आफूलाई सामाजिक अभियन्ता बताउने ज्वाला संग्रौला थुनामुक्त भएकी छन् ।
जिल्ला अदालत, काठमाडौंले सरकारी लिखत सम्बन्धी क,सूरमा उनलाई सामान्य तारेखमा छाड्न आदेश दिएको एसएसपी अशोक सिंहले अनलाइनखबरलाई बताए ।
उनका पति हिमाल उपाध्यायलाई चाहिँ एक लाख रुपैयाँ धरौ,टी माग गरिएको छ ।
यसअघि अभ,द्र व्यवहार सम्बन्धी क,सूरमा उनीहरुलाई जिल्ला प्रशासन कार्यालय, काठमाडौंले १०/१० हजार रुपैयाँ ध,रौटी माग गरेको थियो ।
