Right Sanchar skip
  • स्वास्थ्य
  • राजनीति
  • समाज
  • खेलकुद
  • अन्तर्वार्ता
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तराष्ट्रिय
  • भिडियो
  • थप
    • संचार प्रविधि
    • प्रदेश
    • पर्यटन
    • साहित्य
    • राशिफल
    • रोचक
  • unicode
×
मङ्गलबार, साउन ०५, २०८३
☰
मङ्गलबार, साउन ०५, २०८३
    • स्वास्थ्य
    • राजनीति
    • समाज
    • खेलकुद
    • अन्तर्वार्ता
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तराष्ट्रिय
    • भिडियो
    • थप
      • संचार प्रविधि
      • प्रदेश
      • पर्यटन
      • साहित्य
      • राशिफल
      • रोचक
    • unicode

भर्खरै

अवैध बाटो हुँदै अमेरिका पुगेका रुकुम पूर्वका वसन्तको उपचारका क्रममा मृत्यु

१४ वर्षिय बालिकाको बलात्कार पछि हत्या भएको भन्दै न्याय खोज्दै शव लिएर उनका बाबु आमा काठमाडौ आए

ऋण तिर्न नसकेपछि एक रिणीले बैंकलाई पठाए पत्र भन्छन, सपरिवारलाई जागिर देउ किस्ता घटाउ

बेहुला नआएपछि बेहुलीले गरिन् भिनाजुसँग बिहे

कलाकार पवन खतिवडा म्याकुरीलाई कुटपिट गरेको आरोपमा शर्मिला वाइवा पक्राउ 

मेयर बालेनले टर्चर दिएको भन्दै पेसागत लडाइ सुरु भएको काठमाडौं महानगरकी वरिष्ठ कानून अधिकृत घिमिरेको भनाई

दार्चुला अस्पतालकी सिनियर अनमी बबिता विष्टलाई उत्कृष्ठ स्वास्थ्य सेवा पुरस्कार

स्वास्थ्य मन्त्री बस्नेतद्वारा १५ शैयाको गोकर्णेश्वर नगर अस्पताल सिलान्यास

 क्रिकेटर सन्दिप लामिछाने अस्पतालमा भर्ना, अदालतको फैसला बिरुद्ध पुनरावेदन गर्ने तैयारी 

दूरसञ्चार प्राधिकरणका अध्यक्ष भण्डारीले लिए पद तथा गोपनीयताको शपथ

आजको मौसम यस्तो छ ,आज यी ठाउँमा वर्षा र हिमपातको सम्भावना

भ्रष्टाचार आरोगमा भीम उपाध्यायसहित ३ पूर्वसचिव विरुद्ध भ्रष्टाचार मुद्दा दायर

मामाघर गएकी १ वर्षीय बालिकाको बाल्टीमा डुबेर मृत्यु

सुनको मूल्य ५ सय बढ्यो , कतिमा कारोबार हुदैछ ?

तनहुँमा जीप दुर्घटनाः एकजनाको मृत्यु, ७ घाइते

बागलुङ कालिका मन्दिरमा चढाइयो ३०३ तोला गरगहना

सल्यानमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको ज्यान गयो

बझाङमा शक्तीशाली म्याग्निच्युडको भूकम्पको धक्का

झापामा १३ वर्षकी बालिका आमा बनिन्

मोरङको बूढीगंगामा बोक्सी भन्दै महिलालाई मलमूत्र खुवाएको आरोपमा एक जना पक्राउ

जब ९ वर्षीया बालिकाले उडिजाने जहाज सगं आफ्नो बाबालाई काठको बाकसमा नल्याइदिन अनुनय बिनय गरिन , सबै भक्कानिए सबैको आखा रसाए

बझाङमा जिप दुर्घटना हुँदा एकको मृत्यु, दुईजना घाइते

दार्चुलामा समिलमा आगलागी, २३ लाख बराबरको क्षती

पाँच लाख डेनिस क्रोनसहित दुईजना पक्राउ

जबरजस्ती करणी आरोपमा वडा सदस्य पक्राउ

अमेरिका पठाउने नाममा काठमाडौंमा बन्धक बनाउने ९ जना पक्राउ

श्रीमतीको अर्कै संग विहे गराइदेको भन्दै मोरङको केराबारीमा भाञ्जाले माइजू र बहिनीमाथि खुकुरी प्रहार

झापामा एक दशकमा ५१ वटा झोलुङ्गे पुल निर्माण सम्पन्न

सहकारीको झ्याल फोडेर ५ लाखभन्दा बढी चोरी

मन्त्री बस्नेतको छड्के, वीर अस्पताल छेउँका दुई फार्मेसी बन्द

सरुवा, बढुवा वा नियुक्तिमा सोर्सफोर्स तथा बिचौलियाको चलखेल चल्दैनः गृहमन्त्री श्रेष्ठ

सोलुखुम्बुमा एक महिलाको बेवारिसे शव निर्वस्त्र अवस्थामा फेला

गाँजासहित १५ जना भारतीय र ५ नेपाली पक्राउ

दाङको देउखुरीमा भएको सवारी दुर्घटनामा दिदीबहिनीको मृत्यु

कपिलबस्तु र्दुघटनाः घाइतेहरुको सनाखत

कपिलवस्तु दुर्घटनामा परि १० जनाको मृत्यु, ३० घाइते, मृतक १० जनाकै सनाखत

शुक्रबार गण्डकी प्रदेशमा सार्वजनिक बिदा

एमालेले सचिवालय बैठक बोलायो

फागुन ९ गते राप्रपाले काठमाडौंसहित ७४ जिल्लामा प्रदर्शन गर्ने तैयारी

नेपाल बाहिरिनेको संख्या भयावह बन्दै, माघ महिनामा ६२ हजार नेपाली कामको खोजीमा बिदेसिए

कुवेतलाई हराउँदै नेपाल एसीसी महिला प्रिमियर कप क्रिकेटको सेमिफाइनलमा

कुवेतविरुद्धको खेल जित्न नेपालले ७४ रनको लक्ष्य पायो

क्यानडामा सवारी दुर्घटनामा परी दुई जना नेपाली विद्यार्थीको मृत्यु

शिक्षक सेवा आयोगद्धारा निमावि तहमा ७७८ शिक्षक माग

रुकुमको मोरावाङबाट चार थान भरुवा बन्दुक बरामद

तिनाउ गाउँपालिकामा आज शोक बिदा, पिडित परिवारलाई आर्थिक सहयोग गर्ने

कोटेश्वर बहुमुखी क्याम्पसको ३४ औं वार्षिकोत्सव भव्यताका साथ सम्पन्न

देशका धेरैजसो ठाउँमा मौसम बदली, वर्षाको सम्भावना

भारत गएका बैतडीका बिरेन्द्र विष्ट चार दिन देखि बेपत्ता

पाल्पा दुर्घटनामा मृत्यु हुनेको संख्या १० पुग्यो, ९ जनाको सनाखत, अत्याधिक लोडका कारण उकालोमा तान्न नसक्दा दुर्घटना भएको खुलासा

स्वास्थ्य मन्त्री बस्नेतद्वारा किशोर किशोरी मानसिक स्वास्थ्य इकाई उद्घाटन

दार्चुलामा सांसद शर्माले गरे निःशुल्क स्वास्थ्य शिविर, एकै दिन २ हजार ३ सय बढीको उपचार

सिन्धुपाल्चोकको यमुनाडाँडा स्वास्थ्य चौकीमा फिजियो थेरापी सेवाको थालनी, स्थानिय हर्षित

