मुगुका कपुर बम ले आफ्नी प्रेमिका संग बिबाह गरेका छन्। उनि कतार बस्दा उक्त युवती संग माया बसेपछि उइ हरु नजिक भएका थिए। उनि आज आज भोलि भन्दा भन्दै उनीहरु बिच शा’रीरिक स’म्बन्ध पनि भएको थियो। कपुर बमले श्रीमती बनाउछु भने पछि युक्त युवतीले बिस्वासले गर्दा आफ्नो शरीर सु’म्पिन बा’ध्य भईन। र उनको ग’र्भ पनि बस्यो।
कपुर बम युबतिको सल्लाह अनुसार नेपाल आए र तिमि संग म बिहे गर्छु पनि भनेका थिए। हामि नेपाल गएर बिहे गर्नु पर्छ भनेका कपुर एकाएक सम्पर्क बिहिन भए। युवतीलाई धेरै तनाब हुन् थाल्यो। अर्काको देश मा त्यो पनि आफ्नो त्यस्तो अवस्था छ। कपुर बमलाई धेरै सम्पर्क मा ल्याउन खोजिन तर उनले सकिनन्। उनको केहि उपाय नलागेपछि उनि नेपाल आईन र कपुर बम को खोजि गर्न लागिन।
आफु र कपुर बमको सम्पूर्ण कुरा फोटो सहित मिडियामा सार्बजनिक गरेपछि मात्र कपुर बम युवती को सम्पर्क मा आए। उनीहरुको भेट पनि भयो र मिडियामा कपुर बम ले घरमा आफ्नो श्रीमती पनि रहेको बताएका छन्। म बाट जे ग’ल्ति नहुनु भयो मैले २ जनालाई नै मिलाएर राख्छु भने पछि युवती राजि भएकी थिइन्।
घरमा कपुर बममकि श्रीमतीले पनि श्रीमानले गरेको गल्ति स्वीकार गरेर हामी दुईजना मिलेरै नै बस्छम पठाईदिनु भनेकी थिइन्। कपुर बम ले युक्त युवतीलाई आफ्नो घर लाने निर्णय गरेका छन्। युवतीका परिवारले पनि दुवै जनालाई कागज गरेर टिकाटालो सहित बिबाह गरिदिएका छन्। पुरा जानकारीको लागि भिडियो हेरेर थाहा पाउनुहोस।
https://youtu.be/WFPJ-pGJlzw
