सुनसरीको धरान उप-महानगरपालिका-१५ बस्ने ३४ बर्षीया छुङकु मगर (राई) लाई श्रीमानले कु’टपि’ट गर्दा मृ/त्यु भएको छ । कार्तिक १८ गते बेलुका ६ बजेको समयमा छुङकुका श्रीमान ४१ बर्षीय महेन्द्र राईले कु’टपि’ट गर्दा उनी घा’ईते भएकी थिईन ।
घा’ईतेलाई केही दिन घरमै सामान्य उपचार गरी २२ गते थप उपचारको लागी बि.पी.कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान घोपा लगिएकोमा उपचारकोम क्रममा मृ/त्यु भएको हो ।
घट’नाको जानकारी पाउनसाथ ईलाका प्र’हरी कार्यालय धरानबाट खटिएको प्रह’री टोलीले राईलाई नियन्त्रणमा लिएको हो । ह/त्या आ’रोपमा प,,क्राउ परेका राईको सम्बन्धमा प्र,हरीले थप अनुसन्धान गरिरहेको छ ।