बैतडीमा जीप दुर्घटना, बालिकाको मृत्यु, ७ जना घाइते

बाँदरहरुको बिगबिगी बढेपछी बाँदर नियन्त्रणबारे अध्ययन गर्न सांसदहरू भारत जाँदै

नागबहालमा जर्मन नागरिक मृत फेला

सिन्धुपाल्चोक कारागारमा एक कैदीको मृत्यु

विवाहका लागि वडाको सिफारिस अनिवार्य

फिल्म खेल्दै सांसद ज्ञानेन्द्र शाही

प्रहरीमाथि आक्रमण गर्ने चार जना पक्राउ

राप्तीमा झोलुङ्गे पुलबाट खसेर एक महिलाको मृत्यु

नेपाललाई उच्च शिक्षाको केन्द्र बनाउनुपर्छः प्रधानमन्त्री

त्रिभुवन विश्वविद्यालयको शैक्षिक प्रमाणपत्र आजदेखि अनलाइनबाट हुने

उच्च पहाडी तथा हिमाली क्षेत्रमा हल्का हिमपात हुने

रुकुम पश्चिममा दुई प्रहरी जवानमाथि कुटपिट

हर्क साम्पाङले गरे फिल्म ‘खजुरे ब्रो’ मा अभिनय

राजेन्द्र लिङदेनको टिप्पणीले रेखा थापा क्रोधित , अमेरिकाबाटै फर्काइन् जवाफ

नेपाल एयरलाइन्सले सुर्खेतबाट उडान गर्ने

१३ वर्षीया बालिका बलात्कार आरोपमा २ जना पक्राउ

सडक व्यापारीले गरे काठमाडौँ महानगरविरुद्ध चरणबद्ध आन्दोलको घोषणा

हुण्डी कारोबारको आरोपमा २ जना पक्राउ

एअरपोर्टमा प्रहरीद्वारा अध्यागमन अधिकृतमाथि कुटपिट, आफूमाथि समेत लात्ती प्रहार गरेको अधिकृतको भनाई

८ किलो गाँजासहित दुई जना पक्राउ

त्रिवि र चिनियाँ विश्वविद्यालयबीच सहकार्यको सम्झौता

चिनियाँ कम्युनिस्ट पार्टीका उपमन्त्री सुन नेपालमा

काठमाडौंको न्यूनतम तापक्रम ३ डिग्रीमा झर्‍यो

रास्वपाले माघ २१ बाट विकास आयोजनामा दबाव यात्रा सुरु गर्ने

बाँके नरैनापुरका किसानलाई अनुदान दिइएको १ सय ३० बोरा मल बाटोबाटै हरायो

बानेश्वरमा गुड्दै गरेको बस भासियो

आगामी शैक्षिक सत्रदेखि १०० शैयाका अस्पतालमा नर्सिङको पढाई हुने स्वास्थ्य मन्त्री बस्नेतको दाबी

ठूला सहकारी अनुगमन गर्न राष्ट्र बैंकलाई ‘फिल्ड’ मा ल्याउनुपर्छः सासंद वाग्ले

मेरो खातामा जम्मा भएकै छैनः रवि लामिछाने

एमबिबिएस पढ्ने दुई युवा एकै ठाउँमा अस्ताए , परिवार शोकमा  डुब्यो  

दार्चुलामा बस दुर्घटना हुँदा १६ जना घाइते, दुई जनाको अवस्था गम्भीर

बागलुङमा व्यवसायी दुर्गा प्रसाईँमाथि चप्पल प्रहार, को हुन चप्पल प्रहार गर्ने व्यक्ति ? 

  रवि लामिछाने र जिबी राई विरुद्ध  उजुरी दर्ता,  हदैसम्मको कारबाहीको माग 

रुसी सेनामा भर्ती भएका लमजुङका साजनको मृत्यु

बेलुन फुलाउने ग्यास सिलिण्डर पड्किँदा दुई जना घाइते

बालेनले लेखे व्यङ्ग्यात्मक स्टाटसः भन्छन् हामीसँग भएको एउटा मन कति पल्ट जित्नु हुन्छ प्रचण्ड सरकार

२ दिने बिदाले कहाँ कस्तो प्रभाव जमायो ?

प्रेम, पीडा र अधुरो सम्झनाको कथा बोकेको ‘निरमाया’ सार्वजनिक

सञ्चारकर्मीको पहलमा जब ८४ वर्षीया खिमा सुनारको घर बन्यो

जनताको आँखामा छारो हाल्दै रास्वपा सांसद, ट्राफिकबारे भ्रम फैलाएपछि प्रहरीले खोल्यो मुख

मानसिक स्वास्थ्यमा देशव्यापी अभियान चलाइने, संघ–प्रदेश संयन्त्र परिचालन गर्न मन्त्रालयको निर्देशन

हिजोका सरकारले के गरे वा के गरेनन् भन्ने बहानामा अब उम्किने समय छैन – नेता डा. सुनिल शर्मा

नोबेल र कोशी प्रदेश प्रहरीबीच सम्झौता, प्रहरी परिवारलाई गुणस्तरीय उपचारमा सहज पहुँच

कपिलवस्तुका असिम क्षेत्री मोडलिङमा रमाउँदै,अध्यक्ष र सचिवको सहकार्यमा ‘मोयै लाग्दैन र’

एनपीएलका ६ फ्रेन्चाइजको टाइटल स्पोन्सर बन्यो एक्सट्रिम इनर्जी ड्रिंक्स

लोकप्रिय समाचार

  • १. अवैध बाटो हुँदै अमेरिका पुगेका रुकुम पूर्वका वसन्तको उपचारका क्रममा मृत्यु

  • २. १४ वर्षिय बालिकाको बलात्कार पछि हत्या भएको भन्दै न्याय खोज्दै शव लिएर उनका बाबु आमा काठमाडौ आए

  • ३. ऋण तिर्न नसकेपछि एक रिणीले बैंकलाई पठाए पत्र भन्छन, सपरिवारलाई जागिर देउ किस्ता घटाउ

  • ४. बेहुला नआएपछि बेहुलीले गरिन् भिनाजुसँग बिहे

  • ५. कलाकार पवन खतिवडा म्याकुरीलाई कुटपिट गरेको आरोपमा शर्मिला वाइवा पक्राउ 

  • मेयर बालेनले टर्चर दिएको भन्दै पेसागत लडाइ सुरु भएको काठमाडौं महानगरकी वरिष्ठ कानून अधिकृत घिमिरेको भनाई

  • दार्चुला अस्पतालकी सिनियर अनमी बबिता विष्टलाई उत्कृष्ठ स्वास्थ्य सेवा पुरस्कार

  • स्वास्थ्य मन्त्री बस्नेतद्वारा १५ शैयाको गोकर्णेश्वर नगर अस्पताल सिलान्यास

  •  क्रिकेटर सन्दिप लामिछाने अस्पतालमा भर्ना, अदालतको फैसला बिरुद्ध पुनरावेदन गर्ने तैयारी 

  • दूरसञ्चार प्राधिकरणका अध्यक्ष भण्डारीले लिए पद तथा गोपनीयताको शपथ

  • आजको मौसम यस्तो छ ,आज यी ठाउँमा वर्षा र हिमपातको सम्भावना

  • भ्रष्टाचार आरोगमा भीम उपाध्यायसहित ३ पूर्वसचिव विरुद्ध भ्रष्टाचार मुद्दा दायर

  • मामाघर गएकी १ वर्षीय बालिकाको बाल्टीमा डुबेर मृत्यु

  • सुनको मूल्य ५ सय बढ्यो , कतिमा कारोबार हुदैछ ?

