Right Sanchar skip
  • स्वास्थ्य
  • राजनीति
  • समाज
  • खेलकुद
  • अन्तर्वार्ता
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तराष्ट्रिय
  • भिडियो
  • थप
    • संचार प्रविधि
    • प्रदेश
    • पर्यटन
    • साहित्य
    • राशिफल
    • रोचक
  • unicode
×
मङ्गलबार, साउन १२, २०८३
☰
मङ्गलबार, साउन १२, २०८३
    • स्वास्थ्य
    • राजनीति
    • समाज
    • खेलकुद
    • अन्तर्वार्ता
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तराष्ट्रिय
    • भिडियो
    • थप
      • संचार प्रविधि
      • प्रदेश
      • पर्यटन
      • साहित्य
      • राशिफल
      • रोचक
    • unicode

भर्खरै

अवैध बाटो हुँदै अमेरिका पुगेका रुकुम पूर्वका वसन्तको उपचारका क्रममा मृत्यु

१४ वर्षिय बालिकाको बलात्कार पछि हत्या भएको भन्दै न्याय खोज्दै शव लिएर उनका बाबु आमा काठमाडौ आए

ऋण तिर्न नसकेपछि एक रिणीले बैंकलाई पठाए पत्र भन्छन, सपरिवारलाई जागिर देउ किस्ता घटाउ

बेहुला नआएपछि बेहुलीले गरिन् भिनाजुसँग बिहे

कलाकार पवन खतिवडा म्याकुरीलाई कुटपिट गरेको आरोपमा शर्मिला वाइवा पक्राउ 

मेयर बालेनले टर्चर दिएको भन्दै पेसागत लडाइ सुरु भएको काठमाडौं महानगरकी वरिष्ठ कानून अधिकृत घिमिरेको भनाई

दार्चुला अस्पतालकी सिनियर अनमी बबिता विष्टलाई उत्कृष्ठ स्वास्थ्य सेवा पुरस्कार

स्वास्थ्य मन्त्री बस्नेतद्वारा १५ शैयाको गोकर्णेश्वर नगर अस्पताल सिलान्यास

 क्रिकेटर सन्दिप लामिछाने अस्पतालमा भर्ना, अदालतको फैसला बिरुद्ध पुनरावेदन गर्ने तैयारी 

दूरसञ्चार प्राधिकरणका अध्यक्ष भण्डारीले लिए पद तथा गोपनीयताको शपथ

आजको मौसम यस्तो छ ,आज यी ठाउँमा वर्षा र हिमपातको सम्भावना

भ्रष्टाचार आरोगमा भीम उपाध्यायसहित ३ पूर्वसचिव विरुद्ध भ्रष्टाचार मुद्दा दायर

मामाघर गएकी १ वर्षीय बालिकाको बाल्टीमा डुबेर मृत्यु

सुनको मूल्य ५ सय बढ्यो , कतिमा कारोबार हुदैछ ?

तनहुँमा जीप दुर्घटनाः एकजनाको मृत्यु, ७ घाइते

बागलुङ कालिका मन्दिरमा चढाइयो ३०३ तोला गरगहना

सल्यानमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको ज्यान गयो

बझाङमा शक्तीशाली म्याग्निच्युडको भूकम्पको धक्का

झापामा १३ वर्षकी बालिका आमा बनिन्

मोरङको बूढीगंगामा बोक्सी भन्दै महिलालाई मलमूत्र खुवाएको आरोपमा एक जना पक्राउ

जब ९ वर्षीया बालिकाले उडिजाने जहाज सगं आफ्नो बाबालाई काठको बाकसमा नल्याइदिन अनुनय बिनय गरिन , सबै भक्कानिए सबैको आखा रसाए

बझाङमा जिप दुर्घटना हुँदा एकको मृत्यु, दुईजना घाइते

दार्चुलामा समिलमा आगलागी, २३ लाख बराबरको क्षती

पाँच लाख डेनिस क्रोनसहित दुईजना पक्राउ

जबरजस्ती करणी आरोपमा वडा सदस्य पक्राउ

अमेरिका पठाउने नाममा काठमाडौंमा बन्धक बनाउने ९ जना पक्राउ

श्रीमतीको अर्कै संग विहे गराइदेको भन्दै मोरङको केराबारीमा भाञ्जाले माइजू र बहिनीमाथि खुकुरी प्रहार

झापामा एक दशकमा ५१ वटा झोलुङ्गे पुल निर्माण सम्पन्न

सहकारीको झ्याल फोडेर ५ लाखभन्दा बढी चोरी

मन्त्री बस्नेतको छड्के, वीर अस्पताल छेउँका दुई फार्मेसी बन्द

सरुवा, बढुवा वा नियुक्तिमा सोर्सफोर्स तथा बिचौलियाको चलखेल चल्दैनः गृहमन्त्री श्रेष्ठ

सोलुखुम्बुमा एक महिलाको बेवारिसे शव निर्वस्त्र अवस्थामा फेला

गाँजासहित १५ जना भारतीय र ५ नेपाली पक्राउ

दाङको देउखुरीमा भएको सवारी दुर्घटनामा दिदीबहिनीको मृत्यु

कपिलबस्तु र्दुघटनाः घाइतेहरुको सनाखत

कपिलवस्तु दुर्घटनामा परि १० जनाको मृत्यु, ३० घाइते, मृतक १० जनाकै सनाखत

शुक्रबार गण्डकी प्रदेशमा सार्वजनिक बिदा

एमालेले सचिवालय बैठक बोलायो

फागुन ९ गते राप्रपाले काठमाडौंसहित ७४ जिल्लामा प्रदर्शन गर्ने तैयारी

नेपाल बाहिरिनेको संख्या भयावह बन्दै, माघ महिनामा ६२ हजार नेपाली कामको खोजीमा बिदेसिए

कुवेतलाई हराउँदै नेपाल एसीसी महिला प्रिमियर कप क्रिकेटको सेमिफाइनलमा

कुवेतविरुद्धको खेल जित्न नेपालले ७४ रनको लक्ष्य पायो

क्यानडामा सवारी दुर्घटनामा परी दुई जना नेपाली विद्यार्थीको मृत्यु

शिक्षक सेवा आयोगद्धारा निमावि तहमा ७७८ शिक्षक माग

रुकुमको मोरावाङबाट चार थान भरुवा बन्दुक बरामद

तिनाउ गाउँपालिकामा आज शोक बिदा, पिडित परिवारलाई आर्थिक सहयोग गर्ने

कोटेश्वर बहुमुखी क्याम्पसको ३४ औं वार्षिकोत्सव भव्यताका साथ सम्पन्न

देशका धेरैजसो ठाउँमा मौसम बदली, वर्षाको सम्भावना

भारत गएका बैतडीका बिरेन्द्र विष्ट चार दिन देखि बेपत्ता

पाल्पा दुर्घटनामा मृत्यु हुनेको संख्या १० पुग्यो, ९ जनाको सनाखत, अत्याधिक लोडका कारण उकालोमा तान्न नसक्दा दुर्घटना भएको खुलासा

स्वास्थ्य मन्त्री बस्नेतद्वारा किशोर किशोरी मानसिक स्वास्थ्य इकाई उद्घाटन

दार्चुलामा सांसद शर्माले गरे निःशुल्क स्वास्थ्य शिविर, एकै दिन २ हजार ३ सय बढीको उपचार

सिन्धुपाल्चोकको यमुनाडाँडा स्वास्थ्य चौकीमा फिजियो थेरापी सेवाको थालनी, स्थानिय हर्षित

