• समाचार
  • स्वास्थ्य
  • राजनीति
    • संसद
    • सरकार
    • न्याय
    • प्रतिपक्ष
  • अर्थ
    • बैंकिङ
    • सेयर बजार
    • उद्योग
    • ईन्स्योरेन्स
    • व्यापार
  • समाज
  • पूर्वाधार
    • उर्जा
    • जलस्रोत
    • विकास निर्माण
  • संचार प्रविधि
    • टेलिकम
    • अटोमोबाइल
    • विज्ञान
  • भिडियो
  • थप
    • प्रदेश
    • पर्यटन
    • अन्तराष्ट्रिय
    • साहित्य
    • अन्तर्वार्ता
    • खेलकुद
    • मनोरञ्जन
    • राशिफल
    • रोचक
  • unicode
×
शनिबार, कार्तिक १४, २०८३
☰
शनिबार, कार्तिक १४, २०८३
    • समाचार
    • स्वास्थ्य
    • राजनीति
      • संसद
      • सरकार
      • न्याय
      • प्रतिपक्ष
    • अर्थ
      • बैंकिङ
      • सेयर बजार
      • उद्योग
      • ईन्स्योरेन्स
      • व्यापार
    • समाज
    • पूर्वाधार
      • उर्जा
      • जलस्रोत
      • विकास निर्माण
    • संचार प्रविधि
      • टेलिकम
      • अटोमोबाइल
      • विज्ञान
    • भिडियो
    • थप
      • प्रदेश
      • पर्यटन
      • अन्तराष्ट्रिय
      • साहित्य
      • अन्तर्वार्ता
      • खेलकुद
      • मनोरञ्जन
      • राशिफल
      • रोचक
    • unicode

भर्खरै

अवैध बाटो हुँदै अमेरिका पुगेका रुकुम पूर्वका वसन्तको उपचारका क्रममा मृत्यु

१४ वर्षिय बालिकाको बलात्कार पछि हत्या भएको भन्दै न्याय खोज्दै शव लिएर उनका बाबु आमा काठमाडौ आए

ऋण तिर्न नसकेपछि एक रिणीले बैंकलाई पठाए पत्र भन्छन, सपरिवारलाई जागिर देउ किस्ता घटाउ

बेहुला नआएपछि बेहुलीले गरिन् भिनाजुसँग बिहे

कलाकार पवन खतिवडा म्याकुरीलाई कुटपिट गरेको आरोपमा शर्मिला वाइवा पक्राउ 

मेयर बालेनले टर्चर दिएको भन्दै पेसागत लडाइ सुरु भएको काठमाडौं महानगरकी वरिष्ठ कानून अधिकृत घिमिरेको भनाई

दार्चुला अस्पतालकी सिनियर अनमी बबिता विष्टलाई उत्कृष्ठ स्वास्थ्य सेवा पुरस्कार

स्वास्थ्य मन्त्री बस्नेतद्वारा १५ शैयाको गोकर्णेश्वर नगर अस्पताल सिलान्यास

 क्रिकेटर सन्दिप लामिछाने अस्पतालमा भर्ना, अदालतको फैसला बिरुद्ध पुनरावेदन गर्ने तैयारी 

दूरसञ्चार प्राधिकरणका अध्यक्ष भण्डारीले लिए पद तथा गोपनीयताको शपथ

आजको मौसम यस्तो छ ,आज यी ठाउँमा वर्षा र हिमपातको सम्भावना

भ्रष्टाचार आरोगमा भीम उपाध्यायसहित ३ पूर्वसचिव विरुद्ध भ्रष्टाचार मुद्दा दायर

मामाघर गएकी १ वर्षीय बालिकाको बाल्टीमा डुबेर मृत्यु

सुनको मूल्य ५ सय बढ्यो , कतिमा कारोबार हुदैछ ?

तनहुँमा जीप दुर्घटनाः एकजनाको मृत्यु, ७ घाइते

बागलुङ कालिका मन्दिरमा चढाइयो ३०३ तोला गरगहना

सल्यानमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको ज्यान गयो

बझाङमा शक्तीशाली म्याग्निच्युडको भूकम्पको धक्का

झापामा १३ वर्षकी बालिका आमा बनिन्

मोरङको बूढीगंगामा बोक्सी भन्दै महिलालाई मलमूत्र खुवाएको आरोपमा एक जना पक्राउ

जब ९ वर्षीया बालिकाले उडिजाने जहाज सगं आफ्नो बाबालाई काठको बाकसमा नल्याइदिन अनुनय बिनय गरिन , सबै भक्कानिए सबैको आखा रसाए

बझाङमा जिप दुर्घटना हुँदा एकको मृत्यु, दुईजना घाइते

दार्चुलामा समिलमा आगलागी, २३ लाख बराबरको क्षती

पाँच लाख डेनिस क्रोनसहित दुईजना पक्राउ

जबरजस्ती करणी आरोपमा वडा सदस्य पक्राउ

अमेरिका पठाउने नाममा काठमाडौंमा बन्धक बनाउने ९ जना पक्राउ

श्रीमतीको अर्कै संग विहे गराइदेको भन्दै मोरङको केराबारीमा भाञ्जाले माइजू र बहिनीमाथि खुकुरी प्रहार

झापामा एक दशकमा ५१ वटा झोलुङ्गे पुल निर्माण सम्पन्न

सहकारीको झ्याल फोडेर ५ लाखभन्दा बढी चोरी

मन्त्री बस्नेतको छड्के, वीर अस्पताल छेउँका दुई फार्मेसी बन्द

सरुवा, बढुवा वा नियुक्तिमा सोर्सफोर्स तथा बिचौलियाको चलखेल चल्दैनः गृहमन्त्री श्रेष्ठ

सोलुखुम्बुमा एक महिलाको बेवारिसे शव निर्वस्त्र अवस्थामा फेला

गाँजासहित १५ जना भारतीय र ५ नेपाली पक्राउ

दाङको देउखुरीमा भएको सवारी दुर्घटनामा दिदीबहिनीको मृत्यु

कपिलबस्तु र्दुघटनाः घाइतेहरुको सनाखत

कपिलवस्तु दुर्घटनामा परि १० जनाको मृत्यु, ३० घाइते, मृतक १० जनाकै सनाखत

शुक्रबार गण्डकी प्रदेशमा सार्वजनिक बिदा

एमालेले सचिवालय बैठक बोलायो

फागुन ९ गते राप्रपाले काठमाडौंसहित ७४ जिल्लामा प्रदर्शन गर्ने तैयारी

नेपाल बाहिरिनेको संख्या भयावह बन्दै, माघ महिनामा ६२ हजार नेपाली कामको खोजीमा बिदेसिए