  • तनहुँमा जीप दुर्घटनाः एकजनाको मृत्यु, ७ घाइते

  • बागलुङ कालिका मन्दिरमा चढाइयो ३०३ तोला गरगहना

  • सल्यानमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको ज्यान गयो

  • बझाङमा शक्तीशाली म्याग्निच्युडको भूकम्पको धक्का

  • झापामा १३ वर्षकी बालिका आमा बनिन्

  • मोरङको बूढीगंगामा बोक्सी भन्दै महिलालाई मलमूत्र खुवाएको आरोपमा एक जना पक्राउ

  • जब ९ वर्षीया बालिकाले उडिजाने जहाज सगं आफ्नो बाबालाई काठको बाकसमा नल्याइदिन अनुनय बिनय गरिन , सबै भक्कानिए सबैको आखा रसाए

  • बझाङमा जिप दुर्घटना हुँदा एकको मृत्यु, दुईजना घाइते

  • दार्चुलामा समिलमा आगलागी, २३ लाख बराबरको क्षती

  • पाँच लाख डेनिस क्रोनसहित दुईजना पक्राउ

  • जबरजस्ती करणी आरोपमा वडा सदस्य पक्राउ

  • अमेरिका पठाउने नाममा काठमाडौंमा बन्धक बनाउने ९ जना पक्राउ

  • श्रीमतीको अर्कै संग विहे गराइदेको भन्दै मोरङको केराबारीमा भाञ्जाले माइजू र बहिनीमाथि खुकुरी प्रहार

  • झापामा एक दशकमा ५१ वटा झोलुङ्गे पुल निर्माण सम्पन्न

  • सहकारीको झ्याल फोडेर ५ लाखभन्दा बढी चोरी

  • मन्त्री बस्नेतको छड्के, वीर अस्पताल छेउँका दुई फार्मेसी बन्द

  • सरुवा, बढुवा वा नियुक्तिमा सोर्सफोर्स तथा बिचौलियाको चलखेल चल्दैनः गृहमन्त्री श्रेष्ठ

  • सोलुखुम्बुमा एक महिलाको बेवारिसे शव निर्वस्त्र अवस्थामा फेला

  • गाँजासहित १५ जना भारतीय र ५ नेपाली पक्राउ

  • दाङको देउखुरीमा भएको सवारी दुर्घटनामा दिदीबहिनीको मृत्यु

  • कपिलबस्तु र्दुघटनाः घाइतेहरुको सनाखत

  • कपिलवस्तु दुर्घटनामा परि १० जनाको मृत्यु, ३० घाइते, मृतक १० जनाकै सनाखत

  • शुक्रबार गण्डकी प्रदेशमा सार्वजनिक बिदा

  • एमालेले सचिवालय बैठक बोलायो

  • फागुन ९ गते राप्रपाले काठमाडौंसहित ७४ जिल्लामा प्रदर्शन गर्ने तैयारी

  • नेपाल बाहिरिनेको संख्या भयावह बन्दै, माघ महिनामा ६२ हजार नेपाली कामको खोजीमा बिदेसिए

  • कुवेतलाई हराउँदै नेपाल एसीसी महिला प्रिमियर कप क्रिकेटको सेमिफाइनलमा

  • कुवेतविरुद्धको खेल जित्न नेपालले ७४ रनको लक्ष्य पायो

  • क्यानडामा सवारी दुर्घटनामा परी दुई जना नेपाली विद्यार्थीको मृत्यु

  • शिक्षक सेवा आयोगद्धारा निमावि तहमा ७७८ शिक्षक माग

  • रुकुमको मोरावाङबाट चार थान भरुवा बन्दुक बरामद

  • तिनाउ गाउँपालिकामा आज शोक बिदा, पिडित परिवारलाई आर्थिक सहयोग गर्ने

  • कोटेश्वर बहुमुखी क्याम्पसको ३४ औं वार्षिकोत्सव भव्यताका साथ सम्पन्न

  • देशका धेरैजसो ठाउँमा मौसम बदली, वर्षाको सम्भावना

  • भारत गएका बैतडीका बिरेन्द्र विष्ट चार दिन देखि बेपत्ता

  • पाल्पा दुर्घटनामा मृत्यु हुनेको संख्या १० पुग्यो, ९ जनाको सनाखत, अत्याधिक लोडका कारण उकालोमा तान्न नसक्दा दुर्घटना भएको खुलासा

  • स्वास्थ्य मन्त्री बस्नेतद्वारा किशोर किशोरी मानसिक स्वास्थ्य इकाई उद्घाटन

  • दार्चुलामा सांसद शर्माले गरे निःशुल्क स्वास्थ्य शिविर, एकै दिन २ हजार ३ सय बढीको उपचार

  • सिन्धुपाल्चोकको यमुनाडाँडा स्वास्थ्य चौकीमा फिजियो थेरापी सेवाको थालनी, स्थानिय हर्षित

  • बैतडीमा जीप दुर्घटना, बालिकाको मृत्यु, ७ जना घाइते

  • बाँदरहरुको बिगबिगी बढेपछी बाँदर नियन्त्रणबारे अध्ययन गर्न सांसदहरू भारत जाँदै

  • नागबहालमा जर्मन नागरिक मृत फेला

  • सिन्धुपाल्चोक कारागारमा एक कैदीको मृत्यु

  • विवाहका लागि वडाको सिफारिस अनिवार्य

  • फिल्म खेल्दै सांसद ज्ञानेन्द्र शाही

  • प्रहरीमाथि आक्रमण गर्ने चार जना पक्राउ

  • राप्तीमा झोलुङ्गे पुलबाट खसेर एक महिलाको मृत्यु

  • नेपाललाई उच्च शिक्षाको केन्द्र बनाउनुपर्छः प्रधानमन्त्री

  • त्रिभुवन विश्वविद्यालयको शैक्षिक प्रमाणपत्र आजदेखि अनलाइनबाट हुने

  • उच्च पहाडी तथा हिमाली क्षेत्रमा हल्का हिमपात हुने

  • रुकुम पश्चिममा दुई प्रहरी जवानमाथि कुटपिट

  • हर्क साम्पाङले गरे फिल्म ‘खजुरे ब्रो’ मा अभिनय

  • राजेन्द्र लिङदेनको टिप्पणीले रेखा थापा क्रोधित , अमेरिकाबाटै फर्काइन् जवाफ

  • नेपाल एयरलाइन्सले सुर्खेतबाट उडान गर्ने

  • १३ वर्षीया बालिका बलात्कार आरोपमा २ जना पक्राउ

  • सडक व्यापारीले गरे काठमाडौँ महानगरविरुद्ध चरणबद्ध आन्दोलको घोषणा

  • हुण्डी कारोबारको आरोपमा २ जना पक्राउ

  • एअरपोर्टमा प्रहरीद्वारा अध्यागमन अधिकृतमाथि कुटपिट, आफूमाथि समेत लात्ती प्रहार गरेको अधिकृतको भनाई

  • ८ किलो गाँजासहित दुई जना पक्राउ

  • त्रिवि र चिनियाँ विश्वविद्यालयबीच सहकार्यको सम्झौता

  • चिनियाँ कम्युनिस्ट पार्टीका उपमन्त्री सुन नेपालमा

  • काठमाडौंको न्यूनतम तापक्रम ३ डिग्रीमा झर्‍यो

  • रास्वपाले माघ २१ बाट विकास आयोजनामा दबाव यात्रा सुरु गर्ने

  • बाँके नरैनापुरका किसानलाई अनुदान दिइएको १ सय ३० बोरा मल बाटोबाटै हरायो

  • बानेश्वरमा गुड्दै गरेको बस भासियो

  • आगामी शैक्षिक सत्रदेखि १०० शैयाका अस्पतालमा नर्सिङको पढाई हुने स्वास्थ्य मन्त्री बस्नेतको दाबी

  • ठूला सहकारी अनुगमन गर्न राष्ट्र बैंकलाई ‘फिल्ड’ मा ल्याउनुपर्छः सासंद वाग्ले

  • मेरो खातामा जम्मा भएकै छैनः रवि लामिछाने

  • एमबिबिएस पढ्ने दुई युवा एकै ठाउँमा अस्ताए , परिवार शोकमा  डुब्यो  

  • दार्चुलामा बस दुर्घटना हुँदा १६ जना घाइते, दुई जनाको अवस्था गम्भीर

  • बागलुङमा व्यवसायी दुर्गा प्रसाईँमाथि चप्पल प्रहार, को हुन चप्पल प्रहार गर्ने व्यक्ति ? 