बैतडीमा जीप दुर्घटना, बालिकाको मृत्यु, ७ जना घाइते

बाँदरहरुको बिगबिगी बढेपछी बाँदर नियन्त्रणबारे अध्ययन गर्न सांसदहरू भारत जाँदै

नागबहालमा जर्मन नागरिक मृत फेला

सिन्धुपाल्चोक कारागारमा एक कैदीको मृत्यु

विवाहका लागि वडाको सिफारिस अनिवार्य

फिल्म खेल्दै सांसद ज्ञानेन्द्र शाही

प्रहरीमाथि आक्रमण गर्ने चार जना पक्राउ

राप्तीमा झोलुङ्गे पुलबाट खसेर एक महिलाको मृत्यु

नेपाललाई उच्च शिक्षाको केन्द्र बनाउनुपर्छः प्रधानमन्त्री

त्रिभुवन विश्वविद्यालयको शैक्षिक प्रमाणपत्र आजदेखि अनलाइनबाट हुने

उच्च पहाडी तथा हिमाली क्षेत्रमा हल्का हिमपात हुने

रुकुम पश्चिममा दुई प्रहरी जवानमाथि कुटपिट

हर्क साम्पाङले गरे फिल्म ‘खजुरे ब्रो’ मा अभिनय

राजेन्द्र लिङदेनको टिप्पणीले रेखा थापा क्रोधित , अमेरिकाबाटै फर्काइन् जवाफ

नेपाल एयरलाइन्सले सुर्खेतबाट उडान गर्ने

१३ वर्षीया बालिका बलात्कार आरोपमा २ जना पक्राउ

सडक व्यापारीले गरे काठमाडौँ महानगरविरुद्ध चरणबद्ध आन्दोलको घोषणा

हुण्डी कारोबारको आरोपमा २ जना पक्राउ

एअरपोर्टमा प्रहरीद्वारा अध्यागमन अधिकृतमाथि कुटपिट, आफूमाथि समेत लात्ती प्रहार गरेको अधिकृतको भनाई

८ किलो गाँजासहित दुई जना पक्राउ

त्रिवि र चिनियाँ विश्वविद्यालयबीच सहकार्यको सम्झौता

चिनियाँ कम्युनिस्ट पार्टीका उपमन्त्री सुन नेपालमा

काठमाडौंको न्यूनतम तापक्रम ३ डिग्रीमा झर्‍यो

रास्वपाले माघ २१ बाट विकास आयोजनामा दबाव यात्रा सुरु गर्ने

बाँके नरैनापुरका किसानलाई अनुदान दिइएको १ सय ३० बोरा मल बाटोबाटै हरायो

बानेश्वरमा गुड्दै गरेको बस भासियो

आगामी शैक्षिक सत्रदेखि १०० शैयाका अस्पतालमा नर्सिङको पढाई हुने स्वास्थ्य मन्त्री बस्नेतको दाबी

ठूला सहकारी अनुगमन गर्न राष्ट्र बैंकलाई ‘फिल्ड’ मा ल्याउनुपर्छः सासंद वाग्ले

मेरो खातामा जम्मा भएकै छैनः रवि लामिछाने

एमबिबिएस पढ्ने दुई युवा एकै ठाउँमा अस्ताए , परिवार शोकमा  डुब्यो  

दार्चुलामा बस दुर्घटना हुँदा १६ जना घाइते, दुई जनाको अवस्था गम्भीर

बागलुङमा व्यवसायी दुर्गा प्रसाईँमाथि चप्पल प्रहार, को हुन चप्पल प्रहार गर्ने व्यक्ति ? 

  रवि लामिछाने र जिबी राई विरुद्ध  उजुरी दर्ता,  हदैसम्मको कारबाहीको माग 

रुसी सेनामा भर्ती भएका लमजुङका साजनको मृत्यु

बेलुन फुलाउने ग्यास सिलिण्डर पड्किँदा दुई जना घाइते

बालेनले लेखे व्यङ्ग्यात्मक स्टाटसः भन्छन् हामीसँग भएको एउटा मन कति पल्ट जित्नु हुन्छ प्रचण्ड सरकार

अदालतमा बालेन इफेक्टः के के देखियो परिवर्तन ?

नौ रुपैयाँको बिजुली २० मा बेच्दा पनि छैन कारवाही, घरबेटीको खुला ‘लुटतन्त्र’, राज्य मौन

मन्त्रिपरिषद् बैठकले गर्यो शुल्क छुटदेखी छानबिन समिति गठनसम्मका छ निर्णय

हाम्रा माग सम्बोधन नभए तालाचाबी सरकारलाई बुझाउछौं – व्यवसायी सन्तोष खनाल

२ दिने बिदाले कहाँ कस्तो प्रभाव जमायो ?

प्रेम, पीडा र अधुरो सम्झनाको कथा बोकेको ‘निरमाया’ सार्वजनिक

सञ्चारकर्मीको पहलमा जब ८४ वर्षीया खिमा सुनारको घर बन्यो

जनताको आँखामा छारो हाल्दै रास्वपा सांसद, ट्राफिकबारे भ्रम फैलाएपछि प्रहरीले खोल्यो मुख

मानसिक स्वास्थ्यमा देशव्यापी अभियान चलाइने, संघ–प्रदेश संयन्त्र परिचालन गर्न मन्त्रालयको निर्देशन

लोकप्रिय समाचार

  • १. अवैध बाटो हुँदै अमेरिका पुगेका रुकुम पूर्वका वसन्तको उपचारका क्रममा मृत्यु

  • २. १४ वर्षिय बालिकाको बलात्कार पछि हत्या भएको भन्दै न्याय खोज्दै शव लिएर उनका बाबु आमा काठमाडौ आए

  • ३. ऋण तिर्न नसकेपछि एक रिणीले बैंकलाई पठाए पत्र भन्छन, सपरिवारलाई जागिर देउ किस्ता घटाउ

  • ४. बेहुला नआएपछि बेहुलीले गरिन् भिनाजुसँग बिहे

  • ५. कलाकार पवन खतिवडा म्याकुरीलाई कुटपिट गरेको आरोपमा शर्मिला वाइवा पक्राउ 

  • मेयर बालेनले टर्चर दिएको भन्दै पेसागत लडाइ सुरु भएको काठमाडौं महानगरकी वरिष्ठ कानून अधिकृत घिमिरेको भनाई

  • दार्चुला अस्पतालकी सिनियर अनमी बबिता विष्टलाई उत्कृष्ठ स्वास्थ्य सेवा पुरस्कार

  • स्वास्थ्य मन्त्री बस्नेतद्वारा १५ शैयाको गोकर्णेश्वर नगर अस्पताल सिलान्यास

  •  क्रिकेटर सन्दिप लामिछाने अस्पतालमा भर्ना, अदालतको फैसला बिरुद्ध पुनरावेदन गर्ने तैयारी 

  • दूरसञ्चार प्राधिकरणका अध्यक्ष भण्डारीले लिए पद तथा गोपनीयताको शपथ

  • आजको मौसम यस्तो छ ,आज यी ठाउँमा वर्षा र हिमपातको सम्भावना

  • भ्रष्टाचार आरोगमा भीम उपाध्यायसहित ३ पूर्वसचिव विरुद्ध भ्रष्टाचार मुद्दा दायर

  • मामाघर गएकी १ वर्षीय बालिकाको बाल्टीमा डुबेर मृत्यु

  • सुनको मूल्य ५ सय बढ्यो , कतिमा कारोबार हुदैछ ?

  • तनहुँमा जीप दुर्घटनाः एकजनाको मृत्यु, ७ घाइते

  • बागलुङ कालिका मन्दिरमा चढाइयो ३०३ तोला गरगहना

  • सल्यानमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको ज्यान गयो

  • बझाङमा शक्तीशाली म्याग्निच्युडको भूकम्पको धक्का

  • झापामा १३ वर्षकी बालिका आमा बनिन्

  • मोरङको बूढीगंगामा बोक्सी भन्दै महिलालाई मलमूत्र खुवाएको आरोपमा एक जना पक्राउ

  • जब ९ वर्षीया बालिकाले उडिजाने जहाज सगं आफ्नो बाबालाई काठको बाकसमा नल्याइदिन अनुनय बिनय गरिन , सबै भक्कानिए सबैको आखा रसाए

  • बझाङमा जिप दुर्घटना हुँदा एकको मृत्यु, दुईजना घाइते

  • दार्चुलामा समिलमा आगलागी, २३ लाख बराबरको क्षती

  • पाँच लाख डेनिस क्रोनसहित दुईजना पक्राउ

  • जबरजस्ती करणी आरोपमा वडा सदस्य पक्राउ

  • अमेरिका पठाउने नाममा काठमाडौंमा बन्धक बनाउने ९ जना पक्राउ

  • श्रीमतीको अर्कै संग विहे गराइदेको भन्दै मोरङको केराबारीमा भाञ्जाले माइजू र बहिनीमाथि खुकुरी प्रहार

