ भन्ने मान्यता अभ्यासमा देखिन थालेको छ । विश्वका अधिकांश विकसित मुलुकमा पाँच दिन काम र दुई दिन बिदाको अवधारणा धेरै दशकदेखि लागू छ । यसको उद्देश्य कर्मचारीलाई आराम दिनु मात्र होइन, उनीहरूको उत्पादकत्व बढाउनु पनि हो । बिभिन्न अन्तर्राष्ट्रिय अध्ययनहरूले देखाएअनुसार  लामो समय लगातार काम गर्दा उत्पादकत्व घट्छ। पर्याप्त विश्राम पाएका कर्मचारी बढी प्रभावकारी हुन्छन्। मानसिक तनाव कम हुन्छ। बिरामी बिदा लिने कम हुन्छन् । कर्मचारीको मनोबल बढ्छ। कम र जीवनको सन्तुलन सुधारिन्छ ।

    नेपालमा पहिलो पटक सातामा दुई दिन बिदा दिने निर्णय भएर लागू भएको भने सत्य होइन । यसअघि पटक–पटक नेपालमा सातामा दुई दिन बिदा दिने अभ्यास गरिएको थियो । तर ती निर्णय लामो समयसम्म लागू हुन सकेनन् । २०४६ सालको राजनीतिक परिवर्तनपछि २०४८ सालमा प्रशासन सुधार आयोग गठन भएको थियो । आयोगले खर्च घटाउन सकिने र प्रशासन सञ्चालन सहज हुने भन्दै हप्तामा दुई दिन बिदा दिन सुझाएको थियो । आयोगको सिफारिसका आधारमा २०५६ सालमा सातामा दुई दिन बिदा दिने निर्णय कार्यान्वयनमा ल्याएको थियो । सुरुमा सातामा दुई दिन बिदा काठमाडौं उपत्यकाबाट सुरु गरिएको थियो । तर यो छोटो अवधिमात्र कार्यान्वयनमा आयो । त्यसबेला दुई दिन बिदा दिने निर्णयबाट कस्तो आर्थिक प्रभाव पर्छ भन्ने अध्ययन नै नगरी बिदा हटाएको थियो ।

    यसबाहेक पनि सातामा दुई दिन बिदा दिने विषय नेपालमा पटक–पटक उठ्ने गरेको छ । नेपाल सरकारले पछिल्लो पटक २०७७ सालमा ‘हप्तामा दुई दिन सार्वजनिक बिदा दिने सम्बन्धमा अध्ययन गर्न समिति’ गठन गरेको थियो । २०७७ असोज ८ गते तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रीको अध्यक्षतामा बसेको उक्त उच्च व्यवस्थापन समूहको बैठकले अध्ययन समिति गठन गरेको थियो । कोरोना महामारीले पर्यटन क्षेत्र धराशायी बनेपछि पर्यटन प्रवद्र्धन निम्ति यो अध्ययन गरिएको थियो । समितिले अध्ययन गरी छलफलका लागि एउटा प्रतिवेदन बनाएर मन्त्रालयमा बुझाएको थियो । प्रतिवेदनको निस्कर्ष खण्डमा हप्तामा दुई दिन बिदा दिनु मनासिब देखिएको उल्लेख छ । यिनै कारण उल्लेख गर्दै प्रतिवेदनमार्फत निजी क्षेत्रलाई पनि यस प्रकारको निर्णय गर्न प्रोत्साहन गर्न मनासिब रहेको व्यहोरा समिति सिफारिस गरिएको छ ।

    आर्थिक वर्ष २०७७-७८ को बजेटमा हप्तामा दुई दिन सार्वजनिक बिदा दिने व्यवस्था आएको थियो । यदि यो वर्षभरि लागू भएको भए करिब १ अर्ब ६४ करोड ९१ लाख रुपैयाँ बचत हुने देखिएको प्रतिवेदनमा उल्लेख छ । प्रतिवेदनअनुसार हप्तामा दुई दिनको सार्वजनिक बिदा दिने व्यवस्थाले महिलामाथिको घरायसी कामको बोझ कम गर्न सहयोग पुग्नेछ जसबाट लैंगिक समानता कायम गर्ने कार्यमा समेत सहयोग पुग्नेछ । हप्तामा ५ दिन (४० घण्टा) कार्यालय समय र दुई दिन सार्वजनिक बिदा कार्यान्वयन गर्दा निजामती, सैनिक, प्रहरी, सशस्त्र प्रहरी तथा सामुदायिक विद्यालयका शिक्षक, विश्वविद्यालयका प्राध्यापक एवं सरकारी संस्थानहरूका कर्मचारीले दुई दिन बिदा पाउँछन् ।  पहिले निजी र सरकारी कर्मचारीलाई हप्तामा दुई दिन सार्वजनिक बिदा दिँदा ७० देखि ८० लाख मानिसहरूले हप्ताको दुई दिन बिदा उपयोग गर्न पाएको औंल्याइएको छ ।