  •   रवि लामिछाने र जिबी राई विरुद्ध  उजुरी दर्ता,  हदैसम्मको कारबाहीको माग 

  • रुसी सेनामा भर्ती भएका लमजुङका साजनको मृत्यु

  • बेलुन फुलाउने ग्यास सिलिण्डर पड्किँदा दुई जना घाइते

  • बालेनले लेखे व्यङ्ग्यात्मक स्टाटसः भन्छन् हामीसँग भएको एउटा मन कति पल्ट जित्नु हुन्छ प्रचण्ड सरकार

  • प्रेम, पीडा र अधुरो सम्झनाको कथा बोकेको ‘निरमाया’ सार्वजनिक

  • सञ्चारकर्मीको पहलमा जब ८४ वर्षीया खिमा सुनारको घर बन्यो

  • २ दिने बिदाले कहाँ कस्तो प्रभाव जमायो ?

  • ६. अवैध बाटो हुँदै अमेरिका पुगेका रुकुम पूर्वका वसन्तको उपचारका क्रममा मृत्यु

  • ७. १४ वर्षिय बालिकाको बलात्कार पछि हत्या भएको भन्दै न्याय खोज्दै शव लिएर उनका बाबु आमा काठमाडौ आए

  • ८. ऋण तिर्न नसकेपछि एक रिणीले बैंकलाई पठाए पत्र भन्छन, सपरिवारलाई जागिर देउ किस्ता घटाउ

  • ९. बेहुला नआएपछि बेहुलीले गरिन् भिनाजुसँग बिहे

  • १०. कलाकार पवन खतिवडा म्याकुरीलाई कुटपिट गरेको आरोपमा शर्मिला वाइवा पक्राउ 

  • ११ मेयर बालेनले टर्चर दिएको भन्दै पेसागत लडाइ सुरु भएको काठमाडौं महानगरकी वरिष्ठ कानून अधिकृत घिमिरेको भनाई

  • दार्चुला अस्पतालकी सिनियर अनमी बबिता विष्टलाई उत्कृष्ठ स्वास्थ्य सेवा पुरस्कार

  • स्वास्थ्य मन्त्री बस्नेतद्वारा १५ शैयाको गोकर्णेश्वर नगर अस्पताल सिलान्यास

  •  क्रिकेटर सन्दिप लामिछाने अस्पतालमा भर्ना, अदालतको फैसला बिरुद्ध पुनरावेदन गर्ने तैयारी 

  • दूरसञ्चार प्राधिकरणका अध्यक्ष भण्डारीले लिए पद तथा गोपनीयताको शपथ

  • आजको मौसम यस्तो छ ,आज यी ठाउँमा वर्षा र हिमपातको सम्भावना

  • भ्रष्टाचार आरोगमा भीम उपाध्यायसहित ३ पूर्वसचिव विरुद्ध भ्रष्टाचार मुद्दा दायर

  • मामाघर गएकी १ वर्षीय बालिकाको बाल्टीमा डुबेर मृत्यु

  • सुनको मूल्य ५ सय बढ्यो , कतिमा कारोबार हुदैछ ?

  • तनहुँमा जीप दुर्घटनाः एकजनाको मृत्यु, ७ घाइते

  • बागलुङ कालिका मन्दिरमा चढाइयो ३०३ तोला गरगहना

  • सल्यानमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको ज्यान गयो

  • बझाङमा शक्तीशाली म्याग्निच्युडको भूकम्पको धक्का

  • झापामा १३ वर्षकी बालिका आमा बनिन्

  • मोरङको बूढीगंगामा बोक्सी भन्दै महिलालाई मलमूत्र खुवाएको आरोपमा एक जना पक्राउ

  • जब ९ वर्षीया बालिकाले उडिजाने जहाज सगं आफ्नो बाबालाई काठको बाकसमा नल्याइदिन अनुनय बिनय गरिन , सबै भक्कानिए सबैको आखा रसाए

  • बझाङमा जिप दुर्घटना हुँदा एकको मृत्यु, दुईजना घाइते

  • दार्चुलामा समिलमा आगलागी, २३ लाख बराबरको क्षती

  • पाँच लाख डेनिस क्रोनसहित दुईजना पक्राउ

  • जबरजस्ती करणी आरोपमा वडा सदस्य पक्राउ

  • अमेरिका पठाउने नाममा काठमाडौंमा बन्धक बनाउने ९ जना पक्राउ

  • श्रीमतीको अर्कै संग विहे गराइदेको भन्दै मोरङको केराबारीमा भाञ्जाले माइजू र बहिनीमाथि खुकुरी प्रहार

  • झापामा एक दशकमा ५१ वटा झोलुङ्गे पुल निर्माण सम्पन्न

  • सहकारीको झ्याल फोडेर ५ लाखभन्दा बढी चोरी

  • मन्त्री बस्नेतको छड्के, वीर अस्पताल छेउँका दुई फार्मेसी बन्द

  • सरुवा, बढुवा वा नियुक्तिमा सोर्सफोर्स तथा बिचौलियाको चलखेल चल्दैनः गृहमन्त्री श्रेष्ठ

  • सोलुखुम्बुमा एक महिलाको बेवारिसे शव निर्वस्त्र अवस्थामा फेला

  • गाँजासहित १५ जना भारतीय र ५ नेपाली पक्राउ

  • दाङको देउखुरीमा भएको सवारी दुर्घटनामा दिदीबहिनीको मृत्यु

  • कपिलबस्तु र्दुघटनाः घाइतेहरुको सनाखत

  • कपिलवस्तु दुर्घटनामा परि १० जनाको मृत्यु, ३० घाइते, मृतक १० जनाकै सनाखत

  • शुक्रबार गण्डकी प्रदेशमा सार्वजनिक बिदा

  • एमालेले सचिवालय बैठक बोलायो

  • फागुन ९ गते राप्रपाले काठमाडौंसहित ७४ जिल्लामा प्रदर्शन गर्ने तैयारी

  • नेपाल बाहिरिनेको संख्या भयावह बन्दै, माघ महिनामा ६२ हजार नेपाली कामको खोजीमा बिदेसिए

  • कुवेतलाई हराउँदै नेपाल एसीसी महिला प्रिमियर कप क्रिकेटको सेमिफाइनलमा

  • कुवेतविरुद्धको खेल जित्न नेपालले ७४ रनको लक्ष्य पायो

  • क्यानडामा सवारी दुर्घटनामा परी दुई जना नेपाली विद्यार्थीको मृत्यु

  • शिक्षक सेवा आयोगद्धारा निमावि तहमा ७७८ शिक्षक माग

  • रुकुमको मोरावाङबाट चार थान भरुवा बन्दुक बरामद

  • तिनाउ गाउँपालिकामा आज शोक बिदा, पिडित परिवारलाई आर्थिक सहयोग गर्ने

  • कोटेश्वर बहुमुखी क्याम्पसको ३४ औं वार्षिकोत्सव भव्यताका साथ सम्पन्न

  • देशका धेरैजसो ठाउँमा मौसम बदली, वर्षाको सम्भावना

  • भारत गएका बैतडीका बिरेन्द्र विष्ट चार दिन देखि बेपत्ता

  • पाल्पा दुर्घटनामा मृत्यु हुनेको संख्या १० पुग्यो, ९ जनाको सनाखत, अत्याधिक लोडका कारण उकालोमा तान्न नसक्दा दुर्घटना भएको खुलासा

  • स्वास्थ्य मन्त्री बस्नेतद्वारा किशोर किशोरी मानसिक स्वास्थ्य इकाई उद्घाटन

  • दार्चुलामा सांसद शर्माले गरे निःशुल्क स्वास्थ्य शिविर, एकै दिन २ हजार ३ सय बढीको उपचार