  • झापामा एक दशकमा ५१ वटा झोलुङ्गे पुल निर्माण सम्पन्न

  • सहकारीको झ्याल फोडेर ५ लाखभन्दा बढी चोरी

  • मन्त्री बस्नेतको छड्के, वीर अस्पताल छेउँका दुई फार्मेसी बन्द

  • सरुवा, बढुवा वा नियुक्तिमा सोर्सफोर्स तथा बिचौलियाको चलखेल चल्दैनः गृहमन्त्री श्रेष्ठ

  • सोलुखुम्बुमा एक महिलाको बेवारिसे शव निर्वस्त्र अवस्थामा फेला

  • गाँजासहित १५ जना भारतीय र ५ नेपाली पक्राउ

  • दाङको देउखुरीमा भएको सवारी दुर्घटनामा दिदीबहिनीको मृत्यु

  • कपिलबस्तु र्दुघटनाः घाइतेहरुको सनाखत

  • कपिलवस्तु दुर्घटनामा परि १० जनाको मृत्यु, ३० घाइते, मृतक १० जनाकै सनाखत

  • शुक्रबार गण्डकी प्रदेशमा सार्वजनिक बिदा

  • एमालेले सचिवालय बैठक बोलायो

  • फागुन ९ गते राप्रपाले काठमाडौंसहित ७४ जिल्लामा प्रदर्शन गर्ने तैयारी

  • नेपाल बाहिरिनेको संख्या भयावह बन्दै, माघ महिनामा ६२ हजार नेपाली कामको खोजीमा बिदेसिए

  • कुवेतलाई हराउँदै नेपाल एसीसी महिला प्रिमियर कप क्रिकेटको सेमिफाइनलमा

  • कुवेतविरुद्धको खेल जित्न नेपालले ७४ रनको लक्ष्य पायो

  • क्यानडामा सवारी दुर्घटनामा परी दुई जना नेपाली विद्यार्थीको मृत्यु

  • शिक्षक सेवा आयोगद्धारा निमावि तहमा ७७८ शिक्षक माग

  • रुकुमको मोरावाङबाट चार थान भरुवा बन्दुक बरामद

  • तिनाउ गाउँपालिकामा आज शोक बिदा, पिडित परिवारलाई आर्थिक सहयोग गर्ने

  • कोटेश्वर बहुमुखी क्याम्पसको ३४ औं वार्षिकोत्सव भव्यताका साथ सम्पन्न

  • देशका धेरैजसो ठाउँमा मौसम बदली, वर्षाको सम्भावना

  • भारत गएका बैतडीका बिरेन्द्र विष्ट चार दिन देखि बेपत्ता

  • पाल्पा दुर्घटनामा मृत्यु हुनेको संख्या १० पुग्यो, ९ जनाको सनाखत, अत्याधिक लोडका कारण उकालोमा तान्न नसक्दा दुर्घटना भएको खुलासा

  • स्वास्थ्य मन्त्री बस्नेतद्वारा किशोर किशोरी मानसिक स्वास्थ्य इकाई उद्घाटन

  • दार्चुलामा सांसद शर्माले गरे निःशुल्क स्वास्थ्य शिविर, एकै दिन २ हजार ३ सय बढीको उपचार

  • सिन्धुपाल्चोकको यमुनाडाँडा स्वास्थ्य चौकीमा फिजियो थेरापी सेवाको थालनी, स्थानिय हर्षित

  • बैतडीमा जीप दुर्घटना, बालिकाको मृत्यु, ७ जना घाइते

  • बाँदरहरुको बिगबिगी बढेपछी बाँदर नियन्त्रणबारे अध्ययन गर्न सांसदहरू भारत जाँदै

  • नागबहालमा जर्मन नागरिक मृत फेला

  • सिन्धुपाल्चोक कारागारमा एक कैदीको मृत्यु

  • विवाहका लागि वडाको सिफारिस अनिवार्य

  • फिल्म खेल्दै सांसद ज्ञानेन्द्र शाही

  • प्रहरीमाथि आक्रमण गर्ने चार जना पक्राउ

  • राप्तीमा झोलुङ्गे पुलबाट खसेर एक महिलाको मृत्यु

  • नेपाललाई उच्च शिक्षाको केन्द्र बनाउनुपर्छः प्रधानमन्त्री

  • त्रिभुवन विश्वविद्यालयको शैक्षिक प्रमाणपत्र आजदेखि अनलाइनबाट हुने

  • उच्च पहाडी तथा हिमाली क्षेत्रमा हल्का हिमपात हुने

  • रुकुम पश्चिममा दुई प्रहरी जवानमाथि कुटपिट

  • हर्क साम्पाङले गरे फिल्म ‘खजुरे ब्रो’ मा अभिनय

  • राजेन्द्र लिङदेनको टिप्पणीले रेखा थापा क्रोधित , अमेरिकाबाटै फर्काइन् जवाफ

  • नेपाल एयरलाइन्सले सुर्खेतबाट उडान गर्ने

  • १३ वर्षीया बालिका बलात्कार आरोपमा २ जना पक्राउ

  • सडक व्यापारीले गरे काठमाडौँ महानगरविरुद्ध चरणबद्ध आन्दोलको घोषणा

  • हुण्डी कारोबारको आरोपमा २ जना पक्राउ

  • एअरपोर्टमा प्रहरीद्वारा अध्यागमन अधिकृतमाथि कुटपिट, आफूमाथि समेत लात्ती प्रहार गरेको अधिकृतको भनाई

  • ८ किलो गाँजासहित दुई जना पक्राउ

  • त्रिवि र चिनियाँ विश्वविद्यालयबीच सहकार्यको सम्झौता

  • चिनियाँ कम्युनिस्ट पार्टीका उपमन्त्री सुन नेपालमा

  • काठमाडौंको न्यूनतम तापक्रम ३ डिग्रीमा झर्‍यो

  • रास्वपाले माघ २१ बाट विकास आयोजनामा दबाव यात्रा सुरु गर्ने

  • बाँके नरैनापुरका किसानलाई अनुदान दिइएको १ सय ३० बोरा मल बाटोबाटै हरायो

  • बानेश्वरमा गुड्दै गरेको बस भासियो

  • आगामी शैक्षिक सत्रदेखि १०० शैयाका अस्पतालमा नर्सिङको पढाई हुने स्वास्थ्य मन्त्री बस्नेतको दाबी

  • ठूला सहकारी अनुगमन गर्न राष्ट्र बैंकलाई ‘फिल्ड’ मा ल्याउनुपर्छः सासंद वाग्ले

  • मेरो खातामा जम्मा भएकै छैनः रवि लामिछाने

  • एमबिबिएस पढ्ने दुई युवा एकै ठाउँमा अस्ताए , परिवार शोकमा  डुब्यो  

  • दार्चुलामा बस दुर्घटना हुँदा १६ जना घाइते, दुई जनाको अवस्था गम्भीर

  • बागलुङमा व्यवसायी दुर्गा प्रसाईँमाथि चप्पल प्रहार, को हुन चप्पल प्रहार गर्ने व्यक्ति ? 

  •   रवि लामिछाने र जिबी राई विरुद्ध  उजुरी दर्ता,  हदैसम्मको कारबाहीको माग 

  • रुसी सेनामा भर्ती भएका लमजुङका साजनको मृत्यु

  • बेलुन फुलाउने ग्यास सिलिण्डर पड्किँदा दुई जना घाइते

  • बालेनले लेखे व्यङ्ग्यात्मक स्टाटसः भन्छन् हामीसँग भएको एउटा मन कति पल्ट जित्नु हुन्छ प्रचण्ड सरकार

  • नौ रुपैयाँको बिजुली २० मा बेच्दा पनि छैन कारवाही, घरबेटीको खुला ‘लुटतन्त्र’, राज्य मौन

  • हाम्रा माग सम्बोधन नभए तालाचाबी सरकारलाई बुझाउछौं – व्यवसायी सन्तोष खनाल

  • मन्त्रिपरिषद् बैठकले गर्यो शुल्क छुटदेखी छानबिन समिति गठनसम्मका छ निर्णय

  • अदालतमा बालेन इफेक्टः के के देखियो परिवर्तन ?

