Right Sanchar skip
  • स्वास्थ्य
  • राजनीति
  • समाज
  • खेलकुद
  • अन्तर्वार्ता
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तराष्ट्रिय
  • भिडियो
  • थप
    • संचार प्रविधि
    • प्रदेश
    • पर्यटन
    • साहित्य
    • राशिफल
    • रोचक
  • unicode
×
सोमबार, साउन ११, २०८३
☰
सोमबार, साउन ११, २०८३
    • स्वास्थ्य
    • राजनीति
    • समाज
    • खेलकुद
    • अन्तर्वार्ता
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तराष्ट्रिय
    • भिडियो
    • थप
      • संचार प्रविधि
      • प्रदेश
      • पर्यटन
      • साहित्य
      • राशिफल
      • रोचक
    • unicode

भर्खरै

अवैध बाटो हुँदै अमेरिका पुगेका रुकुम पूर्वका वसन्तको उपचारका क्रममा मृत्यु

१४ वर्षिय बालिकाको बलात्कार पछि हत्या भएको भन्दै न्याय खोज्दै शव लिएर उनका बाबु आमा काठमाडौ आए

ऋण तिर्न नसकेपछि एक रिणीले बैंकलाई पठाए पत्र भन्छन, सपरिवारलाई जागिर देउ किस्ता घटाउ

बेहुला नआएपछि बेहुलीले गरिन् भिनाजुसँग बिहे

कलाकार पवन खतिवडा म्याकुरीलाई कुटपिट गरेको आरोपमा शर्मिला वाइवा पक्राउ 

मेयर बालेनले टर्चर दिएको भन्दै पेसागत लडाइ सुरु भएको काठमाडौं महानगरकी वरिष्ठ कानून अधिकृत घिमिरेको भनाई

दार्चुला अस्पतालकी सिनियर अनमी बबिता विष्टलाई उत्कृष्ठ स्वास्थ्य सेवा पुरस्कार

स्वास्थ्य मन्त्री बस्नेतद्वारा १५ शैयाको गोकर्णेश्वर नगर अस्पताल सिलान्यास

 क्रिकेटर सन्दिप लामिछाने अस्पतालमा भर्ना, अदालतको फैसला बिरुद्ध पुनरावेदन गर्ने तैयारी 

दूरसञ्चार प्राधिकरणका अध्यक्ष भण्डारीले लिए पद तथा गोपनीयताको शपथ

आजको मौसम यस्तो छ ,आज यी ठाउँमा वर्षा र हिमपातको सम्भावना

भ्रष्टाचार आरोगमा भीम उपाध्यायसहित ३ पूर्वसचिव विरुद्ध भ्रष्टाचार मुद्दा दायर

मामाघर गएकी १ वर्षीय बालिकाको बाल्टीमा डुबेर मृत्यु

सुनको मूल्य ५ सय बढ्यो , कतिमा कारोबार हुदैछ ?

तनहुँमा जीप दुर्घटनाः एकजनाको मृत्यु, ७ घाइते

बागलुङ कालिका मन्दिरमा चढाइयो ३०३ तोला गरगहना

सल्यानमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको ज्यान गयो

बझाङमा शक्तीशाली म्याग्निच्युडको भूकम्पको धक्का

झापामा १३ वर्षकी बालिका आमा बनिन्

मोरङको बूढीगंगामा बोक्सी भन्दै महिलालाई मलमूत्र खुवाएको आरोपमा एक जना पक्राउ

जब ९ वर्षीया बालिकाले उडिजाने जहाज सगं आफ्नो बाबालाई काठको बाकसमा नल्याइदिन अनुनय बिनय गरिन , सबै भक्कानिए सबैको आखा रसाए

बझाङमा जिप दुर्घटना हुँदा एकको मृत्यु, दुईजना घाइते

दार्चुलामा समिलमा आगलागी, २३ लाख बराबरको क्षती

पाँच लाख डेनिस क्रोनसहित दुईजना पक्राउ

जबरजस्ती करणी आरोपमा वडा सदस्य पक्राउ

अमेरिका पठाउने नाममा काठमाडौंमा बन्धक बनाउने ९ जना पक्राउ

श्रीमतीको अर्कै संग विहे गराइदेको भन्दै मोरङको केराबारीमा भाञ्जाले माइजू र बहिनीमाथि खुकुरी प्रहार

झापामा एक दशकमा ५१ वटा झोलुङ्गे पुल निर्माण सम्पन्न

सहकारीको झ्याल फोडेर ५ लाखभन्दा बढी चोरी

मन्त्री बस्नेतको छड्के, वीर अस्पताल छेउँका दुई फार्मेसी बन्द

सरुवा, बढुवा वा नियुक्तिमा सोर्सफोर्स तथा बिचौलियाको चलखेल चल्दैनः गृहमन्त्री श्रेष्ठ

सोलुखुम्बुमा एक महिलाको बेवारिसे शव निर्वस्त्र अवस्थामा फेला

गाँजासहित १५ जना भारतीय र ५ नेपाली पक्राउ

दाङको देउखुरीमा भएको सवारी दुर्घटनामा दिदीबहिनीको मृत्यु

कपिलबस्तु र्दुघटनाः घाइतेहरुको सनाखत

कपिलवस्तु दुर्घटनामा परि १० जनाको मृत्यु, ३० घाइते, मृतक १० जनाकै सनाखत

शुक्रबार गण्डकी प्रदेशमा सार्वजनिक बिदा

एमालेले सचिवालय बैठक बोलायो

फागुन ९ गते राप्रपाले काठमाडौंसहित ७४ जिल्लामा प्रदर्शन गर्ने तैयारी

नेपाल बाहिरिनेको संख्या भयावह बन्दै, माघ महिनामा ६२ हजार नेपाली कामको खोजीमा बिदेसिए

कुवेतलाई हराउँदै नेपाल एसीसी महिला प्रिमियर कप क्रिकेटको सेमिफाइनलमा

कुवेतविरुद्धको खेल जित्न नेपालले ७४ रनको लक्ष्य पायो

क्यानडामा सवारी दुर्घटनामा परी दुई जना नेपाली विद्यार्थीको मृत्यु

शिक्षक सेवा आयोगद्धारा निमावि तहमा ७७८ शिक्षक माग

रुकुमको मोरावाङबाट चार थान भरुवा बन्दुक बरामद

तिनाउ गाउँपालिकामा आज शोक बिदा, पिडित परिवारलाई आर्थिक सहयोग गर्ने

कोटेश्वर बहुमुखी क्याम्पसको ३४ औं वार्षिकोत्सव भव्यताका साथ सम्पन्न

देशका धेरैजसो ठाउँमा मौसम बदली, वर्षाको सम्भावना

भारत गएका बैतडीका बिरेन्द्र विष्ट चार दिन देखि बेपत्ता

पाल्पा दुर्घटनामा मृत्यु हुनेको संख्या १० पुग्यो, ९ जनाको सनाखत, अत्याधिक लोडका कारण उकालोमा तान्न नसक्दा दुर्घटना भएको खुलासा

स्वास्थ्य मन्त्री बस्नेतद्वारा किशोर किशोरी मानसिक स्वास्थ्य इकाई उद्घाटन

दार्चुलामा सांसद शर्माले गरे निःशुल्क स्वास्थ्य शिविर, एकै दिन २ हजार ३ सय बढीको उपचार

सिन्धुपाल्चोकको यमुनाडाँडा स्वास्थ्य चौकीमा फिजियो थेरापी सेवाको थालनी, स्थानिय हर्षित