कुवेतलाई हराउँदै नेपाल एसीसी महिला प्रिमियर कप क्रिकेटको सेमिफाइनलमा

कुवेतविरुद्धको खेल जित्न नेपालले ७४ रनको लक्ष्य पायो

क्यानडामा सवारी दुर्घटनामा परी दुई जना नेपाली विद्यार्थीको मृत्यु

शिक्षक सेवा आयोगद्धारा निमावि तहमा ७७८ शिक्षक माग

रुकुमको मोरावाङबाट चार थान भरुवा बन्दुक बरामद

तिनाउ गाउँपालिकामा आज शोक बिदा, पिडित परिवारलाई आर्थिक सहयोग गर्ने

कोटेश्वर बहुमुखी क्याम्पसको ३४ औं वार्षिकोत्सव भव्यताका साथ सम्पन्न

देशका धेरैजसो ठाउँमा मौसम बदली, वर्षाको सम्भावना

भारत गएका बैतडीका बिरेन्द्र विष्ट चार दिन देखि बेपत्ता

पाल्पा दुर्घटनामा मृत्यु हुनेको संख्या १० पुग्यो, ९ जनाको सनाखत, अत्याधिक लोडका कारण उकालोमा तान्न नसक्दा दुर्घटना भएको खुलासा

स्वास्थ्य मन्त्री बस्नेतद्वारा किशोर किशोरी मानसिक स्वास्थ्य इकाई उद्घाटन

दार्चुलामा सांसद शर्माले गरे निःशुल्क स्वास्थ्य शिविर, एकै दिन २ हजार ३ सय बढीको उपचार

सिन्धुपाल्चोकको यमुनाडाँडा स्वास्थ्य चौकीमा फिजियो थेरापी सेवाको थालनी, स्थानिय हर्षित

बैतडीमा जीप दुर्घटना, बालिकाको मृत्यु, ७ जना घाइते

बाँदरहरुको बिगबिगी बढेपछी बाँदर नियन्त्रणबारे अध्ययन गर्न सांसदहरू भारत जाँदै

नागबहालमा जर्मन नागरिक मृत फेला

सिन्धुपाल्चोक कारागारमा एक कैदीको मृत्यु

विवाहका लागि वडाको सिफारिस अनिवार्य

फिल्म खेल्दै सांसद ज्ञानेन्द्र शाही

प्रहरीमाथि आक्रमण गर्ने चार जना पक्राउ

राप्तीमा झोलुङ्गे पुलबाट खसेर एक महिलाको मृत्यु

नेपाललाई उच्च शिक्षाको केन्द्र बनाउनुपर्छः प्रधानमन्त्री

त्रिभुवन विश्वविद्यालयको शैक्षिक प्रमाणपत्र आजदेखि अनलाइनबाट हुने

उच्च पहाडी तथा हिमाली क्षेत्रमा हल्का हिमपात हुने

रुकुम पश्चिममा दुई प्रहरी जवानमाथि कुटपिट

हर्क साम्पाङले गरे फिल्म ‘खजुरे ब्रो’ मा अभिनय

राजेन्द्र लिङदेनको टिप्पणीले रेखा थापा क्रोधित , अमेरिकाबाटै फर्काइन् जवाफ

नेपाल एयरलाइन्सले सुर्खेतबाट उडान गर्ने

१३ वर्षीया बालिका बलात्कार आरोपमा २ जना पक्राउ

सडक व्यापारीले गरे काठमाडौँ महानगरविरुद्ध चरणबद्ध आन्दोलको घोषणा

हुण्डी कारोबारको आरोपमा २ जना पक्राउ

एअरपोर्टमा प्रहरीद्वारा अध्यागमन अधिकृतमाथि कुटपिट, आफूमाथि समेत लात्ती प्रहार गरेको अधिकृतको भनाई

८ किलो गाँजासहित दुई जना पक्राउ

त्रिवि र चिनियाँ विश्वविद्यालयबीच सहकार्यको सम्झौता

चिनियाँ कम्युनिस्ट पार्टीका उपमन्त्री सुन नेपालमा

काठमाडौंको न्यूनतम तापक्रम ३ डिग्रीमा झर्‍यो

रास्वपाले माघ २१ बाट विकास आयोजनामा दबाव यात्रा सुरु गर्ने

बाँके नरैनापुरका किसानलाई अनुदान दिइएको १ सय ३० बोरा मल बाटोबाटै हरायो

बानेश्वरमा गुड्दै गरेको बस भासियो

आगामी शैक्षिक सत्रदेखि १०० शैयाका अस्पतालमा नर्सिङको पढाई हुने स्वास्थ्य मन्त्री बस्नेतको दाबी

ठूला सहकारी अनुगमन गर्न राष्ट्र बैंकलाई ‘फिल्ड’ मा ल्याउनुपर्छः सासंद वाग्ले

मेरो खातामा जम्मा भएकै छैनः रवि लामिछाने

एमबिबिएस पढ्ने दुई युवा एकै ठाउँमा अस्ताए , परिवार शोकमा  डुब्यो  

दार्चुलामा बस दुर्घटना हुँदा १६ जना घाइते, दुई जनाको अवस्था गम्भीर

बागलुङमा व्यवसायी दुर्गा प्रसाईँमाथि चप्पल प्रहार, को हुन चप्पल प्रहार गर्ने व्यक्ति ? 

  रवि लामिछाने र जिबी राई विरुद्ध  उजुरी दर्ता,  हदैसम्मको कारबाहीको माग 

रुसी सेनामा भर्ती भएका लमजुङका साजनको मृत्यु

बेलुन फुलाउने ग्यास सिलिण्डर पड्किँदा दुई जना घाइते

बालेनले लेखे व्यङ्ग्यात्मक स्टाटसः भन्छन् हामीसँग भएको एउटा मन कति पल्ट जित्नु हुन्छ प्रचण्ड सरकार

चुनावी टेन्सनमा सरकार, विधेयकमै आए भोट तान्ने नारा

एनपीएलमा लुम्बिनीको शानदार सुरुवात, सुदूरपश्चिम ७ विकेटले पराजित

एनपीएलको तेस्रो संस्करण आजदेखि, लुम्बिनी र सुदूरपश्चिम भिड्ने

जल तथा मौसम क्षेत्रको सुदृढीकरणका लागि श्वेतपत्र सार्वजनिक

चार दिनदेखि सरकारी वेबसाइट बन्द

प्रश्नले घेरिँदै सरकार, पब्लिक प्रेसरपछि फेरिँदै निर्णयहरू

प्रहरी सङ्गठनलाई सक्षम, व्यावसायिक र आधुनिक बनाउने प्रयास भइरहेको छ : गृहमन्त्री गुरुङ

खुलामञ्चमा कांग्रेसले दुबो रोप्ने, ४५ दिनको भाका

आइसीसीको पर्खाइमा एनपीएल, मान्यता पाए विश्वस्तरीय खेलाडी भित्रने पक्का

लोकप्रिय समाचार

  • १. अवैध बाटो हुँदै अमेरिका पुगेका रुकुम पूर्वका वसन्तको उपचारका क्रममा मृत्यु

  • २. १४ वर्षिय बालिकाको बलात्कार पछि हत्या भएको भन्दै न्याय खोज्दै शव लिएर उनका बाबु आमा काठमाडौ आए

  • ३. ऋण तिर्न नसकेपछि एक रिणीले बैंकलाई पठाए पत्र भन्छन, सपरिवारलाई जागिर देउ किस्ता घटाउ

