घर बाट माइत जान्छु भनेर हिडेकी सरस्वती एक महिना देखि बिपत्ता भएकी छिन् तिन बर्ष अघि नवलपरासीको कावासोति गौरी गाउँमा बस्ने बिक्रम केसि सङ्ग सरस्वती कार्कीको धुमधाम सङ्ग बिहे भएको थियो ।
उनको श्रीमान बिदेश आउने जाने गर्छन्। सरस्वती को माइती नवलपरासीको हुप्चेकोट स्थित कुलिया भन्ने ठाउँमा छ। माइत जान्छु भनेर हिनेकि सरस्वती एकाएक बेपत्ता भए पछि सरस्वतीको आमाबुबा र हजुरआमा लाई चिन्ताले चिता सम्म पुगाउने अबस्थामा आएको ।
सरस्वती कार्तिक १२ गते देखि हराएको उनाका बुवा बताउनु हुन्छ। सरस्वतीको बिबाह भएको लगभग तिन बर्ष पूरा भयो।सरस्वती बिहान ११ बजे माइत जान्छु भनेर घर बाट हिडेकी थिइन् ।
हेर्नुस् भिडियो
