डडेल्धुरामा एक युवक मृ/त फेला परेका छन्। जिल्ला सदरमुकाम बागबजारमा घर नजिकै २३ वर्षीय युवक दीपेन्द्र धामी मृ/त फेला परेका हुन्।
जिल्ला प्र,हरी कार्यालय डडेल्धुराका प्र,हरी निरीक्षक राजेन्द्र चन्दले घ,टनाको विस्तृत विवरण आउन बाँकी रहेको बताउँदै घ,टनास्थलमा टोली पठाइएको बताए।
श/व पोस्टमा/र्टमका लागि डडेल्धुरा अस्पताल लगिएको छl