  • सिन्धुपाल्चोकको यमुनाडाँडा स्वास्थ्य चौकीमा फिजियो थेरापी सेवाको थालनी, स्थानिय हर्षित

  • बैतडीमा जीप दुर्घटना, बालिकाको मृत्यु, ७ जना घाइते

  • बाँदरहरुको बिगबिगी बढेपछी बाँदर नियन्त्रणबारे अध्ययन गर्न सांसदहरू भारत जाँदै

  • नागबहालमा जर्मन नागरिक मृत फेला

  • सिन्धुपाल्चोक कारागारमा एक कैदीको मृत्यु

  • विवाहका लागि वडाको सिफारिस अनिवार्य

  • फिल्म खेल्दै सांसद ज्ञानेन्द्र शाही

  • प्रहरीमाथि आक्रमण गर्ने चार जना पक्राउ

  • राप्तीमा झोलुङ्गे पुलबाट खसेर एक महिलाको मृत्यु

  • नेपाललाई उच्च शिक्षाको केन्द्र बनाउनुपर्छः प्रधानमन्त्री

  • त्रिभुवन विश्वविद्यालयको शैक्षिक प्रमाणपत्र आजदेखि अनलाइनबाट हुने

  • उच्च पहाडी तथा हिमाली क्षेत्रमा हल्का हिमपात हुने

  • रुकुम पश्चिममा दुई प्रहरी जवानमाथि कुटपिट

  • हर्क साम्पाङले गरे फिल्म ‘खजुरे ब्रो’ मा अभिनय

  • राजेन्द्र लिङदेनको टिप्पणीले रेखा थापा क्रोधित , अमेरिकाबाटै फर्काइन् जवाफ

  • नेपाल एयरलाइन्सले सुर्खेतबाट उडान गर्ने

  • १३ वर्षीया बालिका बलात्कार आरोपमा २ जना पक्राउ

  • सडक व्यापारीले गरे काठमाडौँ महानगरविरुद्ध चरणबद्ध आन्दोलको घोषणा

  • हुण्डी कारोबारको आरोपमा २ जना पक्राउ

  • एअरपोर्टमा प्रहरीद्वारा अध्यागमन अधिकृतमाथि कुटपिट, आफूमाथि समेत लात्ती प्रहार गरेको अधिकृतको भनाई

  • ८ किलो गाँजासहित दुई जना पक्राउ

  • त्रिवि र चिनियाँ विश्वविद्यालयबीच सहकार्यको सम्झौता

  • चिनियाँ कम्युनिस्ट पार्टीका उपमन्त्री सुन नेपालमा

  • काठमाडौंको न्यूनतम तापक्रम ३ डिग्रीमा झर्‍यो

  • रास्वपाले माघ २१ बाट विकास आयोजनामा दबाव यात्रा सुरु गर्ने

  • बाँके नरैनापुरका किसानलाई अनुदान दिइएको १ सय ३० बोरा मल बाटोबाटै हरायो

  • बानेश्वरमा गुड्दै गरेको बस भासियो

  • आगामी शैक्षिक सत्रदेखि १०० शैयाका अस्पतालमा नर्सिङको पढाई हुने स्वास्थ्य मन्त्री बस्नेतको दाबी

  • ठूला सहकारी अनुगमन गर्न राष्ट्र बैंकलाई ‘फिल्ड’ मा ल्याउनुपर्छः सासंद वाग्ले

  • मेरो खातामा जम्मा भएकै छैनः रवि लामिछाने

  • एमबिबिएस पढ्ने दुई युवा एकै ठाउँमा अस्ताए , परिवार शोकमा  डुब्यो  

  • दार्चुलामा बस दुर्घटना हुँदा १६ जना घाइते, दुई जनाको अवस्था गम्भीर

  • बागलुङमा व्यवसायी दुर्गा प्रसाईँमाथि चप्पल प्रहार, को हुन चप्पल प्रहार गर्ने व्यक्ति ? 

  •   रवि लामिछाने र जिबी राई विरुद्ध  उजुरी दर्ता,  हदैसम्मको कारबाहीको माग 

  • रुसी सेनामा भर्ती भएका लमजुङका साजनको मृत्यु

  • बेलुन फुलाउने ग्यास सिलिण्डर पड्किँदा दुई जना घाइते

  • बालेनले लेखे व्यङ्ग्यात्मक स्टाटसः भन्छन् हामीसँग भएको एउटा मन कति पल्ट जित्नु हुन्छ प्रचण्ड सरकार

बाको भैंसी बेचेको पैसा चोरेर मुग्लान हिँड्दा…

  •   शनिबार, भदौ १९, २०७८ मा प्रकाशित
  • भोलि साउने संक्रान्ति साउने झरीले पात बजाएको हो कि आकास र धर्तीको भेटमा रोदन हो वा हर्ष, तपतप आँसु चुहिरहेको थियो।

    ‘पर्सि त यति बेला फलानो ठाउँ पुगिन्छ निकापर्सि महाकाली नदी हुँदै त्यसको भोलिपल्ट त भारतको गाजियावाद पुगिन्छ’ भनि साथीहरूले मस्त कुरा गरिरहेका थिए।

    Follow Us

    मलाई पनि त्यही भावनाले उडाउन थाल्यो। त्यही कल्पनाको भावनामा सयर गर्न मन लाग्यो। साँच्चै चरी बनि भुरुरु उडूँ कि!

    हावा बनि सुसाउँदै बहँदै जाऊँ सोच्दै काउकुती लाग्न थाल्यो। साथीहरू भन्न थाले-  लामो रेलमा सयर गर्दाको आभास छुट्टै हुन्छ त्यसैमा बस्ने, सुत्ने। खाजा नास्ता खाने ठाउँ पनि त्यसैमा।

    साँच्चै हाम्रो गाउँ भरिका मान्छे गए पनि सबै अटाउने अरे, सस्तो तर छिटो पुग्न सकिने। अनि कपडा पनि कति सस्ता ४०\५० रूपैयाँमा  कमिज पाइन्ट पाइने। अझ सस्ता पनि पाइने अरे अनि त्यहाँ गए काम पनि प्रसस्तै पाइने अरे। त्यहाँको पैसा नेपालमा धेरैमा चल्ने अरे। सबैले लाहुरे लाहुरेको उपमाले सम्बोधन गर्छन् रे।

    साँच्चिकै मेरो मन उडिसकेको थियो। उनीहरूको कुरा सुनेर। मैले कसैगरी पनि मन थाम्न सकिनँ।

    जे सोच्यो फाइदै-फाइदा मात्र सोचें। त्यहाँ नगएमा सबै घाटा मात्र सम्झें। अन्तत: निर्णय गरें पक्कै म पनि यी साथीहरूसँगै गाजियावाद जानैपर्छ अनि दसैंमा फर्कनु पर्ला।

    तर जाने कसरी? न घर सल्लाह गरी जान दिन्छन् न त मसँग गाडी भाडा नै छ। के गर्ने!