  • ४. बेहुला नआएपछि बेहुलीले गरिन् भिनाजुसँग बिहे

  • ५. कलाकार पवन खतिवडा म्याकुरीलाई कुटपिट गरेको आरोपमा शर्मिला वाइवा पक्राउ 

  • मेयर बालेनले टर्चर दिएको भन्दै पेसागत लडाइ सुरु भएको काठमाडौं महानगरकी वरिष्ठ कानून अधिकृत घिमिरेको भनाई

  • दार्चुला अस्पतालकी सिनियर अनमी बबिता विष्टलाई उत्कृष्ठ स्वास्थ्य सेवा पुरस्कार

  • स्वास्थ्य मन्त्री बस्नेतद्वारा १५ शैयाको गोकर्णेश्वर नगर अस्पताल सिलान्यास

  •  क्रिकेटर सन्दिप लामिछाने अस्पतालमा भर्ना, अदालतको फैसला बिरुद्ध पुनरावेदन गर्ने तैयारी 

  • दूरसञ्चार प्राधिकरणका अध्यक्ष भण्डारीले लिए पद तथा गोपनीयताको शपथ

  • आजको मौसम यस्तो छ ,आज यी ठाउँमा वर्षा र हिमपातको सम्भावना

  • भ्रष्टाचार आरोगमा भीम उपाध्यायसहित ३ पूर्वसचिव विरुद्ध भ्रष्टाचार मुद्दा दायर

  • मामाघर गएकी १ वर्षीय बालिकाको बाल्टीमा डुबेर मृत्यु

  • सुनको मूल्य ५ सय बढ्यो , कतिमा कारोबार हुदैछ ?

  • तनहुँमा जीप दुर्घटनाः एकजनाको मृत्यु, ७ घाइते

  • बागलुङ कालिका मन्दिरमा चढाइयो ३०३ तोला गरगहना

  • सल्यानमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको ज्यान गयो

  • बझाङमा शक्तीशाली म्याग्निच्युडको भूकम्पको धक्का

  • झापामा १३ वर्षकी बालिका आमा बनिन्

  • मोरङको बूढीगंगामा बोक्सी भन्दै महिलालाई मलमूत्र खुवाएको आरोपमा एक जना पक्राउ

  • जब ९ वर्षीया बालिकाले उडिजाने जहाज सगं आफ्नो बाबालाई काठको बाकसमा नल्याइदिन अनुनय बिनय गरिन , सबै भक्कानिए सबैको आखा रसाए

  • बझाङमा जिप दुर्घटना हुँदा एकको मृत्यु, दुईजना घाइते

  • दार्चुलामा समिलमा आगलागी, २३ लाख बराबरको क्षती

  • पाँच लाख डेनिस क्रोनसहित दुईजना पक्राउ

  • जबरजस्ती करणी आरोपमा वडा सदस्य पक्राउ

  • अमेरिका पठाउने नाममा काठमाडौंमा बन्धक बनाउने ९ जना पक्राउ

  • श्रीमतीको अर्कै संग विहे गराइदेको भन्दै मोरङको केराबारीमा भाञ्जाले माइजू र बहिनीमाथि खुकुरी प्रहार

  • झापामा एक दशकमा ५१ वटा झोलुङ्गे पुल निर्माण सम्पन्न

  • सहकारीको झ्याल फोडेर ५ लाखभन्दा बढी चोरी

  • मन्त्री बस्नेतको छड्के, वीर अस्पताल छेउँका दुई फार्मेसी बन्द

  • सरुवा, बढुवा वा नियुक्तिमा सोर्सफोर्स तथा बिचौलियाको चलखेल चल्दैनः गृहमन्त्री श्रेष्ठ

  • सोलुखुम्बुमा एक महिलाको बेवारिसे शव निर्वस्त्र अवस्थामा फेला

  • गाँजासहित १५ जना भारतीय र ५ नेपाली पक्राउ

  • दाङको देउखुरीमा भएको सवारी दुर्घटनामा दिदीबहिनीको मृत्यु

  • कपिलबस्तु र्दुघटनाः घाइतेहरुको सनाखत

  • कपिलवस्तु दुर्घटनामा परि १० जनाको मृत्यु, ३० घाइते, मृतक १० जनाकै सनाखत

  • शुक्रबार गण्डकी प्रदेशमा सार्वजनिक बिदा

  • एमालेले सचिवालय बैठक बोलायो

  • फागुन ९ गते राप्रपाले काठमाडौंसहित ७४ जिल्लामा प्रदर्शन गर्ने तैयारी

  • नेपाल बाहिरिनेको संख्या भयावह बन्दै, माघ महिनामा ६२ हजार नेपाली कामको खोजीमा बिदेसिए

  • कुवेतलाई हराउँदै नेपाल एसीसी महिला प्रिमियर कप क्रिकेटको सेमिफाइनलमा

  • कुवेतविरुद्धको खेल जित्न नेपालले ७४ रनको लक्ष्य पायो

  • क्यानडामा सवारी दुर्घटनामा परी दुई जना नेपाली विद्यार्थीको मृत्यु

  • शिक्षक सेवा आयोगद्धारा निमावि तहमा ७७८ शिक्षक माग

  • रुकुमको मोरावाङबाट चार थान भरुवा बन्दुक बरामद

  • तिनाउ गाउँपालिकामा आज शोक बिदा, पिडित परिवारलाई आर्थिक सहयोग गर्ने

  • कोटेश्वर बहुमुखी क्याम्पसको ३४ औं वार्षिकोत्सव भव्यताका साथ सम्पन्न

  • देशका धेरैजसो ठाउँमा मौसम बदली, वर्षाको सम्भावना

  • भारत गएका बैतडीका बिरेन्द्र विष्ट चार दिन देखि बेपत्ता

  • पाल्पा दुर्घटनामा मृत्यु हुनेको संख्या १० पुग्यो, ९ जनाको सनाखत, अत्याधिक लोडका कारण उकालोमा तान्न नसक्दा दुर्घटना भएको खुलासा

  • स्वास्थ्य मन्त्री बस्नेतद्वारा किशोर किशोरी मानसिक स्वास्थ्य इकाई उद्घाटन

  • दार्चुलामा सांसद शर्माले गरे निःशुल्क स्वास्थ्य शिविर, एकै दिन २ हजार ३ सय बढीको उपचार

  • सिन्धुपाल्चोकको यमुनाडाँडा स्वास्थ्य चौकीमा फिजियो थेरापी सेवाको थालनी, स्थानिय हर्षित