  • ६. अवैध बाटो हुँदै अमेरिका पुगेका रुकुम पूर्वका वसन्तको उपचारका क्रममा मृत्यु

  • ७. १४ वर्षिय बालिकाको बलात्कार पछि हत्या भएको भन्दै न्याय खोज्दै शव लिएर उनका बाबु आमा काठमाडौ आए

  • ८. ऋण तिर्न नसकेपछि एक रिणीले बैंकलाई पठाए पत्र भन्छन, सपरिवारलाई जागिर देउ किस्ता घटाउ

  • ९. बेहुला नआएपछि बेहुलीले गरिन् भिनाजुसँग बिहे

  • १०. कलाकार पवन खतिवडा म्याकुरीलाई कुटपिट गरेको आरोपमा शर्मिला वाइवा पक्राउ 

  • ११ मेयर बालेनले टर्चर दिएको भन्दै पेसागत लडाइ सुरु भएको काठमाडौं महानगरकी वरिष्ठ कानून अधिकृत घिमिरेको भनाई

  • दार्चुला अस्पतालकी सिनियर अनमी बबिता विष्टलाई उत्कृष्ठ स्वास्थ्य सेवा पुरस्कार

  • स्वास्थ्य मन्त्री बस्नेतद्वारा १५ शैयाको गोकर्णेश्वर नगर अस्पताल सिलान्यास

  •  क्रिकेटर सन्दिप लामिछाने अस्पतालमा भर्ना, अदालतको फैसला बिरुद्ध पुनरावेदन गर्ने तैयारी 

  • दूरसञ्चार प्राधिकरणका अध्यक्ष भण्डारीले लिए पद तथा गोपनीयताको शपथ

  • आजको मौसम यस्तो छ ,आज यी ठाउँमा वर्षा र हिमपातको सम्भावना

  • भ्रष्टाचार आरोगमा भीम उपाध्यायसहित ३ पूर्वसचिव विरुद्ध भ्रष्टाचार मुद्दा दायर

  • मामाघर गएकी १ वर्षीय बालिकाको बाल्टीमा डुबेर मृत्यु

  • सुनको मूल्य ५ सय बढ्यो , कतिमा कारोबार हुदैछ ?

  • तनहुँमा जीप दुर्घटनाः एकजनाको मृत्यु, ७ घाइते

  • बागलुङ कालिका मन्दिरमा चढाइयो ३०३ तोला गरगहना

  • सल्यानमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको ज्यान गयो

  • बझाङमा शक्तीशाली म्याग्निच्युडको भूकम्पको धक्का

  • झापामा १३ वर्षकी बालिका आमा बनिन्

  • मोरङको बूढीगंगामा बोक्सी भन्दै महिलालाई मलमूत्र खुवाएको आरोपमा एक जना पक्राउ

  • जब ९ वर्षीया बालिकाले उडिजाने जहाज सगं आफ्नो बाबालाई काठको बाकसमा नल्याइदिन अनुनय बिनय गरिन , सबै भक्कानिए सबैको आखा रसाए

  • बझाङमा जिप दुर्घटना हुँदा एकको मृत्यु, दुईजना घाइते

  • दार्चुलामा समिलमा आगलागी, २३ लाख बराबरको क्षती

  • पाँच लाख डेनिस क्रोनसहित दुईजना पक्राउ

  • जबरजस्ती करणी आरोपमा वडा सदस्य पक्राउ

  • अमेरिका पठाउने नाममा काठमाडौंमा बन्धक बनाउने ९ जना पक्राउ

  • श्रीमतीको अर्कै संग विहे गराइदेको भन्दै मोरङको केराबारीमा भाञ्जाले माइजू र बहिनीमाथि खुकुरी प्रहार

  • झापामा एक दशकमा ५१ वटा झोलुङ्गे पुल निर्माण सम्पन्न

  • सहकारीको झ्याल फोडेर ५ लाखभन्दा बढी चोरी

  • मन्त्री बस्नेतको छड्के, वीर अस्पताल छेउँका दुई फार्मेसी बन्द

  • सरुवा, बढुवा वा नियुक्तिमा सोर्सफोर्स तथा बिचौलियाको चलखेल चल्दैनः गृहमन्त्री श्रेष्ठ

  • सोलुखुम्बुमा एक महिलाको बेवारिसे शव निर्वस्त्र अवस्थामा फेला

  • गाँजासहित १५ जना भारतीय र ५ नेपाली पक्राउ

  • दाङको देउखुरीमा भएको सवारी दुर्घटनामा दिदीबहिनीको मृत्यु

  • कपिलबस्तु र्दुघटनाः घाइतेहरुको सनाखत

  • कपिलवस्तु दुर्घटनामा परि १० जनाको मृत्यु, ३० घाइते, मृतक १० जनाकै सनाखत

  • शुक्रबार गण्डकी प्रदेशमा सार्वजनिक बिदा

  • एमालेले सचिवालय बैठक बोलायो

  • फागुन ९ गते राप्रपाले काठमाडौंसहित ७४ जिल्लामा प्रदर्शन गर्ने तैयारी

  • नेपाल बाहिरिनेको संख्या भयावह बन्दै, माघ महिनामा ६२ हजार नेपाली कामको खोजीमा बिदेसिए

  • कुवेतलाई हराउँदै नेपाल एसीसी महिला प्रिमियर कप क्रिकेटको सेमिफाइनलमा

  • कुवेतविरुद्धको खेल जित्न नेपालले ७४ रनको लक्ष्य पायो

  • क्यानडामा सवारी दुर्घटनामा परी दुई जना नेपाली विद्यार्थीको मृत्यु

  • शिक्षक सेवा आयोगद्धारा निमावि तहमा ७७८ शिक्षक माग

  • रुकुमको मोरावाङबाट चार थान भरुवा बन्दुक बरामद

  • तिनाउ गाउँपालिकामा आज शोक बिदा, पिडित परिवारलाई आर्थिक सहयोग गर्ने

  • कोटेश्वर बहुमुखी क्याम्पसको ३४ औं वार्षिकोत्सव भव्यताका साथ सम्पन्न

  • देशका धेरैजसो ठाउँमा मौसम बदली, वर्षाको सम्भावना

  • भारत गएका बैतडीका बिरेन्द्र विष्ट चार दिन देखि बेपत्ता

  • पाल्पा दुर्घटनामा मृत्यु हुनेको संख्या १० पुग्यो, ९ जनाको सनाखत, अत्याधिक लोडका कारण उकालोमा तान्न नसक्दा दुर्घटना भएको खुलासा

  • स्वास्थ्य मन्त्री बस्नेतद्वारा किशोर किशोरी मानसिक स्वास्थ्य इकाई उद्घाटन

  • दार्चुलामा सांसद शर्माले गरे निःशुल्क स्वास्थ्य शिविर, एकै दिन २ हजार ३ सय बढीको उपचार

  • सिन्धुपाल्चोकको यमुनाडाँडा स्वास्थ्य चौकीमा फिजियो थेरापी सेवाको थालनी, स्थानिय हर्षित

  • बैतडीमा जीप दुर्घटना, बालिकाको मृत्यु, ७ जना घाइते

  • बाँदरहरुको बिगबिगी बढेपछी बाँदर नियन्त्रणबारे अध्ययन गर्न सांसदहरू भारत जाँदै

  • नागबहालमा जर्मन नागरिक मृत फेला

  • सिन्धुपाल्चोक कारागारमा एक कैदीको मृत्यु

  • विवाहका लागि वडाको सिफारिस अनिवार्य

  • फिल्म खेल्दै सांसद ज्ञानेन्द्र शाही

  • प्रहरीमाथि आक्रमण गर्ने चार जना पक्राउ

  • राप्तीमा झोलुङ्गे पुलबाट खसेर एक महिलाको मृत्यु

  • नेपाललाई उच्च शिक्षाको केन्द्र बनाउनुपर्छः प्रधानमन्त्री

  • त्रिभुवन विश्वविद्यालयको शैक्षिक प्रमाणपत्र आजदेखि अनलाइनबाट हुने

  • उच्च पहाडी तथा हिमाली क्षेत्रमा हल्का हिमपात हुने

  • रुकुम पश्चिममा दुई प्रहरी जवानमाथि कुटपिट

  • हर्क साम्पाङले गरे फिल्म ‘खजुरे ब्रो’ मा अभिनय

  • राजेन्द्र लिङदेनको टिप्पणीले रेखा थापा क्रोधित , अमेरिकाबाटै फर्काइन् जवाफ

  • नेपाल एयरलाइन्सले सुर्खेतबाट उडान गर्ने

  • १३ वर्षीया बालिका बलात्कार आरोपमा २ जना पक्राउ

  • सडक व्यापारीले गरे काठमाडौँ महानगरविरुद्ध चरणबद्ध आन्दोलको घोषणा

  • हुण्डी कारोबारको आरोपमा २ जना पक्राउ

  • एअरपोर्टमा प्रहरीद्वारा अध्यागमन अधिकृतमाथि कुटपिट, आफूमाथि समेत लात्ती प्रहार गरेको अधिकृतको भनाई

