काठमाडौं । काठमाडौं बबरमहलकी घरबेटी सरस्वती प्रधानलाई सरकारी गाडीमा लिएर घरलैजाने शिक्षा, विज्ञान तथा; प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठलाई असार २९ ‘गते अदालतमा उपस्थित हुन ,’सर्वाेच्च अदालतले आदेश दिएको छ। ,;सञ्चारकर्मी रुपा सुनारले आफूमाथि जातीय वि’भेद गरेको भनि घरबेटी प्र’धान र मन्त्री’ श्रेष्ठलाई पदबाट बर्खास्त गर्न भनि ‘दिएको रिटमा सर्वोच्चले २९ ‘गते मन्त्री श्रेष्ठलाई उपस्थित हुन आदेश दिएको छ ।
न्यायाधीश कुमार रेग्मीको इजलासले मन्त्री श्रेष्ठसँगै दुबै पक्षलाई असार २९ गते अदालतमा छल फलका लागि बोलाएको छ । ,’रुपा सुनारलाई जातका आधारमा कोठा भाडामा नदिए छि चर्किएको यो घ,ट’नामा मन्त्री श्रेष्ठ एकाएक मुछिन पुगेका थिए । ‘सिंह दरबारको हिरा’सतमा राखेर प्र,हरीले अनुसन्धान गर्दा मन्त्री श्रेष्ठले फिल्मी शैलीमा घरबेटी प्रधानलाई सरकारी गाडीमा घर लिएर गएका थिए ।
जातीय वि’भेद गरेको भनि ,’घरबेटी माथि सबै खनिरहेको अवस्था मन्त्री श्रेष्ठको प्रवेशले झनै त’रंग पैदा गर्यो । ‘पछि मन्त्री श्रेष्ठले आफूले अब आइन्दा त्यस्तो काम नगर्ने भनेर क्षमा या’चना पनि गरे ।”तर, रुपा सुनारले जातीय वि’भेद गर्नेलाई कारबाहीको माग गर्दै न्यायका लागि सर्वाेच्चमा मन्त्री श्रेष्ठ र घरबेटी वि’रुद्ध मु’द्धा दायर गरेकी थिइन् । उनले दायर गरेको मुद्धामा मन्त्री श्रेष्ठको बर्खा’स्ती र घरबेटीलाई कारबाहीको माग गरिएको छ ।