  • बैतडीमा जीप दुर्घटना, बालिकाको मृत्यु, ७ जना घाइते

  • बाँदरहरुको बिगबिगी बढेपछी बाँदर नियन्त्रणबारे अध्ययन गर्न सांसदहरू भारत जाँदै

  • नागबहालमा जर्मन नागरिक मृत फेला

  • सिन्धुपाल्चोक कारागारमा एक कैदीको मृत्यु

  • विवाहका लागि वडाको सिफारिस अनिवार्य

  • फिल्म खेल्दै सांसद ज्ञानेन्द्र शाही

  • प्रहरीमाथि आक्रमण गर्ने चार जना पक्राउ

  • राप्तीमा झोलुङ्गे पुलबाट खसेर एक महिलाको मृत्यु

  • नेपाललाई उच्च शिक्षाको केन्द्र बनाउनुपर्छः प्रधानमन्त्री

  • त्रिभुवन विश्वविद्यालयको शैक्षिक प्रमाणपत्र आजदेखि अनलाइनबाट हुने

  • उच्च पहाडी तथा हिमाली क्षेत्रमा हल्का हिमपात हुने

  • रुकुम पश्चिममा दुई प्रहरी जवानमाथि कुटपिट

  • हर्क साम्पाङले गरे फिल्म ‘खजुरे ब्रो’ मा अभिनय

  • राजेन्द्र लिङदेनको टिप्पणीले रेखा थापा क्रोधित , अमेरिकाबाटै फर्काइन् जवाफ

  • नेपाल एयरलाइन्सले सुर्खेतबाट उडान गर्ने

  • १३ वर्षीया बालिका बलात्कार आरोपमा २ जना पक्राउ

  • सडक व्यापारीले गरे काठमाडौँ महानगरविरुद्ध चरणबद्ध आन्दोलको घोषणा

  • हुण्डी कारोबारको आरोपमा २ जना पक्राउ

  • एअरपोर्टमा प्रहरीद्वारा अध्यागमन अधिकृतमाथि कुटपिट, आफूमाथि समेत लात्ती प्रहार गरेको अधिकृतको भनाई

  • ८ किलो गाँजासहित दुई जना पक्राउ

  • त्रिवि र चिनियाँ विश्वविद्यालयबीच सहकार्यको सम्झौता

  • चिनियाँ कम्युनिस्ट पार्टीका उपमन्त्री सुन नेपालमा

  • काठमाडौंको न्यूनतम तापक्रम ३ डिग्रीमा झर्‍यो

  • रास्वपाले माघ २१ बाट विकास आयोजनामा दबाव यात्रा सुरु गर्ने

  • बाँके नरैनापुरका किसानलाई अनुदान दिइएको १ सय ३० बोरा मल बाटोबाटै हरायो

  • बानेश्वरमा गुड्दै गरेको बस भासियो

  • आगामी शैक्षिक सत्रदेखि १०० शैयाका अस्पतालमा नर्सिङको पढाई हुने स्वास्थ्य मन्त्री बस्नेतको दाबी

  • ठूला सहकारी अनुगमन गर्न राष्ट्र बैंकलाई ‘फिल्ड’ मा ल्याउनुपर्छः सासंद वाग्ले

  • मेरो खातामा जम्मा भएकै छैनः रवि लामिछाने

  • एमबिबिएस पढ्ने दुई युवा एकै ठाउँमा अस्ताए , परिवार शोकमा  डुब्यो  

  • दार्चुलामा बस दुर्घटना हुँदा १६ जना घाइते, दुई जनाको अवस्था गम्भीर

  • बागलुङमा व्यवसायी दुर्गा प्रसाईँमाथि चप्पल प्रहार, को हुन चप्पल प्रहार गर्ने व्यक्ति ? 

  •   रवि लामिछाने र जिबी राई विरुद्ध  उजुरी दर्ता,  हदैसम्मको कारबाहीको माग 

  • रुसी सेनामा भर्ती भएका लमजुङका साजनको मृत्यु

  • बेलुन फुलाउने ग्यास सिलिण्डर पड्किँदा दुई जना घाइते

  • बालेनले लेखे व्यङ्ग्यात्मक स्टाटसः भन्छन् हामीसँग भएको एउटा मन कति पल्ट जित्नु हुन्छ प्रचण्ड सरकार

  • चार दिनदेखि सरकारी वेबसाइट बन्द

  • एनपीएलमा लुम्बिनीको शानदार सुरुवात, सुदूरपश्चिम ७ विकेटले पराजित

  • प्रश्नले घेरिँदै सरकार, पब्लिक प्रेसरपछि फेरिँदै निर्णयहरू

  • जल तथा मौसम क्षेत्रको सुदृढीकरणका लागि श्वेतपत्र सार्वजनिक

  • एनपीएलको तेस्रो संस्करण आजदेखि, लुम्बिनी र सुदूरपश्चिम भिड्ने

  • ६. अवैध बाटो हुँदै अमेरिका पुगेका रुकुम पूर्वका वसन्तको उपचारका क्रममा मृत्यु

  • ७. १४ वर्षिय बालिकाको बलात्कार पछि हत्या भएको भन्दै न्याय खोज्दै शव लिएर उनका बाबु आमा काठमाडौ आए

  • ८. ऋण तिर्न नसकेपछि एक रिणीले बैंकलाई पठाए पत्र भन्छन, सपरिवारलाई जागिर देउ किस्ता घटाउ

  • ९. बेहुला नआएपछि बेहुलीले गरिन् भिनाजुसँग बिहे

  • १०. कलाकार पवन खतिवडा म्याकुरीलाई कुटपिट गरेको आरोपमा शर्मिला वाइवा पक्राउ 

  • ११ मेयर बालेनले टर्चर दिएको भन्दै पेसागत लडाइ सुरु भएको काठमाडौं महानगरकी वरिष्ठ कानून अधिकृत घिमिरेको भनाई

  • दार्चुला अस्पतालकी सिनियर अनमी बबिता विष्टलाई उत्कृष्ठ स्वास्थ्य सेवा पुरस्कार

  • स्वास्थ्य मन्त्री बस्नेतद्वारा १५ शैयाको गोकर्णेश्वर नगर अस्पताल सिलान्यास

  •  क्रिकेटर सन्दिप लामिछाने अस्पतालमा भर्ना, अदालतको फैसला बिरुद्ध पुनरावेदन गर्ने तैयारी 

  • दूरसञ्चार प्राधिकरणका अध्यक्ष भण्डारीले लिए पद तथा गोपनीयताको शपथ

  • आजको मौसम यस्तो छ ,आज यी ठाउँमा वर्षा र हिमपातको सम्भावना

  • भ्रष्टाचार आरोगमा भीम उपाध्यायसहित ३ पूर्वसचिव विरुद्ध भ्रष्टाचार मुद्दा दायर

  • मामाघर गएकी १ वर्षीय बालिकाको बाल्टीमा डुबेर मृत्यु

  • सुनको मूल्य ५ सय बढ्यो , कतिमा कारोबार हुदैछ ?

  • तनहुँमा जीप दुर्घटनाः एकजनाको मृत्यु, ७ घाइते

  • बागलुङ कालिका मन्दिरमा चढाइयो ३०३ तोला गरगहना

  • सल्यानमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको ज्यान गयो

  • बझाङमा शक्तीशाली म्याग्निच्युडको भूकम्पको धक्का

  • झापामा १३ वर्षकी बालिका आमा बनिन्

  • मोरङको बूढीगंगामा बोक्सी भन्दै महिलालाई मलमूत्र खुवाएको आरोपमा एक जना पक्राउ

  • जब ९ वर्षीया बालिकाले उडिजाने जहाज सगं आफ्नो बाबालाई काठको बाकसमा नल्याइदिन अनुनय बिनय गरिन , सबै भक्कानिए सबैको आखा रसाए