बैतडीमा जीप दुर्घटना, बालिकाको मृत्यु, ७ जना घाइते

बाँदरहरुको बिगबिगी बढेपछी बाँदर नियन्त्रणबारे अध्ययन गर्न सांसदहरू भारत जाँदै

नागबहालमा जर्मन नागरिक मृत फेला

सिन्धुपाल्चोक कारागारमा एक कैदीको मृत्यु

विवाहका लागि वडाको सिफारिस अनिवार्य

फिल्म खेल्दै सांसद ज्ञानेन्द्र शाही

प्रहरीमाथि आक्रमण गर्ने चार जना पक्राउ

राप्तीमा झोलुङ्गे पुलबाट खसेर एक महिलाको मृत्यु

नेपाललाई उच्च शिक्षाको केन्द्र बनाउनुपर्छः प्रधानमन्त्री

त्रिभुवन विश्वविद्यालयको शैक्षिक प्रमाणपत्र आजदेखि अनलाइनबाट हुने

उच्च पहाडी तथा हिमाली क्षेत्रमा हल्का हिमपात हुने

रुकुम पश्चिममा दुई प्रहरी जवानमाथि कुटपिट

हर्क साम्पाङले गरे फिल्म ‘खजुरे ब्रो’ मा अभिनय

राजेन्द्र लिङदेनको टिप्पणीले रेखा थापा क्रोधित , अमेरिकाबाटै फर्काइन् जवाफ

नेपाल एयरलाइन्सले सुर्खेतबाट उडान गर्ने

१३ वर्षीया बालिका बलात्कार आरोपमा २ जना पक्राउ

सडक व्यापारीले गरे काठमाडौँ महानगरविरुद्ध चरणबद्ध आन्दोलको घोषणा

हुण्डी कारोबारको आरोपमा २ जना पक्राउ

एअरपोर्टमा प्रहरीद्वारा अध्यागमन अधिकृतमाथि कुटपिट, आफूमाथि समेत लात्ती प्रहार गरेको अधिकृतको भनाई

८ किलो गाँजासहित दुई जना पक्राउ

त्रिवि र चिनियाँ विश्वविद्यालयबीच सहकार्यको सम्झौता

चिनियाँ कम्युनिस्ट पार्टीका उपमन्त्री सुन नेपालमा

काठमाडौंको न्यूनतम तापक्रम ३ डिग्रीमा झर्‍यो

रास्वपाले माघ २१ बाट विकास आयोजनामा दबाव यात्रा सुरु गर्ने

बाँके नरैनापुरका किसानलाई अनुदान दिइएको १ सय ३० बोरा मल बाटोबाटै हरायो

बानेश्वरमा गुड्दै गरेको बस भासियो

आगामी शैक्षिक सत्रदेखि १०० शैयाका अस्पतालमा नर्सिङको पढाई हुने स्वास्थ्य मन्त्री बस्नेतको दाबी

ठूला सहकारी अनुगमन गर्न राष्ट्र बैंकलाई ‘फिल्ड’ मा ल्याउनुपर्छः सासंद वाग्ले

मेरो खातामा जम्मा भएकै छैनः रवि लामिछाने

एमबिबिएस पढ्ने दुई युवा एकै ठाउँमा अस्ताए , परिवार शोकमा  डुब्यो  

दार्चुलामा बस दुर्घटना हुँदा १६ जना घाइते, दुई जनाको अवस्था गम्भीर

बागलुङमा व्यवसायी दुर्गा प्रसाईँमाथि चप्पल प्रहार, को हुन चप्पल प्रहार गर्ने व्यक्ति ? 

  रवि लामिछाने र जिबी राई विरुद्ध  उजुरी दर्ता,  हदैसम्मको कारबाहीको माग 

रुसी सेनामा भर्ती भएका लमजुङका साजनको मृत्यु

बेलुन फुलाउने ग्यास सिलिण्डर पड्किँदा दुई जना घाइते

बालेनले लेखे व्यङ्ग्यात्मक स्टाटसः भन्छन् हामीसँग भएको एउटा मन कति पल्ट जित्नु हुन्छ प्रचण्ड सरकार

अदालतमा बालेन इफेक्टः के के देखियो परिवर्तन ?

नौ रुपैयाँको बिजुली २० मा बेच्दा पनि छैन कारवाही, घरबेटीको खुला ‘लुटतन्त्र’, राज्य मौन

मन्त्रिपरिषद् बैठकले गर्यो शुल्क छुटदेखी छानबिन समिति गठनसम्मका छ निर्णय

हाम्रा माग सम्बोधन नभए तालाचाबी सरकारलाई बुझाउछौं – व्यवसायी सन्तोष खनाल

२ दिने बिदाले कहाँ कस्तो प्रभाव जमायो ?

प्रेम, पीडा र अधुरो सम्झनाको कथा बोकेको ‘निरमाया’ सार्वजनिक

सञ्चारकर्मीको पहलमा जब ८४ वर्षीया खिमा सुनारको घर बन्यो

जनताको आँखामा छारो हाल्दै रास्वपा सांसद, ट्राफिकबारे भ्रम फैलाएपछि प्रहरीले खोल्यो मुख

मानसिक स्वास्थ्यमा देशव्यापी अभियान चलाइने, संघ–प्रदेश संयन्त्र परिचालन गर्न मन्त्रालयको निर्देशन

लोकप्रिय समाचार

  • १. अवैध बाटो हुँदै अमेरिका पुगेका रुकुम पूर्वका वसन्तको उपचारका क्रममा मृत्यु

  • २. १४ वर्षिय बालिकाको बलात्कार पछि हत्या भएको भन्दै न्याय खोज्दै शव लिएर उनका बाबु आमा काठमाडौ आए

  • ३. ऋण तिर्न नसकेपछि एक रिणीले बैंकलाई पठाए पत्र भन्छन, सपरिवारलाई जागिर देउ किस्ता घटाउ

  • ४. बेहुला नआएपछि बेहुलीले गरिन् भिनाजुसँग बिहे

  • ५. कलाकार पवन खतिवडा म्याकुरीलाई कुटपिट गरेको आरोपमा शर्मिला वाइवा पक्राउ 

  • मेयर बालेनले टर्चर दिएको भन्दै पेसागत लडाइ सुरु भएको काठमाडौं महानगरकी वरिष्ठ कानून अधिकृत घिमिरेको भनाई

  • दार्चुला अस्पतालकी सिनियर अनमी बबिता विष्टलाई उत्कृष्ठ स्वास्थ्य सेवा पुरस्कार

  • स्वास्थ्य मन्त्री बस्नेतद्वारा १५ शैयाको गोकर्णेश्वर नगर अस्पताल सिलान्यास

  •  क्रिकेटर सन्दिप लामिछाने अस्पतालमा भर्ना, अदालतको फैसला बिरुद्ध पुनरावेदन गर्ने तैयारी 

  • दूरसञ्चार प्राधिकरणका अध्यक्ष भण्डारीले लिए पद तथा गोपनीयताको शपथ

  • आजको मौसम यस्तो छ ,आज यी ठाउँमा वर्षा र हिमपातको सम्भावना

  • भ्रष्टाचार आरोगमा भीम उपाध्यायसहित ३ पूर्वसचिव विरुद्ध भ्रष्टाचार मुद्दा दायर

  • मामाघर गएकी १ वर्षीय बालिकाको बाल्टीमा डुबेर मृत्यु

  • सुनको मूल्य ५ सय बढ्यो , कतिमा कारोबार हुदैछ ?