    नेपाली समाज र परिवारमा आएको संरचनात्मक परिवर्तनसँगै संयुक्त परिवारबाट क्रमशः एकल परिवारतर्फ अगाडि बढेको पाउन सकिन्छ । महिलाहरूको पनि रोजगारी, व्यवसाय तथा आयआर्जनका क्रियाकलापमा संलग्नता बढेको छ । यो सँगै श्रीमान–श्रीमती व्यस्त रहने एकल परिवारमा काम र व्यक्तिगत जीवनबीचको सन्तुलन मिलाउन कठिन हुन्छ । अझ बालबच्चाको रेखदेख र स्याहार–सुसार गर्न समेत हप्तामा ६ दिन कार्यालय जानुपर्ने अवस्थाले परिवारलाई समय दिन नसकिने अवस्था बन्छ । विश्वका १२७ देशको सार्वजनिक बिदाको अध्ययन अनुसार १२७ मध्ये ११६ देशमा हप्तामा दुई दिन सार्वजनिक बिदा दिने गरिएको छ । विश्व श्रम संगठन (आईएलओ) को महासन्धि ४७ ले श्रमिकलाई हप्तामा ४० घण्टाको आधारभूत कार्यसमय तोकेको छ । यससँग समेत सम्बन्धित भएर सरकारले दुई दिने व्यवस्था लागू ग¥यो । परिणममा १२ अर्ब विदेशी मुद्रा जोगियो भन्ने सन्देश पनि दियो । नागरिकको जिवनशैली फेरिँदैछ भन्ने थाहा लाग्यो ।  आन्तरिक पर्यटक पनि बढ्दैछन् र होटल तथा होमस्टे फस्टाउँदै छन् ।

    आइतबार, साउन ०३, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    Leave a Reply Cancel reply

    Your email address will not be published. Required fields are marked *

    सम्बन्धित समाचार

    सर्वोच्चको भवनमा भ्रष्टाचारको आशङ्का, छैन अनुसन्धान गर्ने निकाय
    सत्ताको चितामा बाम गठबन्धन, केन्द्रको सेटिङले प्रदेश भद्रगोल
    यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय
    एमालेमा सदस्यता नवीकरण गर्ने घटे, ५१ प्रतिशत मात्र नवीकरण
    सुनसरी घटनाका थप एक घाइतेको मृत्यु, मृत्यु हुनेको संख्या ४ पुग्यो
    किन सेना अघि सार्दैछन् बालेन ? (भिडिओसहित)

    राईट संचार भिडियो

    प्रेम, पीडा र अधुरो सम्झनाको कथा बोकेको ‘निरमाया’ सार्वजनिक
    बालेनको २ महिने शासकीय रिर्पोट कार्ड
    रवि-बालेनबीच ४ घण्टा घमासान, किन फुकेन नयाँ शक्तिको महा-एकताको गाँठो ? (भिडियो)
    सुरुमा जेनजीसँग एमाले जाइलाग्यो, त्यसपछि प्रहरीलाई आपत आइलाग्यो! 
    जेनजी आन्दोलनले छुटायो गीता र सुवासको चार बर्षको प्रेम
    विपदका बेला सरकारले गरेका ८ गज्जबका काम (भिडियोसहित)
    युवाहरुले किन चलाए ‘एक्सपोज झोले’ ट्रेन्ड ? नेताका चम्चाहरु निशानामा ! (भिडियोसहित)

    लोकप्रिय

    • १.
      सुनसरी घटनाका थप एक घाइतेको मृत्यु, मृत्यु

    • २.
      राइट संचारमा प्रकाशित समाचारप्रति शिक्षण अस्पतालको खण्डन,

    • ३.
      किन सेना अघि सार्दैछन् बालेन ? (भिडिओसहित)

    • ४.
      यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय

    • ५.
      एमालेमा सदस्यता नवीकरण गर्ने घटे, ५१ प्रतिशत

    • ६.
      सत्ताको चितामा बाम गठबन्धन, केन्द्रको सेटिङले प्रदेश

    भर्खरै

    • १.
      सर्वोच्चको भवनमा भ्रष्टाचारको आशङ्का, छैन अनुसन्धान गर्ने निकाय

    • २.
      सत्ताको चितामा बाम गठबन्धन, केन्द्रको सेटिङले प्रदेश भद्रगोल

    • ३.
      यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय

    • ४.
      एमालेमा सदस्यता नवीकरण गर्ने घटे, ५१ प्रतिशत मात्र नवीकरण

    • ५.
      सुनसरी घटनाका थप एक घाइतेको मृत्यु, मृत्यु हुनेको संख्या ४ पुग्यो

    • ६.
      किन सेना अघि सार्दैछन् बालेन ? (भिडिओसहित)

    • ७.
      राइट संचारमा प्रकाशित समाचारप्रति शिक्षण अस्पतालको खण्डन, स्वास्थ्य बिमा सेवा पुनः सञ्चालन भएको दाबी

    • ८.
      धनुषा कर्फ्युः सेनालाई गोली हान्ने अधिकार

    हाम्रो बारेमा

    नजिकको साथी मिडिया प्रा.ली.
    बुढानिलकण्ठ-3 , शिवपुरी, काठमाडौं

    फोन:
    9849801387,970-2147844

    ई-मेल:
    [email protected]

    सूचना बिवाग दर्ता नम्बर:
    ४०५३-२०७९/८०

    हाम्रो टीम

    अध्यक्ष/संचालक
    अर्जुन बहादुर बिष्ट

    सम्पादक
    धनबहादुर बिष्ट

    पुरा टीम

    Quick Links

    • Preeti to Unicode
    • हाम्रो बारेमा
    • हाम्रो टीम
    • विज्ञापन
    • सम्पर्क

    Social Media

    Like us on Facebook
    Subscribe us on YouTube
    Follow us on Instagram
    Follow us on TikTok
    Copyright ©2026 Right Sanchar | All rights Reserved.
     Website By :  nwTech.