  • बझाङमा जिप दुर्घटना हुँदा एकको मृत्यु, दुईजना घाइते

  • दार्चुलामा समिलमा आगलागी, २३ लाख बराबरको क्षती

  • पाँच लाख डेनिस क्रोनसहित दुईजना पक्राउ

  • जबरजस्ती करणी आरोपमा वडा सदस्य पक्राउ

  • अमेरिका पठाउने नाममा काठमाडौंमा बन्धक बनाउने ९ जना पक्राउ

  • श्रीमतीको अर्कै संग विहे गराइदेको भन्दै मोरङको केराबारीमा भाञ्जाले माइजू र बहिनीमाथि खुकुरी प्रहार

  • झापामा एक दशकमा ५१ वटा झोलुङ्गे पुल निर्माण सम्पन्न

  • सहकारीको झ्याल फोडेर ५ लाखभन्दा बढी चोरी

  • मन्त्री बस्नेतको छड्के, वीर अस्पताल छेउँका दुई फार्मेसी बन्द

  • सरुवा, बढुवा वा नियुक्तिमा सोर्सफोर्स तथा बिचौलियाको चलखेल चल्दैनः गृहमन्त्री श्रेष्ठ

  • सोलुखुम्बुमा एक महिलाको बेवारिसे शव निर्वस्त्र अवस्थामा फेला

  • गाँजासहित १५ जना भारतीय र ५ नेपाली पक्राउ

  • दाङको देउखुरीमा भएको सवारी दुर्घटनामा दिदीबहिनीको मृत्यु

  • कपिलबस्तु र्दुघटनाः घाइतेहरुको सनाखत

  • कपिलवस्तु दुर्घटनामा परि १० जनाको मृत्यु, ३० घाइते, मृतक १० जनाकै सनाखत

  • शुक्रबार गण्डकी प्रदेशमा सार्वजनिक बिदा

  • एमालेले सचिवालय बैठक बोलायो

  • फागुन ९ गते राप्रपाले काठमाडौंसहित ७४ जिल्लामा प्रदर्शन गर्ने तैयारी

  • नेपाल बाहिरिनेको संख्या भयावह बन्दै, माघ महिनामा ६२ हजार नेपाली कामको खोजीमा बिदेसिए

  • कुवेतलाई हराउँदै नेपाल एसीसी महिला प्रिमियर कप क्रिकेटको सेमिफाइनलमा

  • कुवेतविरुद्धको खेल जित्न नेपालले ७४ रनको लक्ष्य पायो

  • क्यानडामा सवारी दुर्घटनामा परी दुई जना नेपाली विद्यार्थीको मृत्यु

  • शिक्षक सेवा आयोगद्धारा निमावि तहमा ७७८ शिक्षक माग

  • रुकुमको मोरावाङबाट चार थान भरुवा बन्दुक बरामद

  • तिनाउ गाउँपालिकामा आज शोक बिदा, पिडित परिवारलाई आर्थिक सहयोग गर्ने

  • कोटेश्वर बहुमुखी क्याम्पसको ३४ औं वार्षिकोत्सव भव्यताका साथ सम्पन्न

  • देशका धेरैजसो ठाउँमा मौसम बदली, वर्षाको सम्भावना

  • भारत गएका बैतडीका बिरेन्द्र विष्ट चार दिन देखि बेपत्ता

  • पाल्पा दुर्घटनामा मृत्यु हुनेको संख्या १० पुग्यो, ९ जनाको सनाखत, अत्याधिक लोडका कारण उकालोमा तान्न नसक्दा दुर्घटना भएको खुलासा

  • स्वास्थ्य मन्त्री बस्नेतद्वारा किशोर किशोरी मानसिक स्वास्थ्य इकाई उद्घाटन

  • दार्चुलामा सांसद शर्माले गरे निःशुल्क स्वास्थ्य शिविर, एकै दिन २ हजार ३ सय बढीको उपचार

  • सिन्धुपाल्चोकको यमुनाडाँडा स्वास्थ्य चौकीमा फिजियो थेरापी सेवाको थालनी, स्थानिय हर्षित

  • बैतडीमा जीप दुर्घटना, बालिकाको मृत्यु, ७ जना घाइते

  • बाँदरहरुको बिगबिगी बढेपछी बाँदर नियन्त्रणबारे अध्ययन गर्न सांसदहरू भारत जाँदै

  • नागबहालमा जर्मन नागरिक मृत फेला

  • सिन्धुपाल्चोक कारागारमा एक कैदीको मृत्यु

  • विवाहका लागि वडाको सिफारिस अनिवार्य

  • फिल्म खेल्दै सांसद ज्ञानेन्द्र शाही

  • प्रहरीमाथि आक्रमण गर्ने चार जना पक्राउ

  • राप्तीमा झोलुङ्गे पुलबाट खसेर एक महिलाको मृत्यु

  • नेपाललाई उच्च शिक्षाको केन्द्र बनाउनुपर्छः प्रधानमन्त्री

  • त्रिभुवन विश्वविद्यालयको शैक्षिक प्रमाणपत्र आजदेखि अनलाइनबाट हुने

  • उच्च पहाडी तथा हिमाली क्षेत्रमा हल्का हिमपात हुने

  • रुकुम पश्चिममा दुई प्रहरी जवानमाथि कुटपिट

  • हर्क साम्पाङले गरे फिल्म ‘खजुरे ब्रो’ मा अभिनय

  • राजेन्द्र लिङदेनको टिप्पणीले रेखा थापा क्रोधित , अमेरिकाबाटै फर्काइन् जवाफ

  • नेपाल एयरलाइन्सले सुर्खेतबाट उडान गर्ने

  • १३ वर्षीया बालिका बलात्कार आरोपमा २ जना पक्राउ

  • सडक व्यापारीले गरे काठमाडौँ महानगरविरुद्ध चरणबद्ध आन्दोलको घोषणा

  • हुण्डी कारोबारको आरोपमा २ जना पक्राउ

  • एअरपोर्टमा प्रहरीद्वारा अध्यागमन अधिकृतमाथि कुटपिट, आफूमाथि समेत लात्ती प्रहार गरेको अधिकृतको भनाई

  • ८ किलो गाँजासहित दुई जना पक्राउ

  • त्रिवि र चिनियाँ विश्वविद्यालयबीच सहकार्यको सम्झौता

  • चिनियाँ कम्युनिस्ट पार्टीका उपमन्त्री सुन नेपालमा

  • काठमाडौंको न्यूनतम तापक्रम ३ डिग्रीमा झर्‍यो

  • रास्वपाले माघ २१ बाट विकास आयोजनामा दबाव यात्रा सुरु गर्ने

  • बाँके नरैनापुरका किसानलाई अनुदान दिइएको १ सय ३० बोरा मल बाटोबाटै हरायो

  • बानेश्वरमा गुड्दै गरेको बस भासियो

  • आगामी शैक्षिक सत्रदेखि १०० शैयाका अस्पतालमा नर्सिङको पढाई हुने स्वास्थ्य मन्त्री बस्नेतको दाबी

  • ठूला सहकारी अनुगमन गर्न राष्ट्र बैंकलाई ‘फिल्ड’ मा ल्याउनुपर्छः सासंद वाग्ले

  • मेरो खातामा जम्मा भएकै छैनः रवि लामिछाने

  • एमबिबिएस पढ्ने दुई युवा एकै ठाउँमा अस्ताए , परिवार शोकमा  डुब्यो  

  • दार्चुलामा बस दुर्घटना हुँदा १६ जना घाइते, दुई जनाको अवस्था गम्भीर

  • बागलुङमा व्यवसायी दुर्गा प्रसाईँमाथि चप्पल प्रहार, को हुन चप्पल प्रहार गर्ने व्यक्ति ? 