  • तनहुँमा जीप दुर्घटनाः एकजनाको मृत्यु, ७ घाइते

  • बागलुङ कालिका मन्दिरमा चढाइयो ३०३ तोला गरगहना

  • सल्यानमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको ज्यान गयो

  • बझाङमा शक्तीशाली म्याग्निच्युडको भूकम्पको धक्का

  • झापामा १३ वर्षकी बालिका आमा बनिन्

  • मोरङको बूढीगंगामा बोक्सी भन्दै महिलालाई मलमूत्र खुवाएको आरोपमा एक जना पक्राउ

  • जब ९ वर्षीया बालिकाले उडिजाने जहाज सगं आफ्नो बाबालाई काठको बाकसमा नल्याइदिन अनुनय बिनय गरिन , सबै भक्कानिए सबैको आखा रसाए

  • बझाङमा जिप दुर्घटना हुँदा एकको मृत्यु, दुईजना घाइते

  • दार्चुलामा समिलमा आगलागी, २३ लाख बराबरको क्षती

  • पाँच लाख डेनिस क्रोनसहित दुईजना पक्राउ

  • जबरजस्ती करणी आरोपमा वडा सदस्य पक्राउ

  • अमेरिका पठाउने नाममा काठमाडौंमा बन्धक बनाउने ९ जना पक्राउ

  • श्रीमतीको अर्कै संग विहे गराइदेको भन्दै मोरङको केराबारीमा भाञ्जाले माइजू र बहिनीमाथि खुकुरी प्रहार

  • झापामा एक दशकमा ५१ वटा झोलुङ्गे पुल निर्माण सम्पन्न

  • सहकारीको झ्याल फोडेर ५ लाखभन्दा बढी चोरी

  • मन्त्री बस्नेतको छड्के, वीर अस्पताल छेउँका दुई फार्मेसी बन्द

  • सरुवा, बढुवा वा नियुक्तिमा सोर्सफोर्स तथा बिचौलियाको चलखेल चल्दैनः गृहमन्त्री श्रेष्ठ

  • सोलुखुम्बुमा एक महिलाको बेवारिसे शव निर्वस्त्र अवस्थामा फेला

  • गाँजासहित १५ जना भारतीय र ५ नेपाली पक्राउ

  • दाङको देउखुरीमा भएको सवारी दुर्घटनामा दिदीबहिनीको मृत्यु

  • कपिलबस्तु र्दुघटनाः घाइतेहरुको सनाखत

  • कपिलवस्तु दुर्घटनामा परि १० जनाको मृत्यु, ३० घाइते, मृतक १० जनाकै सनाखत

  • शुक्रबार गण्डकी प्रदेशमा सार्वजनिक बिदा

  • एमालेले सचिवालय बैठक बोलायो

  • फागुन ९ गते राप्रपाले काठमाडौंसहित ७४ जिल्लामा प्रदर्शन गर्ने तैयारी

  • नेपाल बाहिरिनेको संख्या भयावह बन्दै, माघ महिनामा ६२ हजार नेपाली कामको खोजीमा बिदेसिए

  • कुवेतलाई हराउँदै नेपाल एसीसी महिला प्रिमियर कप क्रिकेटको सेमिफाइनलमा

  • कुवेतविरुद्धको खेल जित्न नेपालले ७४ रनको लक्ष्य पायो

  • क्यानडामा सवारी दुर्घटनामा परी दुई जना नेपाली विद्यार्थीको मृत्यु

  • शिक्षक सेवा आयोगद्धारा निमावि तहमा ७७८ शिक्षक माग

  • रुकुमको मोरावाङबाट चार थान भरुवा बन्दुक बरामद

  • तिनाउ गाउँपालिकामा आज शोक बिदा, पिडित परिवारलाई आर्थिक सहयोग गर्ने

  • कोटेश्वर बहुमुखी क्याम्पसको ३४ औं वार्षिकोत्सव भव्यताका साथ सम्पन्न

  • देशका धेरैजसो ठाउँमा मौसम बदली, वर्षाको सम्भावना

  • भारत गएका बैतडीका बिरेन्द्र विष्ट चार दिन देखि बेपत्ता

  • पाल्पा दुर्घटनामा मृत्यु हुनेको संख्या १० पुग्यो, ९ जनाको सनाखत, अत्याधिक लोडका कारण उकालोमा तान्न नसक्दा दुर्घटना भएको खुलासा

  • स्वास्थ्य मन्त्री बस्नेतद्वारा किशोर किशोरी मानसिक स्वास्थ्य इकाई उद्घाटन

  • दार्चुलामा सांसद शर्माले गरे निःशुल्क स्वास्थ्य शिविर, एकै दिन २ हजार ३ सय बढीको उपचार

  • सिन्धुपाल्चोकको यमुनाडाँडा स्वास्थ्य चौकीमा फिजियो थेरापी सेवाको थालनी, स्थानिय हर्षित

  • बैतडीमा जीप दुर्घटना, बालिकाको मृत्यु, ७ जना घाइते

  • बाँदरहरुको बिगबिगी बढेपछी बाँदर नियन्त्रणबारे अध्ययन गर्न सांसदहरू भारत जाँदै

  • नागबहालमा जर्मन नागरिक मृत फेला

  • सिन्धुपाल्चोक कारागारमा एक कैदीको मृत्यु

  • विवाहका लागि वडाको सिफारिस अनिवार्य

  • फिल्म खेल्दै सांसद ज्ञानेन्द्र शाही

  • प्रहरीमाथि आक्रमण गर्ने चार जना पक्राउ

  • राप्तीमा झोलुङ्गे पुलबाट खसेर एक महिलाको मृत्यु

  • नेपाललाई उच्च शिक्षाको केन्द्र बनाउनुपर्छः प्रधानमन्त्री

  • त्रिभुवन विश्वविद्यालयको शैक्षिक प्रमाणपत्र आजदेखि अनलाइनबाट हुने

  • उच्च पहाडी तथा हिमाली क्षेत्रमा हल्का हिमपात हुने

  • रुकुम पश्चिममा दुई प्रहरी जवानमाथि कुटपिट

  • हर्क साम्पाङले गरे फिल्म ‘खजुरे ब्रो’ मा अभिनय

  • राजेन्द्र लिङदेनको टिप्पणीले रेखा थापा क्रोधित , अमेरिकाबाटै फर्काइन् जवाफ

  • नेपाल एयरलाइन्सले सुर्खेतबाट उडान गर्ने

  • १३ वर्षीया बालिका बलात्कार आरोपमा २ जना पक्राउ

  • सडक व्यापारीले गरे काठमाडौँ महानगरविरुद्ध चरणबद्ध आन्दोलको घोषणा

  • हुण्डी कारोबारको आरोपमा २ जना पक्राउ

  • एअरपोर्टमा प्रहरीद्वारा अध्यागमन अधिकृतमाथि कुटपिट, आफूमाथि समेत लात्ती प्रहार गरेको अधिकृतको भनाई

  • ८ किलो गाँजासहित दुई जना पक्राउ

  • त्रिवि र चिनियाँ विश्वविद्यालयबीच सहकार्यको सम्झौता

  • चिनियाँ कम्युनिस्ट पार्टीका उपमन्त्री सुन नेपालमा

  • काठमाडौंको न्यूनतम तापक्रम ३ डिग्रीमा झर्‍यो

  • रास्वपाले माघ २१ बाट विकास आयोजनामा दबाव यात्रा सुरु गर्ने

  • बाँके नरैनापुरका किसानलाई अनुदान दिइएको १ सय ३० बोरा मल बाटोबाटै हरायो

  • बानेश्वरमा गुड्दै गरेको बस भासियो

  • आगामी शैक्षिक सत्रदेखि १०० शैयाका अस्पतालमा नर्सिङको पढाई हुने स्वास्थ्य मन्त्री बस्नेतको दाबी

  • ठूला सहकारी अनुगमन गर्न राष्ट्र बैंकलाई ‘फिल्ड’ मा ल्याउनुपर्छः सासंद वाग्ले

  • मेरो खातामा जम्मा भएकै छैनः रवि लामिछाने

  • एमबिबिएस पढ्ने दुई युवा एकै ठाउँमा अस्ताए , परिवार शोकमा  डुब्यो  

  • दार्चुलामा बस दुर्घटना हुँदा १६ जना घाइते, दुई जनाको अवस्था गम्भीर

  • बागलुङमा व्यवसायी दुर्गा प्रसाईँमाथि चप्पल प्रहार, को हुन चप्पल प्रहार गर्ने व्यक्ति ? 