  • ८ किलो गाँजासहित दुई जना पक्राउ

  • त्रिवि र चिनियाँ विश्वविद्यालयबीच सहकार्यको सम्झौता

  • चिनियाँ कम्युनिस्ट पार्टीका उपमन्त्री सुन नेपालमा

  • काठमाडौंको न्यूनतम तापक्रम ३ डिग्रीमा झर्‍यो

  • रास्वपाले माघ २१ बाट विकास आयोजनामा दबाव यात्रा सुरु गर्ने

  • बाँके नरैनापुरका किसानलाई अनुदान दिइएको १ सय ३० बोरा मल बाटोबाटै हरायो

  • बानेश्वरमा गुड्दै गरेको बस भासियो

  • आगामी शैक्षिक सत्रदेखि १०० शैयाका अस्पतालमा नर्सिङको पढाई हुने स्वास्थ्य मन्त्री बस्नेतको दाबी

  • ठूला सहकारी अनुगमन गर्न राष्ट्र बैंकलाई ‘फिल्ड’ मा ल्याउनुपर्छः सासंद वाग्ले

  • मेरो खातामा जम्मा भएकै छैनः रवि लामिछाने

  • एमबिबिएस पढ्ने दुई युवा एकै ठाउँमा अस्ताए , परिवार शोकमा  डुब्यो  

  • दार्चुलामा बस दुर्घटना हुँदा १६ जना घाइते, दुई जनाको अवस्था गम्भीर

  • बागलुङमा व्यवसायी दुर्गा प्रसाईँमाथि चप्पल प्रहार, को हुन चप्पल प्रहार गर्ने व्यक्ति ? 

  •   रवि लामिछाने र जिबी राई विरुद्ध  उजुरी दर्ता,  हदैसम्मको कारबाहीको माग 

  • रुसी सेनामा भर्ती भएका लमजुङका साजनको मृत्यु

  • बेलुन फुलाउने ग्यास सिलिण्डर पड्किँदा दुई जना घाइते

  • बालेनले लेखे व्यङ्ग्यात्मक स्टाटसः भन्छन् हामीसँग भएको एउटा मन कति पल्ट जित्नु हुन्छ प्रचण्ड सरकार

बरालिएको लोग्नेमात्र होइन, तिमी त जघन्य अपराधको अभियुक्त रहेछौ!

  •   शनिबार, भदौ २६, २०७८ मा प्रकाशित
  • साँझ छिप्पिँदै गइरहेको छ, प्रकृतिको हँसिलो मुहार विस्तारै अँध्यारोले छोप्दै लगेको छ। त्यही अँध्यारोमा सेतो रंग लगाएको मेरो घरको आकृति पनि  चिन्नै नसकिने भएको  छ।

    Follow Us

    आज धेरै विक्षिप्त भएको छु ! नविनासँगको अन्तरंगी सम्बन्ध एकै पलमा समाप्त भएको छ। एउटा  कठिन सम्बन्ध ! जसलाई जोगाउन मैले धेरै कुरा गुमाएँ , आज त्यही सम्बन्धको एउटा मिठो भ्रम टुटेको छ। नविनाले मलाई गरेको प्रेमको भ्रम ! कति सजिलै टुट्दा रहेछन्  स्वार्थले गासिएका सम्बन्धहरू ! हाम्रो सम्बन्ध पनि सजिलै टुटेको छ तर अपसोच यतिबेला मेरो जीवन संगिनीसँगको आत्मीयता पनि समाप्त भएको छ।

    आज म अनुभूतिको यस्तै विचित्र अवस्थामा छु। ग्लानि, पश्चताप  र पीडाका अनुभूतिहरू त धेरै नै छन् तर ती ढिलो भइसकेपछि मात्रै पलाएका छन्।

    घर जाँदा मलाई बाटोभरि मानुषीले भन्ने गरेका शब्दहरू सम्झेर निकै ग्लानि भयो, उनी अक्सर मलाई भन्ने गर्थिन, ‘तपाईं किन सधैं आधा रातमा आउनुहुन्छ ? को सँगको नाजायज सम्बन्धमा हुनुहुन्छ ?  किन यसरी मलाई हरेक दिन मर्नु न बाँच्नु बनाउनु हुन्छ ? मेरो बिन्ति छ समय छँदै सुध्रिनुस्।’

    मानुषीका यी कारुणिक  याचना  सधैं मलाई वाहियात लागिरहे  र म सधैं  अनगिन्ती ऐंयासीपूर्ण रातहरूमा भुलिरहें।

    घर पुगेर ढोका खोलें, मेरो सानो कुकुर पुच्छर हल्लाउँदै आयो र  खुट्टाले मेरो कम्मर समाउँदै मेरो हात चाट्न थाल्यो। ऊ केवल मेरो एउटा स्पर्शमा, फुरुङ्ग पर्दै दौडेर परसम्म जान्छ र त्यसैगरी फर्केर आउँछ।

    हरेक दिन मलाई भेटेपछि  ऊ यसैगरी खुसी हुन्छ, उसको त्यो  निश्चल माया देखेर म धेरै भावुक हुन्छु  र सोच्छु मान्छे पनि यस्तै नि:स्वार्थ हुने भए कति राम्रो हुन्थ्यो !

    घरभित्र पुगेपछि, आमासँगै उभिएको मेरो ९ वर्षे छोरोले मलाई प्रश्न गर्‍यो,’बाबा केक खोई त ?’ म झसंग भएँ।

    एघार वर्षमा मैले पहिलो पटक मानुषीको जन्मदिन बिर्सेको थिएँ। मेरो संवेगहरू डगमगाए तर पनि सम्हालिँदै भनें, ‘ह्याप्पी वर्थ डे मानुषी’ गहिरो प्रेमपछिको विवाह बन्धनमा बाँधिएकाले उनले मेरो भावहीन अभिव्यक्ति नबुझ्ने  कुरै थिएन ! उनको अनुहारमा कुनै परिवर्तन देखिएन,  उनी केवल एउटा फिक्का हाँसो हाँसिन्।

    केहीबेरपछि मानुषी मेरो नजिकै आएर  सोफामा बसिन् र  मलाई सोधिन्,  ‘किन आज चाँडै आउनु भयो नि ?’ मैले सहजतापूर्वक उत्तर दिएँ, ‘आज अलि चाँडै हिँडेको’ उनी भन्दै गइन्- आज बाटो छेकेनन् कसैले ? ड्रिंक पनि नगरी आउनु भएछ त?’

    दिउँसोमात्र नविनाले दिएको असह्य पीडा सम्हाल्न सकिरहेको थिइनँ, यता मानुषीका प्रश्नहरूले त्यसमा झन् नुनचुक थपिरहे। असह्य भयो र मैले कुरा अन्तै मोड्दै सोधें ‘आज तिम्रो जन्मदिन कसरी मनाउने ?’

    उनले मलाई नै प्रतिप्रश्न गरिन्,’मेरो जन्मदिन पनि  कुनै उत्सव जस्तो लाग्छ र हजुरलाई ?’

    उनको त्यो प्रश्नले म स्तब्ध भएँ।

    मानुषी उठेर गइन् र मेरो आँखा भित्ताको ठूलो तस्बिरमा पर्‍यो,  बिहे भएकै साल मनकामना मन्दिरको केबलकारमा खिचेको त्यो सुन्दर तस्बिर। त्यही तस्बिर  देखाएर मैले उनलाई भनेको थिएँ, ‘हेर तिम्रो यो मुस्कानमा त एउटा खण्डकाव्य नै लेख्न सकिन्छ!’