  •   रवि लामिछाने र जिबी राई विरुद्ध  उजुरी दर्ता,  हदैसम्मको कारबाहीको माग 

  • रुसी सेनामा भर्ती भएका लमजुङका साजनको मृत्यु

  • बेलुन फुलाउने ग्यास सिलिण्डर पड्किँदा दुई जना घाइते

  • बालेनले लेखे व्यङ्ग्यात्मक स्टाटसः भन्छन् हामीसँग भएको एउटा मन कति पल्ट जित्नु हुन्छ प्रचण्ड सरकार

  • चुनावी टेन्सनमा सरकार, विधेयकमै आए भोट तान्ने नारा

सन्दीपको बलमा सास फेरेको नेपाली क्रिकेट

  •   बुधबार, असार ०४, २०८२ मा प्रकाशित
  • काठमाडौँ । नेपाली क्रिकेट । यो नाम सुन्नेबित्तिकै धेरैका मनमा एकैपटक आशा, संघर्ष, अनि कहिलेकाही त आक्रोश र निराशाका लहरहरू उर्लिएर आउँछन् ।
    तर, त्यसभित्रै एउटा अदृश्य तागत छ, जसले लाखौं क्रिकेटप्रेमीलाई सधैं बाँधेर राखेको छ । यो कथा हो, एउटा सानो राष्ट्रको क्रिकेटको मैदानमा ठूला सपना बोकेका खेलाडीहरूको, जसले हरेक उतारचढावलाई मुसुक्क हाँसेर सामना गरेका छन् । र, यस कथाको पछिल्लो अध्यायमा, हामी देख्छौं एक समयका नायक, सन्दीप लामिछानेको पुनरागमन, जसले नेपाली क्रिकेटको मुहारमा फेरि खुसी फर्काउने संकेत दिएको छ ।

    Follow Us

    सन्दीप लामिछाने, एक समय नेपाली क्रिकेटको पर्यायजस्तै थिए । उनको जादुमय लेग स्पिनले विश्वभरका ब्याट्सम्यानहरू चकित पर्थे । नेपालको नाम अन्तर्राष्ट्रिय क्रिकेट मञ्चमा चिनाउन उनको योगदान अतुलनीय छ। आईपीएलदेखि बिग ब्याशसम्म, सन्दीपको नामले नेपाली क्रिकेटप्रेमीको छाती गर्वले फुल्थ्यो। तर, समय सधैं एकनासको हुँदैन। पछिल्ला केही वर्ष उनका लागि परीक्षाको घडी बनेर आए।

    मैदानबाहिरका उतारचढावले उनको खेलमा मात्र होइन, मनोबलमा पनि गहिरो असर पा¥यो। उनको लय गुम्यो, जसको प्रत्यक्ष असर नेपाली टोलीको प्रदर्शनमा देखियो। टोलीको आत्मविश्वास डगमगायो, र जितका लागि सधैं संघर्ष गरिरहने नेपाल अझै कठिन मोडमा पुग्यो। तर, नियतिले फेरि एकपटक सन्दीपलाई मौका दिएको छ, र उनले त्यो मौकालाई दुवै हातले सदुपयोग गरेका छन्। हालैको स्कटल्याण्ड भ्रमणले उनको पुरानै लयको झल्को दिएको छ, जसले नेपाली क्रिकेटप्रेमीमा नयाँ आशा सञ्चार गरेको छ।

    स्कटल्याण्डमा सन्दीपको जादुः एक नयाँ सुरुवात

    स्कटल्याण्डको डन्डीस्थित टिटवुडमा हिजो बुधबार राती नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोलीले त्रिकोणात्मक टी–२० आई सिरिजको तेस्रो खेलमा घरेलु टोली स्कटल्याण्डलाई २ विकेटले हरायो। यो जित नेपालका लागि सिरिजमा पहिलो थियो, र यसले टोलीलाई अंक तालिकाको दोस्रो स्थानमा उकाल्दै नेपाल, नेदरल्यान्ड्स र स्कटल्याण्ड तीनै टोलीको समान २–२ अंक बनायो। यो जित मात्र थिएन, यो सन्दीप लामिछानेको पुनरागमनको घोषणा थियो।

    खेलमा सन्दीपले ४ ओभरमा १ मेडनसहित मात्र ११ रन खर्चेर ४ महत्वपुर्ण विकेट लिए। उनको बलिङ यति सटीक थियो कि स्कटल्याण्डका ब्याट्सम्यानहरूले रन बनाउन संघर्ष गरे। उनले १३ औं ओभरको दोस्रो बलमा कप्तान म्याट क्रसलाई बोल्ड गरेर टोलीलाई ठूलो राहत दिए।
    त्यसलगत्तै, क्रिस मक्ब्राइडलाई पहिलो बलमै बोल्ड गर्दै सन्दीपले लगातार विकेट लिए र त्यो ओभरमा मेडन पनि राखे। यो प्रदर्शनले उनको मानसिक दृढता र खेल कौशल दुवैको प्रमाण दियो। स्कटल्याण्डको आठौं विकेट पनि सन्दीपकै नाममा रह्यो जब उनले सफियान सरिफलाई गुगलीमा फसाए। उनको यो स्पेलले स्कटल्याण्डलाई ९७ रनमा समेट्न महत्त्वपूर्ण भूमिका खेल्यो, जुन नेपालको जितको आधार बन्यो।

    स्कटल्याण्डमाथि रोमाञ्चक जित र नेपाली ब्याटिङको संघर्ष

    स्कटल्याण्डले दिएको ९८ रनको सामान्य लक्ष्य पछ्याउँदै गर्दा पनि नेपाललाई सहज भएन। एक समय ३८–३ को स्थितिमा पुगेको नेपाललाई कुशल भुर्तेलको ३० रनको योगदानले केही राहत दियो। तर, लोकेश बम, अनिल साह र कप्तान रोहित पौडेल चाँडै आउट भएका थिए। कुशल १३ औं ओभरमा आउट हुँदा नेपाल ६०–४ को स्थितिमा पुगेको थियो, जसले दबाब अझ बढायो। त्यसपछि दीपेन्द्र सिंह ऐरी (१४), बासिर अहमद (१३), रुपेश सिंह (६) र किरण ठगुन्ना (१०) ले केही आशा जगाए। तर, खेलको अन्त्यसम्म पनि रन बनाउन संघर्ष जारी रह्यो। अन्ततः, करण केसी ३ रनमा नटआउट रहँदा सन्दीप लामिछानेले पहिलो बलमै विजयी सिंगल लिएर नेपाललाई जित दिलाए। यो जितले टोलीको आत्मविश्वास बढाए पनि ब्याटिङमा सुधारको आवश्यकता अझै प्रस्ट देखियो।