  •   रवि लामिछाने र जिबी राई विरुद्ध  उजुरी दर्ता,  हदैसम्मको कारबाहीको माग 

  • रुसी सेनामा भर्ती भएका लमजुङका साजनको मृत्यु

  • बेलुन फुलाउने ग्यास सिलिण्डर पड्किँदा दुई जना घाइते

  • बालेनले लेखे व्यङ्ग्यात्मक स्टाटसः भन्छन् हामीसँग भएको एउटा मन कति पल्ट जित्नु हुन्छ प्रचण्ड सरकार

  • नौ रुपैयाँको बिजुली २० मा बेच्दा पनि छैन कारवाही, घरबेटीको खुला ‘लुटतन्त्र’, राज्य मौन

  • हाम्रा माग सम्बोधन नभए तालाचाबी सरकारलाई बुझाउछौं – व्यवसायी सन्तोष खनाल

  • मन्त्रिपरिषद् बैठकले गर्यो शुल्क छुटदेखी छानबिन समिति गठनसम्मका छ निर्णय

  • अदालतमा बालेन इफेक्टः के के देखियो परिवर्तन ?

  • ६. अवैध बाटो हुँदै अमेरिका पुगेका रुकुम पूर्वका वसन्तको उपचारका क्रममा मृत्यु

  • ७. १४ वर्षिय बालिकाको बलात्कार पछि हत्या भएको भन्दै न्याय खोज्दै शव लिएर उनका बाबु आमा काठमाडौ आए

  • ८. ऋण तिर्न नसकेपछि एक रिणीले बैंकलाई पठाए पत्र भन्छन, सपरिवारलाई जागिर देउ किस्ता घटाउ

  • ९. बेहुला नआएपछि बेहुलीले गरिन् भिनाजुसँग बिहे

  • १०. कलाकार पवन खतिवडा म्याकुरीलाई कुटपिट गरेको आरोपमा शर्मिला वाइवा पक्राउ 

  • ११ मेयर बालेनले टर्चर दिएको भन्दै पेसागत लडाइ सुरु भएको काठमाडौं महानगरकी वरिष्ठ कानून अधिकृत घिमिरेको भनाई

  • दार्चुला अस्पतालकी सिनियर अनमी बबिता विष्टलाई उत्कृष्ठ स्वास्थ्य सेवा पुरस्कार

  • स्वास्थ्य मन्त्री बस्नेतद्वारा १५ शैयाको गोकर्णेश्वर नगर अस्पताल सिलान्यास

  •  क्रिकेटर सन्दिप लामिछाने अस्पतालमा भर्ना, अदालतको फैसला बिरुद्ध पुनरावेदन गर्ने तैयारी 

  • दूरसञ्चार प्राधिकरणका अध्यक्ष भण्डारीले लिए पद तथा गोपनीयताको शपथ

  • आजको मौसम यस्तो छ ,आज यी ठाउँमा वर्षा र हिमपातको सम्भावना

  • भ्रष्टाचार आरोगमा भीम उपाध्यायसहित ३ पूर्वसचिव विरुद्ध भ्रष्टाचार मुद्दा दायर

  • मामाघर गएकी १ वर्षीय बालिकाको बाल्टीमा डुबेर मृत्यु

  • सुनको मूल्य ५ सय बढ्यो , कतिमा कारोबार हुदैछ ?

  • तनहुँमा जीप दुर्घटनाः एकजनाको मृत्यु, ७ घाइते

  • बागलुङ कालिका मन्दिरमा चढाइयो ३०३ तोला गरगहना

  • सल्यानमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको ज्यान गयो

  • बझाङमा शक्तीशाली म्याग्निच्युडको भूकम्पको धक्का

  • झापामा १३ वर्षकी बालिका आमा बनिन्

  • मोरङको बूढीगंगामा बोक्सी भन्दै महिलालाई मलमूत्र खुवाएको आरोपमा एक जना पक्राउ

  • जब ९ वर्षीया बालिकाले उडिजाने जहाज सगं आफ्नो बाबालाई काठको बाकसमा नल्याइदिन अनुनय बिनय गरिन , सबै भक्कानिए सबैको आखा रसाए

  • बझाङमा जिप दुर्घटना हुँदा एकको मृत्यु, दुईजना घाइते

  • दार्चुलामा समिलमा आगलागी, २३ लाख बराबरको क्षती

  • पाँच लाख डेनिस क्रोनसहित दुईजना पक्राउ

  • जबरजस्ती करणी आरोपमा वडा सदस्य पक्राउ

  • अमेरिका पठाउने नाममा काठमाडौंमा बन्धक बनाउने ९ जना पक्राउ

  • श्रीमतीको अर्कै संग विहे गराइदेको भन्दै मोरङको केराबारीमा भाञ्जाले माइजू र बहिनीमाथि खुकुरी प्रहार

  • झापामा एक दशकमा ५१ वटा झोलुङ्गे पुल निर्माण सम्पन्न

  • सहकारीको झ्याल फोडेर ५ लाखभन्दा बढी चोरी

  • मन्त्री बस्नेतको छड्के, वीर अस्पताल छेउँका दुई फार्मेसी बन्द

  • सरुवा, बढुवा वा नियुक्तिमा सोर्सफोर्स तथा बिचौलियाको चलखेल चल्दैनः गृहमन्त्री श्रेष्ठ

  • सोलुखुम्बुमा एक महिलाको बेवारिसे शव निर्वस्त्र अवस्थामा फेला

  • गाँजासहित १५ जना भारतीय र ५ नेपाली पक्राउ

  • दाङको देउखुरीमा भएको सवारी दुर्घटनामा दिदीबहिनीको मृत्यु

  • कपिलबस्तु र्दुघटनाः घाइतेहरुको सनाखत

  • कपिलवस्तु दुर्घटनामा परि १० जनाको मृत्यु, ३० घाइते, मृतक १० जनाकै सनाखत

  • शुक्रबार गण्डकी प्रदेशमा सार्वजनिक बिदा

  • एमालेले सचिवालय बैठक बोलायो

  • फागुन ९ गते राप्रपाले काठमाडौंसहित ७४ जिल्लामा प्रदर्शन गर्ने तैयारी

  • नेपाल बाहिरिनेको संख्या भयावह बन्दै, माघ महिनामा ६२ हजार नेपाली कामको खोजीमा बिदेसिए

  • कुवेतलाई हराउँदै नेपाल एसीसी महिला प्रिमियर कप क्रिकेटको सेमिफाइनलमा

  • कुवेतविरुद्धको खेल जित्न नेपालले ७४ रनको लक्ष्य पायो

  • क्यानडामा सवारी दुर्घटनामा परी दुई जना नेपाली विद्यार्थीको मृत्यु

  • शिक्षक सेवा आयोगद्धारा निमावि तहमा ७७८ शिक्षक माग

  • रुकुमको मोरावाङबाट चार थान भरुवा बन्दुक बरामद

  • तिनाउ गाउँपालिकामा आज शोक बिदा, पिडित परिवारलाई आर्थिक सहयोग गर्ने

  • कोटेश्वर बहुमुखी क्याम्पसको ३४ औं वार्षिकोत्सव भव्यताका साथ सम्पन्न

  • देशका धेरैजसो ठाउँमा मौसम बदली, वर्षाको सम्भावना

  • भारत गएका बैतडीका बिरेन्द्र विष्ट चार दिन देखि बेपत्ता

  • पाल्पा दुर्घटनामा मृत्यु हुनेको संख्या १० पुग्यो, ९ जनाको सनाखत, अत्याधिक लोडका कारण उकालोमा तान्न नसक्दा दुर्घटना भएको खुलासा

  • स्वास्थ्य मन्त्री बस्नेतद्वारा किशोर किशोरी मानसिक स्वास्थ्य इकाई उद्घाटन

  • दार्चुलामा सांसद शर्माले गरे निःशुल्क स्वास्थ्य शिविर, एकै दिन २ हजार ३ सय बढीको उपचार

  • सिन्धुपाल्चोकको यमुनाडाँडा स्वास्थ्य चौकीमा फिजियो थेरापी सेवाको थालनी, स्थानिय हर्षित