    समस्याको बीचबाटै समाधानको ताला खोलें।

    बाबाको हिजोमात्रै भैंसी बेचेको पैसा बाकसमा राखेको। मात्र विकल्प त्यही पैसा चोरेर मेरो मुग्लानको सफलता।

    साउने संक्रान्ति रमाइलो गरी मनाइयो।

    मेरो अठोटलाई दृढ विश्वासमा बदली साथीभाइसँग सल्लाह गरी भोलि बिहान भाले बासेसँगै देउराली कटिसक्ने सल्लाह भयो।

    बुबा गाउँ गएको मौका पारी त्यो बाकसको पैसा चोरें। भोलि जानको लागि झोलामा कपडा तयार पारी सुतें।

    मनमा उन्माद तरंङ फैलायो। साँच्चै अब नजाने पनि कसरी? पैसा चोरिसकें। अब राख्न पनि त सकिन्न। मलाई जति चोर्न सजिलो भयो फेरि त्यही पैसा राख्न ठूलो संकट भयो।

    अब के गर्ने? यो पैसा चोरेको थाहा पाएर म यही बसें, बाले मेरो खप्परै उठाइदिने। डरले र जाने रहरैरहरमा भोलि बिहान फेरि भसक्कै निदाइने डरले हल्का हल्का झकाएजस्तो गरी सबेरै विस्तारै उठें।

    कुकुरले समेत सुइँको नपाउने गरी उठें र लुरुलुरु हिँडें भनेको बलेनीको पानी थाप्न राखेको गाग्रीमाथि परेछु कुकुर झ्वाम्मै आयो। काले भनेर सुम्सुमाएको पुच्छर हल्लाउँदै जिब्रो निकाल्दै गयो।

    म सरासर लागें। पर देउरालीमा साथीभाइ पर्खिबसेका रहेछन्। हाम्रो चार जनाको टोली पैसा कमाउने आशाका साथ अगाडि बढ्यो।

    एकातिर परदेशमा धन कमाउने झिनो आशामा अगाडि लम्कें भने अर्कातिर घरमा ती बुढाबुढी बुवाआमालाई एक्लै  छाडेर एक हल गोरु, लैना बकेर्ना भैंसी, तिनका पाडापाडी, बाख्रा-कुखुरा चल्ला गरी घरमा राम्रैसँग कामको बोझ थियो।

    बिचरा आमा सुइँया गर्दै उठ्दै ऐंया बस्दै ऐंया गर्नुहुन्थ्यो। वर्षामास खेतीपातीको काम गर्नुपर्यो। माना रोपेर मुरी उब्जाउने बेलामा हात खुम्चाएर बस्न नहुने, आफूले बिहान-बेलुकी खाना खानैपर्ने, वस्तु भाउको हेरविचार पनि गर्नुपर्ने। अहो! म कति स्वार्थी रहेछु। ती बुढाबुढी बुवाआमालाई घरमा एक्लै छाडेर अझ भएको पैसा पनि चोरेर हिँड्ने असल छोरा रहेनछु। बल्ल पो भक्कानो छाडेर रून मन लाग्यो।

    आमा बिहानै चारै बजे उठेर अँगेनामा दाउरा चिरेर वस्तुभाउलाई पानी तताको अनि त्यो तातो पानी गोठमा पुर्‍याउँदा एकचोटि काठको लौरी भाँचिएर मेरो र आमाको खुट्टा पोलेको अनि पँधेरीबाट भालेको डाकैमा गाग्रीमा पानी ल्याएको जति सम्झन खोज्छु झनझन् आफूलाई थाम्न सकिनँ।

    के गर्ने कहिलेकाहीँ बेलामा बोल्न र कुबेलाको साइत गरिँदो रहेछ। समयको खेलसँगै चल्न नसक्दा जीवनमा ठक्कर र हण्डर खानुपर्दो रहेछ। मनमा अनेक तर्कना गर्दै आजको रातको हाम्रो बसाइ भालुबाङमा भयो।

    साथीहरू ‘आज सबै जना रमाइलो गर्नुपर्छ रक्सी र मासुमा रमाउनुपर्छ’ भनि रमाउन थाले। केहीछिन त मसँग केही बोलेनन्, जब उनीहरूलाई जाडको नशाले समाउन थाल्यो तब मलाई पनि कर गर्न थाले। मैले नखाने र अहिलेसम्म जीवनमा नखाएको कुरा बताए। तर उनीहरू पटक्कै मानेनन्। उनीहरूलाई झन रक्सी लाग्न थालेछ मलाई झन् दबाब दिन थाले। अझ रामेले त ‘खाने भए खा नत्र भने यहीँबाट फर्काउने’ पो कुरा गर्न थाल्यो।

    अब के गर्ने! मनले सोच्यो संगत अनुसारको फल भनेको यही हो! अन्तत: मुख नमिठो पारी खानै बाध्य भएँ। रमरम झमझमको तालैमा अमिलो पिरो टर्रो सबै तिरिमिरीको स्वादसँगै निद्रादेवीको काखमा भुसुक्कै निदाएछु।

    बिहानैको बस समाती हामी महाकालीको महेन्द्रनगरको लागि प्रस्थान गर्‍यौं। साउनमासको गर्मी त्यसैमाथि देशमा सशस्त्र द्वन्द्वको चपेटामा फसिरहेको अवस्था थियो।धेरै ठाउँ चेकिङ हुन्थ्यो तर चेकिङ पनि ठम्याउनै गाह्रो। कुनै कसको, कुनै कसको! हामीलाई ठम्याउनै गाह्रो।

    बस पनि तराईको गर्मीसँगै आफ्नै रफ्तारमा चलिराखेको थियो। छिटो भयौं या ढिलो। दिनको करिब ३ बजेतिर कञ्चनपुरमा पुगियो। झन् कता कता नियास्रो, झन् घरपरिवारको छटपटी। कता हो कता माया, कता हो कता रमाइलो। महाकाली नदीको दृश्य अनौठो लाग्यो। भारतका पुलिस पुलभन्दा वारि आएर चेक गरिरहेका थिए। अनि पुलमा पानी बाँड्नको लागि पानीको डिभाइडर राखिएका थिए। वर्षातको समयमा उर्लेको भेल नेपालतिर फर्काइदिएर चाँदनी र दोधारा गाउँ जति डुबानमा परेर सखाप पार्ने अनि हिउँदमा पानी भारतमा लगेर नेपालको खेतीपाती सखाप पार्ने कस्तो राम्रो मित्रता! कति राम्रो सहयोग!

    दुई देशको साँच्चै कस्तो अचम्मको सहयोग मनमनै गुनें। निरीह पशुजस्तै हलीले गोरुलाई पिटेर जता फर्काउँछ उतै फर्किएजस्तै। सुनेको थिए तर आफ्नै आँखाले देखें।

    अनि देखें मजस्ता लाख नेपालीले। तर अरूजस्तै म पनि केही गर्ने अवस्थामा। देशका होनाहार व्यक्तिले देखेर त केही भएन। म फिस्टेले देखेर के नै हुन्थ्यो र!

    रातभरिको बसको यात्राले बिहान करिब ९ बजेतिर दिल्लीको गाजियावादस्थित के.आर.बि.एल.राइस मिलमा गइयो। हामी चारै जनाले त्यही मिलमा काममा लाग्ने र पैसा कमाउने भनेका थियौं। ती तीन जना भोलिपल्ट नै काममा लागे म भने केही दिनमा गर्ने भने।

    गर्मी उत्कर्षमा थियो। उनीहरूको न खाने समयको टुंगो, न नुहाउने समयको, न सुत्ने समयको न त सुत्ने ठाउँको नै टुंगो। म त अचम्मै परें। बोराको ओछ्यान लगाएर सुते उनीहरू। उनीहरूलाई बानी परेको रहेछ। मलाई त रातैभरि निद्रा परेन। शरीरभरि सुलसुले कीरा हिँडेर हैरान। अर्कोतर्फ गर्मीले शरीरभरि घमौराले खाली ठाउँ थिएन।

    करिब हामी त्यहाँ २\३सय जना नेपाली थियौं। कसैले पढ्ने बेलामा नआएको भए हुन्थ्यो भन्थे भने कोही गमक्क परेर बस्थे। बोले पनि पैसा लाग्ला भने जस्तै गर्थे। मैले असली नेपालीको रूप त्यही गएर मात्र थाहा पाएँ।