    नेदरल्यान्ड्सविरुद्धको ऐतिहासिक ‘कार्डियाक किड्स’ प्रदर्शन

    स्कटल्याण्डमाथिको जितअघि, नेपालले नेदरल्यान्ड्ससँगको खेलमा क्रिकेट इतिहासकै एक अविस्मरणीय र नाटकीय क्षणको अनुभव ग¥यो। २०८१ असार २ (जुन १६) को सो खेल तेस्रो सुपर ओभरसम्म पुग्यो, जुन विश्व क्रिकेटमा अहिलेसम्मकै दुर्लभ घटना हो। नेपाली क्रिकेट टोलीलाई ‘कार्डियाक किड्स’ भनिन्छ, किनकि उनीहरूका खेल सधैं यति उतारचढावले भरिएका हुन्छन् कि दर्शकको मुटुको धड्कन बढ्छ।
    नेदरल्यान्ड्सविरुद्धको खेल यसको उत्कृष्ट उदाहरण बन्यो। यसले नेपाली टोलीका दुई विशेषताहरू उजागर ग¥योः अन्तिम बलसम्म हार नमान्ने अदम्य भावना, र हातमा आइसकेको जित अन्तिम क्षणमा फुत्काइदिने अप्रत्याशित प्रवृत्ति।

    ग्लास्गोमा भएको सो खेलमा नेपालले टस जितेर पहिले बलिङ गर्दै नेदरल्यान्ड्सलाई १५२ रनमा रोक्यो। यो स्कोर औसतभन्दा कमजोर मानिन्थ्यो र नेपालले सहजै पछ्याउनुपर्ने थियो। तर, नेपालको ब्याटिङमा देखिएको कमजोरीले खेललाई जटिल बनायो। ९ रनमा २ विकेट गुमाएर खराब सुरुवात गरे पनि कुशल भुर्तेल (३४) र कप्तान रोहित पौडेल (४०) ले टोलीलाई सम्हाले। तर, मध्यक्रममा दीपेन्द्र सिंह ऐरी (३), किरण ठगुन्ना (१५) र रुपेश सिंह (१९) ले अपेक्षित प्रदर्शन गर्न सकेनन्। अन्तिम ओभरमा नेपाललाई १६ रन चाहिएको अवस्थामा नन्दन यादवले अन्तिम चार बलमा दुई बाउन्ड्रीसहित १२ रन हानेर स्कोर बराबरी गरे, जसले गर्दा खेल पहिलो सुपर ओभरमा पुग्यो। नेदरल्यान्ड्सले जितको खुसी मनाउन लागेको बेला नन्दनको चौकाले उनीहरूलाई स्तब्ध बनायो।

    पहिलो सुपर ओभरमा नेपालले कुशल भुर्तेलको २ छक्का र १ चौकासहित १९ रनको बलियो स्कोर खडा ग¥यो। यो स्कोर रक्षा गर्ने जिम्मेवारी करण केसीलाई दिइयो। करणले पहिलो बलमै छक्का खाए पनि त्यसपछिका तीन बलमा रन रोकेका थिए। तर, क्रिकेटमा असम्भव भन्ने केही हुँदैन। दबाबको स्थितिमा रन खन्याउने बलरका रूपमा चिनिएका करणले नेदरल्यान्ड्सका म्याक्स ओ डोउडलाई अन्तिम २ बलमा चौका र छक्का हान्न दिए, जसले गर्दा स्कोर फेरि बराबरी भयो र खेल दोस्रो सुपर ओभरमा धकेलियो। यो क्षणले नेपाली क्रिकेटप्रेमीलाई स्तब्ध बनायो।

    दोस्रो सुपर ओभरमा नेदरल्यान्ड्सले ललित राजवंशीको बलिङमा १७ रन बनायो। ललित किफायती स्पिनर भए पनि सुपर ओभरको दबाबमा उनी केही डगमगाए। नेपाललाई जितका लागि १८ रन चाहिएको थियो। रोहित पौडेलले पहिलो बलमा छक्का हाने र दीपेन्द्र सिंह ऐरीले चौका प्रहार गरे। तीन बलमा ७ रन चाहिएको अवस्थामा नेपाल जितको नजिक पुगेको जस्तो देखियो। तर, दीपेन्द्रले चौथो र पाँचौं बल डट खेले, जसले गर्दा खेल फेरि नेदरल्यान्ड्सतिर मोडियो।
    अन्तिम बलमा छक्का हान्दा मात्र खेल बराबरी हुन सक्थ्यो। दीपेन्द्रले शानदार छक्का हानेर फेरि खेल बराबरी गराए, जसले गर्दा तेस्रो सुपर ओभरमा प्रवेश भयो। यो क्षण अविश्वसनीय थियो, र यसले नेपाली क्रिकेटको रोमाञ्चकतालाई नयाँ उचाइमा पु¥यायो।

    तर, तेस्रो सुपर ओभर भने ‘एन्टिक्लाइमेक्स’ हुन पुग्यो। नेपालले पहिले ब्याटिङ गर्दा रोहित पौडेल पहिलो बलमै आउट भए। त्यसपछि डेब्यूटेन्ट रुपेश सिंहलाई ब्याटिङमा पठाइयो, जसले दुई डट बल खेलेर अर्को बलमा आउट भए। नेपालले कुनै रन जोड्न सकेन। नेदरल्यान्ड्सलाई जितका लागि एक रन चाहिएकोमा माइकल लेभिटले सन्दीप लामिछानेलाई छक्का हानेर खेल समाप्त गरे।

    हारको समीक्षा र भविष्यको बाटो

    यो हार धेरैका लागि पीडादायी थियो, किनकि नेपाल पटक–पटक जितको नजिक पुगेर पनि सफल हुन सकेन। टिम छनोटदेखि सुपर ओभरमा खेलाडी छनोटसम्ममा गरिएका केही त्रुटिहरू यो हारको जिम्मेवार मानिएका छन्।
    यस त्रिकोणात्मक सिरिजलाई टी–२० विश्वकप छनोट प्रतियोगिताको तयारीका रूपमा लिइए पनि, एकैपटक तीन अनुभवहीन खेलाडी (लोकेश बम, किरण ठगुन्ना र रुपेश सिंह) लाई प्लेइङ ११ मा समावेश गर्नुले टोलीको सन्तुलनमा असर पारेको देखिन्छ। सोमपाल कामी र गुल्शन झा जस्ता प्रमुख अलराउन्डरको अनुपस्थितिमा आरिफ शेख र बसिर अहमदजस्ता अनुभवी र आशालाग्दा खेलाडीलाई मौका नदिनु पनि रणनीतिक कमजोरी मानियो। तेस्रो सुपर ओभरमा रुपेश सिंहलाई पठाउनुको सट्टा अनिल साह वा लोकेश बम जस्ता बाउन्ड्री हिटरलाई अवसर दिन सकिन्थ्यो भन्ने तर्क पनि आएको छ।

    जे होस्, यो ऐतिहासिक खेलले नेपाली क्रिकेटको एउटा नयाँ आयाम खोल्यो। हारले दुखी बनाए पनि, आफूभन्दा माथिल्लो दर्जाका टोलीहरूसँग यसरी कडा प्रतिस्पर्धा गर्नु नेपाली क्रिकेटका लागि सन्तोषको विषय हो। यसले टोलीको मानसिक दृढता र अन्तिमसम्म लड्ने भावनालाई उजागर गरेको छ।