  • बैतडीमा जीप दुर्घटना, बालिकाको मृत्यु, ७ जना घाइते

  • बाँदरहरुको बिगबिगी बढेपछी बाँदर नियन्त्रणबारे अध्ययन गर्न सांसदहरू भारत जाँदै

  • नागबहालमा जर्मन नागरिक मृत फेला

  • सिन्धुपाल्चोक कारागारमा एक कैदीको मृत्यु

  • विवाहका लागि वडाको सिफारिस अनिवार्य

  • फिल्म खेल्दै सांसद ज्ञानेन्द्र शाही

  • प्रहरीमाथि आक्रमण गर्ने चार जना पक्राउ

  • राप्तीमा झोलुङ्गे पुलबाट खसेर एक महिलाको मृत्यु

  • नेपाललाई उच्च शिक्षाको केन्द्र बनाउनुपर्छः प्रधानमन्त्री

  • त्रिभुवन विश्वविद्यालयको शैक्षिक प्रमाणपत्र आजदेखि अनलाइनबाट हुने

  • उच्च पहाडी तथा हिमाली क्षेत्रमा हल्का हिमपात हुने

  • रुकुम पश्चिममा दुई प्रहरी जवानमाथि कुटपिट

  • हर्क साम्पाङले गरे फिल्म ‘खजुरे ब्रो’ मा अभिनय

  • राजेन्द्र लिङदेनको टिप्पणीले रेखा थापा क्रोधित , अमेरिकाबाटै फर्काइन् जवाफ

  • नेपाल एयरलाइन्सले सुर्खेतबाट उडान गर्ने

  • १३ वर्षीया बालिका बलात्कार आरोपमा २ जना पक्राउ

  • सडक व्यापारीले गरे काठमाडौँ महानगरविरुद्ध चरणबद्ध आन्दोलको घोषणा

  • हुण्डी कारोबारको आरोपमा २ जना पक्राउ

  • एअरपोर्टमा प्रहरीद्वारा अध्यागमन अधिकृतमाथि कुटपिट, आफूमाथि समेत लात्ती प्रहार गरेको अधिकृतको भनाई

  • ८ किलो गाँजासहित दुई जना पक्राउ

  • त्रिवि र चिनियाँ विश्वविद्यालयबीच सहकार्यको सम्झौता

  • चिनियाँ कम्युनिस्ट पार्टीका उपमन्त्री सुन नेपालमा

  • काठमाडौंको न्यूनतम तापक्रम ३ डिग्रीमा झर्‍यो

  • रास्वपाले माघ २१ बाट विकास आयोजनामा दबाव यात्रा सुरु गर्ने

  • बाँके नरैनापुरका किसानलाई अनुदान दिइएको १ सय ३० बोरा मल बाटोबाटै हरायो

  • बानेश्वरमा गुड्दै गरेको बस भासियो

  • आगामी शैक्षिक सत्रदेखि १०० शैयाका अस्पतालमा नर्सिङको पढाई हुने स्वास्थ्य मन्त्री बस्नेतको दाबी

  • ठूला सहकारी अनुगमन गर्न राष्ट्र बैंकलाई ‘फिल्ड’ मा ल्याउनुपर्छः सासंद वाग्ले

  • मेरो खातामा जम्मा भएकै छैनः रवि लामिछाने

  • एमबिबिएस पढ्ने दुई युवा एकै ठाउँमा अस्ताए , परिवार शोकमा  डुब्यो  

  • दार्चुलामा बस दुर्घटना हुँदा १६ जना घाइते, दुई जनाको अवस्था गम्भीर

  • बागलुङमा व्यवसायी दुर्गा प्रसाईँमाथि चप्पल प्रहार, को हुन चप्पल प्रहार गर्ने व्यक्ति ? 

  •   रवि लामिछाने र जिबी राई विरुद्ध  उजुरी दर्ता,  हदैसम्मको कारबाहीको माग 

  • रुसी सेनामा भर्ती भएका लमजुङका साजनको मृत्यु

  • बेलुन फुलाउने ग्यास सिलिण्डर पड्किँदा दुई जना घाइते

  • बालेनले लेखे व्यङ्ग्यात्मक स्टाटसः भन्छन् हामीसँग भएको एउटा मन कति पल्ट जित्नु हुन्छ प्रचण्ड सरकार

अदालतमा बालेन इफेक्टः के के देखियो परिवर्तन ?

  •   सोमबार, साउन ११, २०८३ मा प्रकाशित
  • अदालतमा बालेन इफेक्ट
    बढ्यो मुद्दाको फर्र्योट दर
    सुरु भयो हेलो कोर्ट

    Follow Us

    प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा ‘हेलो सरकार’ भए जस्तै सर्वोच्च अदालतमा ‘हेलो कोर्ट’ छ । भलै यसको नाम सर्वोच्च अदालतले ‘न्यायिक सुशासन केन्द्र’ राखेको छ । ३२ असार २०८३ बाट सञ्चालनमा आएको ‘न्यायिक सुशासन केन्द्र’मा महोत्तरी जिल्ला अदालतको तहसिल शाखामा मिसिल नभेटिएको भन्दै गुनासो दर्ता भयो । न्यायिक सुशासन केन्द्रले अदालतका स्रेस्तेदारसँग पटक–पटक समन्वय ग¥यो । अनि नयाँ मिसिल खडा गर्ने विषयमा गुनासोकर्तालाई सहमत गराए । मुद्दा अघि बढ्यो । साथै, सेवाग्राहीलाई दुःख दिएको विषयमा सम्बन्धित कर्मचारीसँग स्रेस्तेदारले स्पष्टीकरण मागे ।

    यो उदाहरण सुन्दा सामान्य लाग्न सक्छ । तर यो न्यायलयमा सुधार हुँदै गरेको बलियो प्रमाण हो । हेलो कोर्टले उजुरी संकलन मात्रै गरेको छैन, तुरुन्तै समस्या समाधान पनि गरेको छ । हेलो कोर्टमा एउटा उजुरी सर्वोच्च अदालतकै एक न्यायाधीशविरुद्ध प¥यो । उजुरीमा एउटै इजलासमा पटक–पटक पेसी परेको र आफूलाई हराउने गरी फैसला भएको भन्ने गूनासो थियो । जवाफमा हेलो कोर्टका कर्मचारीले फैसला वा आदेशको विषयमा हस्तक्षेप गर्न नमिल्ने भनेर सम्झाए । बरु सेवाग्राही आफैँ थप कानुनी प्रक्रियामा जान सक्ने र यस निम्ति कानुन व्यवसायीसँग परामर्श लिन सकिने सुझाए । अर्थात् सेवाग्राहीदाई अल्झिरहने झण्झट भएन ।

    हेलो कोर्टमा अर्को उजुरी प¥यो– काठमाडौं जिल्ला अदालतमा लामो समयदेखि एउटा मुद्दाको कारबाही नै अगाडि बढेन । यस्तो गुनासो प्राप्त भएपछि हेलो कोर्टले काठमाडौं जिल्ला अदालतको फाँट नं. २१ सँग समन्वय ग¥यो । हनि मुद्दाको म्याद तामेली भएर आइसके पनि रुजु गर्न बिर्सिएका कारण पेसी नचढेको थाहा लाग्यो । सेवाग्राही आफैँले गरेको भए यस निम्ति कति समय लाग्छ भन्न सकिने अवस्था थिएन । हेलो कोर्टबाटै समन्वय भएपछि आवश्यक प्रक्रिया पूरा गरी तत्काल उक्त मुद्दाको पेसी चढाइयो ।

    नेपाली समाजमा ‘अदालतको ढोका टेक्नु नपरोस्’ भन्ने उखान प्रचलित छ । तर न्याय पाउन त अदालतसम्म पुग्नैपर्छ । पछिल्लो समय कोही न्यायका निम्ति सर्वोच्च अदालत पुगेका छन् भने तिनले महसुस गरेका छन्– केही न केही त सुधार हुँदैछ । छिटो, सहज र विश्वासिलो न्याय प्रणालीका निम्ति काम हुँदैछ ।

