काठमाडौं । पर्यटनमन्त्री प्रेमबहादुर आलेले आर्को स्वगत योग्य काम गरेका छन ।
नेपाल एयरलाइन्सको ट्विन अटल विमानले बुधबार इलामको फाल्गुनन्द सुकिलुम्बा विमानस्थलमा सफल उडान परीक्षण गरेको छ ।
काठमाडौं विमानस्थलबाट विहान ९।०५ बजे उडान भरेको विमान १०।०२ मिनेटमा उक्त विमानस्थलमा अवतरण गरेको थियो ।
पर्यटनमन्त्री प्रेमबहादुर आलेको विशेष निर्देशनमा उक्त विमानस्थलमा परीक्षण उडान गरिएको नेपाल एयरलाइन्ले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

