राजु आरडी एक लोक गायक हुन्। उनले बिभिन्न लाइब दोहोरीहरुमा गाउदै आएका छन् भने थुप्रै गीतहरुमा आफ्नो आवाज हारिसकेका छन्। बिगत लामो समय देखि गायक बन्ने सपना बोकेर काठमाण्डौ छिरेका उनि आज भने सफल गायक को उदाहरण बनेका छन् गायक आरडी।
मिठो बोलि संगै हसिलो मुहार र व्याबहारिक रुपमा एकदमै परिपक्का उनि आज सबै दर्शकहरुको माझमा बस्न सफल भयका छन्।
त्यस्तै नेपालि नारीहरुको महान चाड हरितालिका तिज को अवसर पारि सुमधुर स्वरका धनि गायक राजु आरडी र गायिका पूर्णकला बिसी र मुस्कान रानाको आवाजमा उनी चर्चित गायक राजु आरडीको सिर्जनामा उनै गायक राजुको तिज कोसेली दमौली काटेर लम्जुङ्ग सार्बजनिक भयको छ।
भिडियो तर्फ मदन खड्काको निर्देशन रहेको छ भने बिरेन्द्र भट्टको छायांकन रहेको छ र अनिल रानाको सम्पादन रहेको छ। उक्त तिज गीतमा बिना बिस्वकर्मा र राजु आरडीको अभिनय रहेको छ। उक्त गीतलाई टिका सानुको आधिकारिक युटुब च्यानल मार्फत सार्बजनिक गरियको छ।