    हेलो कोर्ट सञ्चालनमा आएको जानकारी पाएसँगै सेवाग्राहीले उजुरी गर्नेक्रम बढ्दो छ । सेवा प्रवाहसँग सम्बन्धित उजुरी सबैभन्दा बढी छन् । म्याद तामेलीमा ढिलाइ, समयमा फैसला नहुने, फैसला भए पनि पूर्णपाठ तयार हुन लामो समय लाग्ने, पेसी स्थगित हुने, ‘हेर्न नभ्याइने वा ‘हेर्न नमिल्ने’, पेसीको पालो लामो समयसम्म नआउने उजुरी र गूनासा ज्यादा छन् । एउटा अदालतबाट अर्को अदालतमा मिसिल जान धेरै समय लाग्ने, मिसिल नभेटिने, पेसी तोक्दा बिदाको दिन पर्ने, कर्मचारीले तारेख दिन आनाकानी गर्ने तथा फैसलाप्रति चित्त नबुझेपछि कानुनी परामर्श माग्ने जस्ता उजुरी उस्तै छन् । बिना झण्झट हेलो कोर्टले छोटो अवधिमै ५७ प्रतिशत उजुरी सम्बोधन गरिसकेको छ ।

    न्यायिक सेवा प्रवाहलाई थप छरितो, सेवाग्राहीमैत्री र प्रभावकारी बनाउन निरन्तर सुधार आवश्यक रहेको र हेलो कोर्टको अवधारण सुधारतर्फको सुरुआती प्रयास भएको बताउँछन् प्रधानन्यायाधीश डा. मनोजकुमार शर्मा । उनकाअनुसार अदालतभित्र धेरै गुनासा हुन्थे, तर कहाँ भन्ने ठाउँ थिएन । यसकारण हेलो कोर्ट स्थापना गरिएको हो । सेवाग्राहीलाई प्रधानन्यायाधीश भन्छन्– अदालतका विषयमा जे–सुकै गुनासो भए पनि निर्धक्क भएर भन्नुस् । हामी समाधान गर्छौं । हेलो कोर्टमा उजुरीकर्ता वा गुनासोकर्ताको गोपनीयता कायम राखिने व्यवस्था गरिएको छ । तत्काल गुनासा सम्बोधन गर्न चार जना कर्मचारी खटिएका छन् । साथै, प्रधानन्यायाधीशको सचिवालय र मुख्य रजिस्ट्रारको सचिवालयले दैनिक ब्रिफिङ समेत लिइरहेको छ ।

    अदालत प्रशासनका अनुसार राम्रो व्यवहार नगर्ने, काम गरेबापत रकम माग्ने, तारेख नदिने, सेवाग्राहीलाई दुःख दिने लगायतका विषयमा उजुरी परेपछि सम्बन्धित व्यक्तिमाथि कारबाही प्रक्रिया समेत अघि बढाइएको छ । केही न्यायपालिकासँग असम्बन्धित गुनासा समेत पुगेका छन् । मालपोत, प्रहरी, नगरपालिका लगायतका निकायसँग सम्बन्धित उजुरी उतै पठाइएको छ । अर्थात् यो न्यायपालिकामा सुशासन, पारदर्शिता र सेवाग्राहीमैत्री सेवा प्रवाहलाई संस्थागत रूपमा सुदृढ गर्ने दिशामा चालिएको सकारात्मक र स्वागतयोग्य कदम हो । न्यायिक सुधारका बहसहरू प्रायः संरचनात्मक परिवर्तन र नियुक्ति प्रक्रियामै सीमित हुने गरेका बेला सेवाग्राहीले दैनिक रूपमा भोग्ने समस्यालाई केन्द्रमा राखी गुनासा सुनुवाइ र समाधानको संयन्त्र स्थापना गर्नु आफैंमा महत्त्वपूर्ण पहल हो ।

    तर अब यो देखाउने मात्रै होइन, साँच्चिकै काम गर्ने संयन्त्र बन्नुपर्छ । गलत गर्ने तथा सेवाग्राहीलाई दुःख दिनेहरूमाथि निर्ममतापूर्वक कारबाही हुनुपर्छ । आफ्नालाई जोगाउने र अरूमाथि मात्र दोषारोपण गर्ने प्रवृत्ति हावी भयो भने प्रत्युत्पादक हुन्छ । यसतर्फ भने फेरि पनि खबरदारी निरन्तर चाहिन्छ ।

    कार्ययोजनाको कसीमा प्रधानन्यायाधीश
    सर्वोच्च अदालतमा पछिल्लो समय जे जस्ता परिवर्तन देखिएका छन् ति कामहरू प्रधानन्यायाधीश डा. मनोजकुमार शर्माले संसदीय सुनुवाइका बेला घोषणा गरेका कार्ययोजनाको कार्यान्वयन हुन् । कार्ययोजनामा अदालतसम्बन्धी गुनासा सुन्न सूचना तथा सहायता प्रणाली सञ्चालन गर्ने बाचा गरेका थिए । अहिले न्यायिक सुशासन केन्द्र स्थापना गरे । सेवाग्राहीले टोल–फ्री नम्बर १६६०–०१–३३३–५५ मा फोन गरेर समस्या भन्न सक्छन् । इमेलमार्फत उजुरी दिन सक्छन् । उजुरी लिन र गूनासा सुन्न ह्वाट्सएप र भाइबर नम्बर खुला छ– ९७६८५७००५५ । यसरी देशभरका अदालतसम्बन्धी गुनासा टोल–फ्री नम्बर, इमेल, ह्वाट्सएप र भाइबरमार्फत सिधै सर्वोच्च अदालत पुग्न थालेको छ । यो प्रधानन्यायाधीश डा. शर्माको कार्यकालको एक महत्त्वपूर्ण सुरुआत हो ।

    डा. शर्माले आफ्नो कार्ययोजनामा डिफरेन्सियल केस म्यानेजमेन्ट प्रणालीलाई प्रभावकारी बनाउँदै बढीमा १८ महिनाभित्र मुद्दा टुंग्याउने लक्ष्य राखेका छन् । यसको कार्यान्वयन सुरु भएको छ । प्रारम्भिक परिणामस्वरूप १८ वटा उच्च अदालत तथा इजलासमा दुई वर्षभन्दा पुराना सबै मुद्दा समाप्त भएका छन् । १४ वटा उच्च अदालतमा १८ महिनाभन्दा पुराना सबै मुद्दा टुंगिएका छन् । २२ वटा जिल्ला अदालतमा दुई वर्षभन्दा पुराना सबै मुद्दा सकिएका छन् । यसले कार्ययोजनाको लक्ष्य लागू हुन थालेको देखाउँदछ ।

    तर, कार्यान्वयन सुरु नभएका डा. शर्माका अरु थुप्रै कार्ययोजनाका विषयहरू छन् ।कार्ययोजनामा सफ्टवेयर सुधार गरेर ‘हेर्न नभ्याइने’ र ‘हेर्न नमिल्ने’ अवस्थालाई न्यून गर्ने प्रतिबद्धता थियो । तर हेलो कोर्टमा अहिले पनि यिनै विषयका गुनासा सबैभन्दा धेरै परिरहेका छन् । यसले सुधार सुरु भए पनि समस्या पूर्ण रूपमा समाधान भइनसकेको देखाउँछ । प्रधानन्यायाधीश डा. शर्माका महत्वाकांक्षी कार्ययोजना कार्यान्वयनको केही सूचकले चुनौती अझै देखाउँछ । सर्वोच्च अदालतको मुद्दा फस्र्योट दर २९.४६ प्रतिशत मात्र छ । देशभर अझै १ लाख ६० हजारभन्दा बढी मुद्दा बाँकी छन् । सेवा प्रवाहसम्बन्धी गुनासा आइरहेकै छन् । यसकारण न्यायलयमा सुधारको सुरुआत देखिए पनि यसको वास्तविक नतिजा एक÷दुई वर्षमा देखिनेछ ।