    उनी कम्ती मख्ख परेकी थिइनन् त्यसबेला,  अहिले त्यो तस्बिर पनि रंग उडेर धमिलो भइसकेछ।

    तस्बिर हेरेर बहकिँदै थिएँ कसैले ढोकाको घण्टी बजाउँछ। तल गएर गेट खोल्छु एक जना  प्रहरीले बाहिरबाटै भन्छ, ‘हामी तपाईंलाई लिन आएका हौं। तपाईंको विरूद्ध उजुरी परेको छ’,  मैले अचम्म मानेर सोधें, ‘कसले के उजुरी गरेको छ ?’

    उनले भने, ‘नविना थापाको उजुरी, कुरा अलि गम्भीर छ, थानामा गएपछि सबै थाहा हुन्छ।’

    प्रहरीको कुरा सुन्नासाथ मानुषीले सोधिन्, ‘के हो  मेरो श्रीमानविरूद्धको त्यो गम्भीर कुरा ?’

    प्रहरीले जवाफ दिए, ‘गम्भीर छ म्याडम, जबरजस्ती करणी कुरा हो …..’ प्रहरीको कुरा सुनेपछि मानुषीले आश्चर्य भावले मलाई हेरिन्। म भने जबरजस्ती करणीको उजुरी भन्ने सुनेर स्तबध भएँ। हामीले एक अर्कालाई विस्मित नजरले हेर्यौं, न मैले आफ्नो सफाइमा केही भन्न सकें, न उनले मलाई  केही सोध्न सकिन्, म चुपचाप प्रहरी सँगै गएँ। हिँड्ने बेलामा फर्केर हेरें,  मैले  मानुषीका आँखाहरू पनि निथ्रुक्क रुझेको थिए।

    मेरो नियति नै होला,  म थाहै नपाई हिरासतमा पुगें। यहाँ पुगेपछि थाहा भयो, यहाँभित्र पनि धेरै कथाहरू व्यथाहरू हुँदा रहेछन्। केही पश्चतापका कथा , केही परिवन्दका, केही पीडाका र केही घृणाका कथा ! म पनि यहाँ एउटा यस्तै कथा लिएर भित्रिएको छु। घरिघरि त्यही कथाका पात्र, परिवेश र संयोगहरूमा रुमल्लिने गर्छु। पटक-पटक विस्मित,  खण्डित र  आक्रोशित हुन्छु र मनको कठघरामा उभिएर आफ्नै अन्तरमनलाई सोध्छु कि मैले यत्रो जघन्य अपराध गरे कै हो त !

    कहिलेकाहीँ म अनुभूति शून्य हुन्छु। आँखा अगाडि रंग उडेका भित्ताहरू मात्र देखिन्छन् र ती भित्ता मभन्दा पनि धेरै शून्य छन्! एउटा कुनामा  माकुराको ठूलो जालो छ। त्यसलाई असंख्य पुतलीहरूले ढाकेका छन्।

    म नजिकै पुगिसक्दा पनि ती कुनै पुतलीहरू  उड्दैनन्, गहिरिएर हेर्छु र बल्ल थाहा पाउँछु, ती सबै पुतलीहरू त मरिसकेका छन्। निकै बेरसम्म म त्यो ठूलो माकुराको जालो र तिनमा फसेका निष्प्राण पुतलीहरूलाई  हेर्दै टोलाउँछु !

    म यो बन्द कोठामा हिजोका दिग्भ्रमित यात्राका पुराना पदचापहरूमा फिजारिन्छु। अनगिन्ती नमिठा सम्झनाहरूले मलाई ठुङ्गी रहन्छन्। नविना र मेरो सामाजिक सञ्जालबाट भएको चिनजान, लामो समयसम्मको च्याट , भिडिओ कल र त्यसपछि बढेका आशक्ति सम्झेर अचम्मित हुन्छु र त्यसैगरी विभिन्न स्थानका डेटिङ र अमर्यादित सम्बन्धहरूको सम्झनाले  मनमा गहिरो पश्चताप बोध हुन्छ।

    मैले सम्झें। उनको र मेरो पहिलो भेट कुनै रिसोर्टमा भएको थियो। उनको सौन्दर्यमा यति धेरै मोहित भएको थिएँ कि निकैबेरसम्म मैले उनीबाट नजर हटाउन सकेको थिइनँ।

    मेरो एकटकको हेराइमा उनले थोरै असजिलो मान्दै भनेको थिइन्, ‘ओई ! के भयो’ त्यसपछि मात्र म झसंग भएको थिएँ।
    अहिले पनि सम्झना ताजै छ। त्यो दिन कस्तो मुसुक्क हाँसेको गुलाफ फूलजस्तो थियो नविनाको सौन्दर्य।

    हामी रिसोर्टमा वाइनको चुस्की लिँदै एकार्काको सामिप्यमा मख्ख थियौं। मैले उनको प्रशंसा गर्दै भनेको थिएँ,’कति राम्री तिमी !’ उनले पनि मस्किँदै जवाफ दिएकी थिइन्, ‘हजुर जति त कहाँ छु र!’ समय बित्दै गयो र एकपछि अर्को गरी गिलास पनि रित्तिँदै गए। त्यसपछि  हामीले सबै कुरा भुल्यौं र एकअर्कामा समाहित भयौं।

    निकै दिनसम्म हामीले तिनै  सुखद् अनुभूतिहरू सामाजिक सञ्जालबाट साटिरह्यौं।

    भेटघाटको क्रम बढ्दै गयो। एक दिन क्याफेमा कफी पिउँदा उनले भनिन्,  ‘कस्तो नियास्रो लाग्न थाल्यो हजुरको’ मैले जवाफ दिएँ, ‘मलाई पनि तिमीले मोहनी लगायौ जस्तो छ!’

    ‘हो र?’ भन्दै उनी मस्किइन्, त्यसपछि धेरै अन्तरंगी कुरा गर्दै सँगै बसेर कफी पियौं। हिँड्ने बेलामा  उनले मसँग  सपिङ जाने प्रस्ताव गरिन् र हामी नजिकैको सपिङ मलमा गयौं। उनले जुत्ता र कपडाहरू किनिन्। मैले करिब ५० हजारको बिल तिरें। त्यसपछि फेरि कुनै रेष्टुरेन्ट गएर मजाले बियर पियौं।

    भोलिपल्ट शनिबार कतै घुम्न जाने सल्लाह गरेर छुट्टियौं।

    साँझ म घर फर्किएँ। हात मुख धोएर बैठक कोठामा गएँ। केहीबेरपछि मानुषी आएर नजिकै सोफामा बसिन् र  मुस्कुराउँदै सोधिन्,’मलाई यो नयाँ टप्समा कस्तो देखिएको छ ?’

    मैले केही बोल्नै नपाउँदै  टेलिफोनको घण्टी बज्यो र टेलिफोनमै व्यस्त भए। शायद उनले  मेरो उपेक्षा सहन सकिनन् र उठेर गइन्।

    केहिबेरपछि फेरि आइन् र  चिया दिँदै भनिन्, ‘भोलि शनिबार बाहिरै खाना खाने गरेर घुम्न जाऊँ न’ मैले उनलाई फेरि अर्को पटक निराश पार्दै भनें, ‘हेर न भोलि त म बिहानै अफिस जानुपर्छ’ मानुषीको अनुहार मलिनो भयो।

    भोलिपल्ट बिहानै नविना  र म कुलेखानी पुग्यौं। इन्द्रसरोवरको निलो पानीमा डुंगाबाट सयर गर्दै प्रकृतिको उन्मुक्त हाँसो हेर्यौं। शितल हावाको मन्द-मन्द स्पर्शमा अपूर्व आनन्दको अनुभूति लियौं।