    सन्दीपको लय फिर्ती र नेपाली क्रिकेटको आशा

    सन्दीप लामिछानेको स्कटल्याण्डविरुद्धको प्रदर्शनले उनको लय फर्किएको स्पष्ट संकेत दिएको छ। उनी जस्ता विश्वस्तरीय लेग स्पिनरको लयमा फर्कनु नेपाली क्रिकेटका लागि ठूलो उपलब्धि हो। उनको जादुमय स्पिनले टोलीको बलिङ आक्रमणलाई अझ धारिलो बनाउँछ र प्रतिद्वन्द्वी टोलीका लागि चुनौती खडा गर्छ।
    मैदानबाहिरका व्यक्तिगत संघर्षले उनको प्रदर्शनमा असर पारेको भए पनि, अहिले उनले फेरि एकपटक मैदानमा आफ्नो उत्कृष्टता प्रमाणित गरेका छन्। उनको यो पुनरागमनले नेपाली टोलीको आत्मविश्वासलाई मात्र बढाउँदैन, यसले लाखौं नेपाली क्रिकेटप्रेमीलाई फेरि एकपटक ठूला सपना देख्ने अवसर पनि दिन्छ।

    नेपाली क्रिकेट सधैं संघर्षशील छ, तर यसको आत्मा कहिल्यै मर्दैन। खेलाडीहरूको लगनशीलता, समर्थकहरूको अटुट माया, र अब सन्दीपको पुनरागमनले नेपाली क्रिकेटलाई अझ उचाइमा पु¥याउनेछ भन्ने आशा गर्न सकिन्छ। आगामी टी–२० विश्वकप छनोट प्रतियोगितामा यो लयलाई कायम राख्दै उत्कृष्ट प्रदर्शन गर्न सकेमा, नेपाली क्रिकेटले फेरि एकपटक विश्वसामु आफ्नो उपस्थिति दर्ता गराउन सक्नेछ। यो यात्रा सहज छैन, तर नेपाली टोलीका ‘कार्डियाक किड्स’ ले हरेक चुनौतीलाई सामना गर्दै अगाडि बढ्नेछन् भन्नेमा विश्वास गर्न सकिन्छ।

    नेपाली क्रिकेटको यो कथामा, सन्दीपको पुनरागमन एउटा महत्त्वपूर्ण अध्याय हो। यो अध्यायले आशा र सम्भावनाको नयाँ मार्ग प्रशस्त गरेको छ, र हामी सबै नेपाली क्रिकेटप्रेमी यही आशामा बाँचेका छौ कि हाम्रो टोलीले एकदिन अवश्य विश्व क्रिकेटमा आफ्नो बलियो छाप छोड्नेछ।

    – राम दत्त जोशी

    बुधबार, असार ०४, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    Leave a Reply Cancel reply

    Your email address will not be published. Required fields are marked *

    सम्बन्धित समाचार

    चुनावी टेन्सनमा सरकार, विधेयकमै आए भोट तान्ने नारा
    एनपीएलमा लुम्बिनीको शानदार सुरुवात, सुदूरपश्चिम ७ विकेटले पराजित
    एनपीएलको तेस्रो संस्करण आजदेखि, लुम्बिनी र सुदूरपश्चिम भिड्ने
    जल तथा मौसम क्षेत्रको सुदृढीकरणका लागि श्वेतपत्र सार्वजनिक
    चार दिनदेखि सरकारी वेबसाइट बन्द
    प्रश्नले घेरिँदै सरकार, पब्लिक प्रेसरपछि फेरिँदै निर्णयहरू

    राईट संचार भिडियो

    प्रेम, पीडा र अधुरो सम्झनाको कथा बोकेको ‘निरमाया’ सार्वजनिक
    बालेनको २ महिने शासकीय रिर्पोट कार्ड
    रवि-बालेनबीच ४ घण्टा घमासान, किन फुकेन नयाँ शक्तिको महा-एकताको गाँठो ? (भिडियो)
    सुरुमा जेनजीसँग एमाले जाइलाग्यो, त्यसपछि प्रहरीलाई आपत आइलाग्यो! 
    जेनजी आन्दोलनले छुटायो गीता र सुवासको चार बर्षको प्रेम
    विपदका बेला सरकारले गरेका ८ गज्जबका काम (भिडियोसहित)
    युवाहरुले किन चलाए ‘एक्सपोज झोले’ ट्रेन्ड ? नेताका चम्चाहरु निशानामा ! (भिडियोसहित)

    लोकप्रिय

    • १.
      चार दिनदेखि सरकारी वेबसाइट बन्द

    • २.
      एनपीएलमा लुम्बिनीको शानदार सुरुवात, सुदूरपश्चिम ७ विकेटले

    • ३.
      प्रश्नले घेरिँदै सरकार, पब्लिक प्रेसरपछि फेरिँदै निर्णयहरू

    • ४.
      जल तथा मौसम क्षेत्रको सुदृढीकरणका लागि श्वेतपत्र

    • ५.
      एनपीएलको तेस्रो संस्करण आजदेखि, लुम्बिनी र सुदूरपश्चिम

    • ६.
      चुनावी टेन्सनमा सरकार, विधेयकमै आए भोट तान्ने

    भर्खरै

    • १.
      चुनावी टेन्सनमा सरकार, विधेयकमै आए भोट तान्ने नारा

    • २.
      एनपीएलमा लुम्बिनीको शानदार सुरुवात, सुदूरपश्चिम ७ विकेटले पराजित

    • ३.
      एनपीएलको तेस्रो संस्करण आजदेखि, लुम्बिनी र सुदूरपश्चिम भिड्ने

    • ४.
      जल तथा मौसम क्षेत्रको सुदृढीकरणका लागि श्वेतपत्र सार्वजनिक

    • ५.
      चार दिनदेखि सरकारी वेबसाइट बन्द

    • ६.
      प्रश्नले घेरिँदै सरकार, पब्लिक प्रेसरपछि फेरिँदै निर्णयहरू

    • ७.
      प्रहरी सङ्गठनलाई सक्षम, व्यावसायिक र आधुनिक बनाउने प्रयास भइरहेको छ : गृहमन्त्री गुरुङ

    • ८.
      खुलामञ्चमा कांग्रेसले दुबो रोप्ने, ४५ दिनको भाका

    हाम्रो बारेमा

    नजिकको साथी मिडिया प्रा.ली.
    अनामनगर-२९, काठमाडौं

    फोन:
    9849801387,970-2147844

    ई-मेल:
    [email protected]

    सूचना बिवाग दर्ता नम्बर:
    ४०५३-२०७९/८०

    हाम्रो टीम

    अध्यक्ष/संचालक
    अर्जुन बहादुर बिष्ट

    सम्पादक
    धनबहादुर बिष्ट

    पुरा टीम

    Quick Links

    • Preeti to Unicode
    • हाम्रो बारेमा
    • हाम्रो टीम
    • विज्ञापन
    • सम्पर्क

    Social Media

    Like us on Facebook
    Subscribe us on YouTube
    Follow us on Instagram
    Follow us on TikTok
    Copyright ©2026 Right Sanchar | All rights Reserved.
     Website By :  nwTech.