प्रधानलाई निशर्त रिहाई गर्नुपर्ने उनीहरुको माग रहेको छ । उनीहरु ‘सरस्वती प्रधानलाई निशर्त रिहाई गर’ लेखेका प्लेकार्ड बोकेर प्रदर्शनमा उत्रिएका छन् ।
सुनारले घरभाडा माग्न जाँदा जातीय विभेद गरेको भन्दै उजुरी दिएपछि प्रधान आइतबार पक्राउ परेकी थिइन् । बबरमहलमा आमासँग बस्दै आएकी रूपाले कोठा खोज्न जाँदा थरका कारण आफूलाई कोठा बताउँदै आएका छन् ।