    साथमा नविनाको नशालु रूप र यौवनले मलाई उसैगरी लठ्ट पार्‍यो। बोटिङ पछि निकैबेरसम्म रिसोर्टमा बियरको नशामा लट्ठ भयौं। फर्कंदा बाटोमा नविनाले मलाई आफ्नो शेयर कारोबारको बारेमा बताइन् र मसँग दुई लाख रूपैयाँ मागिन्। तत्काल त्यत्रो नगद साथमा नभएकोले मैले उनलाई मेरो एटिएम कार्ड दिएँ। राति उनलाई फ्ल्याटमा छोडेर घर पुग्दा रातको दश बजिसकेको थियो।

    घरमा आएर त्यो साँधुरो पार्किङमा मुश्किलले गाडी पार्क गरें। नशाको तालमा ड्राइभ गरेर आएको बाटो सम्झेर चकित हुँदै घन्टी बजाएँ। मानुषीले ढोका खोलिन् र म लडखडाउँदै  बेडरूममा पुगें।

    ‘म खाना खान्नँ’ भनेर र बेडमा पल्टिएँ। मानुषी रूँदै बडबडाइन् तर मैले सुनेको नसुने गरी सुतें।

    भोलिपल्ट बिहान बेस्सरी टाउको दुखिरहेको थियो। मानुषीले गहभरी आँसु पार्दै सोधिन्, ‘हिजो हजुर कहाँ जानु भएको थियो ?’ मैले सहज उत्तर दिएँ, ‘अफिस गएको थिएँ, किन र ?’

    ‘हजुरको अफिसको ढोका खोल्ने मान्छेलाई मैले सपिङ मलमा भेटेको थिएँ त’ उनको भनाइले म झसंग भएँ। उनी रूँदै भन्न थालिन्, ‘कति झूट बोल्न सकेको होला! तपाईं कोसँग कहाँ जानुभएको थियो ?  सहनुको पनि कुनै सीमा त हुन्छ होला नी !’ उनी रोएको देखेर  छोरा पनि सँगै रून थाल्यो।

    म हतार-हतार कपडा लगाएर  निस्कें।

    बिहानको त्यो कुराले ज्यादै नरमाइलो लाग्यो। अफिसको झ्यालबाट पत्र पत्र हुँदै चोइटिँदै गएको मसलाको रुखलाई हेरें र

    निकैबेर त्यसको नियति सम्झेर भावुक भएँ। यतिकैमा नविनाको फोन आयो।

    उनले मायालु अन्दाजमा भनिन्,  ‘हाउ आर यु माई बेबी ?’ मैले जवाफ दिएँ, ‘म त हिजोकै ह्याङमा छु यार’

    उनले भनिन्,  ‘त्यसो भए आजकै त्यो साँझ ह्याङ उतारौं न त’ उनी अझै भन्दै गइन्, ‘तर हेर न बेबी, तिम्रो एटिएममा त जम्मा  दुई लाख मात्र पो  रहेछ, शेयरको लागि मैले ५ लाख डिपोजिट गर्नुपर्ने। ३ लाख डिपोजिट गरिदेऊ न प्लिज।’

    मैले अर्को एटिएमबाट उनले भने जति पैसा झिकें र रेष्टुरेन्टमा गएर उनलाई दिएँ। त्यो साँझ पनि हामी दुबै जना उत्तिकै रमाइलोसँग नशामा डुब्यौं।

    हिरासतको सानो कोठामा हामी धेरै जना छौं, एकातिर लामखुट्टे र उडुसले सताउँछन्, अर्कोतिर गर्मी पनि उत्तिकै छ। त्यसमाथि पनि  मानसिक अन्तरद्वन्द्वहरूले निद्रा पटक्कै लागेन। भित्ताको घडी हेरें।  रातको १२ बजेको रहेछ। फेरि बाध्य भएर तिनै  पुराना सम्झनामा झुण्डिएर रात काट्दै छु।

    मैले नविना र मेरो अन्तिम भेट सम्झें। त्यसदिन उनले मलाई ‘जरुरी काम छ’ भनेर होटलमा बोलाएकी थिइन्।

    अलि अस्थिर र बेचैन हुँदै उनले मसँग पच्चिस लाख रूपैयाँ  मागेकी थिइन्।

    मैले झसंग भएर त्यति ठूलो रकम नभएको कुरा बताएको थिएँ। निकैबेरसम्म अनेक कुराहरू देखाएर उनले मलाई फकाइरहिन तर मैले चाहेर पनि सहयोग गर्नै नसक्ने  अवस्थामा रहेको कुरा बताएको थिएँ। त्यसपछि एकाएक उनले रौद्ररूप देखाएकी थिइन्।

    उनले  भनेकी थिइन् ‘हेर कुमार,  मलाई यो माया, प्रेम र  विवाह कुनै कुरामा पनि विश्वास छैन। म जिन्दगी खुसीले बाँच्न चाहन्छु। मलाई सम्पन्न हुनु छ र समृद्ध हुनु छ र प्रभावशाली पनि  हुनु छ। तिमी र म त आवश्यकताले जोडिएका हौं,  जुन दिन आवश्यक लाग्दैन, कोही कसैको लागि रोएर बसिरहनु पर्छ जस्तो लाग्दैन मलाई। भावुकताले मान्छेलाई कमजोर बनाउँछ र म कमजोर हुन चाहन्नँ। तर तिम्रा लागि मैले केही गरेपछि तिमीले पनि मलाई केही गर्दैनौ भने त्यसलाई म बेइमानी ठान्छु।’

    उनमा एकाएक आएको परिवर्तन देखेर म खंग्रङ भएँ र विस्तारै उनलाई सम्झाउन खोजें। तर उनले मलाई बोल्नै दिइनन्। उनी झन् झन् आक्रोसित हुँदै भन्न थालिन् ‘ तिमी यति सम्पन्न मान्छे भएर पनि मलाई  जाबो २५ लाख दिन तयार हुँदैनौ भने तिमी मप्रति बेइमानी गर्दैछौ र म तिमीलाई यो  बेइमानीको सजाय दिलाउने छु कुमार! तिमीले याद गर्नू, म तिमीविरूद्ध उजुरी गर्ने छु’

    यति भनेर उनी जुरुक्क उठेर हिँडेकी थिइन्। उनका कुरा सुनेर म शिथिल भएँ, दिमाग शून्य भयो र धेरै बेरपछि विक्षप्त हुँदै बसें र एकछिनपछि बाटो लागें। कति नमिठा छन् ती सम्झना !

    भोलिपल्ट बिहान हिरासतको भेटघाट कक्षमा मानुषीसँग भेट भयो। उनि थकित, उदास र हतास चेहरा लिएर बसिरहेकी थिइन्, नजर झुकाएर म उनी नजिकको कुर्सीमा बस्छु।

    केहीबेरको मौनतापछि  उनले मलाई  सोधिन्, ‘खाना खानु भयो ?’ मैले मुन्टो हल्लाएर खाएको संकेत गरें। उनले लामो सुस्केरा लिँदै भनिन्, ‘कुमार ! म तिमीलाई धेरै माया गर्छु। तिमी बिनाको जिन्दगी कल्पना पनि गर्न पनि गाह्रो छ मलाई।’

    उनका  गला अवरूद्ध हुन्छन्।

    ‘तर कुमार ! भाग्यले मसँग नराम्रो खेलबाड गर्‍यो। एउटा बाटो बिराएको लोग्ने कुनै न कुनै  दिन फर्केर आउला भनेर मैले धेरै पर्खें तर अपसोच ऊ कहिले फर्केर आएन।’

    उनले आँसु पुछ्दै भनिन्, ‘कुमार ! मदिरामा डुबेका तिम्रा कयौं निर्लज्ज रातहरू र तिम्रा  तिरस्कारहरू त  मैले कति सहे कति, तिम्रा अवैध सम्बन्धको बारेमा थाहा पाएर पनि म चुपचाप नै बसे, किनभने कुमार ! मैले शिरमा राखेको मान्छे तिमी ! तिमीलाई

    कहिल्यै अपराधबोध र हिनताभाष नहोस् भन्ने चाहें। बरू आफू हरेक पल मरें तर  तिमीलाई बेखुसी कहिले बनाइनँ, कहिलेकाहीँ त आत्महत्याको पनि सोच आयो,  छोराको मायालु अनुहारले रोकिएँ।’

