नेपाली कांग्रेसले आगामी प्रतिनिधि सभा निर्वाचनका लागि उम्मेदवारको टुङ्गो लगाएको छ। सभापति गगन थापाले सबै क्षेत्रका उम्मेदवार निश्चित गरेका छन्। थापाले शेरबहादुर देउवा र शेखर कोइरालाका समर्थक नेताहरूलाई समेत समेटेर टिकट बाँडेका छन्।
मुख्य उम्मेदवार सूची:





