काठमाडौं । नेपाल प्रमियर लिग (एनपीएल) क्रिकेटमा पोखरा एभेन्जर्सले जनकपुर बोल्टसलाई १३९ रनको लक्ष्य दिएको छ ।
बिहीबार बिहान टस हारेर पहिले ब्याटिङको निम्तो पाएको पोखराले निर्धारित २० ओभरमा सात विकेट गुमाएर १३८ रन बनाएको हो ।
जनकपुरले यसअघिका दुई खेलमा लगातार जीत हात पारेको थियो भने पहिलो खेलमा पराजित भएको थियो ।