    डा. शर्माले ५ जेठ २०८३ मा प्रधानन्यायाधीश पदको पदभार ग्रहण गरेका हुन् । १८ महिनाभन्दा पुराना सबै मुद्दा शून्य बनाउने प्रधानन्यायाधीश शर्माको कार्यायोजना कार्यान्वयन हुन्छ कि हुँदैन भन्ने विषय उनैले नेतृत्व सम्हालेको १८ महिना पुग्दै गर्दा मापन हुनेछ । प्रधानन्यायाधीश शर्मा आफैँ भने जे जति काम भएका छन् त्यसको प्रगति विवरण चार÷चार महिनामा सार्वजनिक गर्ने प्रतिबद्धता जनाउँछन् ।

    बढ्यो मुद्दाको फर्र्योट दर
    सर्वोच्च अदालतले नयाँ अभ्यास पनि सुरु गरेको छ । सबैभन्दा धेरै मुद्दा फस्र्योट गर्ने न्यायाधीशहरूको सूची सार्वजनिक गरेको छ । ग्त आर्थिक वर्षमा विशेष अदालत तथा उच्च अदालत जनकपुरका न्यायाधीश टेकनारायण कुँवर सर्वाधिक मुद्दा फस्र्योट गर्ने न्यायाधीश बनेका छन् । उनले एक हजार ४२१ वटा मुद्दाको फैसला गरेका छन् । जिल्ला अदालतका न्यायाधीशमध्ये कञ्चनपुरका राजेन्द्रसिंह भण्डारी कुँवरपछिका सर्वाधिक मुद्दा फस्र्योट गर्ने न्यायाधीश बनेका छन् । भण्डारीले एक हजार ११ मुद्दाको फैसला गरेका छन् । यसले न्यायाधीशहरूको कार्यसम्पादनलाई पनि सार्वजनिक मूल्यांकनको दायरामा ल्याउन मद्दत गर्दछ ।

    सर्वोच्च अदालतको विवरणअनुसार देशभरका अदालतमा ३ लाख ५७ हजार २३ मुद्दाको लगत रहेको थियो । यसमध्ये एक लाख ९६ हजार ४४७ मुद्दा फस्र्योट भएका छन् । यो कुल मुद्दाको ५५.०३ प्रतिशत हो । समग्र फस्र्योट दर ५५.०३ प्रतिशत पुगेको छ । अदालतअनुसार हेर्दा सर्वोच्च अदालतको फस्र्योट दर २९.४६ प्रतिशत, उच्च अदालत तथा इजलासको फस्र्योट दर ७०.३६ प्रतिशत, जिल्ला अदालतको फस्र्योट दर ५५.६१ प्रतिशत र विशेष अदालत तथा न्यायाधिकरणको फस्र्योट दर ५१.६३ प्रतिशत रहेको छ । यो तथ्यांकले सबैभन्दा बढी फस्र्योट दर उच्च अदालतको रहेको देखाउँछ ।

    इतिहासमै पहिलो पटक न्यायपालिकाको प्रतिवेदनमा सबैभन्दा उल्लेखनीय उपलब्धि अर्को छ– देशका १८ वटा उच्च अदालत तथा इजलासमा दुई वर्षभन्दा पुराना सबै मुद्दा फस्र्योट भएका छन् । यसअघि यस्तो उपलब्धि कहिल्यै हासिल भएको थिएन । सर्वोच्च अदालत प्रशासनको विश्लेषण अनुसार केस फ्लो म्यानेजमेन्ट प्रणाली लागू भएपछि पुराना मुद्दालाई प्राथमिकता दिएर टुंग्याउने अभियान प्रभावकारी देखिएको हो । यति मात्र होइन, १४ वटा उच्च अदालत तथा इजलासमा १८ महिनाभन्दा पुराना सबै मुद्दा समाप्त भएका छन् । बाँकी चार अदालतमा पनि १२४ वटा मात्रै १८ महिनाभन्दा पुराना मुद्दा बाँकी छन् । यो न्याय व्यवस्थापनको दृष्टिले निकै ठूलो उपलब्धि हो । साथसाथै, जिल्ला अदालतहरूमा पनि सुधार हुँदैछ । देशभरका जिल्ला अदालतमध्ये २२ वटा जिल्ला अदालतमा दुई वर्षभन्दा पुराना सबै मुद्दा फस्र्योट भएका छन् । २१ वटा जिल्ला अदालतमा १८ महिनाभन्दा पुराना मुद्दा शून्य बनाइएको छ । यद्यपि सबै जिल्ला अदालतमा समान अवस्था छैन ।

    अझै पनि जिल्ला अदालतहरूमा७ हजार ६९१ व्टा दुई वर्षभन्दा पुराना मुद्दा छन् । १५ हजार ९६६ वटा मुद्दा अठार महिनाभन्दा पुराना बाँकी छन् । यसले सुधार सुरु भए पनि काम अझै धेरै बाँकी रहेको देखाउँछ । तथापि, जेनजी आन्दोलनपछि न्यायपालिकाले कठिन परिस्थितिबाट पुनः आफ्नो लय समात्ने प्रयास गरिरहेको देखिन्छ । पुराना मुद्दा फस्र्योट गर्ने अभियान, न्यायाधीशको कार्यसम्पादन सार्वजनिक गर्ने अभ्यास र सेवाग्राहीका गुनासा सिधै सर्वोच्च अदालतले सुन्ने हेलो कोर्ट उदाहरण सकारात्मक सुरुआत हुन् । फेरि पनि समग्र सुधारको जवाफ एउटै प्रश्नले दिन्छ– के अदालतले नागरिकलाई पहिलेभन्दा छिटो, सहज र विश्वसनीय न्याय दिन सक्यो ?

    आगामी दिनमा मुद्दाको फस्र्योट दर अझ बढ्यो, पुराना मुद्दा घट्यो र गुनासाको प्रभावकारी समाधान भयो नेपालको न्यायपालिका संकटबाट उठेको मात्र होइन, संस्थागत सुधारको नयाँ अध्याय सुरु गरेको निष्कर्ष निकाल्न सकिन्छ । अन्यथा प्रश्न यथावत रहनेछन् । किनभने गर्नुपर्ने काम अझै धेरै छ । सुधारका केही संकेत देखिए पनि चुनौती सकिएको छैन । अझै एक १ लाख ६० हजारभन्दा बढी मुद्दा बाँकी छन् । सर्वोच्च अदालतको फस्र्योट दर ३० प्रतिशतभन्दा कम छ । हजारौं पुराना मुद्दा टुंगिन बाँकी छन् । सेवा प्रवाहसम्बन्धी नागरिकका गुनासाकै हिस्सा सबैभन्दा ठूलो छ ।

    सुशासनको संकेत कि संयोग !
    बालेन्द्र शाह नेतृत्वको सरकारले सुशासनलाई आफ्नो प्रमुख राजनीतिक एजेन्डा बनाएको छ । यहीबेला न्यायपालिकाले पनि मुद्दा व्यवस्थापनमा सुधार गरेको छ । पुराना मुद्दा फस्र्योट दर बढेको छ । गुनासा सुन्ने संयन्त्र गठन भएको छ भने कर्मचारीमाथिको निगरानी बढाउने जस्ता कदम चालिरहेको छ । सरकार र न्यायलय दुवैमा सुशासन, पारदर्शिता र जवाफदेहिताको प्रक्रिया एउटै समयरेखामा अघि बढेका छन् । यसको अर्थ न्यायपालिका सरकारको प्रभावमा चलेको भन्ने होइन । नेपालको संविधानले न्यायपालिकालाई स्वतन्त्र अंगका रूपमा परिभाषित गरेको छ । त्यसैले सरकार र न्यायलयमा एकसाथ देखा परेको परिवर्तनलाई सरकारको प्रत्यक्ष प्रभाव भन्दा बढ्दो सार्वजनिक जवाफदेहिताको माग र न्यायपालिकाको आफ्नै संस्थागत सुधारको प्रयासका लिन सकिन्छ ।

