राष्ट्रिय ध्वजाबाहक नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) को जहाजले मलेशियाबाट २४ वटा नेपालीको श\व नेपाल ल्याएको छ । निगमको वाइडबडी ए३३० जहाजले मलेशियाको राजधानी क्वालालम्पुरबाट एकैपटक २४ वटा श\व र तीन वटा अस्तु नेपाल ल्याएको हो ।
वैदेशिक रोजगारीको सिलसिलामा मलेशियामा विभिन्न समयमा मृत्यु भएका नेपालीको श\व बिहान वाइडबडी जहाजमार्फत नेपाल ल्याइएको निगमको उडान सञ्चालन विभागले जानकारी दिएको छ । ,वैदेशिक रोजगार
प्रवद्र्धन बोर्डको समन्वयमा नेपाल ल्याइएका ती श\व आजै आफन्तलाई जिम्मा लगाइएको छ । ,”सबैभन्दा बढी नेपाली वैदेशिक रोजगारीमा रहेको मलेसिया नेपाली श्रमिकको धेरै मृ\त्यु हुने मुलुकमा पर्छ ।
यसै क्रममा क्याप्टेन विजय लामाले आफ्नो फेसबुकमा लेख्दै भनेका छन्,” एक हप्ता भित्र मलेसिया बाट ३७ वटा शवहरु, तिनवटा अस्ति र अझै अर्को १८ वटा ल्याउनुनै छ बाकी!!!मनमा धेरै दुख लाग्दा लाग्दै पनि बाध्य छौ
ल्याउनलाइ। देशको स्थितिनै यस्तै छ! धनी र ठुला बडाहरुलाइ मात्र हो त यो देश कि सबैलाई हो?
मलेशियाको क्वालालम्पुरबाट वैदेशिक रोजगारीमा गएर फर्कन लागेका यात्रुसगै, आज मेरो उडान फ्लाइट नम्बर आर ए ४१६मा, रोजगारीको क्रममा को,भि\ड – १९ बाहेकको अरु विभिन्न कारणले ज्या’न गु’माएका नेपाली
दाजुभाइको २४ वटा श/व तथा ३ वटा अस्तु पनि , ”ल्याएका थियौ हामिले। अझै अर्को उडानमा पनि १८ वटा शव ल्याउनु बाकी छ रे!!!
विदेशमा श्रम र पसिना बेच्न गएका नेपाली दाजुभाइ दिदिबहिनीको श.व ल्याउदा जस्तो दु.ख पीडा अरु कुनै पनि उडान गर्दा हुन्न।\\तथ्यांकमा मात्र सिमित हुने ,”त होला देशको सरकारको निमित्त तर मृ/त व्यक्ति तथा उनका
आश्रित परिवारको भने सर्वस्व गुमेको छ! अब पनि पुगेन देशलाइ बरबाद पार्दै नेपाली जनतालाइ बिदेश जान बाध्य बनाउने गरि एक आपसमा झगडा गर्न??? यति देखे पछि त केही गर्नु नि देश र जनताको लागि!!! आफ्नो
अनि पार्टीको स्वार्थ भन्दा माथी उठ्न सकिन्न र?? तस्विर विजय लामाको वाल बाट
यसैबीच सरकारले चीनबाट खरिद गरिएको कोभिडविरुद्धको भेरोसेल खोप लिन निगको अन्तिम उडानको जहाज आइतबार चीनको बेइजिङ जाने उडान तालिका रहेको निगमले जनाएको छ । निगमले पछिल्लो पटक
तीन उडानमार्फत चीनबाट खोप नेपाल ल्याएको छ । गत असार २५ गते पहिलो उडानमार्फत आठ लाख मात्र खोप नेपाल ल्याइएको थियो ।
त्यस्तै साउन १ गते थप मात्राको खोप ल्याइएको थियो ।
