काठमाडौं । नेपाली काँग्रेसले पदाधिकारी तथा पूर्वपदाधिकारीको बैठक बस्दै छ । क्रियाशील सदस्यताका सन्दर्भमा छलफल गर्न बिहीबार दिउँसो २ बजे पार्टी कार्यालय सानेपामा बैठक बस्न लागेको हो ।
काँग्रेसको पदाधिकारी बैठक बस्दै
काँग्रेसको पदाधिकारी बैठक बस्दै
तपाईको प्रतिक्रिया