    अब गएको पनि ५/७दिन हुन आँट्यो काम नगरी बसेरै खान पनि साथीहरू पनि रिसाउने आफूलाई पनि नमज्जा। साथीहरूलाई एउटा काम खोजिदिन भनेको बल्ल बल्ल झाडू लाउने काम खोजिदिए। त्यो पनि  बिहान ६ बजेदेखि बेलुकी १० बजेसम्म झाडू लाउने काम। झाडू लाउँदा-लाउँदा ढाड पनि ठाडो पार्न नपाइने।  अब त यति सकेर बस्छु भन्ने हो भने फेरि पछाडि त्यस्तै चाल।
    नेपालीको छोरो त्यो ठाउँमा म्यानेजर भएको। राम्रोसँग ट्वाइलेट बस्न पनि नदिने राम्रोसँग खाना खाऊँ भन्ने हो भने त्यही लछारपछार गर्न आउने। ज्यानले हरेस खान थाल्यो। घरपरिवारको यादले सताउन थाल्यो।

    एकछिन एकान्तमा बस्यो आँखाबाट बरर आँसु खस्ने भयो। बिचरा ती बुढाबुढी बाबुआमा त्यो रापिलो घाममा घाँस काट्ने, वर्षामासको कामको लोद थियो। भएको त्यो छोरो पनि रातदिन अर्काको देशमा गएर झाडू मार्ने।

    आमाले ‘छोरा यति पानी भित्र लैदेन’ भन्दा झर्केर भाँडभैलो मच्चाउनेले खानैका लागि रातदिन कम्मर कस्नु पर्न त्यति काम घरमा गरिन्थ्यो भने घरमा पनि सुन फलाइन्थ्यो।

    स्वर्ग घरैमा पाउन सकिन्थ्यो। ती साथीहरूको मेरो भन्दा कम बिजोग थिएन। कसैको ढाडमा पिलो, कसैको तिघ्रामा पिलो। एक न एक नभएको मान्छे बिरलै देख्न पाइन्थ्यो।

    एकातिर घरमा तुरुन्तै फर्किंहालौं भने गाउँ समाजको लाज लाग्यो। बस्नलाई एकैछिन पनि मन थिएन। कतिबेला कतिबेला ती साथीहरूसँग भनाभन हुन्थ्यो तर के गर्नु उनीहरूको बिजोक देखेर आफूले पनि चित्त बुझाउनुपर्ने।

    घरमा दुई/तीन वटा चिठी लेखें, तर तिनको एउटाको पनि जवाफ आएन।

    ‘आइजा छोरा फर्क’ भने त चार पाउले टेकेर फर्कन्थे तर त्यो पनि जवाफ आउँदैनथ्यो। जताततै लाइनको लाइन राति खाना खाँदा, नुहाइधुवाइ गर्दा र गर्मीले छटपटाउँदा छटपटाउँदै निदाउँदा करिब रातको दुई बज्ने सुतेर फेरि भोलि बिहानै छ बजे झाडू लिएर जानुपर्ने। दु:खको समयमा बुवाआमाको यादले साह्रै सताउँदो रहेछ।

    तीज पनि आउनै थालेको थियो। घरमा बाख्रा लिएर जंगलमा जाँदा बाँसुरी फुकेको, साथीहरूसँग तीजमा रमाइलो गरेको सबै याद झल्झली याद आयो।

    बुवाआमाको मुखभरि मुजा परेको मुहार। मुटु भरिन्छ अनि भक्कानो छुट्छ। आँखा सुनिने गरी रुन्छु न त नरो भन्ने भेटिन्छन् न त किन रोएको भनि सोध्ने नै। सायद म सुखसयलमा रमाउथें भने ती बुढाबुढी बुवाआमालाई भुल्थें होला तर दु:खमा भएर होला रात दिन यादले सतायो।

    बरु घरमा गएर पानीमात्र खाएर बाँचौंला परेको समयमा बुवाआमाको पनि स्याहार गर्ने इच्छा पलायो।

    मलाई लाग्न थाल्यो मेरो मन घरैतिर उडिसक्यो। लाग्यो साथीहरूका मित्था हाँसोमा लागेर उनीहरूको त्यो हाँसो घर बसुन्जेलसम्मको मात्र रहेछ त्यो पनि बुझें। मनैभरि, आँखैभरि। सारा हृदयभरि। तर बुझेर के गर्नू!

    घर फर्कन पनि त्यसरी पैसा चोरेर भागेको मान्छे एक वचन आइजा बाबु घर फर्के भने पनि हुन्थ्यो भन्ने मनमनै सोचेर कहन्थे। मलाई अब एकदिन पनि महिना दिनजस्तै हुन थाल्यो। गर्मीले जिउभरि घमौरा भएर अरू सबै भ्याइसकेको थियो। जिब्रो र आँखा मात्र बाँकी थिए। हातले कन्याउन हात सानो हुने हुनाले जुत्ताको पालिस लगाउने बुरुसले कन्याउन थालें। ज्यान चर्केर दिउँसो औधि हुने, त्यसमाथि घरको पीडाले सताउन थाल्यो।

    ती साथीहरूबाटै सुनेको थिए- इन्डिया गएपछि कपडा त निकै सस्ता पाइन्छन् अरे भनेर। आइतबार झाडू कम्पनी बिदा हुने त्यो दिन ठेकेदारसँग पाँच रूपैयाँ मागेर कपडा किन्न गएँ। कपडा त सस्ता तर लाउनै नमिल्ने। अचम्मै परें। त्यही समयमा रेल आयो। रेल पनि पहिलो चोटि देखेको। त्यो पनि अचम्मैले हेरे। कति लामो हो कति साह्रो कुदेको। एकचोटि चढ्न मन लागेको थियो।

    मन लागेर के गर्नु साथीहरू मदिरा पसलको लाइनमा बसेका थिए, जहाँ पायो त्यही जसले पायो त्यसले मदिरा बेच्न नपाइदो रहेछ यो कुरा झाडुबालालाई पनि मनपर्‍यो। अनि रक्सी पिएर जथाभावी हिँड्न पनि नपाइने। हिँडेको थाहा पाएमा पुलिसले दारु निकाल्दो रहेछ। त्यहाँ पुलिसदेखि साह्रै डराउँदा रहेछन् यो पनि झाडुबालालाई मन परिपरि आफ्नो दैनिकी झाडूमा रमाउन आएँ।

    मेरो मनले मानिरहेको थिएन त्यो पापी ठाउँमा बस्न। अब जसरी भए पनि घर जाने, बुवाआमाले जे भने पनि सहेर बस्ने, बुवाआमालाई आत्मैदेखि काममा सघाउने मनभित्रै बाचा गरेको थिएँ तर नेपाल फर्कने चरोमुसो समेत पाएको थिइनँ। के गर्नू जसले पनि दसैंको मुख ताकेर बसेका थिए। मलाई गएको धेरै दिन नभए पनि वर्षदिनजस्तै लागेको थियो।

    यत्तिकैमा साथीले ‘तँ घर जान्छस्’ भनि सोध्यो। मलाई त्यो शब्द यति प्यारो लाग्यो कि उसको मुखबाट खस्न नपाउँदै को जान्छ भनि सोधें।

    ‘दाङका दुई जना जाने अरे। तिनीहरूसँग जा न त जाने भए’ भन्यो। तिनीहरूसँग सल्लाह गरेर भोलि जाने निधो गरियो। उता काममा पनि सबै हिसाब किताब गरे।  हिसाब जोड्दा झन्डै बराबर भएको। भाडामात्र दिए मलाई। त्यो पनि खुसी लाग्यो।

    भोलिपल्ट गाजियावादबाट हामी तीन जना दिल्लीतर्फ लाग्यौं। दिल्लीको अन्तर्राष्ट्रिय बसपार्कमा गयौं। त्यहा अचम्मै हुँदो रहेछ जुन सामान छोयो त्यो सामान लानैपर्ने! नेपालीलाई हेपेर हो कि जस्तो लाग्न थाल्यो तर त्यो त्यहाँको नियम रहेछ।