    बरु सरकारको शैलीको इफेक्ट अदालतमा स्वतः पर्न गएको हुन सक्दछ । किनभने, बालेन्द्र शाह (बालेन) प्रधानमन्त्री भएपछि संवैधानिक परिषदको सिफारिसमा डा. मनोज शर्मा प्रधानन्यायाधीश भएका हुन् । नेपालको संविधानको धारा २८४ बमोजिम प्रधानन्यायाधीश र संवैधानिक निकायका प्रमुख तथा पदाधिकारीहरूको नियुक्ति सिफारिस गर्न प्रधानमन्त्रीको अध्यक्षतामा ६ सदस्यीय संवैधानिक परिषद् छ । परिषद् सदस्यहरूमा प्रधानन्यायाधीश, प्रतिनिधिसभाको सभामुख, राष्ट्रिय सभाको अध्यक्ष, प्रतिनिधिसभाको विपक्षी दलको नेता र उपसभामुख रहन्छन् । प्रधानन्यायाधीशकै सिफारिस गर्दा कानुन न्याय तथा संसदीय मामिलामन्त्री परिषद् सदस्यको हैसियतमा बैठकमा जान्छन् ।

    बालेन प्रधानमन्त्री भएपछिको सबैभन्दा ठूलो सिफारिस नै प्रधानन्यायाधीशमा डा. शर्माको नाम थियो । यसकारण पनि न्यायलयमा सरकारले नभनेर सुधारको प्रयास भएको हुन सक्छ । सत्ताको नेतृत्वमा बालेन आउनुको पछाडि जेनजी आन्दोलन छ । २३ र २४ भदौ २०८२ मा जेनजीहरू भ्रष्टाचार नियन्त्रण, सुशासन स्थापना र छिटोछरितो सेवा प्रवाहको माग गरेर सडकमा उत्रिएका थिए । उक्त आन्दोलनका क्रममा सर्वोच्च अदालतदेखि जिल्ला अदालतसम्म तोडफोड र आगजनी भयो । यसप्रति कतिपयले प्रश्न उठाए । यस पृष्ठभुमिमा २१ फागुनको निर्वाचन भयो । निर्वाचनपछि ३६ वर्षीय बालेन प्रधानमन्त्री बने । बालेन प्रधानमन्त्री भएपछि संवैधानिक परिषदल्ले सिफारिस गरेर प्रधानन्यायाधीश भएका डा. शर्मा पनि बालेन शैली पच्छ्याएका हुन् ।

    साथसाथै, जेनजी आन्दोलनपछि न्यायपालिकामाथिको जनविश्वास पुनःस्थापित गर्ने प्रश्न अदालतभित्र मात्र सीमित छैन । संसद्मा पनि अदालत सुधारको विषय उठेको छ । राष्ट्रिय स्वतन्त्र पार्टीका सासद यज्ञमणि न्यौपानेका अनुसार अब फैसला कार्यान्वयन गर्नेतर्फ ध्यान दिनुपर्नेछ । प्रतिनिधिसभा अन्तर्गतको कानुन न्याय तथा मानव अधिकार समितिको बैठकमा बोल्दै उनले फैसला कार्यान्वयनको समीक्षा संसदले समेत गर्नुपर्ने बताएका हुन् । ताकि, मुद्दाको फर्र्योट दर सँगै फैसला कार्यान्वयनको दर पनि बढाउन सकियोस् ।

    सोमबार, साउन ११, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    Leave a Reply Cancel reply

    Your email address will not be published. Required fields are marked *

    सम्बन्धित समाचार

    नौ रुपैयाँको बिजुली २० मा बेच्दा पनि छैन कारवाही, घरबेटीको खुला ‘लुटतन्त्र’, राज्य मौन
    मन्त्रिपरिषद् बैठकले गर्यो शुल्क छुटदेखी छानबिन समिति गठनसम्मका छ निर्णय
    हाम्रा माग सम्बोधन नभए तालाचाबी सरकारलाई बुझाउछौं – व्यवसायी सन्तोष खनाल
    २ दिने बिदाले कहाँ कस्तो प्रभाव जमायो ?
    प्रेम, पीडा र अधुरो सम्झनाको कथा बोकेको ‘निरमाया’ सार्वजनिक
    जनताको आँखामा छारो हाल्दै रास्वपा सांसद, ट्राफिकबारे भ्रम फैलाएपछि प्रहरीले खोल्यो मुख

    राईट संचार भिडियो

    प्रेम, पीडा र अधुरो सम्झनाको कथा बोकेको ‘निरमाया’ सार्वजनिक
    बालेनको २ महिने शासकीय रिर्पोट कार्ड
    रवि-बालेनबीच ४ घण्टा घमासान, किन फुकेन नयाँ शक्तिको महा-एकताको गाँठो ? (भिडियो)
    सुरुमा जेनजीसँग एमाले जाइलाग्यो, त्यसपछि प्रहरीलाई आपत आइलाग्यो! 
    जेनजी आन्दोलनले छुटायो गीता र सुवासको चार बर्षको प्रेम
    विपदका बेला सरकारले गरेका ८ गज्जबका काम (भिडियोसहित)
    युवाहरुले किन चलाए ‘एक्सपोज झोले’ ट्रेन्ड ? नेताका चम्चाहरु निशानामा ! (भिडियोसहित)

    लोकप्रिय

    • १.
      नौ रुपैयाँको बिजुली २० मा बेच्दा पनि

    • २.
      हाम्रा माग सम्बोधन नभए तालाचाबी सरकारलाई बुझाउछौं

    • ३.
      मन्त्रिपरिषद् बैठकले गर्यो शुल्क छुटदेखी छानबिन समिति

    • ४.
      अदालतमा बालेन इफेक्टः के के देखियो परिवर्तन

    भर्खरै

    • १.
      अदालतमा बालेन इफेक्टः के के देखियो परिवर्तन ?

    • २.
      नौ रुपैयाँको बिजुली २० मा बेच्दा पनि छैन कारवाही, घरबेटीको खुला ‘लुटतन्त्र’, राज्य मौन

    • ३.
      मन्त्रिपरिषद् बैठकले गर्यो शुल्क छुटदेखी छानबिन समिति गठनसम्मका छ निर्णय

    • ४.
      हाम्रा माग सम्बोधन नभए तालाचाबी सरकारलाई बुझाउछौं – व्यवसायी सन्तोष खनाल

    • ५.
      २ दिने बिदाले कहाँ कस्तो प्रभाव जमायो ?

    • ६.
      प्रेम, पीडा र अधुरो सम्झनाको कथा बोकेको ‘निरमाया’ सार्वजनिक

    • ७.
      सञ्चारकर्मीको पहलमा जब ८४ वर्षीया खिमा सुनारको घर बन्यो

    • ८.
      जनताको आँखामा छारो हाल्दै रास्वपा सांसद, ट्राफिकबारे भ्रम फैलाएपछि प्रहरीले खोल्यो मुख

    हाम्रो बारेमा

    नजिकको साथी मिडिया प्रा.ली.
    बुढानिलकण्ठ-3 , शिवपुरी, काठमाडौं

    फोन:
    9849801387,970-2147844

    ई-मेल:
    [email protected]

    सूचना बिवाग दर्ता नम्बर:
    ४०५३-२०७९/८०

    हाम्रो टीम

    अध्यक्ष/संचालक
    अर्जुन बहादुर बिष्ट

    सम्पादक
    धनबहादुर बिष्ट

    पुरा टीम

    Quick Links

    • Preeti to Unicode
    • हाम्रो बारेमा
    • हाम्रो टीम
    • विज्ञापन
    • सम्पर्क

    Social Media

    Like us on Facebook
    Subscribe us on YouTube
    Follow us on Instagram
    Follow us on TikTok
    Copyright ©2026 Right Sanchar | All rights Reserved.
     Website By :  nwTech.