    उनी भन्दै थिइन् र म आहत हुँदै थिएँ।

    उनी अझै भन्दै गइन्, ‘तर कुमार ! तिमी बरालिएको लोग्ने होइन, एउटा जघन्य अपराधको अभियुक्त निस्क्यौ। मैले कसरी सुने हुँला ! मेरो लोग्नेले  कुनै महिलालाई जबरजस्ती करणी गर्‍यो भनेर,’ लामो सुस्केरा हालेर उनले भनिन्,’मैले आज कठोर निर्णय गरें कुमार!  तिम्रो घरको साँचो मैले तिम्रो मामालाई बुझाएको छु, गरगहना पनि सबै त्यही छोडेको छु  र नगद एक लाख  रहेछ, यो तिमी राख्नू। मैले  एउटा महिलामाथि जघन्य अपराध  गर्ने  कुनै अपराधीलाई संरक्षण गर्न सकिनँ र  उसैसँग जोडिएर बस्न मलाई मेरो अन्तरआत्माले दिएन कुमार’ मलाई बोल्नै नदिइकन भन्दै गइन्।

    ‘त्यसैले आजदेखि मैले  तिम्रो घर छोडेर हिँडेँ। विश्वास त पहिल्यै टुटिसकेका थिए, अब त आशा पनि केही बाँकी रहेनन्। सपना सबै उजाडिएका छन् र  मुटु चिरा-चिरा परेको छ तर म पनि  बाँच्नुपर्छ कुमार ! तिम्रो छोरालाई तिमीभन्दा असल बनाउनु पर्छ। यो चुनौती लिएर  म तिम्रो जिन्दगीबाट  आजदेखि बिदा भएँ।’

    यति भनेर उनी उठिन् र फेरि भनिन्, ‘अँ तिमीले मलाई जति नै घात गरे पनि मेरो मानवीयताले मानेन र तिम्रो लागि एउटा वकिल पनि राखिदिएको छु  …’।

    उनका शब्दहरूले म भावशून्य भएँ। संवेदनाहीन भएँ। पर्खालले  नछेकुन्जेलसम्म उनलाई हेरिरहें। उनी दुबै हातले आँसु पुछ्दै कतै नहेरी लम्किँदै  गइन्।

    त्यसपछि जिन्दगीलाई पछाडि फर्केर हेरें। सामाजिक सञ्जाल र मदिराको कुलत हुँदै जीवन साथीको आँखा छलेर राखेको अमर्यादित सम्बन्धले कसरी मेरो सुन्दर संसारमा आगो लाग्यो भन्ने सोचेर मर्माहत भएँ।

    मानुषीसँगका प्रेमिल दिनहरू, सुखद वैवाहिक दिनहरू सम्झें। सानो छोराले बाबुको  अभिवाकत्व गुमाएर बाँच्नुपर्ने दिनहरू र उसको मायालु अनुहार सम्झें। सहमतिमा हुने गरेका शारीरिक सम्बन्धलाई  जबरजस्ती करणी बनाएर उजुरी गर्ने छदमी प्रेमिकालाई पनि सम्झें।

    मेरो अन्तस्करणले सबै कुराको जिम्मेवार आफैंलाई देख्यो र अपराधबोध र ग्लानिको आँसुले निथ्रुक्क भएँ।

    त्यसपछि आफैंलाई  जिन्दगी नै घात, पश्चताप र पीडाबाहेक अरू केही होइन रहेछ जस्तो लाग्यो।

    हिरासतको डन्डीको कापबाट बाहिरतिर हेरें। साँझ छिप्पिँदै गएको छ। मुसुक्क हाँसेको प्रकृतिलाई अँध्यारोले छोप्दै लगेको छ र म पनि त्यही अँध्यारो मै कतै हराएको छु!

    • #nstv
    शनिबार, भदौ २६, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    Leave a Reply Cancel reply

    Your email address will not be published. Required fields are marked *

    सम्बन्धित समाचार

    प्रेम, पीडा र अधुरो सम्झनाको कथा बोकेको ‘निरमाया’ सार्वजनिक
    जनताको आँखामा छारो हाल्दै रास्वपा सांसद, ट्राफिकबारे भ्रम फैलाएपछि प्रहरीले खोल्यो मुख
    मानसिक स्वास्थ्यमा देशव्यापी अभियान चलाइने, संघ–प्रदेश संयन्त्र परिचालन गर्न मन्त्रालयको निर्देशन
    हिजोका सरकारले के गरे वा के गरेनन् भन्ने बहानामा अब उम्किने समय छैन – नेता डा. सुनिल शर्मा
    नोबेल र कोशी प्रदेश प्रहरीबीच सम्झौता, प्रहरी परिवारलाई गुणस्तरीय उपचारमा सहज पहुँच
    डोल्पाको १०६ मेगावाट जगदुल्ला जलविद्युत् आयोजनाको मुख्य सुरुङ निर्माण सुरु

    राईट संचार भिडियो

    प्रेम, पीडा र अधुरो सम्झनाको कथा बोकेको ‘निरमाया’ सार्वजनिक
    बालेनको २ महिने शासकीय रिर्पोट कार्ड
    रवि-बालेनबीच ४ घण्टा घमासान, किन फुकेन नयाँ शक्तिको महा-एकताको गाँठो ? (भिडियो)
    सुरुमा जेनजीसँग एमाले जाइलाग्यो, त्यसपछि प्रहरीलाई आपत आइलाग्यो! 
    जेनजी आन्दोलनले छुटायो गीता र सुवासको चार बर्षको प्रेम
    विपदका बेला सरकारले गरेका ८ गज्जबका काम (भिडियोसहित)
    युवाहरुले किन चलाए ‘एक्सपोज झोले’ ट्रेन्ड ? नेताका चम्चाहरु निशानामा ! (भिडियोसहित)

    लोकप्रिय

    • १.
      नौ रुपैयाँको बिजुली २० मा बेच्दा पनि

    • २.
      हाम्रा माग सम्बोधन नभए तालाचाबी सरकारलाई बुझाउछौं

    • ३.
      मन्त्रिपरिषद् बैठकले गर्यो शुल्क छुटदेखी छानबिन समिति

    • ४.
      अदालतमा बालेन इफेक्टः के के देखियो परिवर्तन

    भर्खरै

    • १.
      अदालतमा बालेन इफेक्टः के के देखियो परिवर्तन ?

    • २.
      नौ रुपैयाँको बिजुली २० मा बेच्दा पनि छैन कारवाही, घरबेटीको खुला ‘लुटतन्त्र’, राज्य मौन

    • ३.
      मन्त्रिपरिषद् बैठकले गर्यो शुल्क छुटदेखी छानबिन समिति गठनसम्मका छ निर्णय

    • ४.
      हाम्रा माग सम्बोधन नभए तालाचाबी सरकारलाई बुझाउछौं – व्यवसायी सन्तोष खनाल

    • ५.
      २ दिने बिदाले कहाँ कस्तो प्रभाव जमायो ?

    • ६.
      प्रेम, पीडा र अधुरो सम्झनाको कथा बोकेको ‘निरमाया’ सार्वजनिक

    • ७.
      सञ्चारकर्मीको पहलमा जब ८४ वर्षीया खिमा सुनारको घर बन्यो

    • ८.
      जनताको आँखामा छारो हाल्दै रास्वपा सांसद, ट्राफिकबारे भ्रम फैलाएपछि प्रहरीले खोल्यो मुख

    हाम्रो बारेमा

    नजिकको साथी मिडिया प्रा.ली.
    बुढानिलकण्ठ-3 , शिवपुरी, काठमाडौं

    फोन:
    9849801387,970-2147844

    ई-मेल:
    [email protected]

    सूचना बिवाग दर्ता नम्बर:
    ४०५३-२०७९/८०

    हाम्रो टीम

    अध्यक्ष/संचालक
    अर्जुन बहादुर बिष्ट

    सम्पादक
    धनबहादुर बिष्ट

    पुरा टीम

    Quick Links

    • Preeti to Unicode
    • हाम्रो बारेमा
    • हाम्रो टीम
    • विज्ञापन
    • सम्पर्क

    Social Media

    Like us on Facebook
    Subscribe us on YouTube
    Follow us on Instagram
    Follow us on TikTok
    Copyright ©2026 Right Sanchar | All rights Reserved.
     Website By :  nwTech.