    हामी नेपालगन्ज रुपडियाको बस चढ्यौं। खुसीको सीमा नै थिएन। बसभित्र अनेक मनमनै तर्कना गरी बसें। बस्दाबस्दै निदाएछु। रुपडिया आइपुगेपछि गाडीवालाको  दादागिरी। कसैको झोला तानेर पर पुर्‍याए। मान्छे एकातिर, झोला अर्कातिर। तर हामी समझदारीमा भालुबाङको बस चढ्यौ र बेलुकीको बास भालुबाङमा भयो।

    अनि बिहानै साथीहरू उहाँहरूको घरतर्फ लाग्नुभयो। हात मिलाएर बिदावारि भयौं र म पनि मेरो गन्तव्यतर्फ लागें।

    बिहानै सबेरैको बस समातेर चढें। बसले सररर कच्ची बाटोमा बाङ्गे फेदीमा पुर्‍यायो। कतिबेला घर पुगौं जस्तो लागेको थियो बसस्टपपछि मेरो घर जान करिब ४/५घण्टा पैदल यात्रा गर्नुपर्ने थियो। कहिले उकाली, कहिले ओराली। लामो दिन घरतिर त घाम छँदै आइएछ।

    कताकता मनमा लाज लाग्न थाल्यो। समाजको लाज लाग्न थाल्यो। पैसा चोरेर हिँडेको मान्छे ३४ दिनमै घरमा फर्कने बुवाको पनि डर लागिरहेको थियो भने कताकता ठिकै छ कसैलाइ केही गरेर, कसैलाई मारेर गएको होइन। आफ्नै घर जान केको लाजजस्तो लाग्यो। अब घर पुग्न एक घण्टा बाँकी छ भन्ने पारेर वारिपट्टि डाँडाको एउटा कुनामा वर्षघासको छेल पारि बसें। मनमा अनेकौं तर्कना गरेर अब रात पर्न आँट्यो भन्ने बेलामा झ्याउकीरी कराउन थाले। घामले घुम्टो ओड्न थाल्यो। म पनि अगाडि लम्कें।

    करिब रातको आठ बजे घरमा पुगें। मकै भाँचेर खोल्साउन थाल्नुभएको रहेछ। खाना खाएर, बुवाले रेडियो बजाएर मकै खोल्साउँदै हुनुन्थ्यो। एकैछिन चियो गरें मलाई के भन्छन् भनेर सबै जना मौन हुनुहुन्थ्यो अनि म गएँ। सबै जनालाई ढोगें।

    बुवा बोल्नुभएन, आमा अंगालो मारेर झम्टेर रुनुभयो। म पनि त्यो दु:ख र आमाको माया देखेर रोएँ। आमाले धेरैबेर मुसार्नुभयो अनि भित्र गएँ। आमाले खाना तयार पार्नुभयो आमाको हात त्यसैमाथि घिउ राखेर खान दिनुभयो अनि गाउँका साथीभाइले पनि थाहा पाएछन् सबै आए। सबै बसेर भलाकुसारी भयो। गफ गर्दागर्दै रातको १ बजिसकेछ अनि रमाउँदै सबै जना सुत्यौं।

    • #nstv
    शनिबार, भदौ १९, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    Leave a Reply Cancel reply

    Your email address will not be published. Required fields are marked *

    सम्बन्धित समाचार

    प्रेम, पीडा र अधुरो सम्झनाको कथा बोकेको ‘निरमाया’ सार्वजनिक
    जनताको आँखामा छारो हाल्दै रास्वपा सांसद, ट्राफिकबारे भ्रम फैलाएपछि प्रहरीले खोल्यो मुख
    मानसिक स्वास्थ्यमा देशव्यापी अभियान चलाइने, संघ–प्रदेश संयन्त्र परिचालन गर्न मन्त्रालयको निर्देशन
    हिजोका सरकारले के गरे वा के गरेनन् भन्ने बहानामा अब उम्किने समय छैन – नेता डा. सुनिल शर्मा
    नोबेल र कोशी प्रदेश प्रहरीबीच सम्झौता, प्रहरी परिवारलाई गुणस्तरीय उपचारमा सहज पहुँच
    डोल्पाको १०६ मेगावाट जगदुल्ला जलविद्युत् आयोजनाको मुख्य सुरुङ निर्माण सुरु

    राईट संचार भिडियो

    प्रेम, पीडा र अधुरो सम्झनाको कथा बोकेको ‘निरमाया’ सार्वजनिक
    बालेनको २ महिने शासकीय रिर्पोट कार्ड
    रवि-बालेनबीच ४ घण्टा घमासान, किन फुकेन नयाँ शक्तिको महा-एकताको गाँठो ? (भिडियो)
    सुरुमा जेनजीसँग एमाले जाइलाग्यो, त्यसपछि प्रहरीलाई आपत आइलाग्यो! 
    जेनजी आन्दोलनले छुटायो गीता र सुवासको चार बर्षको प्रेम
    विपदका बेला सरकारले गरेका ८ गज्जबका काम (भिडियोसहित)
    युवाहरुले किन चलाए ‘एक्सपोज झोले’ ट्रेन्ड ? नेताका चम्चाहरु निशानामा ! (भिडियोसहित)

    लोकप्रिय

    • १.
      प्रेम, पीडा र अधुरो सम्झनाको कथा

    • २.
      सञ्चारकर्मीको पहलमा जब ८४ वर्षीया खिमा सुनारको

    • ३.
      २ दिने बिदाले कहाँ कस्तो प्रभाव जमायो

    भर्खरै

    • १.
      २ दिने बिदाले कहाँ कस्तो प्रभाव जमायो ?

    • २.
      प्रेम, पीडा र अधुरो सम्झनाको कथा बोकेको ‘निरमाया’ सार्वजनिक

    • ३.
      सञ्चारकर्मीको पहलमा जब ८४ वर्षीया खिमा सुनारको घर बन्यो

    • ४.
      जनताको आँखामा छारो हाल्दै रास्वपा सांसद, ट्राफिकबारे भ्रम फैलाएपछि प्रहरीले खोल्यो मुख

    • ५.
      मानसिक स्वास्थ्यमा देशव्यापी अभियान चलाइने, संघ–प्रदेश संयन्त्र परिचालन गर्न मन्त्रालयको निर्देशन

    • ६.
      हिजोका सरकारले के गरे वा के गरेनन् भन्ने बहानामा अब उम्किने समय छैन – नेता डा. सुनिल शर्मा

    • ७.
      नोबेल र कोशी प्रदेश प्रहरीबीच सम्झौता, प्रहरी परिवारलाई गुणस्तरीय उपचारमा सहज पहुँच

    • ८.
      कपिलवस्तुका असिम क्षेत्री मोडलिङमा रमाउँदै,अध्यक्ष र सचिवको सहकार्यमा ‘मोयै लाग्दैन र’

    हाम्रो बारेमा

    नजिकको साथी मिडिया प्रा.ली.
    बुढानिलकण्ठ-3 , शिवपुरी, काठमाडौं

    फोन:
    9849801387,970-2147844

    ई-मेल:
    [email protected]

    सूचना बिवाग दर्ता नम्बर:
    ४०५३-२०७९/८०

    हाम्रो टीम

    अध्यक्ष/संचालक
    अर्जुन बहादुर बिष्ट

    सम्पादक
    धनबहादुर बिष्ट

    पुरा टीम

    Quick Links

    • Preeti to Unicode
    • हाम्रो बारेमा
    • हाम्रो टीम
    • विज्ञापन
    • सम्पर्क

    Social Media

    Like us on Facebook
    Subscribe us on YouTube
    Follow us on Instagram
    Follow us on TikTok
    Copyright ©2026 Right Sanchar | All rights Reserved.
     Website By :  nwTech.